Bal Kumari is suffering from ill Third Eye

यस लेखमा प्रस्तुत हुनुभएको महिलाको परिचय, नाम बाल कुमारी भण्डारी (बालकु), घर नाउडांडा, ढिकुरपोखरी गाबिस, कास्की जिल्ला, गण्डकी अन्चल,नेपाल हाे ।

उहाँ म कहाँ आफ्नी माइजु राधा अधिकारी मार्फत उपचार गर्न आउनु भएको हो । आफ्नो घर,परिवार र अन्य विभिन्न समस्याहरुले घेरिएर वाक्क भएर हरेस खाएर मर्न मन लाग्ने जस्ता कुराहरु गर्न थालेपछि माइजुले हामी कहाँ ल्याएकी थिइन् । केहि दिनको कुराकानी र सोधपुछपछि उनको रोगको लक्ष्यणहरु देखिन र चिनिन थालियो । त्यसै क्रममा एक दिन अचानक उनको अस्वस्थ तेस्रो नेत्रद्वारा केहि समाचार आउन थाल्यो । यो समाचार सानो मसिनो इशारा मात्र थियो तर यस बिषयमा गहिरिएर अध्ययन गरेको हुँदा ती साना इशाराको भाव बुझ्न सफल भएको जस्तो लाग्यो ।

सबैका लागि खबर हो । यसलाई बुझ्ने प्रयास गरौँ र पात्रहरुलाई आदर गरौँ ।

केहि दिनपछि पुनः बाल कुमारीले तेस्रो नेत्रको अनुभव गरिन् ।

On 04 June 2016

 

This post is also available in: English

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.