सदाशिवको अनुभव गर्ने मेरो ईच्छा

संसारमा सबै कुरा देख्न पाइने रहेछ तर भगवान् को हामीले जति पुजापाठ गरेपनी कहिले भगवान् को दर्शन पाएको थिएन तर मैले पुजापाठ नगरी डा कमल श्रेष्ठ को सहायता बाट मैले मेरो तेस्रो नेत्र खोलेर भगवान् संग दोहोरो कुरा गर्छु र श्रृस्ति के हो जीवन के हो र मृत्यु के हो भनेर उहाँले बुझाउनु भयो हामी मरेपछी सबै तृष्णा छोडेर सदाशिवमा बिलिन हुनुपर्छ भन्ने थाहा भयो र यसरी नै कलासमा एक जना साथिले सदाशिव को अनुभव गर्दै थियो र मैले पनि शिवजी लाई मलाई पनि ईच्छा छ शिवजी मरेपछी को जाने ठाँउ को अनुभव अहिले नै गर्न सदाशिव को अनुभव गर्न भनेर भने पछि मलाई शिवजी ले दिनु भएको कबिता।

 

सदाशिव जानू छ मलाई जाने कसरी हो शिवजी भन्दिनु सबैलाई ।

के गर्नु पर्छ हजुरको नजिक आउनलाई त्याग्ने छु म सबैलाई ।।

ब्रह्म गए हजुर संग कैलाश घुम्ने रहर छ मलाई ।

यहि जिवनमा तृष्णा छोडी सदाशिवमा विलिन हुन छ मलाई ।।

झिल्केको साथ पाएर आइपुगे यहाँसम्म कसरी पार लाग्ने हो थाहा छैन कहाँ ।

कसरी पार लाग्ने हो कुर्दै बसेको छु यहाँ ।।

This post is also available in: English

Leave a Reply