Swoyata Shrestha’s third eyes and experience of Sadashiva

स्वेता श्रेष्ठकाे तेस्राे नेत्र र सदाशिवकाे अनुभव

लेखकः डा. कमल मान श्रेष्ठ, पाेखरा

स्वेता श्रेष्ठले अाफ्नाे तेस्राे नेत्र द्वारा शिवजी सँग भेटेर कुरा गरेकाे र सदाशिवकाे अनुभव गरेकाे प्रत्यक्ष सचित्र(भिडियाे) भाग १

Continue reading “Swoyata Shrestha’s third eyes and experience of Sadashiva”

Sharmila Sharma’s experience of Third eyes

शर्मिला शर्माकाे तेस्राे नेत्रकाे अनुभव

लेखकः डा. कमल मान श्रेष्ठ, पाेखरा

शर्मिला शर्मा सासु अामाकाे उपचारकाे लागि हामी कहाँ अाउनु भएकाे हाे । ब्रह्मज्ञानकाे क्लासमा कुराहरू सुन्दा त्यस्ता खालका लक्षणहरू अलिअलि उहाँमा पनि छ भनेर भन्न थालिन् अाफ्नाे पनि उपचारकाे लागि धाउन थालिन् । Continue reading “Sharmila Sharma’s experience of Third eyes”

Indra Ghana’s unhealthy Third eye

इन्द्र घानाकाे अस्वस्थ तेस्राे नेत्र

लेखकः डा. कमल मान श्रेष्ठ, पाेखरा

इन्द्र धाना मगर, घर पुर्ब उदयपुर जिल्ला हाे । उहाँले ब्रह्मज्ञानकाे कुरा हेमा जाेशीबाट सुन्नु भएकाे रहेछ । ……

 

अमिशा श्रेष्ठले एक कराेड तिर्छु भनीन्

अमिशा श्रेष्ठले एक कराेड तिर्छु भनीन् ।

लेखकः डा. कमल मान श्रेष्ठ, पाेखरा

अमिशा श्रेष्ठकाे तेस्राे नेत्र देखि सदाशिव सम्मकाे यात्रा Continue reading “अमिशा श्रेष्ठले एक कराेड तिर्छु भनीन्”

Jina Chaudhari’s desire to be Boksi

जीना चाैधरीकाे बाेक्सि बन्ने चाहना

लेखक डा. कमल मान श्रेष्ठ

सत्य घटना, माघ २ २०७३

बाेक्सि भन्ने शब्द समाजमा पटक पटक सुन्नमा अाउछ । यस शब्दले सँधै नराम्राे भाव, दुःख कष्ट, अनादर जनाएकाे हुन्छ । समाजमा कानुन र विज्ञानले यसलार्इ रूढिवादी भनेकाे छ र कानुनले यस्ताे लान्छना अरूलार्इ लगाउन पाइदैन भनेकाे छ र सजायँकाे समेत व्यवस्था गरेकाे छ । अलि विकसित समाजमा यस्ता कुराका चर्चा कम सुन्नमा अाउछ भने अलि अविकसित र अशिक्षित समाजमा यस्ता कुराका चर्चा बढि सुन्नमा अाउँछ । तर पनि याे कुरा केहाे भनेर कसैले बुझ्रने गरेर भनेकाे वा प्रमाणित गरेकाे पाइएकाे  थिएन । Continue reading “Jina Chaudhari’s desire to be Boksi”

Anu and Pawan’s experience of Sadashiva together

अनु र पवन श्रेष्ठकाे सँगसँगै सदाशिवकाे अनुभव

लेखकः डा. कमल मान श्रेष्ठ,          पाेखरा

अाफु एक अज्ञात राेगबाट पिडित छु भनेर अनु श्रेष्ठलार्इ थाहा थिएन । तर उनीमा भएका केही लक्षणहरू अस्वस्थ तेस्राे नेत्रकाे कारणबाट भएकाे हुनु पर्छ भनेर यहाँ क्लासमा केही पहिला देखि अाएका र ब्रह्मज्ञानकाे रहस्य बुझेका उनीकि अामा, दिदी, दार्इहरूकाे शँका रहेछ । त्यसरी अाफ्ना अामा, दिदी र दार्इहरूकाे सिफारिस र अलिअलि करकापमा परेर उनी पहिलाे पटक हामी कहाँ परामर्शमा अाएकि थिइन । पटकपटककाे कुराकानीबाट र हाम्राे ब्रह्मज्ञानकाे दृष्टिकाेणबाट हेर्दा उनीमा अस्वस्थ तेस्राे नेत्र खुलिरहेकाे तर चिन्न नसकेकाे अवस्था रहेछ । उनीमा भएकाे शारीरिक अस्वस्थताकाे साथै उनीमा भविष्यवाणी जस्तै गरेर पछि हुने घटनाहरूकाे खबर पहिल्यै अाउने गरेकाे रहेछ । हामीकहाँ अाएर परामर्शका लागि बाेल्न थाले पछि राेएकाे राएे हुने गर्थ्याे । अाँखाबाट अाँसु झरेकाे झरैहुने गर्थ्याे । अाधा घण्टा, एक घण्टा कुरा गरे पनि अाँसु झरेकाे झरै हुन्थ्याे र टाउकाे उठाएर माथी हेर्न सक्दिनथिइन । अनि अाँखा अगाडी मरिसकेका पितृहरू अाइरहेका छन् र म सँग केही बाेलिरहन्छन् भन्थिन त्यतिखेर राेइरहेकाे बेलामा । यस्ताे लक्षण र कष्ट बाेकेर मानिसहरू बान्चिरहेका थिए तर अाफ्नाे समस्या व्यक्त गर्ने ठाउँ र मानिस थिएनन् । Continue reading “Anu and Pawan’s experience of Sadashiva together”

Srijana Shrestha wants to be Nagin(Snake)

सृजना श्रेष्ठ, अन्जानमा नागिन बन्ने चाहना

लेखक डा. कमल मान श्रेष्ठ,          पाेखरा,  ७ माघ २०७३

सृजना श्रेष्ठ, घर बाग्लुङ्ग, श्रीमानकाे नाम कमल प्रसाद श्रेष्ठ,  अाफ्नाे जीवनमा एक अज्ञात, भयानक राेग, लक्षण लिएर जीवनलार्इ अकाल मृत्युकाे नजिकमा पुर्याएकाे घटनाहरूकाे सम्झना र यादहरू बाेकेर विवश भएर बाँच्दै हुनु हुँदाेरहेछ । Continue reading “Srijana Shrestha wants to be Nagin(Snake)”

Alina Dhana Magar’s Third Eye. Contact with Lord Shiva and her Late Relatives

Alina Dhana Magar’s Third Eye. Contact with Lord Shiva and her Late Relatives

एलिना घाना मगरको तेस्रो नेत्र, शिवजी र पितृहरुसंग कुराकानी ।

Continue reading “Alina Dhana Magar’s Third Eye. Contact with Lord Shiva and her Late Relatives”