शिवरात्री मनाउन मन आतुर छ

शिवरात्री मनाउन मन आतुर छ

माताहरु सजिनको लागि आतुर आतुर छन् ।

ब्रम्हज्ञानि हरु सबै मिली तयार पार्दै छन् ।।

बर्थे मेरो आउन लाग्यो गर्ने के होला ।

सबै ब्रम्हज्ञानि मिली आउने होला ।।

झिल्के झिल्किनी पनि सबै रमाउने होला ।

यहि मौका पारी म सङ्ग कुरा पनि गर्ने होला ।।

सदाशिव जाने ब्रम्ह जाने सबैको रहर छ ।

नआत्ति बस सबै पुग्ने छ अब ।।

यहि ब्रम्हज्ञानमा आएका छौ सबै छोडी ।

यहि ब्रम्हज्ञानमा पाउने छौ सबै मोडी ।।

यहि ब्रम्हज्ञानमा पाउने छ सबै खुशी ।

यहि ब्रम्हज्ञानमा रमाउने छ सबै मिली ।।

यहि ब्रम्हज्ञानको कुरा बुझी ।

पाउने छ ब्रम्हज्ञानमा कैबल्य मुक्ति ।।

 

भाङ्ग धतुरो खाँदैमा मलाई पाउदैन ।

शिवजी शिवजी भन्दैमा म आउदिन ।।

मलाई पाउनको लागि बुझ्नु पर्छ यो ज्ञान ।

यहि ज्ञानमा पाउने छ सबै मान ।।

म त हिँडे कैलाश तिर ।

मेरो बर्थे मनाउने हो यतै तिर ।।

सबै ब्रम्हज्ञानी लाई छ है वेलकम ।

सबै जना अाँऊ है मिलीकन ।।

This post is also available in: English

Leave a Reply