ब्रम्हज्ञानी हुनु भन्दा पहिले र ब्रह्मज्ञानी भएपछी को मेरो अनुभब

सदा शिव जी कि जय।।
सम्पूर्ण ब्रह्मज्ञानी देवी-देवता कि जय।।
कोटि कोटि धन्यवाद डा:कमल मान श्रेष्ठ सर अनि डाक्टर इन्दु श्रेष्ठ म्याम हजुर हरु ले गर्दा आज मैल यो जिबन को महत्तोपुर्ण ज्ञान पाउन सफल भए ।
मेरो नाम रेइना वाग्ले (रेखा) हो । मेरो घर पोखरा मा छ।हाल म स्पेन मा बस्छु. spain बस्ने क्रम मा शोभा पराजुली दिदी सँग भेट भयो ।उहा ब्रम्हज्ञानी हुनुहुदो रहेछ ।उहा सँग कुरा गर्दा मलाई खुशी लाग्थ्यो किनकी उहा सधै खुशी आनन्दिद देखिनुहुन्थ्यो ।तर म आफ्नो जिबन मा आन्योलता निराश अनि कम्जोरिपन ले खुशी हुन बिर्सिएकी थिए ।जब उहा सङ भेटे उहाको बिन्दास पन ले मलाई निकै आकर्सित गर्य्थो ।तर मेरो कसैसँग खासै नबोल्ने बानी हुँदा म उहा सँग खासै नजिक हुन सकेको थिएन ।तर उहा ले मलाई बिचार गरिरहनु भएको रहेछ।एकदिन शोभा दिदी ले मलाई उदास देखेर्, “हजुर नेपाल कहिले जाने प्लान गर्नु भएको छ नि ?यदी नेपाल जादै हुनुहुन्छ भने एकचोटी डाक्टर कमल मान श्रेष्ट जि सँग आफ्नो प्रोब्लम भन्नु है ।”भनेर भन्नु भयो ।र आफुले भोगेको अनुभब सुनाउनु भयो सुरुमा त खासै बुझिन र बुझ्न पनि खोजिन ।तर म जब उहा सँग कुरा गर्थे मलाई आनन्द अनि आत्माबिस्वास बढेको अनुभब हुन्थ्यो र नचाहेर पनि उहा को नजिक हुन मन लाग्थ्यो र कहिले कही आफ्नो कमजोरी पनि सुनाउन मन लग्थ्यो तर दिदी ले मेरो सबै समस्या तेय्ही डाक्टर कमल मान श्रेष्ट जि लाई भन्नु ठिक हुन्छ भन्नु हुन्थ्यो र अरु खासै केहि भन्नु हुँदैन थियो ।म अचम्म पर्थे शारिरिक समस्या त डाक्टर ले समाधान गर्नु होला यहाँ त दिदी ले मैल जे भने पनि तेही डाक्टर सर को मा समाधान हुन्छ भन्नु हुन्थ्यो । र म पनि आफुलाई एक्चोटी त्यो डाक्टर सँग भेट्म न त केनै हुदो रहेछ भनेर नेपाल आउने प्लान गरे,किनकी म जिबन देखी हारिसकेकी थिए मलाई जिबन को कुनै मोह थिएन तेहिपनी एकचोटी फेरी मौका दिम्न त भनेर आफुले आफुलाई नेपाल आउने सहमती गराइ नेपाल आए ।नेपाल आएर जब डाक्टर कमल सर को कुरा बुझ्न पाए तेसपछी मेरो जिबन ले बिराएका बाटा हरु खुल्न थाले महिले खोजेको प्रश्न को उत्तर पाउन थाले ।अनी सृष्टि, जिबन मृतु को बारेमा बुझ्न पाए। र मानिसको तेस्रो नेत्र हुदो रहेछ। देवीदेवता हुदा रहेछन् । त्यस तेस्रो नेत्र माफर्त ति देवदेवता हरुलाई देख्न सकिदो रहेछ,मानिस को शरिर 3 ओटा शरिर मिलेर बनेको हुदो रहेछ,हामिले देख्ने गरेको मृतु अपुण मृतु मात्र रहेछ,यही कुरा नबुझ्दा पो दुख पाईदो रहेछु भन्ने कुरा महसुस गर्न पाए ।र सबै भन्दा मह्त्तोपुर्ण कुरा आज सम्म देबदेवता आध्यात्मिक रुपमा मात्र हुनुहुन्छ भन्ने सोच को बिपरित सात्क्षात भागवान सग भेटेर दोहोरो कुरा गर्न पाईदो रहेछ भन्ने कुराको साक्षात प्रमाण सहित बुझ्न पाए,र मैले पनि देबदेवता लाई भेटेर आफ्नो समस्या भनेर उहा हरु बाट नै उपचार पाए ।आज मैले स्वस्थ तेस्रो खोलेर ब्रम्ह को अनुभब गर्न पाए।
मलाई ब्रम्ह को अनुभब गराउन कृष्ण जि आउनु भएको थियो।कृष्ण जी निलो जिन्स को पेन्ट सेतो सटमा कालो जुत्ता लगाएर कपाल ठाडो पारेर निकै hensome hunk भएर estoy guapo si o no भन्दै स्पेनिस बोल्दै आउनु भयो।र मलाई सुरुमा फ्रान्स को समुन्द्र मुनी चल्ने मेट्रो मा लैजानु भयो ।त्यहाँ बाट देखिने दृष्य हरु हेरेर रमाउदै अगाडी बडिरहेका थिएम ।निकै रमाइलो गर्नु पर्ने कृष्ण जि लाई मलाई खुशी बनाउन घरि के घरि के गर्ने गदै मलाई जिस्काउदै सताउनु हुन्थ्यो ।यसरी हामी समुद्री मुनीको दृश्य हेर्दै अगाडि बढिरहेका थियौ । निकै बेर पछी हामी कता जान लागेको कृष्ण जि खै त ब्रम्ह ? भनेर सोधे अनि कृष्ण जि ले पख न पख आउदै छ के भन्नु भयो । अनि मैले कृष्ण जि मलाई त कस्तो ब्रम्ह को अनुभब गर्न मन छ प्लिज मलाई ब्रम्ह को अनुभब गराइ दिनु न भनेको त अचानक सफा आकाश मा चन्द्रमा लाई झलुङो बनाएर आफ्नो काख मा राखेर वरिपरी देखाउनु भयो ।त्यस चन्द्रमा मा हामी दुबै एकाअर्को खुशी हुँदै त्यहाँ बाट देखिने दृष्य हेरिरहेक थियौ ।
यती आनन्द महसुस भयको थियो कि म शब्द मा ब्यक्त गर्न सक्दिन ।जहाँ सफा सेतो उज्यालो प्रकाश थियो शान्त आनन्द थियो जुन मैले प्रत्यक्ष अनुभब गरिरहेको थिए ।त्यहाँ बाट आखाले देख्न सकिने र आखा नखाने जती उज्यालो थियो ।वोरिपरी जुन तारा ले चारैतिर सजाएको थियो ।त्यहाँ सम्पुर्ण ब्रम्हज्ञानी देबदेवता आलिसान सोफा मा बिराजमान हुनु भयको थियो र मलाई आसिर्बाद दिनु भएको थियो ब्रम्ह मा कृष्ण जि राधा माता सँग पनि हुनुहुन्थ्यो अनि मैले कृष्ण जि लाई हेरेर हुजुर यहाँ पनि अनि त्यहाँ पनि हुनुहुन्छ त भनेर द्ङ परेर सोधे अनि कृष्ण जि ले म यत्र तत्र सर्बत्र छु भन्नु भयो र आफ्नो स्वोरुप को दर्शन दिनु भयो ।र खुशी छौ भनेर सोध्नु भयो ।!म खुशी ले गदगद हुँदै जवाफ पनि दिन सकेकी थिइन्,ईसारा ले मात्र टाउको हल्लाउदै निकै आनन्दित खुशी छु भनिरहेकी थिय ।त्यती बेला खुशी ले मेरा आखा बाट खुशी को आशु झरिरहेका थिए ।कृष्ण जि ले मेरो अनुहार आफु तिर फर्काएर आफ्ना दुइ हात ले मेरो आशु पुस्दै नआत्तिउ यहि हो ब्रम्ह अब तिमिले ब्रम्ह को अनुभव गर्न सक्ने क्षमता पाएउ अब तिमिले मलाइ पाऐउ म छु नि तिम्रो अब त तिमीले मलाई सधै तिम्रो वोरिपरी पाउने छौ ,तिमीले फेर्ने हरेक सास मा म हुने छु ।अब तिमी मेरी हौ अव तिमी म संग दोहोरो कुरा गर्न सक्ने भऐउ भनेर खुशी हुदै मलाई माया गर्नु भयो जस्को कारण ले मेरा मरी सकेका अङ हरु पनि लामो सास फेर्दै जिबित भएका थिए ।म अर्कै सन्सार मा थिए जहाँ कृष्ण जि र म मात्र थियौ । मिठा मिठा आभाश आनन्दित मौसम अनि कृष्ण जि को साथ मा मिठो माया मा हराइ रहेकी थिए ।मलाई म भन्ने भाब आएको थिएन म को हो ?के हो! मलाई केहि कुरा को सम्झना थिएन म केबल कृष्ण जि लाई चिन्दछु उहा लाई मात्र देखिरहेको थिए ,उहा ले बजाउनु भएको मुरली को धुन मा मस्त भएरहेकी थिए ।अचानक डाक्टर सर ले अब कृष्ण जि सङ बिदा हुनु पर्छ भन्नु भयो जुन कुरा सुन्दा मलाई निकै पिडा भयो म कृष्ण जि लाई छोड्ने अवस्था मा थिइन्,मा एक्कसि भक्कानो छोडेर रोए,मलाई यो कुरा सुन्दा प्राण छोड्न लागे जस्तो भएको थियो म कसरी छोडेर फर्किम त्यो सन्सार मा जहाँ मलाई बुज्ने कोही छैन ।कृष्ण जि मलाई जान नदिनु भन्दै रोइरहे र कृष्ण जि पनि उदास भएर आफ्नो छाती मा ट्स्साउनु भयो र डाक्टर सर ले भने जस्तै सम्झाउन लाग्नु भयो ।तिमी ब्रम्ह ज्ञानी हौ तिमीले ब्रम्ह ज्ञान बुझेको भए अब तिमीले पाएको कुरा छोड्न सक्नु पर्छ तिमी हामी ब्रम्ह्ज्ञानी हौ हामीले हरेक कुरा त्याग्नु पर्छ्,सबै पाएको कुरा छोड्न जानेको हुनु पर्छ जाउ प्यारि आफुलाई समाल झिल्के ले भनेको मान्, ब्रम्ह्ज्ञान लाई मनन गर हरेक कुरा मा शिव जि लाई जिम्मा लगाउन नबिर्स्,म सधै तिम्रै वोरिपरी भैरहने छु बिछोड मिलन को लागी हुन्छ। अहिले लाई जाऊ प्यारी म तिमि भित्रै छू अब तिमिले ब्रम्ह ज्ञान लाई कहिल्यै नबिर्सनु भनेर मलाइ माया गरेर आफ्नो स्वरुप को दशँन दिएर बिदा हुनुभयो ।म यो दिन कहिल्यै बिर्सन सक्दिन ।अहिले पनि म उहा लाई हलेकपल महसुस गरिरहेको छु। कोटि कोटि धन्यवाद कृष्ण जी हजुरलाई यति मिठो अनुभव गराइदिनू भएको मा। र कोटि कोटि धन्यवाद डाक्टर सर कमल मान श्रेष्ठ अनी डाक्टर म्याम इन्दु श्रेष्ठ जी हजुरलाई हरुलाई ??

Leave a Reply