पितृ

पितृ
यस विषयमा अगाडिका अध्यायहरुमा पनि केही चचृ भएका छन् ।कुनै कुराहरु दोहोरिन सक्दछन् । पितृभनेको मरिसक्ने भएको (स्थुल शरीरको त्यागभएको)आमाबुवा, बाजे बजैहरु अन्य नातापर्ने हरु,बाजेबजैहरु, धेरैपुस्ता अगाडि देखिका बाजेबजैहरु,नाताका हरुजस्तै ससुरालि तफ्र्mबाट बितिसकेका हरु,मामालि तफ्र्mबाट बितिसकेकाहरु,गाउघरकाहरु,चिनजानकाहरु,मरिसकेका साथीभाइहरु, (जुनसुकैधर्म र सँस्कार, जातका भएपनि),ती सबै जो सँग जीवित अबस्थामा कुनै न कुनै रुपमा सम्बध थियो ,अलिअलिमात्र भएपनि परिचय थियो, ती सबैहरु पितृ बर्गमा पर्दछन् । मृत्युपछि सबैलाई भ्रमद्धारा कष्टहुने, गुहार माग्ग्ने, खानपीन माग्ने,गर्न आफ्mन्त कहा ँआउदछन् । उनहिरुलाइ जसले बढीमाया देखाउछन् उनीहरु कहा न ैबढी आएका हुनछन् ।
पितृहरुका लाई बुझ्नको लागि बिभाजन गरिएको छ ।
ड्ड भर्खरै बित्नुभएका पितृहरु वा धेरैबष अगाडि बित्न ुभएका पितृहरु
ड्ड होस खुलेका पितृहरु वा होस नखुलेका पितृहरु
ड्ड नजिकका नाताका पितृहरुवा टाढाका नाताका पितृहरु
ड्ड प्रेम सम्बन्ध,नजिकको मायाको सम्बन्ध भएका पितृ वा त्यस्ता नजिकका सम्बन्ध नभएका पितृहरु
ड्ड ब्रह्मज्ञान भएका पितृहरु वा ब्रह्मज्ञान नभएका पितृहरु
यसरी बिभाजन गर्दा भर्खरै बित्नु भएकोहरुमा इच्छा आकँक्षाहरु बढीरहने, हो बच्चाको जस्तो हुने,भएको उनीहरु को स्थिति कष्टको हुन्छ ।अलिक पहिला बित्नेभएका पितृहरुको अलिक बढीहोस खुलेको हुनछ ।
पितृको उमेर — पितृहरु बित्नु भएको जत्ति बष भयो उहाहरुको त्यत्तिने उमेर भएको हुन्छ । भर्खरै बितेकाहरले त्यस्तै बच्चहरुका जस्तो सोच बिचार हुन्छ भने बितेको २०–३०बष भएकाहरुको त्यस्तै अलि बुझ्न सक्ने खालको सोच बिचार हुन्छ । पहिला बितिसक्नुभएकाहरुको कर्मभोगहरु भागि सकेको विस्तारैविस्तारै माथि गएर बस्नु भएको हुन्छ । भर्खरै बित्नुभएकाहरु र भवसागरमा रहिरहनु भएकाहरुको विचार उल्टो हुन्छ । माथि पुगेकाहरुको विचार सुल्टो हुन्छ ।तलका भवसागरमा भएकाहरु आवेश,रिसमा हुन्छन् ।माथिका पितृहरु र तलका पितृहरुको सम्बन्ध धेरै हुँदैन । तलका पितृहरु माथिका पितृहरु देखेर अलिक डराउने,भनेको मान्ने,गर्दछन् ।माथिका पितृहरुले पनि तलका हरुलाइ थर्काउने सम्झाउने, सल्लाह दिने गर्दछन् । एकआपसमा घरायासि मामलामा बहस गरिरहेका हुन्छन् । बाहिरका नाताका पितृहरुको यतिक नजिकको सम्बन्ध हुँदैन तर उनीहरु बिभिन्न कार्य हरु भएको ठाउँमा उपस्थित भइरहेका हुनछन् ,र दर्शक भइरहेका हुन्छन् ।
नजिककापितृहरुसबैपारिबारिककार्यहरुमा,पुजा, विबाह,अन्य शुभ,अशुभ सबैकार्यमा उपसिथत हुन्छन् । तर उनीहरुको आदर सत्कार नभएको मा रुष्टहुन्छन् ।घरमा उनीहरुको फ्mोटो, माला, टिका, इतयादिगर्दासम्झना गर्दाउनीहरु उपस्थित भएकाहुन्छन् । तर सही सत्कार नपनउदापुनः रुष्ट हुन्छन् । उनीहरु आफ्नो नजिककोमा आएर माग्नु, आशा गर्नु उनीहरुको अधिकार भित्रको कुरा हुन्छ त्यसैलेकुनैपाप लाग्दैन । तर पटकपटक बिउझनेमाग्ने बानि पर्दछ र दुःख पाउछन् । त्सो गरुन्जेल सम्मउनिहरुभवसागरमानै हुन्छन् । अरुनजिकको नाता चिनेजानेको मा पनि जाने mबिभिन्नसमारोहमा उपस्थित हुने गर्दछन् ।त्यासो गर्दापनि पाप लाग्दैन ।यदि कसैलेनचिनेकोमा गइप्रवेशगरि आशा गर्ने,खाने मौका पाएखाने गरेमा पाप लागि उसको अङ्गभङ्गहुन जान्छ ।त्यस्तै गरि गरिभुत प्रेतमा परिवर्तन हुन्छन् ।अन्यअबस्थामा उनीहरुसुषुप्त अबस्थामा हुन्छन् र निद्राअबस्थामा हुन्छन् र बिलाइरहेका हुन्छन् । त्यतिखेरउनीहरुसुखी रहेका हुन्छन् । त्यसैले उनीहरुलाइबिउझाइ रहनु राम्रो हुँदैन ।
शास्त्रमा उनीहरुलाइ यता नबोलाएरपारि तार्नुपर्नेकुरालाइनैजोड दिइएको छ ।तरहामीअज्ञानतालेठिकउल्टोकाम गर्दै यताका देखि उताकालाई पनि दुःख, कष्ट दिइरहेका हुन्छौँ । शास्त्रमा पितृहरुलाई भवसागरबाट निकालि, पारि स्वर्गमा पुर्याउनछोराछोरी,परिबारको कर्तव्यहो भनेको छ । त्यसैले सबै नजिकका परिवारका सदस्यहरको आफ्ना पितृहरुलाई स्वर्ग पुर्याउने र मोक्षको बाटो देखाउने कामगर्नेपर्दछ नकि झनउल्टो कामगरेर आफ्mर पितृलाइपनि दुःख कष्टहुने कार्य गर्न हुँदैन ।
हरेक मानिस, हामी सबै ढिलो चाँडो एक दिन मर्नु पर्दछ र स्थुल शरीरत्यागि लिँगशरीरमात्र धारणगर्ने पर्ने दिनआउनेछ । त्यसअबस्थामा हाम्रो स्थिति कस्तो होला? बेलैमा सोच्नु उत्तम हुन्छ । मृत्यु पछि पानी भात दालखान यही फ्mर्कने, सबैसँग माग्दै हिड्ने, कसैले नसुन्ने,परिवारको हरेक बिहेभोज,उमङ्गमा उपस्थिति हुने, आशा गर्ने,कसैले नदिने, हुँदा हुँदा आफ्ना परिवारकाहरु पनि नाम सुन्दा तर्सने, बनाउने कि बेलैमा त्यस भवसागरका ेभाव जानेर आफ्ना पितृसहित,आफ्mु,आफ्ना पछिका सबैलाई त्यस भवसागर तर्न सिकाउने भन्ने कुरा अब हामीमा नै भर पर्दछ । अझ बढी अज्ञानता भए आफ्mन्त कहाँमात्र नपसि अरुनचिनेकाकहाँ पनि छिरेर खानमन पराउन थालेमा केही बषमा भुत,प्रेतमा पनि परिणताहुन पुगिन्छ । यसैले यस पुस्तकको भाव बुझ्नसकेमा आफ्ना पितृहरु, छरछिमेकका पितृ,नाता पाताका ससुराली,मामालीका पितृहरु,भालिआफ्नो पालो,पछि पिडिका लागिपनि त्यसभवसागर तर्नेकेही उपायबिधिहरु ब्ुझ्नसकिन्छ र जीवनको ठुला लक्षप्राप्त हुनजान्छ ।भने त्यस भवसागरमा हाल विताइरहेका पितृहरुको लागि कत्रोठुलो उपकार हुन्थ्यो होला उनीहरुले भन्नसक्नेभएभन्थे हालान् या भन्लान कुनै दिन मौका पाएभने ।
पितृहरु छन् ।उनीहरुले भवसागर तर्नुछ ।हामीले आफ्mैले कुनै दिन त्यो भवसागर तर्नुछ भने त्यस भवसागरको बारेमा जान्नु, तर्ने उपाय जान्नु र पारिसम्म पुग्ने पुलको रचना र उपाय जान्नु अति आवश्यक छ हरेकलाई ।त्यो पुलको बाटो जत्तिफ्mराकिलो, चिप्लो,पक्काबाटो, छाटो छिट्टैपुगिने,तलको पानी र जनावरले नसमात्ने हुनु बन्न,बनाउनु अति जरुरी हुन्छ ।
त्यो पुलभनेको जस्तो भवसागरको भावनाको हो त्यस्तै त्यो पुलपनि भावनाको पुल हो । तयो भवसागर तर्नलाइ भवसागर पारिको चित्र, दृश्य लाइ अतिस्पष्टसँग सँझना राख्ने, त्यसैको अभ्यास गर्न हो । देवी देवताका सेवा, पुजा गर्ने, भक्ति,किर्तन गर्नाले हरेकचोटि देवताकहाँपुगेको आभाश हुँदा मृत्यु पछिपनि पहिला नै पुगि ससकेको ठाउमा भावनाले पुग्न सकिन्छ । तयसैले त्यस भावना जीवनमा कमाउनु प्रमुख लक्ष हो । त्यसैले सँधै अभ्यास गर्नुपर्दछ पर्दछ । तर आफ्नो दैनिक जीवनमा प्रभाव नपर्ने गरिकन ।सह िरुपमा गरेको देवीदेवताको भक्ति र अभ्यासले झनदैनिक जीवनका कार्यमा सफ्mलता र बल मिल्दछ । यदि यसता सफ्mलता मिल्न सकेन भने उसको अभ्यास मिलेको छैन , सही छ्रैनन् । देवी देवताले घरछोड,काम रोजगार छोड, स्वास्नी छोड, छोराछारीलाई भोकैराख,आफ्mै माँगेर खा चौतारा, पाटिमा गएरसुत, अरुको आश गर भन्नु भएको छैन । यदि कसैले देवीदेवताको पुजा,अभ्यासले कुनै असफ्mलता देखायो भने उसको उपाय,कार्य हरु गलत छन् । अरुनै उपायहरु अपनाउ देवी देवताको भक्ति को लागि चाहे त्यो परम्पराहोस वा नजिकका गुरु, पण्डित हरुले भन्नु भएको भए पनि गलत छन् ।भक्तले गरेको भक्तिबाट भगवान खुसि हुनु भएपछि भक्तको जीवनमा सबै परिवारको जीवनमा , नजिकका , टाढाकाm र मरिसकेका पितृहरुसमेत सुख र हौसला, उमङ्ग, आनन्द आएकोहुनु पर्दछ ।
इदि कसैलेगरेको धर्मको कार्यद्धारा घरमा अशान्ति, झगडा, असफ्mता,दुःखकष्ट,समस्या झेल्दै छन्भने उसको देवीदेवताकहँ पुग्न अझधेरै बाँकी छ। क्ेवल भवसागरमाडुबुल्कि लगाइरहेको छ । उसलाइ यसको आभाशमात्र पनि छैनभने निस्कने उपायहरुको त कुरै परजाओस । धेरैयाग्,िगुरु भक्त पुजारी,गृहस्थिहरु इस्तै गलत अभ्यासमै अल्झिरहेका हुन्छन् ।भअभ्यास गरेर भगवान पाउने भनेको कठिन काम हो । बसको टिकट काटेर भालि पुगिने ठाउँहोइन ।धेरै अध्ययन, ज्ञान,अभ्यास, र पटक पटकको परिक्षा पछि बल्ल पुगिन्छ । धेरै जनाहरु प्हिलो परिक्षमा नै फ्mेल खानेहरु हुन्छन् । फ्mरक यति छ जति अन्तिम को परिक्षा आयो त्यति प्रश्नकठिन हनेहुन्छन् । टुपपामा पुगेर पछारिनु परेमा के हालत होला?तयसैले पुजारी,गुरु,भक्त,यागीहरु इस्तै परिक्ष र सँजाय भोग्दै हुन्छन् ।मैले पनि त्यस्ता परिक्षामा फ्mेल र पास को अनुभव भाग्दै अगाडि बढेको हुँ ।