मेरो अनुभव र ज्ञान

कुरा हिजोको सुत्नु अघि शिवजीसँग भनेको हो।
बरु मर्न सजिलो होला भनेर भन्दा इच्छया मृत्यु मागेको भन्नु भो।।

एकै छिन सोचेर भने हैन शिवजी तृष्णा नमेटाई मर्नु हुँदैन।
आज मरियो भने फेरी यही धर्तीमा पछि आउनु हुँदैन।।

यो कुरा सकिएपछि दिदिलाई फोन गर्न लागें।
नम्बर डायल गर्दा मामाको नम्बर माथि तिर देखें।।

नेपालमा हुँदा मेरै अगाडि चाँदनीले मामालाई फोन गरेको झल्यास्स याद आयो। त्यो सम्झेर मैले के भएको मलाई बल्ल थाहा भएजस्तो भयो। कुरा गर्दै जाँदा दिदिसंग मैले केही चित्र देखें। त्यसपछि केही बेर अगाडि देखेको सबै तस्बीर जोडे। मरेको बाऊ मभित्र देखें।यी सबै कुरा दिदिसंग पोखें। मलाई केही बेरमा केही कम भयो। उता दिदिलाई एकैछिन गाह्रो भो भन्नु भयो। ४५ मिनेट हनुमान चालिसा र मानब शरीरको रचना पढ़े। त्यसपछि कम भयो र सुत्न तिर लागें।

(सुत्नु अगाडिको कुरा।)

पितृ आए पछि के कस्तो असर पर्छ शरीरलाई, मलाई थाहा भयो आज।
इच्छया मृत्यु किन चाहिने रहेछ, बल्ल बुझे त्यसको राज।।

बुवालाई कस्तो दुःख भएको रहेछ अन्तिम दिनहरुमा, बल्ल थाहा पाए आज।
शिवजीको जिम्मा लगाएर मात्र किन बोल्नु पर्ने रहेछ, थाहा भयो मलाई त्यसको राज।।

कि त पढेर जानिन्छ कि त परेर भंथे बुदापाकाहरुले।
आज परेर बुझियो यो सबै कुरा आफुले।।

लेख्न त मन छ कति हो कति मलाई।
लेख्न लाग्यो कि दुखेर आउँछ कण कण आफुलाई।।

काट्ने, पोल्ने, सबै गरी सके र बल्ल यतिको भइएछ।
भोली बिहानसम्म ठीक भएन भने मलाई पितृलाई पिटिनेछ।।

सदाशिव पनि अनुभव गरियो, पितृको पनि। शिवजीले दुःखमा पनि पाठ सिकाउँदै साथ दिनु हुनेछ भन्ने पनि बुझियो। केही तितो तर आवश्यक अनुभव मात्र नभई धेरै ज्ञानका कुरा पनि बुझियो। फेरी यही साइडमा बसेर फेरी अझै अनुभव गर्ने कि भनेर जिस्किरहनु पनि हुन्छ। सदशिवको अनुभव गरेपनि पितृले छुन सक्छ भन्ने कुरा बुझियो। म कमजोर भएको बेलामा कसरी मलाई छोएको पनि बुझें।

शिवजी लगायत सम्पूर्ण ब्रह्मज्ञानी देवी-देवताहरु मामा, माईजु र सम्पूर्ण ब्रह्मज्ञानिलाई कोटी कोटी धन्यबाद!

यस्तो दुखाई त शत्रुले पनि खप्न नपरोस्।

I CAN NOT STRESS ENOUGH HOW MUCH IT HURTS AT THE BACK OF MY BODY. IT FEELS 100s OF PINS ARE CONSTANTLY BEING PIERCED AT ME.

This post is also available in: English

Leave a Reply