सुष्मा ढकालकाे तेस्राे नेत्रः समस्या र समाधानहरू

Sushma Dhakal’s Third Eye: Problems and Treatments

सुष्मा ढकाल कसरी मृत्युकाे मुखबाट फर्केर अाइन् ?

लेखकः डा. कमल मान श्रेष्ठ, पाेखरा

Part 1

ओझेलमा परेका अज्ञात रोग र लक्षणहरु ।

आजसम्मको विज्ञान र चिकित्साशास्त्रले बर्णन गरेको मानव शरीरको रचना र त्यसको कार्य (Anatomy and Physiology of Human Body)नै अपुरो अध्ययन र खोजीहरुका किताबबाट निकालिएको निस्कर्ष रहेछन् । आजसम्मको सम्पूर्ण विज्ञान र चिकित्साशास्त्रले मानव जीवनको रचना, त्यसको कार्य, लक्षण, रोगहरु र उपचारका विधिहरु पूर्णरुपमा सही बर्णन दिनसकेका रहेनछन् । एकातिर विज्ञानले गरेको बर्णन अपुरो थियो भने अर्को तिर बिरामी जाच्ने डाक्टरहरु हतारमा भएर होला उहाँहरुको ध्यान यस समस्या र लक्षण तिर पर्याप्त गएन होला ।

यो बिरामी र बिरामीको वरपरका आफन्तहरुका लागी एक खतरनाक अवस्था हो । यसले मृत्युतिर डोहोर्याउछ ।

आशा छ आगामी दिनहरुमा विज्ञानको, चिकित्साशास्त्रको, बिरामी जाच्ने डाक्टरहरुको ध्यान यस समस्या प्रती जानेछन् र बिरामीहरुले उचित उपचार पाउनेछन् ।

Part 2

Part 3

Part 4

Part 5

Part 6

Part 7

part 8

Part 9

Part Final Sushma Dhakal with healthy Third Eye. After 2.5 years of treatments.

सुष्मा ढकालले अाफ्नाे तेस्राे नेत्र मार्फत अाफ्नाे छिमेककाे नजिककाे उसले मगर दार्इ, भाउजु भन्ने गरेकाे श्याम बहादुर थापाकाे पितृ सँग सम्पर्क हुँदा ती पितृहरूलार्इ ब्रह्म पठाएकाे ।

 

 

This post is also available in: English

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.