Sita Gurung’s experience of Third Eye

सिता गुरुङको तेस्रो नेत्रको अनुभव र पितृहरुसंगको सम्पर्क

 

परिचय: सिता गुरुङ घर: स्याङ्गजा जिल्ला, हाल बसोबास पोखरा, कास्की जिल्ला, गण्डकी अन्चल

सिता गुरुङ विरामी भएर आफ्ना ब्रह्मज्ञानी साथीहरुसंग गुहार माग्दा उनलाई ब्रह्मज्ञानको क्लासमा  ल्याएका रहेछन ।

त्यहाँ उपस्थित वरिष्ठहरुले आफुले जाने अनुसार केही उपाए निकाल्ने साथै आफुले ब्रह्मज्ञानमा पढेको अनुसार मिल्छ कि मिल्दैन भनेर जांच पनि गरेछन् । Continue reading “Sita Gurung’s experience of Third Eye”