Sita Gurung’s experience of Third Eye

सिता गुरुङको तेस्रो नेत्रको अनुभव र पितृहरुसंगको सम्पर्क

 

परिचय: सिता गुरुङ घर: स्याङ्गजा जिल्ला, हाल बसोबास पोखरा, कास्की जिल्ला, गण्डकी अन्चल

सिता गुरुङ विरामी भएर आफ्ना ब्रह्मज्ञानी साथीहरुसंग गुहार माग्दा उनलाई ब्रह्मज्ञानको क्लासमा  ल्याएका रहेछन ।

त्यहाँ उपस्थित वरिष्ठहरुले आफुले जाने अनुसार केही उपाए निकाल्ने साथै आफुले ब्रह्मज्ञानमा पढेको अनुसार मिल्छ कि मिल्दैन भनेर जांच पनि गरेछन् ।

करिब ४-५ घण्टा आफुले जाने अनुसारको प्रयास गरेर कुनै टुंगो नलाग्ने देखे पछि यस बिषयमा पढाउनु र सिकाउनु भएका डाक्टर कहाँ लैजाने निधो गरि मलाई टेलीफोन गरेर अनुमती मागे  । मैले पनि त्यसै बीचमा छोडी देउ भन्न सकिन । मेरो छुट्टिको दिन थियो । मैले म कहाँ ल्याउने अनुमती दिएँ । उनीहरु म कहाँ आएको कुराकानीको विवरण दोस्रो भिडियोमा छ ।

यो सबै मानिसको लागी शिक्षा हो । यसलाई बुझ्ने प्रयास गरौँ र पात्रहरुलाई आदर गरौँ ।

Part 1

Part 2

part 3

 

 

This post is also available in: English

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.