यस पुस्तकको साराँश

यस पुस्तकको साराँश
कठिनविषयमा चर्चा गर्नुपरेको ले बुझ्न सजिलो होस भन्नाका लागि कतिपय ठाउँमा घटनाहरु दोहोरिएका छन् । यी चर्चाहरुजीवनसँग सम्बन्धित भएको, जीवनको हरेक क्षणमा सहभागीभएको तर आधुनिक समाजले यसलाई बुझ्न नसकिरहेको विषय रहेछ । लेखक ले सबै इच्छुकहरुमा यो ज्ञान र भावना पुग्न जाओस भनेर सक्दो जानेको प्रयास गरेकोहो । तर लेखकले भोगेका घटना र अनुभवहरुअझ धेरैगुना बढी छन् । इच्छुकहरुलाई सकेको, जानेको जानकारी दिलाउन तयार छु । लेखकका ती सम्पूर्णअनुभवहरुयस किताबमा अट्न सकेनन्, रसबै भावहरुपोख्न, राख्न पाइएन जस्तो लागेको छ । यो किताब भर्खरैमात्रयसविषयमा अनुभव गर्नचाहेका, केही नजानेका,तर इच्छाभएका सुरुका कक्षाका विद्यार्थिहरुजस्ताका लागि बनाइएको छ । ती भर्खरैमात्र यस्ताकुराहरुसुनेकाहरुलाई शिक्षाका अन्तिमकक्षाका विद्यार्थिहरुलाइ चाहिने जस्ता गहिरा विषयहरु चर्चागनेृकुराऔचित्य नहोला जस्तो लाग्यो । सके सम्म यसकिताबमानै सुरुमा अलिअmिगरेरचर्चागरेका विषयहरुपछि गएर गहन भइसकेका थिए । यसभन्दा गहन कुरा हरेकलाई बुझ्न कठिन होला जस्तो लाग्यो ।
तर यस किताबमा अटेका कुराहरु कुनैव्यक्तिले ध्यान लगाएर पढेको छ भने उ कुनै अज्ञात कुण्डमा पसेर बिभिन्नकठिनाइ हरु अनुभव गर्दै जीवनको महत्वपूर्ण रहस्य आफ्नो लागि पत्ता लगाइ सुद्ध, पवित्रभएर अमृतपान रअमृतको भरी घडाआफ्mुर आफ्mन्तहरुका लागि सँगै लिएर आउँनेछ यसमा म पूर्ण विश्वास छ ु। जति धेरैपटकपढेको हुनछ त्यति अमृतघडामा थपिदै जाने छ ।
मानिसको जीवन यस पुस्तक पढ्नुभन्दा अगाडिको जीवन रयस पुस्तक पढेपछिको जीवनमा फ्mरक हुने छ। यस पुस्तक पढेपछि काही मानिस पूर्णरुपमा आफ्नो पुरानो जीवन का दृष्टिकोणमा फ्mर्कन सक्नेछैन । उ अर्कै सोचाइ, मनस्थिति, चेतना, क्षमताको भइसकेको हुनेछ ।
१. मानिसले शरीरको रचनामा स्थुल शरीर,लिँग शरीर,आत्मा मिलेरबनेको हुन्छ भनेर बुझ्ने छ । मानिस मृत्युपछि लिँग शरीरको रुपमा जीवित रहने र त्यस लिँग शरीरले जीवित छँदागरेका कर्मको चेतना, अभ्यास,लेनदेन, सम्बन्छ, भोग चलन,याद गर्नेर ती भोगहरु कयम राख्न खाज्छन् भनेर जान्नेछन् ।
२.मानिसको तेश्रो नेत्र हुनछ ।सपनाएक तेश्रो नेत्रको ग्रन्थिहो ।
३.मानिसहरुले बिभिन्नधर्म सँस्कारहरुमा भन्दैआएको आत्माभन्ने गरिएको चीज, त्यस आत्माकाबारेमा लेनदेन, दुःख सुखका,सम्पर्क,सम्बन्धका कुराहरु गरिएको तर ती लेनदेन, दुःख सुखका,सम्पर्क,सम्बन्धका कुराहरु आत्माले नगरेरलिँग शरीरले गर्नेहो भनेर जान्ने छन् । आत्मा त त्यस लिँग शरीरभित्रदर्शकरसाँक्षिको रुपमा रहेको र त्यस लिँगशरीरलाईआवश्यक उर्जा दिने र चेतनाको सँग्रहगर्ने मात्र होरहेछ। त्योआतमा ब्रह्मबाटटुििक्रएरबनेको सानो टुक्रामात्रहो। त्यसटुक्रामा आवरणहरुथपिएरलिँगशरीरको निर्माण भएको हो । मानिसको देख्ने गरेको मृत्यु वास्तविक मृत्युनभएर केवल स्थुल शरीर र लिँग शरीरको विछोडमात्र हहो । त्यस विछोडपछि लिँगशरीर जीवित रहेको हुनछ ।त्यस लिँगशरीरकोआवरणहरु मेटिएर नष्टहुनु लाइनै लिँगशरीरको मृत्युया मोक्ष भनिन्छ ।
४.स्थुल शरीरको सम्पूर्ण सँचालन लिँगशरीरले गर्दछ । त्यसस्थुल शरीरलेगरेकोहरेक कामको सुखवा दुःखको भोग पनि लिँग शरीरलेनै गर्दछ । स्थुल शरीरले गरेको भोगको सुक्ष्मभाग लिँगशरीरमा छापिएर बसेको हुन्छ ।
५.त्यस लिँग शरीरको स्थुल शरीरसँगको सम्बन्ध विछोडपछि लिँगशरीरतिनैचाहना इच्छाका बोझले भवसागरमा पर्ने पटकपटकआफ्न्तकहाँ आउने हुनछ या त त्यसभवसागर तरेर माथ्पिुगेर होसखुलेका अन्य लिँग शरीर,गुरुहरु देवीदेवताहरु रहने ठाउँमा पुग्दा रहेछन् ।त्यहाँ पनि बिभिन्नभोग गरि केही समय विताएपछि पुनः मत्र्यलोकमा फ्mर्कने र अन्यस्थुल शरीर ग्रहण गर्नसक्नेछ ।
६.कुनै कुनै बढीज्ञान प्राप्तगरेका लिँगशरीरहरु त्यसभवसागर कटेर ३३कोटि देवीदेवताकहाँ पुग्दछन् । ती ३३कोटि देवीदेवताभनेका पुर्णरुपमा ब्रह्मको ज्ञाननभएका होसखुलेका लिँग शरीरहरहुन् । रब्रह्मदेवीदेवताहरुका भौतिकरुपमा स्थापनागरिएका मन्दिरमठहरु पनि ३३कोटि देवीदेवतासरहका महत्वराख्दछन् । लिँगशरीरहरुलाई यी मन्दिरहरुको आभासहुनु ती मन्दिरहरमा शरणलिन जान्नु पछि भवसागर तरेको तर्न खोजेको लक्षण हो । ब्रह्मदेपीदेवताहरुको निर्गुणरुपको आभासपाएका र तीब्रह्मदेवीदेवताहरु मन्दिरका मुर्तिm फ्mोटो या अन्य स्थापना गरिएका ठाउँमा मात्र नभएर सर्वत्र,सम्पुर्णजगतभरिफ्mैलनु भएको छ र हामीभित्रपनिउनै निर्गुण रुपका देवतानै हुनु हुनछ भनेर जान्े लाइ ब्रह्मदेवीदेवताचिनेको र ब्रह्मको त्रान जानेको भनिन्छ । त्यसब्रह्मको ज्ञान जानेर भावनाले त्यसठाउँमा पुगेको अनुभव मानिसलेगर्न सक्नु पर्दछ । त्यो कुरा बुझ्नुनै ब्रह्मको ज्ञान रअनुभूतिहोरहेछ ।
७.बिभिन्न धर्मसँस्कारहरुमा , गुरुहरुले , बिभिन्नमाध्यम, तर्क रतरिका बाट मानिसलाई त्यस भवसागर तर्ने उपाय, बिधि सिकाउनखोजेका र त्यसभवसागर तरेर देवीदेवताका स्थानमा पुर्याइ निर्गुण रुपसम्ममा पुग्नुपर्ने कुरा बताउन खोजेकका रहेछन् ।
८.बिभिन्न धर्मका रसँस्कारका मन्दिर मठहरुमा ती धर्म, सँस्कार सँगसम्बन्धित लिँग शरीरहरुले गुहार माग्ने, शरण लिने, कसैले त्यहाँबसेरअरुको रक्षागनेृ, शिक्षादिने, गर्दा रहेछन् ।
.अन्य धर्म रसँस्कारका मन्दिर मठ, गुम्बा,मश्जित, चर्चहरुमा हरेकले श्रद्धालेजाने र गुहारमाग्ने मिल्दछ ।ब्रह्मको ज्ञानकोअनुसार पनि ती सँथाहरुमा कुनै भिन्नता , आपत्ति छैन । हरेक लिँगशरीरहरु आफ्नो सँस्कारसँग बढी जाडिएको हुन्छ । मानिसलाइ बिभिन्नकारणबसअरुकोधर्म, सँस्काहरुकोनजिको बसो बासहुन जाँदा ती बिभिन्न होस नखुलेका लिँगशरीरसँग सम्पर्क हुन ुक्दो रहेछ रबिभिन्नकष्ट हरु भोग्नु परेकोहुन सक्दछ । त्यसबखत त्यहीँ नजिकमा रहेको मन्दिर, मठ, चर्च, गुम्बा, मश्जितमा गइ त्हाँको सँकारअनुसारको सानो साने कर्महरुजस्तै गएर ढोग्ने, कतै टाढैबाटसम्झेरढोग्ने, चर्चमा बत्तिबालने चलनछ गएरबत्बिालिदिने गर्न हुन्छ । अन्यधर्म सँस्कारकाहरु नेपाल भारतमाआएका बखत नजिकका धर्म सँस्थाहरुमा गएरश्रद्धाले ढोगेर आफ्ना कष्टहरु को निबारणको लागि गुहार माग्न हुन्छ । चाहेयीकुरा त्यहा बस्ने पुजारी, मौलाm पादरी, लामाहरुले बुझुन या नबुझुनयसको मतलव हुँदैन । यसो गर्नसकेमा ज्ञानको अनुभूति अझअगाडि बढेको यस्तामानिसलाइ देवदिेवताहरु सँगको स्पर्शहरु बढी खुलेर आउन सक्दछ ।लेखकको कुनैदिन धेरैस्पष्टरुपमा तेश्रो नेत्रखुलेको अनुभवहुँदा रदाहारो सम्पर्कका माध्यमबाटप्रश्न उत्तरहरु पाउने क्रममा मस्को को चर्चमाजान र मेरा समस्याहरुराखि गुहारमाग्न सिकाएका थिए केही पटक हिले सपनामा कहिले झ्याप्पगरेरआँखाअगा िचित्रर भाव आएको थियो ।मेरो मस्को बसाइ र पढाइ अन्तर्गत बिभिन्नलास र लासका टुक्र,हढ्डीहरुसाग उठबसगर्ने गरिएछ । खैअरु विद्यार्थिहरुलाइ, त्यही प्रयोशालामा कामगर्नेहरुलाइकेभयो या भएकोछैन मलाइ थाहा भएनयसको अध्ययन गरेको छैन तर ममा ती लासका लिँगशरीरहरको पिछा छुडेको रहेनछ । र यीसबैकुराहरुमताइ बताएर चर्चमा गइ बत्तिबालेर माफ्mिर गुहारमाग्न सिकाउका थिए । मैले त्यसैगरैँ त्यस पछि दशँै बर्ष पटकपटक देखिनेगरेका सपनार सवनामा तर्सने घटना बन्दभए । त्यसैगरि मेरो नेपालमा भएको घरछेउमा मुश्लिम मन्दिर छ । सानैदेखि तयसैमन्दिरको आडमा खेल्ने गरियो अनजानमा केही अनादरहरु हुन गएकि तेथाहा भएन । जानेरकहिल्यैकेही अनादरगरेको छैन तर पटकपटक त्यसै सँग सम्बन्धित सपानाहरु द्येखिनथे । यस्तो देख्ने गरेको त बिशौबर्षभउको थियो । ती मस्कोका कष्टहरु काटेर नेपाल आउँदा पनि ती पुराना सवनाहरु पटकपटकआउँने कताकता डर त्रास पनि आउन खोजे जस्तो गर्न थाल्यो । मैले आफ्ना देवीदेवताहरु सँग गुहार माँगे । केही उपाय बताइदिनुस भनेर सोध्ने गरेको थिएँ । एक दिन त्यसै मस्कोको जस्तो गरेर नजिकको मस्जितलाई सम्झेर अन्जानमा भएका गल्तीमा माफ्mी पाउँ भनेर टाढैबाट पुकार गर भनेर सल्लाह आयो । मैले त्यसैगरेँ र आफ्ना सँखा लागेका समस्या राखेको थिए । त्यसपछि ती कष्टहरु बन्द भए ।
९.मानिस ती स्वस्थवा असवस्थ अन्य लिँगशरीरसँगसम्पर्क रसम्बन्धमा आइरहेको हुँदो रहेछ ।त्यसैको कारण कहिले कहीँ बिभिन्न क्षणिक कष्टका लक्षणहरु,रोगहरु, वा अकाल मृत्युका कारण बन्नजाँदो रहेछ ।तर कसैकसैमा अलिक स्वस्थलिँगशरीरहरु साग सम्पर्कभएर केही सुख, सुविधाररक्षा,सहयो,शिक्षाको महसुसमानिसले पाएका हुँदा रहेछन् ।
१०.चिकित्साशासत्रमा भेटिएका मुटुकोरचनामा रहेको अपूर्ण ज्ञान , मुटु र शरीरकको उर्जा को केन्द लिँगशरीर भएको र लिँगशरीरमासनिसको मुटुमा बस्ने रत्यहाबाट सँचालन गर्ने गर्दछ । चिकित्सा शासत्रका साइकियाट्रिक्समा पनि यस्तैखाल्का मानिसको शरीरमा अन्य लिँगशरीरको प्रवेशभएको समस्या भेटिएका रहेछन् तर डाक्टरहरुलेयसको सही पहिचान गनैर उपचार गर्न सकेका रहेनछन् । अब इस किताबको माध्यमबाटत्यस्ता चिकित्सा शास्त्रले नहल्लाएको ढुङ्गोको उपायहरु निकालन सक्नेछन् ।
११. धर्मसँस्कारको व्याख्या जानेका धर्मका गुरु, पण्डित, मुल्ला, पादरी,लामा,झाँक्रिहरुलेआफ्नो धर्मरसँस्कारअनुसारका ती लिँग शरीरको मुल्याङ्कन,गरेका,जनतालाई यसबारेमा केही ज्ञानहरुपुर्याएका,सक्दो रक्षारउपचारहरुगर्दैआईरहेका रहेछन् । जनतालाई यस्ता चीजहरुका बारेमा आफ्mले जानेको अनुसारका ज्ञानm उपायहरुसिकाउने, लिँगशरीरहरुलाइ शान्त गराउने, पनछाउने,कार्यगर्दैआएका हुँदा रहेछन् । तर ती ज्ञान, उपाय,कायृहरु पूर्ण नभएका रहेछन् । त्यसैभएर बिभिन्न धर्म, सँस्कार, सम्प्रदायहरु बन्न पुगेकारहेछन् । सबैले एउटैविषयका कुरा गरेका रहेछन् ।तर अपूर्ण रुपमा । हरेकलेआफ्नो तकृअनुसारको व्यवहारहरु गर्दैआइरहेका रहेछन
त्यसैले आधुनिक विज्ञानले यन्कारगर्दा गर्दापनि,कुनै ढाडस नपाउदा पनि , सँधैआफ्mुले गरेको काम रकार्यको पूर्णतकृ अर्थ नबुझ्दा नबुझ्दापनि कैयौामानिस तिनै धर्म, सँस्कार,मन्दिर, मश्जित,चर्च,गम्बा,लामा,झाँक्री कहाँसहयोग लिन घुइचो लाग्दा रहेछन् ।
१२.तर कतिपय घटनावा ठाउँमा ती सर्वसाधारणको विश्वासलाई धोका दिँदै धर्मर सँस्कारको पूर्णज्ञान र अर्थ नबुझिकन केवल भेषभुषा , पहिरन मात्र गर्न जानेकाहरुले जनतालाई झुटो आश्वासन र ज्ञान सिकाउदै आफ्नो स्वार्थपुर्तिको साधन बनाएका हुँदा रहेछन् । त्यसरी त्यस्तो अज्ञात, खतरनाकचीजको नाममा, देवदिेवता, मन्दिर, मश्जित, गुम्बा,चर्च, सँकेस्कार सम्प्रदायलाई साक्षि राख्दै अन्याय र शोषणगनेर्, पक्षपात गर्ने, व्यक्तिगत या सानो समुहकोमात्र भलाइ साच्नmे जनतालाइ ग्राहकको रुपमा हेर्ने, धार्मिक मनमुटाब फ्mैलाउने, साम्प्रदायिक भावना फ्mैलाउने , बिनाअर्थको छुवाछुतको भाजना फ्mैलाउने, धर्म, सँथाहरुलाई व्यक्तिगत स्वार्थको साधनबनाउने, व्यक्तिगतवा पारिवारिक सम्पत्ति मान्ने हरु समाजका घातकहरु ह्ुन् त्यस्ताकामगर्ने गरेकाहरुपनि तिनै सँथाहरुमा हुन सक्दा रहेछन् । त्इसता भेषधारीहरु पण्डित पुजारीनभएर चोरडाँकाहरु ह्ुन्, मुल्लाका ठाउमा भेषधारीभएरबस्ने हरु मुलाहरुहुन्,पादरीका ठाउमा बाँदरहुन्, त्यस्तै नबुझिकन उपचारका रज्ञानका व्यपारचलाएर बसेकाहरु झाँक्रिदेखि अन्य थुप्रैछन् । त्यसैले अदृश्य चीजको उपस्थितिको अनुभव गर्न सकेका रअरुलाइपनि सक्दोज्ञानर उपायहरुपुर्याउदैआएका सही पण्डित,पुजारी,गुरु,मुल्ला,पादरी, लामा, झाँक्रिलाई चिन्हसकेर तिनीहरुले गर्दैआएका कठिनकार्यको सराहना गरि उचित,आवश्यक समाजिक सन्मान हरुएक समाजको ज्ञानीव्यक्तिले पाउने सन्मान पाएको हुनु पर्दछ । ती सही गुरुहरु, पण्डितहरु, पुजारीहरु, मुल्लाहरु, पादरहरु, लामाहरु, नेपालमा देवीमाता आउने भन्नेहरु, झाँक्रिहरुले अति कठिन कार्य सँहालेरआएका रहेछन् । तेतिनीहरुकैआडमा भेषमात्रै धारण गरेका पण्डित,पुजारी, मुल्ला,पादर,झाँक्रिहरु त्यस्ता कार्य गर्नबाट बन्चित गर्नु पर्दछ । किनकि तिनै कम ज्ञान भएका भेषधारीहरुले नै समाजमा धर्म र सँस्कारका नाममा दुर्गन्ध, साम्प्रदायिता, झगडा, गलत अर्थ, तर्क फ्mैलाएर बसेका हुन्छन् ।
मैले यसरी चोर डाँका, मुला वा बाँदर भन्दा यो त कस्तो असभ्य रहेछ वा अरुलाई गालि गर्दाेरहेछ भन्ने ठान्लान् । त्यसो होइन । मलाइ पनि अलिअलि ठट्टा गर्नत मन लाग्छ तर त्यस्ता कुरामा म किन ठट्टा गर्थे र ? यी भनाइहरु अरु नै प्रसिद्ध मानिसहरुले व्यक्त गरेका अभिव्यक्तिहरु हुन् । कृष्णधर्म प्रचारक श्रील प्रभुपदले धेरै पटक धर्मको अर्थ नबुझेर साम्प्रदायिता फ्mैलाउँने, छुवाछुत गर्ने, मन्दिरलाई आफ्नो सम्पत्ति ठान्ने र आफ्ना उचित पढाइ नपुगेका छोराहरुलाई पनि ब्राह्मण सरह मान्ने अरु जातकालाई जत्ति पढेर सँस्कार पाएको भएपनि ब्राह्मण मान्न तयार नहुने ब्राह्मणहरुलाई ठुलो ठुलो स्वरमा अन्तराट्रिय भ्रमणहरुका प्रवचनहरुमा पटक पटक चोर डाँका हुन् भन्नु भएको छ । उहाँ आफ्mै ब्राह्मण परिवारबाट आउनुभएको हो । त्यसैले ब्राह्मणहरुले कसरी, कति, कहाँ कहाँ चोर्ने गर्दछन् भनेर उहाँलाई बढी थाहा हुनु पर्दछ । नेपालका प्रसिद्ध लोककवि स्वर्गिय अलिमिँया हाम्रो गाउँका हुन् । उहाँलाई नेपाली जनताहरुले सन्मान पुरस्कार पदवी दिने गरेका थिए । उहाँलाई धेरै पटक समारोहहरुमा अविर लगाइदिने, फ्mुलकामाला लगाइदिने, टिका लगाइदिने गर्दथे उहाँका समर्थकहरुले । उहाँ आफ्mै हिन्दुधर्मका समारोहहरुमा उपस्थित हुने, मन्दिरहरुमा पटकपटक जाने गर्नु हुन्थ्यो । तर उहाँ मुश्लिम परिवार समाजको हुनु भएकोले मुश्लिम समाजमा अलिमिँयाले हाम्रो मुश्लिमहरुको धर्म फ्याक्यो, हिन्दु जस्तो गरेर अविरमाला लगाएर हिड्छ भनेर कुरा काट्दा रहेछन् । उहाँको र मेरो राम्रो सम्बन्ध थियो । धेरैपटक सँगै बस्ने, धेरैबेर कुराहरु गर्ने उहाँकै मुखबाट घण्टौ कविता र गीतहरु सुनिन्थ्यो । र उहाँले मलाइ धेरै पटक भन्नु भएको छ कि हाम्रा गाउमा मुल्ला भन्ने कोही छैनन् । सबै मुला मात्रै हुन् । मैले अविर घस्यो, हिन्दुको जस्तो माला लगाएर हिड्छ भनेर मेरा कुरा काट्छन् भन्छन् । लौ त यिनले पनि अविर घसेर हिडुन् त ? यिनलाई कस्ले चिन्छ र यिनले अविर घस्ने ? भनेर बढो व्यङ्ग गरेर भन्नु हुन्थ्यो । खै मैले त सबै मुल्लाहरुलाई मुल्ला जस्तै देख्छु । अलिमियाँको जस्तो मानिस चिन्ने खुबि त मेरो पक्कै छैन । त्यसै मौका मिलाएर त्यस अभिव्यक्ति पनि राखेको हुँ । अब आयो पादरीलाई किन बाँदर भनिस् भन्लान् । मैले पादरीलाई बाँदर भनेको छैन । भेषधारी पादरीहरु कति हून्छन् भन्ने कुरा युरोप धेरै बर्ष बसेको भएर धेरै थाहा छ । कति पादरीले गरेका कुरा त सभ्य मानिसको सामु, आइमाई, केटाकेटीका अगाडि भन्न नमिल्ने, १८ बर्ष ननागेकाले हेर्न, सुन्न नमिल्ने कुरा गरे भनेर जेल हालेका पादरीहरु कति छन् । हो तिनैलाइ भनेको हो । अरु पादरी पनि अति गतिला त हैनन् रहेछ । अहङ्कार भएका पादरीहरु पनि रहेछन् । पृथ्वी गोलो छ भनेर भन्यो हाम्रो चर्चको मान्यता भन्दा उल्टो कुरा गरेको भनेर इटालीको रोममा त्यहाँका चर्चका पादरीहरुले करिब ४—५ सयबर्ष अगाडि ग्यालिलियोको साथीलाई सबैका सामु सुलि चढाएर मारे । ग्यालिलियोले डराएर हैन भनेर माफ्mि मागेर ज्यान बचाएका थिए । आखिरमा पृथ्वी गोलो त रहेछ त । त्यसैले यी सबै धर्मगुरुहरुमा अहङ्कार भरिए पछि अति विषालु पनि हुन सक्दछन्, अर्काको कुरै सुन्दैनन्, अरुको कुरा बुझ्नै खोज्दैनन् भन्न खोजेको मात्र हो ।
१३.. यस पुस्तकमा ब्र्र्रह्मको ज्ञान र त्यसको प्राप्ती, अनुभवका कुराहर गरिएकाछन् ।तर सबैमानिसलाई तयस ब्रह्मज्ञान र अनुभव गर्नसक्नेक्षमता नहुन सकदछ अथवा उचित परिसिथििथ नमिल्न सक्दछ , रज्ञानबाटबन्चित हुन परिरहेको हुन सक्दछ । तर आवसयक समय, यचछाभउमा यज्ञिानहरुअध्ययन गर्न र प्राप्तगनृसक्ने मौका र अवसर यसपुस्तकले उपलब्धगराएको छ । त्यसैले बसैलाइब्रह्मको ज्ञा नहुनु आपत्तिजनक, पाप,असफ्mताकेहहिोइन । कोहपिनि मानिस जन्मैदेखिसबेज्ञान लिएर आउका हुँदैनन् ।यो मानिसको जीवनकै समयमा परिस्थितिअनुसार सिक् न मौका मिल्ने चीजहो । तर अब त्यस्ता अदृश्य चीजहरुहुादा रहेछन्, हाम्रा वरपरनै हुँदा रहेछन्,भन्ने कुरा हाम्रा समाजमा कमसेकम केही व्यक्तिले जानेको हुनुपर्दछ रआवश्यक परे सवृसाधारणलाएउचित सललाह दिन सक्ने मानिस नजिक भएको हुनु पर्दछ । हाम्रो समाजमा विज्ञान,, वैज्ञानिक,,देशकानुन चुपलागेरवा नदेखेजस्तो, देखेपनि भुलेको जस्तो गरेर बस्ने ,गाउँघरमा गरिब,दुःखी, एक्ला, सानाजातका लाईबोक्सीभनेर भनेर आरोप लगाउने, अनादर कुटपिट,मानसिक तनाब तथा, कतै कतै आँखा फ्mोरिदिएको, गाउँबाटनिकालिदिएको, कतैकतैज्यान गुमाउनु परेको घटनाहरु छन् । त्यस्ता आरोप तथा दुव्र्यवहारगर्नगराउन, गाउँमा झाँक्री, झारफ्mुक गर्नेहरु,अथवा नेपालमा माता आएको भनेर हेराउने, उपचार गर्नेहरुलेप्रमुख भुमिका खेल्ने गरेको पान्इन्छ । भने अब त्यस्तो हुने मौका दिनुभएन । आफ्mुमा अलपज्ञानका कारण लिँगशरीरको ज्ञान र गुर्णपूर्णरुपमा थाहा नभइ मानिसलाइ बाकक्सी,वा अन्यदुःखका कारकभनेर दोष लगाउने झाँक्री, माताआउनुभएको भनेर उपचारगर्नेहरुलाईकडा निगरानरि आवश्यक चेतावनीदिइ अब आइन्दा कुनैपनि जीवित व्यक्तिलाई त्यस्ता आरोपहरु लगाउन बन्देज गर्नुपर्ने गनेृगरेका हरुलाईका कानुनकिारबाही ,जेलमा राखने समम गरमो हुनु पर्दछ नत्र यी अज्ञानहिरुले समाजमा दुर्गन्छ,, समाजिक अन्या ,शोषणकामहामारी फ्mैलाइरहेका हुनछन् । तयसैले हरेकसमाजमा रहेका यस्ता कुरितीहरको निर्मलपार्नयस लिँगशरीरको ज्ञानभएका व्यक्तिहरुहुनु आवश्यक हुनछ । समाजमा अब देखि नयाँप्रचलनहरुप्रचलित भइ त्यस्ता लिँगशरीरहरर्लानजिस्क्याउने,,नबिउँझाउने ,नकोट्याउने,कोट्यायएकाहरलाई शान्त गराउन,, आफ्ना आफ्mन्त नजिकका पितृहरुलाईहोसखुल्नसहयोग पुर्याउने जसता प्रचलनहरचलोस ।आजसममहामलिे गर्दैआउका प्रचलनहरुमा कतिपय उल्टो प्रभावपनेृ प्रचलनहरु रहेछन् जस्तै धेरैदिनसमम मरेकाालार्य सम्झि सम्झि रुने,उनीहरुलाईबेलन कुबेला याद या चाृ गनेृ,बहसगनेृ, फ्mोटो मुर्ति राख्ने, फ्mाटो हरुमा खाना चढाउने, फ्mोटो हरुघरीघरयिताबाट उता सारेको साह्रैगर्ने प्रचलनहरुहुन्।यस्ता प्रचलनले ताका र उताका दुबेलाइृकष्टभइरहेको हुँदो रहेछ ।
१४.सवृसाधारण ुसबैले कमसेकम केबुझ्न सकने हुनु पर्दछ भने ती लिँगशरीरको उपस्थितलिाईचिन्न सक्ने रनडराउने हुनु पर्दछ ।किनकि डराउदेमा ,चिच्चाउदेमा कुनैउपायहुँदैन र तिनीहरुको हतियारनै मानिसलाई त्रासपैदा गराउनु हो ।पितृभनने हुन्छन्। तिनहिरुजुनसुकेबखत उपस्थित हुनसकदछन् ।तिनहिरुउपसिथ्तहुनु राम्रोकुराहोइन मानिसको लागि ।तयसैले तिनहिरछैनन् भन्ने तर सँधैकोट्याइराख्ने भन्दा तिनहिरछन् भनेर जानेर नोट्याउने,सम्पकृमानबस्ने, तकृन सक्नेर पितृहरकोहोसखुलाउन प्रयत्न गर्नुनैप्रमुख उपायहरहुन् ।
१५.शास्त्रमा योकुरा बुझ्न सक्नुभनेको प्रमुख ज्ञान र सफ्mलता होभनेको छ ।यो कुरासिकाउन ेगुरु प्रमुख हुन् ।त्यसैले भगवान शिवजीले जो ब्रह्मका सगुन हुन् आफ्mुलाईप्रमुख गुरुभन्नु भउको छ ।यस ज्ञानसिकाउने गुरुपुजनियहुन् । त्यसैले भगवान शिवजी सवैभन्दा पुजनिय हुनु हुनछ । सँसारमाजुनसुकैदेवीदेवताका नाम लिएर पुजागरेपनि उहाँको नैपुजा गरेको हो ।जुनसुकैदेवीदेवताबाटप्राप्तगरेका फ्mलहरुउहाँलेनैदिनुभउको। सबैउहाामा छन् । । उहाँ सबैमा हुनु हुन्छ ।यीभावना को अनुभूतिहुनु प्रमुख लक्ष हो । सबैलाईयो सफ्mलतामिलोस भन्ने कामना गर्दछु ।
तर अब विज्ञानले यी लिँग शरीरको बारेमा र समस्याहरुमा पनि ध्यान दिएर यी कुराहरुको बढी अध्ययनहरु गरि सही ज्ञान, तर्क, उपचारहरु जनतामा पुर्याएको हुनु पर्दछ । यस्ता अति गहन विषयहरु कुनै पौराणिक कथा र सँस्कारका मात्र आधारमा तर्क र विश्लेषण भएको हुनु हुँदैन ।