अकालमृत्यु र आत्महत्या

अकालमृत्यु र आत्महत्या
यो तेश्रो नेत्रको ज्ञानेन्द्रिय र कर्मेन्द्रिय दुबै प्रभावित र प्रयोग भइ रहेको अबस्था हो । यो अस्वस्थ तेश्रो नेत्रको पछिको, उचभउबचभम अबस्था हो ।

राजा महाराजा देखि सर्वसाधारणको घरमा पनि अकाल मृत्यु र आत्महत्याका घटनाहरु घट्दै आएका छन् । यस्ता घटनाहरुलाई विज्ञान शास्त्र वा अन्य धार्मिक शास्त्र र सँस्कारहरुले बिभिन्न्न तर्क र धारण दिदै आएका छन् । विज्ञान शास्त्रले भौतिक विषयको मात्र मुल्याङ्कन गर्ने भएकोले त्यस्तै भौतिक तर्कहरु दिएका हुन्छन् भने धार्मिक सँस्कारमा यिनै घटनाहरुलाई हुने कुरा कसै गरि टर्दैन, सबै कुरा भगवानबाट सँचालन भएको र मानिसले त्यसमा कुनै परिवर्तन गर्न नसक्ने भनेर बिभिन्न तर्कहरु दिइएको हुन्छ । तर ती धारणाहरु गलत हुन् । भगवान, देवी देवताहरु अकाल मृत्युको र आत्महत्याको पासो थापेर बसेका हुँदैनन् । यि घटनाहुनुमा अरुनै कारणहरु जिम्मेवार छन् । यस विषयमा मेरो अध्ययन र अनुभवका घटनाहरु सहितका तर्क विचाहरु राख्न चाहन्छु ।
ती अकालमृत्युमा परेका वा आत्महत्या गरेकाहरुले भोगेका कुराहरु त हामीलाई थाहा हुने कुरा भएन । तर कतिपय घटनाहरुलाई नजिकबाट नियालेर हेर्ने र केलाएर हेर्ने हो भने केही न केही लक्षण प्रमाणहरु भेटिन सक्दछन् । ती भर्खरै उमेरमा मर्नु परेकाहरुलाई केहीदिन अगाडि वा केहीमहिना बर्ष अगाडि बिभिन्न सपनाहरु देखिने गरेको हुन सक्दछ । त्यस्ता सपनाहरु आफ्mन्त कहाँ, नजिकका साथीहरु कहाँ पनि आएको हुन सक्दछ । शरीरमा बिभिन्न शारीरिक, मानसिक अस्वस्थताहरु देखिएका हुन सक्दछन् । ती सबै परिस्थिति र परिवर्तनको अर्थ लगाउन सकिरहेको हुँदैन । आधुनिक चिकित्सा शास्त्रले त्यस्ता मानसिक परिवर्तनका अबस्थालाई डिप्रेसन भनेर भनिएको छ । ती परिवर्तनहरुमा निन्द्रा नलाग्ने, नराम्रो सपना देख्ने, डर त्रास लाग्ने हुन्छन् । मानिसहरुले निन्द्रा नलागेर निन्द्राका औषधि खाँदै गरेकाहरुले पछि गएरआत्महत्या गरेको पाइएको छ । अथवा आत्महत्याका असफ्mल प्रयास गरेर आफ्mन्तहरुले थाहा पाएर औषधि उपचार गर्न डाक्टर र हस्पिटल पुर्याइएकाहरु त्यस्तै डिप्रेसनका लक्षणहरु देखाइरहेका हुन्छन् । चिकित्सा शास्त्रको अध्ययन र अभ्यासको क्रममा कतिपय यस्ता घटनाहरु सँग परिचितहुन पुगेको छु । मानसिक अस्पतालमा यिनै समस्याहरु भएका बिरामीहरु धेरै हुन्छन् ।
त्यसरी डिप्रेसन हुनुका साथै पारिवारिक, सामाजिक,आर्थिक समस्याहरुले घेरिरहेको हुन्छ ।पटक पटक असफ्mलताका अनुभवहरुभइरहेको हुन्छ । त्यस्ता लक्षणहरु ती अकालमृत्यु वा आत्महत्या गर्नु परेकाहरुले भोग्नु परेको उदाहरणहरु धेरै छन् । ती असफ्mलताका कारणहरुलाई हामीले प्रमुख कारण मानेर ती अकालमृत्यु र आत्महत्या गर्नुपरेकाहरुले परिस्थिति सँग मेलखान नसकेको भनेर हामीले चित्त बुझाइरहेका छौँ । तर यस लिँग शरीरको ज्ञानको आधारमा विश्लेषण गर्दा मानिसलाई त्यस्तो असफ्mल परिस्थितिमा पुर्याउने नै तिनै अन्य दुष्ट लिँग शरीरहरु हुन् । ती डिप्रेसनका लक्षणहरु भनेको तिनै अस्वस्थ तेश्रो नेत्रको अबस्था थियो । त्यसैले अस्वस्थ तेश्रो नेत्रको लक्षण सँग सँगै अन्य अदृश्य सन्सार सँगको सम्पर्क र सम्बन्धमा परि सकेका हुन सक्दछन् । त्यसैको कारणले शारीरिक, मानसिक, पारिवारिक, आर्थिक, सामाजिक समस्याहरुले घेर्न थाल्दछ । तीआत्महत्या गर्नेहरुयिनै समस्याको जरो नबुझेर त्यसैको जालमा फ्mँसेकाहरु हुन सक्दछन् । अस्वस्थ तेश्रो नेत्रको सुरुको अबस्थामा उसलाई अन्य लिँग शरीरहरुले पटक पटक दुःख दिने, छोड्ने गर्दै शोषण गरिरहेको हुँदो रहेछ । त्यस्ता सुरुको अबस्थामा बेलामानै बच्ने वा आफ्mन्तको आड नपाएकाहरु झन गहिरिएर तिनै दुष्ट लिँग शरीरकै वसमा र प्रहारमा पर्न सक्दछन् ।
यसो भन्दा ती दुष्ट लिँग शरीरहरुले यत्रो षडयन्त्र रचेर, षडयन्त्रको जालो बुनेर अरु शरीरलाई डोहोर्याउन सक्लान त भन्ने प्रश्न उठ्दछ । ती दुष्ट अन्य लिँग शरीरहरु होस नखुलेका लिँग शरीरहरु हुन् । ठुलो लामो षडयन्त्र गर्ने क्षमता उनीहरुमा हुँदैन । प्रवेश गर्ने द्धार पाए पछि पटक पटक प्रवेश गर्दछन् । तिनीहरुको पटक पटकको प्रवेशबाट शोषित व्यक्ति व्यवहारमा अरु भन्दा पछाडि परिसकेको हुन्छ । अन्य लिँग शरीरको बोझले उसलाई सन्सारको, समाजको तिब्रता र प्रतिस्प्रधा सँग लड्न कमजोर बनाइसकेको हुन्छ र पटक पटक असफ्mलताको स्वाद चाखेको हुन्छ । आफ्ना भन्नेहरुले अनादरगरेको, धोका दिएको सवाद पाइसकेको हुन्छन् । ती प्रवेश गरेका र शोषण गर्ने गरेका लिँग शरीरहरुको सोचाइ पनि दुष्ट हुन्छन् र आफ्नै सोचाइ अनुसारको दुष्ट काममा प्रेरित गरि बिभिन्न दुर्घटना वा आत्महत्याका कार्यमा प्रेरित गर्दछन् । जस्तो केही उदाहरण दिउँ । हरेक मानिसको आफ्नो आफ्नो चरित्र र गुण हुन्छ । चर्कोबोल्ने, झगडा गर्नेले मौका पाएपछि त्यसै गरि हाल्न मन लाग्छ । कोही अरुलाई पिटपाट गर्ने बानीका हुन्छन् । त्यसैमा उसलाई आनन्द लाग्छ । मौका पाउने बित्तिकै कसैलाई पिट्ने र पिट्ने दाउमानै सँधै बसिरहेको हुन्छ । कसैको चोरिगर्ने आदत हुन्छ । उसलाई जतिसुकै सम्पत्ति हात परेपनि मौका पाए चोर्ने दाउमानै रहेको हुन्छ । त्यसै गरि दुष्ट लिँग शरीरहरु अरुलाई सँचालन गरेर आनन्द लिन पल्केकाहरु, अरुलाई बिभिन्न दुर्घटना र आत्महत्यामा पुर्याएकाहरु मौका पाउने बित्तिकै त्यसै गर्ने गर्दछन् । दुष्ट मानिस र दुष्ट लिँग शरीरमा अलि अलि मात्र फ्mरक छ । दुष्ट मानिसहरु समाजमा बिभिन्न पदबी, सन्मान, नेता वा मन्त्रि बन्न भ्याएका हुन्छन् भने ती दुष्ट लिँग शरीरहरु केवल त्यस्तै प्रवेशका द्धार कुरेर बसेका हुन्छन् र मौका पाउने बित्तिकै त्यस्तै कार्यहरु गर्दछन् ।
त्यस्ते परिस्थितिबाट पनिकतिले आफ्mन्तका पुनः सहारा पाइ आफ्नो स्वस्थ रुपमा आएन सकेकाहरु प्नि हुन्छन् भने कतिलाई झन अस्वस्थ तेश्रो नेत्रको अन्तिम अबस्थामा पुर्याएको हुन्छ र तिनै लिँग शरीरवालाहरुले जे भन्यो त्यही गर्ने बनाइ सकेको हुन्छ । तयस्तै आत्महत्या गरेका वा अरुलाई आत्महत्या गराउन प्रेरण दिने गरेकाहरु, दुर्घटनामा पार्ने गरेकाहरु त्यहाँ थुपै हुन्छन् । मौरिको पालो वा माहुरीको पोलो को आडमा पुगेको जस्तो हो । एक पछि अर्काले टोक्ने गर्दछन् ।
थुप्रै आफ्ना र अरुका घटना र उदाहरणहरु सँगाल्न भ्याएको छु । लेखकको आफ्नो जीवनका उदाहरणहरु वर्णन गर्न चाहन्छु । लेखक आफ्mै यस्तै परिस्थितिबाट बचेर निस्केको हो । सुरुमा शारीरिक, मानसिक, पारिवारिक, आर्थिक कुनै समस्याहरु थिएनन् । झन चारैतिर सफ्mलतामात्रै थियो । छिटो छिटो नै सफ्mलताका खुटकिलाहरु उक्लिएको अनुभव थियो । यि किताब पनि थिएन र किताबका ज्ञानहरु पनि थाहा थिएन । जविनमन घट्ने गरेका कतिपय घटनाहरुको सही तर्क र अर्थ लगाउन जानिएको थिएन । अस्वस्थ तेश्रो नेत्रको अबस्थामा पुगेको रहेछु । पहिलाका पाठहरुमा पनि केही उल्लेख गरिसकेको छु । अस्वस्थ तेश्रो नेत्र भनेर डिप्रेसनहरु थिएनन् । अस्वस्थतेश्रो नेत्रका साथै मानसिकतामा पुरा होस थियो । तर जुन प्रकारका घटनाहरु घट्न जान्थे त्यसको कुनै विश्लेषण गर्न सकिदैनथ्यो । बिभिन्न घटनाहरु मनिसका जीवनमा घट्न गइरहेका हुन्छन् । त्यो कुनै आश्चर्यको कुरा होइनन् । तर मेरो जीवनमा घटेकाका घटनाहरु साँचैकै आश्चर्यपूर्ण हुन्थे । किनकि ती अति सम्वेदनशिल घटनाहरु मैले सपनामा देखिसकेको हुन्थेँ । एक पटक दूइ पटक नभएर धेरैपटक यस्ता घटना हुँदा र त्यसको सही जवाफ्m नपाउँदा, सँधै तिनै घटनाका यादहरु आइ रहँदा र ती घटनाहरुलाई भुल्नखोजेर पनि भुल्न नसक्दा जीवन कहिले कहिले साँचैकै कष्टपूर्ण हुन पुगेको थियो ।
पटक पटक असुविधाहरु पर्न जाने, साना साना झगडाहरुले घेरिरहने हुन थालेको थियो । आफ्नो कुनै गल्ती नभए पनि त्यसै आरोपहरु आउने, दोषहरु लाग्ने हुन्थे । आज भन्दा करिब ७ बर्ष अगाडि, मैले यस विषयमा अध्ययन सुरुगर्नु भन्दा अगाडि, सम्ममा करिब १० पटक जत्ति मलाइ मृत्युको मुखमा पुर्याएको छ । पटक पटक गाडी दुर्घटनामा पर्दा म र मेरी श्रीमती दुबै धुजाधुजा लहुनबाट बच्दथ्यौँ । केही घटनाहरु वयान गर्न चाहन्छु । केही बर्षको विदेश बसोवासमा रुसको राजधानी मस्को शहरमा बसोवास र कारोवार गर्दै थिएँ । काम अन्तर्गत आफ्नो गाडी आफ्mैले चलाएर गइरहेको बाटोमा ठुलो चोकमा पुगेको बेलामा मेरो गाडीलाई अरु गाडीले ठोकेर दुर्घटना भयो । त्यस्ता दुघटनाहरअरुको पनि भइरहन्छ हरेक दिन । यस्तो कुरा शहरको जीवनको लागि स्वभाविक हो । मलाइ गाडी चलाउन राम्रो सँग आउँछ । कतिले प्रशम्सा गर्न भ्याएका छन् । मस्कोमा नै गाडी चलाएको १० —१२ बर्षको अनुभव भइसकेको थियो । त्यसैले भर्खरै सिकेको होकि भन्न पनि मिल्दैन । मस्कोको बाटोहरुको राम्रो सँग ज्ञान थियो । यस घटनालाई यहाँ जोड्न खोज्नुको कारण छ । त्यो घटना मस्कोको पाभेलेत्स्कि स्टेसनको चौबाटोमा दिउसो भएको घटना हो । यि दुर्घटना हुँदा सँगसँगै अन्य घटनाहरु पनि भइरहेको थियो । ती धेरै घटनाहरु एक आपसमा सम्बन्धित छन् भन्ने कुरा करिब ३—४ बर्ष पछिमात्र गहिरा अध्ययन र मनन पछि मात्र खुलेको थियो । एक डिटेक्टिभ एजेन्टले एकएक घटनाको मुल्याङ्कन गरेर घटनाको कारण पत्ता लगाउँछ ठिक त्यस्तै त्यस्तै गरेर हरेक घटनाहरुलाई विश्लेषण गरेको थिएँ र बल्ल ती बिभिन्न घटनाहरु एक आपसमा सम्बन्धित छन् भनेर रहस्य खुल्न गएको थियो । त्यस दुर्घटना हुने बेलामा करिब ३०—४० सेकेण्ड अगाडि मलाइ कुनै झगडाको याद आइरहेको थियो । ठिक घटना हुनु भन्दा १—२ सेकेण्ड अगाडि ती यादहरु सँग सँगै ब्रह्म देवी देवताहरुको याद आएको थियो र ठिक मलाइ अर्को गाडीले हान्ने बेलामा मेरो आँखा अगाडि एउटा चित्र आएको थियो । त्यो चित्र ठुलो हात्तीको आँखा र टाउकोको चित्र थियो । मैले यस चित्रको कुनै अर्थ लगाउन सकिरहेको थिइन । त्यो चित्रको याद धेरै बेर सम्म आइ रहेको थियो । पछि यि यादहरु पछि पनि पटक पटक आइ रहन्थ्यो । धेरै पछि ती चित्रको अर्थ बुझ्न सफ्mल भए पछि ती यादहरु आउन बन्द भए । घटना हुन बेलामा गाडीले ठुलो फ्mराकिलो काटेर पारि पट्टि जानु पर्ने थियो । हाम्रो तफ्mको गाडीजानको लागि हरियो बत्ति बलेपछि गाडीहरुले बाटो क्रस गरेर जाँदा जाँदै थियौँ, गाडीहरुको गति कम थियो र बाटो फ्mराकिलो थियो, बाटोहरु गाडीहरुले जाम जस्तै थियो र म सँगसँगै केही ४—६ गाडीले बाटो काट्न भ्याइ सकेको थिएन । म सहित अरुले पनि केही कुर्दै अगाडि बढ्दै गर्दै थियौ अचानक सिधाबाटो को लागि हरियो बत्ति बल्यो र सिधाबाटाहरबाट पनि गाडीहरु पेल्दै आउन थाले यो मस्कोको हरेक दिन हुने घटना हो । त िआउने गाडीहरुमध्ये मेरोगाडीको साइड तफ्र्m आएदै गरेको गाडीको गती उकदम बढी थियो र मैलै हैन उसलाई अगाडी जाने ठाउँ खुलेकै छैन, यो गाडी किनयसरीकुदाएर आइरहेछभनेर गाडीको ड्राइभरलाई हेरेको गाडीमा त कुनै ड्राइभरनै छैन । अझ स्पष्ट गरेरहेरेको ड्राइभरले तल टाउको झुकाएर केहकिुरा खाज्दै थियो क्यार उस्को टाउको स्टरिङ्गको तल तिर रहेछ । मैले बेसरी हर्न बजाएँ । त्यस्ले आफ्नो गतिमा परिवर्तन गरेन र उ नजिकै आइपुगेपछि ड्राइभरले बाटो तिर नहेरेकोले अब यस्ले जसरी पनि हान्ने भयो भनेर पक्का भएपछि छिटो छिटो हिसाब गरेको, उसको आएको तरिकाले उसले मेरो ड्राइभर सिटमानै हिर्काउने रहेछ । कमसेकम आफ्mलाइृ जोगाउनु पर्यो भनेर अगाडी अलिकति ठाउँ खालि थियो करिब ५०—७० सेन्टिमिटर जत्ति र गाडी अगाडि लगेँ । त्सो भएर त्सले मेरो सिटमा हान्नुको सट्टा अगाडिको ड्राइभरसिट र पछाडीको सिटको बीचको बारमा हिर्कायो । मेरो गाडीलाई करिब १—२ मिटर माथि उचालेर, गाडीलाई करिब १८० डिग्रिमा घुमाएर गाडी तल जमिनमा खस्यो । मैलैसबैभन्दा पहिला आफ्mु र श्रीमतीलाई हेरेँ । हामी दुबैलाई केही भएको थिएन । केही मन शान्तभए पछि गाडीकोअर्को ढोका हुँदै गाडी बाहिर आएँ । बाहिरआएरगाडी हेर्दा हिर्कायको भाग कच्याक कुचुक्क भएकोरहेछ । यदि त्यसगाडीले ड्राइभर सिटमानै हान्न भ्याएको भए, मैले बेलैमानै त्यस गाडीलाइ नदेखेको भए, र केही बचावट नगरेको भए त्यस प्रहार सँग मानिसको शरीरले थाम्न सक्ने र बाच्ने कुनै सम्भावनानै थिएन । यि कुराहरु यत्ति विस्तृतका साथ भन्नुमा अझ अर्को महत्वपूर्ण छ । त्यो के हो भने मैले त्यस गएको दिनको राती सपनामा त्यही चौबाटोमा ठिक त्यहीनेर कसैले मलाइ र मेरी श्रीमतीलाई मार्न खोजेको थियो तर हामी फ्mुत्केर बाँचेका थियौँ । घटना घट्ने बित्तिकै त्यस सपनाको याद आइरहेको थियो । अचम्म भएँ । जस्तो राती सपनामा देखेको दिउसो त्यस्तै भयो । पहिला पहिला त सपनाका कुरा मिलेपनि अर्कै साना साना घटनाहरु हुन्थे । त्यसो भएत यो दुर्घटना त कसैले अगाडीनै तयार पारेको जस्तो छ । यो ड्राइभर त कसैको एजेन्ट पो भएर आएको जस्तो छ भनेर त्यसगाडी वालालाई गालि गरिन, ट्राफ्mिक पुलिस, इन्स्योरेन्स बोलाएर आबश्यक कागज पत्र बनाएर अर्को आफ्नो गाडीबाट घर फ्mकेँ । यसो हेर्दा र विश्लेषण गर्दा मलाइ कसैले दुर्घटनामा पुर्याएको रहेछ भने अरुकसैले बचावट गरिरहनु भएको रहेछ । ती कुराहरु स्पष्ट गरेर धेरै पछि थाहा भयो ।
त्यस घटनाको ठिक १० दिन पछि अर्को गाडीमा प्रहार भयो । मस्कोको रिङ्ग रोडको क्रास्नाप्रेस्नेन्स्कायाको चौबाटो भनेको मस्कोको अर्को त्यस्तै प्रसिद्ध बाटो र चोक हो । त्यहाँ पनि त्यस्तै गरेर गाडी ठोकियो । पहिलाको दुर्घटनाको जस्तो गरेर करिब ३० —४० सेकेण्ड अगाडि त्यही झगडा याद आइ रहेको थियो । करिब १—२ सेकेण्ड अगाडि ब्रह्म देवी देवताहरुको याद आइ रहेको थियो । मेरोगाडीमा हान्ने ठिक बेलामो ठिक त्यस्तै साइज र रँगको हात्तीको टाउको र आँखाको चित्र देखेको थिएँ । त्यो मलाइ हान्ने गाडी त्यसैगरि देब्रे तिरबाट एकदम कुदाएर आएको थियो । त्यसे गरि ४—५ मिटर परनै त्यसलाई देख्न भ्याएको थिएँ । त्यसबेला त्यस गाडीको ड्राइभरले अन्तै हेरिरहेको थियो । मैले सबै देख्न भ्याए पछि यस्ले हान्नेनै भो भन्दैे राक्दा राक्दापनि गाडी ३—४ मिटरअगाडि पुग्यो होला तर त्यस्ले हानेरै छोड्यो । तर यदि मैले बेलामानै नदेखेको भए र बचावटको बिधि नअपनाएको भए त्यसले सिधा मेरो सिटमानै हान्ने थियो र प्रहार यति जोडको थियो कि मेरो गाडीलाई हुर्याएर करिब ३—४ मिटर पर पुर्याएको थियो । गाडी नराम्रो गरेर बाङ्गो भएको थियो, सबै पाङ्ग्र्रा्रहरु हल्लिएका र गिएर बक्सनै बिग्रन गएको थियो । मैले बेलामानै देखेर बचाउने उपाए नगरेको भए त्यस गाडीको प्रहार सिधा मेरो सिटमागर्नेथियो र बच्ने समभावना हुँदैनथ्यो । त्यसै गरि त्यस दिनपनि सपनामा त्यही क्रास्नाप्रेस्नेन्स्कायाको चौबाटोमा त्यहीठाउँ नेर मलाइ कसैले मार्न खोजेको तर म बचेको देखेको थिएँ ।
अन्य मृत्युका प्रहारका घटनाहरुमा अलि साना साना घटनाहरु थिए । गाडी र शरीरमानै कुनै प्रहार नपुगे पनि त्यत्तिकै मृत्युको खतराको घटना थियो । यि माथिका घटनाको करिब १ बर्ष जति पछि मस्को बसाइको काम अन्तर्गत मस्को बाहिरको शहरमा जानु पर्ने काम थियो । जाडोको हिउँ पर्ने मौसम थियो । दिउँसोको समय थियो । शहरबाहिरको करिब ४०—५० कि.मि.को टाढाको खुल्ला राजमार्गमा गाडी चलाइने रफ्तारले सबैले गाडी चलाएका थिए मेरो पनि त्यस्तै १००कि.मि.जत्तिक गाडीको गति थियो होला । त्यस ठाउँमा करिब बीसौँ हिँडिसकेको बाटो थियो । अब मलाइ राजमार्ग छोडेर बाटो काटेर सानो बाटोमा जानु पर्ने बेला आइरहेको थियो । हिउँ परेको बाटो भएकोले गाडी नचिप्लियोस भनेर टाढैबाट गाडी बिस्तारै बिस्तारै गति रोक्दै ल्याएको थिएँ र बाटो काटेर अर्को बाटोमा मोड्नु पर्नेठाउँ सम्ममा आइपुग्दा गाडीको गति सुक्ष्म भइसकेको थियो । बाटो फ्mराकिलो राजमार्गको बाटो थियो । जाडोको बाटोभएको भएर बाटाका डिलहरुमा केही हिउँका थुप्राहरु थिए र बाटाहरु सँधै भिजेका हुन्थे । मैले गाडी मोड्ने ठाउँमा आइगाडी मोड्नलाई केही कुरिरहेको बेलामा र मोड्नु भन्दा अगाडि अगाडि पछाडि हेर्ने क्रममा गाडिको पछाडि हेर्ने ऐनामा हेरेको पछाडि बाट एउटा ठुलो कन्टेनर बोकेको ट्रेलर तिब्र गतिमा आइरहेको थियो । त्यसलाई बाटो पुग्छ कि पुग्दैन भनेर सबै ड्राइभरहरुले सोच्ने जस्तो गरेर छिटो छिटोसोच्दै बाँकी बाटो हेरेको बाटो प्रशस्त खालि थियो । तर अचानक त्यसगाडीले टाढैबाट लामो हर्न बजायो । मैले कतै त्यसलाई कुनै अप्ठ्यारो प्रयो कि भनेर फ्mेरी आफ्नो गाडी र बाँकी बाटोलाई हेरेँ । त्यहाँ प्रशस्त बाटो थियो । तर केही बाटोहरु हिउँले ढाकिएको थियो । मलाइ कता कता सँखा लाग्यो कतै त्यसलाई पुग्दैन कित, छोइहाल्छ कित भनेर बरु अगाडि बढाउछु पछि फ्mर्काएर ल्याएर मोड्छु भनेर अगाडि बढाएँ र पछि पछिको ट्रेलरलाई हेर्दै थिएँ । त्यस ट्रेलरले फ्mेरी पनि एक दुइपटक हर्न बजायो र रोक्दै रोक्दै त्यहीँ मैले पहिला गाडि अडाएकोठाउँमा आइ पगेर मात्र उस्को गाडि रोकियो । उसलाइकिनअचानक गाडीराक्नुपरयो थाहाभएन । त्यो ड्राइभरमतिर हेरेर गालि गर्दै थियो । रिसाउदै थियो । सायद मैले बाटो छेकेर बसेको जस्तो लाग्यो होला टाढाबाट । त्यो ट्रेलरले राकदा रोक्दा मेरो गाडी अडाएकोठाउँमात्रै आएर अडियो । यदि म त्यही बसेरकुरेको भए सायद त्यसगाडीले हान्ने थियो कि? सानो गाडीलाइ ठुलो गाडीलेहान्दा सानो गाडीको दुर्दशानै हुन्छ । त्यसो हुन्यो हुन्थेन यो अब कल्पनाको मात्र कुराहुन्थ्यो यदि त्यस घटना सँग सम्बन्धित सपना देखिएको थियो । त्यस रात सपनामा मलाइ कुनै जङ्गलमा मार्न कोसिस भएको थियो र म बचेर फ्mुत्केको थिएँ । सपनाको कुरा र घटना देखेर अचम्ममा परेँ । सपनाको कुरा मिल्छ भनेर विस्वास भइसकेको थियो तर यो केहो थाहा थिएन । अब त डर लाग्न थालिसकेको थियो । कसैले केही भन्न खोज्दैछ सपनाबाट जस्तो लागेको थियो । फ्mुर्सदको समयमा अध्ययन र खोजी गर्ने गरेको थिएँ । फ्mुर्सद पटक्कै हुँदैनथ्यो । प्रश्नहरु थपिएका थपिएै भइ रहेका थिए । त्यस्ता सानातिनाअरु अस्वस्थ तेश्रो नेत्रका लक्षणहरुले अनुभव हुने गरिसकेको थियो ।काम कारोवारपनि चलाइरहेको थिएँ।मलाइ यता गरुकि उता गरु भइरहेको थियो । पछि पछि त शारीरिक अस्वस्थता पनि क्षण क्षणमा हुन थाल्दथ्यो । क्षणिक शारीरिक अश्वस्थताहरु पनि देखिन थाले । पहिला पहिला पनि हुन्थ्यो होला तर यो त्यस्ता अदृश्यहरु सँगको सम्पर्कको कारणबाट हुँदोरहेछ भनेर थाहा हुनथाल्यो । छिन छिनमा ज्वरो आउ जस्तो हुने वा हात खुट्टा अचानक चिसो हुने शरीर चलाउन नसक्ने गरेर दुख्ने, कोही नजिकका लाई गुहारमाग्न मुख खोलन नसक्ने भएको मान्छे एक घण्टा पछि केही नभए जसतो भएर सबै काम धन्दा राती अबेर सम्म गर्दा पनि शरीरमा कुनैथकावट नहुने हुन्थयो । पटक पटक गरेर धेरै पटक भए । यस्तो लषणको रोगत चिकित्सा शास्त्रमा पढिएको थिएन । पछि अलि नियालेर ती लषणहरुलाइहेर्दा, सँग सँगै भएका अन्य लक्षण, सपना, परिवारका अन्य सदस्यको लक्षणहरुलाई बिश्लेषण गर्दै जाँदा अन्य अदृश्यहरुले दुःखदिँदो रहेछ मलाइ, भनेर थाहा भयो ।तर यो कसरी, किन भयो भनेर बुझ्न सकिरहेको थिइन । मलाइ यस बेला सम्ममा ती दुःख दिने हरुलेमेरो दिमागको तर्कहरु, बिचारहरु थाहापाइरहेका छन् भनेर कहिले सँखामात्र कहिले स्पष्ट हुनथाल्यो ।
एक दिन माथिको घटना पछि करिब १बर्ष पछि दिउँसोको समयमा अफ्mिसमा काम गरिरहेको थिएँ ।अचानक एकदम जीउ दुख्नथाल्यो, गाह्रोभयो,सुतौँसुतौँलाग्यो, कतै यसो ठाउँभएपल्टिहालौँ जस्तो लाग्यो,अफ्mिसमा पल्टेर सुत्केकुरा भएन,हाइ हाइ आएरआँखाबाट अमिला आँसुहरु आएरआँखालेहेर्ननहुने, हात खुट्टा थाकेर उभिन गाह्रो जस्तो भयो । पहिला पहिला पनि कामगर्ने बेलामा यस्तै पटक पटक भएको थियो । कफ्mी पीउने, आराम गर्ने, बाहिरनिस्कने गरेर केही ठिक हुन्थ्यो । त्यस दिन अलि बढीनै भए जस्तो भएको थियो । कम्प्युटरमा बसेरकामगर्नेनसक्ने, कापिको हिसाब केही नबुझ्ने हुन थालेपछि एक छिन बाहिर खुल्ला हावा खान भनेर निस्केँ । मेरो गाडी त्यहीँ बाहिर अफ्mिसकम्प्लेक्सको ख्क्ष्ए राख्ने गरेको थिएँ र त्यहीँ आफ्नो गाडीमा आइ गाडी स्टार्ट गरेर गाडीको बष्च अयलमष्तष्यलभच चलाएर एक छिन सितल हुन्छु भनेर गाडीको पछाडिको सिटमा अलि सजिलो गरेरबस्छु भनेर यसो पल्टेको थिएँ । करिब १ मिनटमानै कसैले कानमा आएर
आतमहत्या गरौा भनेर भन्छ ।स्पष्ट गरेर बुझ्ने गरेर कुनै साथीले भने जस्तो गरेर नेपालीभाषामा भन्यो । मानौँकि उसले धेरैचोटि आत्महत्या गरिसकेको छ,यो आत्महत्यागर्न गाह्रो र कठिन हुँदैन,यो कतै नजिकै पनि गर्नसकिन्छ भनेर भाव र आभास आयो । म जुरुक्क उठेँ एक छिन त आफ्mैलाई बिश्वास भएन तर धेरैदुःख रकष्ट खाइसकेकोले एकएक सानो सानो कुराहरुपनि ध्यानले सुन्ने, हेर्ने, विश्लेषण गर्ने, बानीभइसकेको थियो । उठेर बसेँ र मलाइ एकदम रिस उठ्यो । म त्यस अदृश्य सँग मनमनै रिसाएँ रगालि गरेँ । त्यस्तै कुनै एकान्तठाउँमा भएको भएपनि अझमैले केपोसोच्थेँहोला । त्यो ठाउँत मस्कोको अति चर्चित, वयापारिक केन्द्र गोबुस्काको भित्रकोप्राङ्गढमा दिउसो भएको घटनाहो । २—३ हजार पसलहरु, दसौँहजारग्राहकहरु ऋाबत जावतहुने ठाउा म एक शिक्षित व्यापारी, घाँटीमा टाइ लगाएरकाम गरिरहेको छु । यो त खुलेआम प्रहार जस्तो लाग्यो । तुरुन्त श्रीमतीलाई मोवाइलमा फ्mोन गरेरबोलाएँ ।सबैकुरा भनेँ ।केही क्षण सँगै बस्यौँ । मैले त्यस दिन निर्णय गरेँ कि अब त्यसअदृश्यको पर्दाफ्mास गर्छु । यसलाइछिनाफ्mाना गर्छु,तहस नहस पार्छु, भनेरगालि गर्दै मनमनै प्रण गरेँ । अदृश्य भए पनि केहीनकेही त प्रमाण त अवशयहुनु पर्दछ । मलाय यस्तो गरिरहेछ अरकोकेहाल भयो होला भन्ने लाग्यो र त्यसै दिनबाटनै मेरो अध्ययनले तिब्रता लियो । गरिरायमा पुग्न थाल्यो । त्यसबेला सम्ममा अदृश्य चीजहरु ह्ुदारहेछन् भनेर पक्काबिश्वासभइसकेको थियो ।तर त्यो के चीजहो ,कस्तो हुन्छ भनेर केहीकुरा थाहा थिएन । अलि अलि व्यबहारमिलाएर केही धन आर्जन गरेपछि त्यस्को बारेमा अध्ययन गर्नेभन्ने विचार थियो । त्यस दिनको घटनापछि र पहिलाका पनि घटनाहरु लाइ जोडुर विश्लेषण गर्दा मैलेआफ्mुलाई कसैले मृत्युको प्रहार गरेको र त्यसले पुनः पुनः पनि प्रहार गर्न सक्दछ र अब व्यबहार मिलाएरमात्रत्र अध्ययन गर्छृ भन्न मिल्दैन । तयसो भन्न फ्mुर्सद छैन । ज्यान बाँचे व्यवहार मिल्दै जान्छ भनेर सबे कारोवारलाई छोटो बनाउन तिर लाग्दै अध्ययनमा जुटेँ । यो आजभन्दा ३बर्षअगाडिको घटनाहो । कतै जाने, सोध्ने ठाउँ थिएन । जानेका, भोगेकाकुराहरुलाइ मननगर्न थालेँ । शास्त्रकाकुरालाई अध्ययन, मनन गर्नथालेँ।विज्ञानका कुराहरुलाई शास्त्रमालगेरजोड्न्े, शास्त्रका कुरा विज्ञानमा लगेर जोड्ने गर्न थालेँ । शास्त्रका कति पय कुरा काटेर फ्याकेँ, कति घटाएँ, कतिलाइँ बढाएँ । शास्त्रका कुरा,विज्ञानका कुरा, मेरो अनुभवहरुलाई कापिमाकारेर, चित्र बनाउनथालेँ । लडाइको बेलामा मुख्यसेनापतिलेसबै लडाइका मैदान(ाचयलत)बाट आएको खबरलाइकापिमा कोरेर नक्साबनाएर, अदृश्यसत्रुको बलर उद्देश्य पत्ता लगाएर आफ्नो तयारी र आफ्नो आक्रमणको प्लानबनाउछ ।यसरीसेनापतिपनि अदृश्य चीजसँग जस्तो गरेर सत्रुसँग लडाइ गरिरहेको हुनछ । सत्र अदृश्य भननुको मतलवहो सत्रुपक्षको खबरहरु जस्तैकि सत्रुपक्षमा कति सेनाहरुछन्, कति हतियारहरु छन्, कस्ता हतियारहरु छन्, सत्रु पक्षले केप्लान बनाइरहेको छ ती कुराहरु सेनापतिलाई थाहा हुँदैन । सत्रुका हरेक चहल पहलमा, हरेक आक्रमणमा ध्यानदिँदै, तीनै आक्रमणका बेलामा भउका व्यबहारहरुलाई विश्लेषण गरेर, अलि अलि आफ्ना जासुसहरु सत्रुको नजिक पुगेर देखेर आएका खबरको भरमानै अडकल गरेर आफ्नो तयारी गरिरहेको हुन्छ । यिज्ञानहर मैले मेरो लडाइमा प्रयोग गरिरहेको थिएँ ।यि ज्ञानहरुमैलै रसियन दोश्रो विश्वयुध्दका फ्mिल्महरु मा देखेर सिकेको थिएँ ।धन्यबाद ती जर्नेलहरु लाई, ती फ्mिलमबनाउने हरुलाई।
मनमनै अब आफ्mुपनि लडाइको मैदानमा भउको र लड्ने भए लड्ने भन्दै हिम्मत कस्दै गरेको थिएँ ।सोच्नेमौका छैन, उपाएअर्को छैनमलाय भन्ने लागेको थियो । अब खुल्ला लडेर नै पार लगाउछु भनेर युध्दको तयारीमा जुटेको थिएँ । को सँग लड्ने, कहाँलड्ने केह िथाहा थिएन ।तर एक तफ्र्mि उनीहरुबाट मात्र मृत्युको प्रहार हुने गरेपछि अरकेही उपाए नभएर यस्तो अन्जान लडाइको घोषणा गर्नु परेको थियो । मानिसलाई यो भन्दा ठुलो समस्या र यो भन्दा डर र त्रास अरु हुँदैनहोला । तर विवसताले जे पनि आट्नु पर्दो रहेछ ।
यसरी हाम्रोजीवन र वरिपरिघटेका बिभिन्न अकालमृत्यु र आत्महत्या हरुका कारणहरुमाशारीरिक, भौतिक वातावरणका कारण होलान् भने कतिपय त्यस्तै अन्य अदृश्य लिँग शरीरहरुले निम्त्याएको अकालमृत्यु र आत्महत्या हो । मेरो लागि यससमस्याको रहस्य पत्ता लगाउनु हावापानीजत्तिकै महत्वपूर्ण भएको थियो । तर सँजोगले सफ्mल हुनपुगेको छु ।
मैलेआफ्ना जीवनका घटना रउदाहरणहरुदेखाएर,सबैको सामुपोखेर त्यसअकालमृत्यु रआत्महत्याका सम्भावित कारण प्रतिसबैलाई सचेत गराउन खोजेको हुँ । तिनै अकालमृत्य, आत्महत्या जस्ता दुःखीतकार्य बाटमानिसलाई बेलैमा जोगाउन, ब्युँझाउन थप जानकारी हुन सकोस् भन्ने चाहन्छु ।

मृत्युका बारेमा बिभिन्न विचारहरु जनमानसमा फ्mैलिरहेको हुन्छ । मृत्युकेहो भनेरडाक्टरदेखि आफ्mन्तर स्वयँ मृतकलाई पूर्ण ज्ञान हुँदैन र सबैलेआफ्नाआफ्ना तर्क दिँदै काम चलाइरहेका हुन्छौँ । मृत्यु, काललाइ कसैले टार्न नसक्ने, त्यो कसैको वशमा नभएको भनेर चित्त बुझाउने चलन छ ।तर त्यो मृत्यु, वा काल लाई केही वशमा पार्न सकिन्छर त्यसकोकाल,समयलाई लम्ब्याउन सकिन्छ । मानिसले देख्ने गरेको मृत्यु सही मृत्यु नभएर स्थुल शरीरले आफ्नो कार्य गर्न नसकेर कर्मभोगहहरु ग्र्न नसकेर स्थुल शरीर र लिँग शरीरको बीच विछोडमात्र हो । त्यसरी स्थुल शरीरले आफ्नो कार्य गर्न नसक्नु मा बिभिन्न कारणहरु हुन्छन्। स्थुलशरीरबिभिन्न ग्रन्थिहरुलेबनेको हुन्छर सबै ग्रन्थिहरुको एकआपसको सम्पर्करलेनदेनको कार्यबाट सम्पूर्ण शरीरको कार्य अगाडि बढीरहेको हुन्छ । स्थिुल शरीरको अन्त्य हुनुमा तिनै बिभिन्न ग्रन्थिहरुको कार्यमा शिथिलता,कमजोरी,बन्दहुनजाँदा आवश्यक स्रोत पर्याप्त नहुँन जाँदा स्थुल शरीरकोकार्य बन्द भएको हो । पानी तान्ने मोटर बिग्रदा त्यसमोटरको पातपुर्जा,बिजुलीका तारहरुको स्थितिको जाँचकोचाँजगरि आवश्यक मर्मत,सफ्mासुग्घर, पाटपुजाएको फ्mेरफ्mार गराउन सकेमा त्यस मोटरले पुनः पुनः काम गर्न सक्दछ । त्यसैगरि सथुल शरीरकोजीवन लम्ब्याउनको लागि मानिसकोसबै ग्रन्थिहरुकोसमयसमयमा जाँच गर्ने, उत्पन् भएका खराबी,रोगहरुकोबेलामा उपचारगर्ने,आवश्यक औषधि, गर्ने डाक्टरहरुकोसल्लाहमा आवश्यक परे कामगर्न नसक्ने ग्रन्थिहरुकोअपरेसनहरबाटसधारगराउने, सुधारगर्न नसक्नेकाम नलागेर अरुग्रन्थिलाई नराम्रा असरपार्न थाले त्यस बिग्रेको ग्रन्थिलाई काटेर फ्याक्ने, साधन र स्रातले उपलब्धभए अर्को इम्प्लान्ट, इम्प्लान्टेसनहरु गर्ने गर्दा माािसलेस्थुल शरीरकोजीवन लम्ब्याउन सक्दछौँ ।त्यसैलेआजकोआधुनिक जीवनमाm शहरीकरणमा बिभिन्न सुबिधाहरु उपलब्ध हुन जाँदा, उचितखानाको व्यवस्था, बिभिन्न स्वास्थ सुबिधाका अवसरहरु लेमानिसकोजीवन स्तरकोसाथैआयु पनि बढ्न गएको छ ।
त्यसै गरि स्थुल शरीरकोअन्त्यहुनुमा अन्य लिँगशरीरको सम्पर्क, सम्बन्धको असरहरु पनिहो। पानी तान्नेमोटरको उदाहरण मा मोटरका साथै बिजुलीका तारहरुमा पनि खराबीआएरबिग्रेकोहुन सक्दछ ।त्यसै गरि लिँगशरीरमा खराबीहरु आएकाहुन सक्दछन् । बिभिन्नकारणवश स्थुलशरीरमा आउने उर्जाका प्रबाहबन्दहुन गएमा पनि स्थुल शरीरकोकार्य बन्द हुन सक्दछ र स्थुल शरीरको मृत्युहुन सक्दछ । जस्तै बिभिननकारणवश अन्यलिँगशरीरहरकोसम्पर्क,वा आफ्नाहोस नखुलेका पितृहरुसँगकोसम्पर्क ,सम्बन्ध बन्न गएमा स्थुल शरीरलाइ गलतकिसिमबाटउपयो गर्न गइ, दुष्ट , लिँगशरीरको प्रभावपर्न जाँदा स्थुलशरीरका ग्रन्थिहरु प्नि प्रभावित भइ गलतकार्य गर्न सक्दछन् ।रकहिलेकही स्थुल शरीरकोकार्य बन्दहुन सक्दछ र मृत्यु हुन सक्दछ । ती अन्य लिँग शरीरवा होस नखुलेका पितृहरुले मृत्यु गराउने उद्देश्य वा क्षमताभएर गरेका होइनन् तर ती पितृवा लिँगशरीरहरु अज्ञानीअवस्था, होस नखुलेकोअवश्था, भवसागरमा रहेकोबेलाकोअवश्थामा लगातार सम्पर्क गरिरहेका हुन सक्दछने रतीनको चेतनाको स्तरअनुसारको सँचालन हुन जाँदा भवसागरमानै तानिएर खसेका जस्तोभएकोहो ।खास गरेर भर्खरै बित्नुभएका पितृहरुको सम्झना,लगातार सम्पर्क,हरु भइरहेका भएत्यस्ता अकालमृत्यु को सम्भावनाहरु ह्ुन सक्दछन् ।यदि ती पितृहरु अति पृय, आफ्mु पितृहरुको अति विह्वाशिलो,भर पर्दो, आशालाग्दो जस्तो सम्बन्ध भएमा ,उनीहरु त्यसैकहाँनै गुहारका लागिआइरहेका हुनछन् ,सम्पकृहरु भइरहेका हुनछन् ,हामीलाइ थाहानभएको,हामहिरुले ाजानेर उनीहरुसँगभावनात्मक सम्बन्धराख्ने, फ्mोटो, राख्ने, अन्यबिभिन्न कार्यहरु,कुराकानी, चर्चा,,यादगर्ने,गरेमा त्यस्ता अकाल मृत्युको को सम्भावनाहुन सक्दछ ।

स्थुल शरीरको सही मृत्युभनेको उचितरुपमा शरीरकोप्रयोग, सबै ग्रन्थिहरको कार्यहरुकोबेला बेलामा जाँच, र आवश्यक उपचार,गर्दै, उचित खाना, सन्तुलित भोजन, लागु पदार्थको सेवन नगर्ने, शरीरलेपाउनु पर्ने सबै भोगहरु एचित स्वस्थरुपमाप्राप्त गरिआनन्द प्राप्त, इच्छाहरु पुर्ति, लामोसमय सम्मबाँची अन्त्यमा शरीरमा उमेरअनुसारको शिथिलता आउन थालि मनमा वैराग्यता आउन थालि जीवन त्याग्ने यच्छाहरु जाग्न थालेपछि भएका मृत्युवा स्थुल शरीरकोत्याग सही मृत्यु हो । योसबैलाइ सम्भवनहोला ।तरसबैले आफ्नो जीवनमा जीवनको आवश्यक ज्ञान प्राप्त गरि, सृष्टिको रहस्य बुझिmभवसागरm ३३कोटि देवीदेवता, ब्रह्म देवीदेवता,ब्रह्कोज्ञान प्राप्त गरि, धर्म सँस्कारहरु बाटपर, रुढिवादीबाटपर, हुँदै मृत्युकोअर्थ बुझेर, अकाल मृत्युका परिस्थितिहरु सँग लड्दै काट्टैवैराग्यतासम्मको जीवन वाच्न को प्रयासगर्नु पर्दछ । यहीनै जीवनको , स्थुल शरीरको, लिँगशरीरको माग हो ।