जीवनका खुट्किलाहरु

जीवनका खुट्किलाहरु

यो चित्र भर्याङ्गहरुको चक्र हो । यो चक्र मानिसले जीवनको यात्रामा भोग्नु, काट्नु पर्ने दुरी र कठिनाइहरुका खुटकिला भर्याङ्गहरुले जोडेर बनेको हो । करिब ६—७ बर्ष अगाडि देखि यो चित्र सपनामा पटकपटक टुक्राटुक्रागरेर आउँथ्यो । धेरै पटक देखेँ तर कुनै अर्थ र तर्क थाहा थिएन । पछि पछि आएर अध्ययन गरेपछि ज्ञानहरु स्पष्टहुन थाले पछि प्रायः सबै समस्याहरु समाधान र डर त्रासहरु कम भइ अब किताब लेख्न तयारी गरिरहेको बेलामा मैले पटक पटक देख्ने गरेको सपनाहरु जोडिएर आउँदै आउँदै यस्तो चित्रमा परिणत भएर आयो र भाव र अर्थ आयो । यो मानिसको भौतिक जीवन र लिँग शरीरको जीवनको पुर्ण यात्राको दुरी, ठेगाना र नक्सा हो । मानिसले आफ्नो भौतिक जीवनमा आफ्नो जीवनकोेभौतिक भोतिक दैनिककार्यभन्दा बढी अन्य ज्ञानका बारेमा सोच विचार गर्नखोज्दा त्यो व्यक्ति यिनै खुट्किलामा टेक्न पुग्दछन् अनि कठिाभँदा पनि कठिन अप्ठ्यारो हुँदो रहेछ । मानिसले आफ्नो जीवनमा जीवनको पूर्णज्ञान भएको र अन्य त्यस्तै ज्ञानभएका सहयोगीहरुको सम्युम्तसहयोग र अविरल अभ्यासका परिणाम पछिमात्र त्यस भर्याङ्गको सही रुप,गुण,जान्न सकिन्छ र बिस्तारै विस्तारै ती भर्याङ्गमा टेक्न हिड्न सिकिन्छ । त्यो भर्याङ्गका खुटकिलाहरुकतै सुल्टा छन् र कतै उल्टा छन् । मानिसले आफ्नो जीवनकालमानै ज्ञानद्धारा चिनेर त्यस भर्याङ्ग काट्ने हो । स्थुल शरीरको अन्त्य पछिको अभ्यासले त्यो भर्याङ्ग काट्ने क्षमता हुँदैन । य िभर्याङ्गकाट्न मानिसलाई त्यहाँ अदृश्य सँसारमा रहेका कतिपय अज्ञानीहरुले वाधा पुर्याउने, लडाइदिने खसालिदिने गर्दारहेछन् भने त्यहाँ रहेका कतिपय ज्ञानीहरुले डोहोर्याउदा रहेछन् ।मेरो आफ्नो जीवनको अनुभव शास्त्रपुराणका बिभिन्न पँक्तिहरुलाई केलाएर तर्क अर्थ लगाउँदा पनि त्यही कुरानै पटकपटक धेरै शास्त्रहरुमा लेखिएको दोहोर्याइएको छ कि त्यहाँभएका ज्ञानीहरु, गुरुहरुलेनै डोहोर्याएर खुट्किला तर्नन सिकाउँछन् । ब्रह्मज्ञानीहरुलेमात्र ब्रह्मको यात्रा गर्ने सिकाउन सक्दछन् । त्यसभन्दा तलरहेका ज्ञानीहरुले भवसागरमात्रतर्ने सिकाउछन् त्यसभन्दा माथिको ज्ञान र अनुभव तिनीहरुमा नहुन सक्दछ । तीखुट्किलाहरुकतैकतै उल्टाभएरबसेको हुन्छन् , मानिसभन्दा माथि भएर बसेका हुन्छन् र साधारणमात्र ज्ञानभएकाहरुले ती खुट्किलाहरु पार गर्न सक्षम हुँदैनन् । ती खुटिकलाहरु त अझअरुकोे सहयोग वा माथिबाट तानीदिने, समातेर धानिदिने भएमात्र काट्न रपारगर्न सकिएला जस्ता देखिन्छन् ।
ती खुट्किलापारगर्दै ब्रह्मको ज्ञानर अनुभवहुँदैमा मानिसको जीवनपुरा भएको हुँदैन । त्यसमानिसलाईअझैथुप्रैज्ञानका प्रश्नहरुले कोट्याइरहेको हुन्छ । ती प्रश्नहरुले बाटो छेकिरहेको हुन्छ ।ज्ञानद्धारा सेष्टिको नियमविधिहरु ब्ुझ्दैबुझ्दै आउँदा जीवहरुको उत्पत्ति,हावापानीको उत्पत्ति थाहापाउन मन लाग्दछ । त्यसपछि बनस्पतिको उत्पत्,िजनवरको उत्पत्ति, मानिसहरुको उत्पत्ति बारेमाबुझ्न मा लाग्दछ ।त्यसभन्दा अझगहिरिएरदेवीदेवताका उत्पत्ति, शास्त्रको उत्पत्ति, धर्म सँस्कार को उत्पत्ति थाहा पाउँन मन लागदछ । यसरी मानिसले आफ्नो भौतिकशरीरको ज्ञानबाट गहिरिएर बाहिरनिस्केर भवसागरको ज्ञान, ३३काटि देवदिेवताहरका ज्ञान, ब्रह्मदेवीदेवताहरुका ज्ञानर ब्रह्मको ज्ञानभएरसृष्टिको टुप्पामा पुगेर बिस्तारैबिस्तारै अरज्ञानहरु प्राप्त गर्दै अन्य अचल जीवहरुहावापानकिो उत्पत्ति, माटो ढुङ्गा,ग्रह,सुर्य,ताराहरुको उत्पत्ति,ेकोज्ञानप्राप्त गर्दै बिस्तारैबिस्तारैपुनः मानिसको भौतिक जीवनमा फ्mर्कनु पर्दछ । यो कार्य जीवनको अतिकठिन कार्य हो । यो एक तरवारको धारमा नाङ्गो खुट्टाले टेकेर हिँडेको भन्दा केही कम छैन । यसो तलमाथिहुनगएमा जीवनबाट नै हातधुन पर्नेदेखि घरपरिवार समाजबाटहात थोएर पाध्यभएर कित आश्रमको बास,यदि त्यहाँ अरुनै बसिसकेका रहेछनेभने जँगलमा गएर तपस्या गर्यो कन्दमुल खायो, यसो कहिले कहिले सलाइ लाइटरसिद्धिएर बजार पसेको बेलामा अरुले मोबाइलफ्mोनमााकुरा गरेको देखेर रहर गर्यो थुक निल्यो गरेर बस्न बाध्य हुनु पर्न सक्दछ । यी सबै अबस्था कहिलेकहिलेज्ञान धर्मका खोजि भन्दा समाजमा टिक्ननसक्नु,समाजलेनैटिक्न नदिनुको अबस्थाहो । मानिसले त िअध्ययन,अभ्यास, चेतना द्धारा गरिएका सृष्टिको भ्रमणहरु पारगरि आफ्नो भौतिक जीवनमा फ्mर्कन सक्नेमात्र त्यस विशाल, कठिनयात्राको अन्तिम लक्ष हो । त्यसपछिमानिस शान्त,सुखी,भइअरुवरपरकालाई पनि सुख र खुसी बाड्न सक्नु पर्दछ ,कासिस गर्नुु पर्दछ । यस्तो कठिनकाम मानिसको चेतनालेमात्र गर्न सक्दछ। मनिसबाहेक अन्य जनावरहरुहरुले यस्तोकठिनयात्रागर्ने सम्भावना देख्दिन । मानिसलाईनैअति कठिनछ । सुरुमा उक्लनने गाह्रो छ । उक्लेर माथिपुगेर सबै सृष्टिदेखेपछि पनि ओर्लन त्यस्तै गाह्रो छ । कतिपय घटनाहरुमा मानिसले त्यसयात्रा पुरागरेर भौतिक सँसारमा ओर्लदा मानिस भौतिक सँसारको कुरा नियम नबुुझ्ने भइसकेको हुन्छ । सँसारिकहरुले उसको कुरा नबुझ्ने भइसकेका हुनछन्। परिवारमाउसको आवश्यकतानभएको,परिवारले उसलाइनचिनेको,बुझ्न नखोजेकोहुँदाबललबल्लगरेरघर मानसिकरुपमा भौतिकसँसारमा फ्mर्केका पनि त्यसैविलाए होलान् । शास्त्रमा पनि त्यस्तेहुनछ भनेर उल्लेख छ । दुधबाट निकालिएको घिउ पुनः दुधमा मिल्न सक्दैन भनेर भगवान शिवजीले उदाहरण दिनु भएको छ । तर मानिसले त्यस घिउलाईत्यस दुधमा मिलेर बस्न सिक्ने छ सिकाउनु छ र त्यस घिउबाट बिभिन्नज्ञानरगुणहरु सिकेर सबेदुधलाइृ अझ महत्वपूण बनाउनु पर्दछ ।जे भएपनि घिउभएको दुधनैमिठो रपाषिलो हुन्छ ।घिउनभएको दुध हेर्दामात्र दुधजस्तो हो खानपनि मिठोहुँदैन पोषिलो पनि हुन्दैन भनेजस्तै ज्ञानीहर नभएको समाज तयस्तै विनामिठास रमहत्वको हुनछ ।
यसरी एकक मानिसलाई भौतिक सँसारभन्दा बाहिरको ज्ञान खोज्ने मार्गमा हिड्न जाने देखि फ्mर्कने बेला सम्म कठिनमात्र रहेछ ।कतिपयले ती दुरी पारगर्ननसक्दा रहेछन् । केही सुरुको भवसागरको कठिनाइमा अल्झेरबसेका हुँदा रहेछन् । कतिपयहरु ब््रह्मको ज्ञान प्राप्तगरिसकेरपनि आफ्नोबासस्थानमा आउँन, भिज्न नसक्दा रहेछन् । तीज्ञानीहरु फ्mर्केर आउदा समाजर परिवारपरिवर्तन भएको,उस्को सथानअरुलेनैओगटिसकेको हुन सक्दछ । यस्तो कठिन ज्ञानको यात्राहुँदापनि मानिसको लागियोमात्र एक सही मार्ग, पूर्णसफ्mलहुने मार्गहो । अन्य सबैमार्गहरुअधुरा हुन् । त्यसैले मानिसले यो मार्ग अधुरो नगरेर यसलाई पूर्ण रुपमा पारगरेरपुनः परिवारर समाजमा घुलमिलगर्नेबाँनी बसाल्न पूण सम्भवछ र आफ्नो गृहस्थजीवनमा रहेरआफ्ना आवश्यकताहरका लागि अरुको मुख ताकेरबस्ने नपर्ने, आफ्ना हैसियतका कार्यहरुगरेरसमाजको एक अङ्गभएर सुखि,खुसी जीवनबाच्न सक्दछ ।
ब्रह्मज्ञानीदेवताहरु यस यात्राका सबभन्दाबढी सहयागहिरहुन् ।यदि कुनै व्यक्तिलाई यीब्रह्मदेवीदेवताका सहयोगविनानै यी भर्याङ्गहरुपारगर्नसक्दछु भन्ने लाई कसैको आपत्तिछैन । तर यीब्रह्म देवदिेवताहरुसँग गुहारमाग्न जान्यो भनेमानिसको यसलक्षपुराहुने बढी सम्भावना हुनछ ।यी कुनै धर्म र सँस्कारका देवीदेवताहोइनन् ।योकुरा मैले धेरेचोटि दोहार्याएको छु यस किताबमा ।यी सबैका हुन् ।यी कसैका पनि व्यक्तिगतहोइनन् । यस्तो स्वभावछ उहाँहरुको ।हरेकको गुहारसुन्नसक्ने, हरेकको भाषाबुझ्नसक्ने स्वभावछ । तर हरेकको गुहारको अर्थ बुझेर गुहार दिनुहुनछ ।भौतिक सुखभोग नपुगेर भौतिकसुखमाग्ने हरलाई पनि तथास्तु भन्नुहुनछ र त्यत्तिमात्र दिनुहुनछ ।ब्रह्मकोज्ञानर भ्रमण गराइ घरमै ल्याएर छोडिदिनुसभनेर मागे र अभ्यास गरे त्यसलाईपनि तथास्तुभनेर त्यसैअनुसारको काम गराइ दिनु हुनछ यसमा सँदेह गर्नु पर्दैन ।
यस्तो कुरागर्दाधर्मका कुरासिकायो जस्तो लाग्ला रअब धर्मका किताबर पुजाका विधिहरसिक्नु,गर्नुपर्नेहोला भन्ने लाग्ला ।मेरो अनुभवमा यस्तो हैन । हुनत मैले नजानेर गर्नुपर्नेनगर्नुपर्नेसबै गर्न भ्याएँ । तर प िछबु
ठदैजाँदा ती सबै नबुझेरअरुको लहैलहेमा लाग्ने जस्तो होरहेछ । म आफ्mैकुनै धर्मसँस्कार जाने, विधिजानेको मानिसहोइन । गुहारमाग्दा गुहारदिन सक्नेकहाँपुगन सफ्mलभएको मात्र हो । अरु सबै उनीहरुलेनै डोहोर्याउछन् ।उहाहरुसागको सम्पर्क गर्न दोहोरो सम्पर्क गर्नजानुपर्छ त्यो नै जीवनको सबभन्दा पहिलो ठुलो जीतहो । त्यसपछि उनको खुट्टासमातेर झुन्डिन जानेपछि हैरानभएर जहाँ भनयो त्यहीँ पुर्याइदिनु हुन्छ जे भन्यो त्यही पुर्याइदिनु हुनछ । तर यसको मतलवयोहोइन कि मानिसलाइआवश्यक नभएका कुराहरु अवश्य उक बच्चाले मागगरेका सबै च्जिहरु प्ुरा गरिदैन त्यस्तै ती अनावश्यक कुरा हरु पक्कैपुरा हुँदैनन् । मानिसले ब्रह्मको यात्रा गराइदिनुस भनेर मागेको छ भने त्यो ब्रह्मको यात्राको लागि अनावश्यक सामानका गुन्टाहरु फलिदिनु हुनछ ।त्यसैले यदि कसैले ब्रह्मको यात्राकोचाहना राखेर देवदिेवताकहाँ गुहरमाग्न थालेको छ भने आफ्नो गुन्टको ठेगान लगाइ हाल ,अरु लाइ जिम्मेबारिुलगाउ नत्र यात्राको बस छुट्ने बेलामा पनि ती बसमैनअटाउने गुटालिएर बसमा पस्न खाज्यो भने कन्डक्टर खलासीहरुले लातले तीगुन्टाकता पुर्याइ दिन्छन् । हो त्यस्तेहो । उहाँ हरुलेसँसारका जुनसुकैभाषा बुझ्नु हुनछ,जुनसुकै भेष,जात को मतलवगर्नुहुनन, जानेर नजाने गरेका सही वा गलत आरधना सुनिदिनुहुनछ । तर उहााहरको इशारा बुझ्नसक्ने हुनु पर्दछ । यस किताबका तेश्रो नेत्रभनने अध्यायमा केशकिुराहरु सम्झाउन, बुझाउन कासिसगरेको छु । अरुबढी हरेकले आफ्mैले अभ्यास रअनुभवमा भर पर्दछ ।
अगाडि वयान गरेजस्तै यो चित्रमैले यत्तिकैरचेर बनाएको होइन ।आजभन्दा करिब ६—७ बर्षअगाडिबाट नै यस्तै७—८पाइटाका उल्टाभर्याङ्गहरमा चढ्दै गरेको सपना देख्ने गर्थे ।ती भर्याङ्गहरु ऋाकाशमा हुन्थेरम त्यसभर्याङ्ग पारगर्नकासिस गरिरहेको हुन्थेँ । कहिले ती भर्याङ्गपाइटा समातेर झुन्डिरहेको हुनथो ।कति चाटि खसेर झस्केर खाटमा थचारिएको सपनादेखिे सपना खुल्थयो । कति चोटिकसैले थामिदिएको र अड्किरहेको जस्तो लाग्थ्यो । त्यसरी अड्केको झुन्डिएको बेलामा सपनामानै जीउएकदमदुखेर मासुहरुफ्mतफ्mत गलेर शरीरबातटमासुहरुअब झर्छजस्तो गरेर दुख्दथ्यो ।खुट्किलाहरु एकबाटअर्कोमा पाइलाहाल्न वा समात्न नसकेर चार हातखुट्टाले टेकेर बल्लबल्लअड्किरहेको हुन्थो । तयत्तिखेर मलाइ सपनाभन्नेकुरा कुनैसमाचार का माध्यक्महुन्भन्ने कुरा थाहा थिएन । त्यसैले कुनैअथृ लगाउन सकिरहेको थिइन ।तर आज आएरथाहाभयो कि मलाइ कसैले यिनैकुराहरु सिकाउन, बुझाउन खोजिरहेका रहेछन् । म अनजानमा अदृश्य चीजहरको खाजिमा पुगेको रहेछु रभवसागरको कठिनाइमा पुगेको रहेछु रमलाइतिनैकुराहरुकसैले भन्न खोजेका रहेछन् । कसैलेसाथ दिइरहेक ारहेछन् । आज तीसबैखुटकिलाहरुजोडिएको चित्रबनेरआयो पूर्णचित्र बन्न गउको छ