Holmo Lama 1

[vc_row][vc_column][vc_column_text]Dirgha Lama, Pokhara, Banjhapatan, Ghatana December 6, 2019 , at 8 PM

क्लिनिकमा आएको  बेलामा केहि कुराकानीअरू गर्दा उहाँका पितृ तथा देविदेवता भनिनेहरू  आएको र उनिहरू सँग कुराकानी र केहि ब्रह्मज्ञानीहरूले जानेका विधिहरू गरिदै ।

(भिडियो अचानक खिच्नु पर्यो, क्लासमा बिजुली बत्ति पनि नभएको वेला परेको थियो र घटनाको बिचभाग बाट खिच्नसुरू गरिएको थियो । यो डकुमेन्ट्रि साक्षात भिडियो हो ।)

 

[/vc_column_text][/vc_column][/vc_row][vc_row][vc_column][vc_column_text]

[/vc_column_text][/vc_column][/vc_row][vc_row][vc_column][vc_column_text]

[/vc_column_text][/vc_column][/vc_row]

शितला माताको मन्दिर सरसफाई

नमस्कार सर, मेडम र सम्पूर्ण ब्रह्मज्ञानी साथीहरूलाई  मिति २०७४/०३/१७ गते शितला माताको निमन्त्रणा स्वीकार गरी उहाँको मन्दिर सरसफाई गरियो। सरसफाई कार्यक्रममा सम्पूर्ण ब्रह्मज्ञानी साथीहरूको उपस्थिती थियो। सबैजनाले माताको मन्दिर सरसफाई रमाउँदै गर्नुभएको थियो। सरसफाई कार्यक्रम सकिए पछि हनुमान चालिसा पढयौं र सबै ब्रह्मज्ञानी भगवानहरुको जय जयकार गर्यौं। तेस्रो नेत्र खुलेका साथीहरूले जय जयकार गरेको समयमा सबै भगवानहरुलाई देख्नुभएको थियो। सर,मेडम र सबै साथीहरूलाई धन्यवाद।

शितला माताकी जय !!