कविता

 

साट्न सक्छौ माया प्रेम, जबरजस्ती कर हुदैन

शिवजीलाई भेटेपछि, समाजको डर हुदैन

ब्रह्मज्ञानी भईसक्दा, धर्म जात र थर हुदैन

जतिबेला पनि आउन सक्छ मानिसको मृत्यु

जिन्दगीको कुनै भर हुँदैन

दुईदिन बाच्ने जिन्दगी हो,हासीखुशी बाँच्न सिकौ

ब्रह्मज्ञानले खान दिन्छ, ज्ञानकै भण्डार साँच्न सिकौ

शिवजीलाई मनपर्छ रे, गाउन अनि नाँच्न सिकौ

झुक्याउनलाई आउन सक्छन, मै भगवान् भन्दै

काटकुट गरी तिनीहरूलाई,शिवजी को भनी जाँच्न सिकौ

शिवजीकी जय

सदाशिवकी जय ???

⚘⚘⚘⚘

This post is also available in: English

Leave a Reply