लडाइका घोषणा र तयारी

अनुभव खण्ड
लडाइका घोषणा र तयारी
यस भन्दा अगाडिका पाठहरुमा अदृश्य चीजहरु सँग पटक पटक म्पिर्कमा आएको, बिभिन्न कष्टहरु, खतराहरु महसुस गरेको कुराहरु वयान गरि सकेँ । ती घटनाहरु पछि अझ बढी स्पर्शहरु महसुसहुनुका साथै अझ गहिरिएर तर्कहरु,अध्ययन, भइ रहेका थिए । घटेकाहरेक घटनाहरुको ध्यान दिएर विश्लेषण गर्ने गरिरहेको थिएँ । अदृश्यचीजहरछन् भनेरस्पष्ट विश्वासभय सकेको थियो तर योकेहो भनेर अर्थ तर्कहरगर्नसक्ने शिक्षा र ज्ञान प्राप्त भइसकेको थिएन । ती असाधारणस्पर्शहरु आउने, तर ती स्पर्शको तर्क अर्थ पाउन नसक्नेर चिकित्सा शास्त्रमा त्यस्ता अवस्था वा स्पर्शहरुलाईमानसिक रोग, कहिलेकहँि पागलपनको नाम दिने चलन छ । आफ्mु र श्रीमती दुबै जनानै डाक्टरभएको ले आफ्mैले पागलपनका सबै अन्य लक्षण सँग दाँज्यौँ पटक पटक । तर ती स्पर्शहरु कुनैमानसिक अवस्थाहरु नभएरस्पष्ट स्पशृहरुथिए । गहिरिएरहेर्ने गरेको भएर ती स्पर्शहरुबाहिरबाट आइ बाहिरबाटनै गएको आभाश हुन्थ्यो । पागल पनका स्पर्शहरुमा आएका अवास्तविक स्पर्शहरुमा बिरामीले त्यस अवस्थाको खण्डन गर्न सक्दैन । मानसिक बिमारमा कुनै अवस्थामा बिरामीलाइ कुनै भ्रम पैदाभएमा उ तयसैभ्रममा विश्वास गरेर त्यसैअनुसारको कार्य गर्न थाल्दछ । यदि कुनै ससाधारणमानिसमा पुलिसको भ्रमभउमा उ पुलिसको जस्तो कामकार्यगर्न थाल्दछ।उसलाई तयस नया व्यक्तित्वकोखण्डन गर्न सक्दैन र पुलिसको नै जस्तो गरेर काम,कुराकानी गर्ने गर्दछ । कसैलाइ नेता बनेको भ्रमभउमा नेताजस्तैभाषण दिन थाल्दछ । म मा त्यस्ता लक्षणत थिएनन् तर नभएको आवाज, स्पर्शहरुआउदा आफ्mुलाई सँखागर्नुपर्ने अवस्थाहरुथिए तर ती अवस्थाहरु सपष्ट थिए कि ती स्पर्शहरु असाधारण हुन, आफ्नो सही स्पर्शहरु कायम नै थिए । ती असाधारण लक्षणहरको हामीमा खण्डनथियो कि ती स्पर्श वास्तविक स्पर्शहरुहोइन् यसो हँदै जाँदा अब केगर्ने के उपायहोलान् ।यो केहो । विषयअति जटिलभएको भएर पुराज्ञानवा नभइकन अरु टाढाका सँग सरसल्लाह गुहारमाग्नपनि असजिलो थियो । त्यसरी दुइ व्यक्तित्वजस्तो केह िक्षणका अनुभव हुने गरेको थियो । र त्यो नयाँ व्यक्तित्व आएका र गएका अनुभवहरुहुन्थ्यो । यसरी अझ गहिरिएर जाँदैजाँदा अदृश्यचीजहरुछन् भनेर १००% स्पष्टथाहा भयो । ती अदृश्यचीजहरले मेरो पिछा गरेजस्तैगरेर कष्टदिइरहेकाछने भनेर १००% थाहा भयो । ती अदृश्य चीजहरलेमलाइ मृत्युका प्रहार गर्दे छन् भनेर १००%थाहा भयो । अगाडिका पाठमा वयान गरेअनुसार मलाइ एक्लो पारेर आत्महत्याका प्रेरणा दिनआएपछि अब अति खतरनाक परिस्थिति आइसकेको थियो । अब अझ अगाडि बढ्न ,लडाइ गर्नुमात्रैएक उपाय बाँकी रहेको थियो । जीवमा म अलिक निडर मानिस थिएँ ।आफ्mुले अरकसैलाइ अन्यनयनगरेको तर अरुको अन्याय नसहने,आवस्यक परे लडभिड गर्नसक्ने, यस्ताअनुभवहर समेटेको थिएँ । एक्लै टाढा टाढा नचिनेको ठाएमा यात्रा गर्ने, दुर्गम स्थानमा अरुले नजाउ नजाउ भन्दापनि दुर्गम स्थानठाएहरुको अनुभव गर्नुपर्छभनेर आफ्mैले अनुरोध गरेर हुम्लामा जागिर को दरबन्दी लिएर गएको थिएँ ।प्रायमानिस सुबिधाभएका जिल्ला ठाउँहरुमा जागिर खान रुचाउछन् भने मआफ्mै बिकटको अति बिकटठाउँमाआफ्mै अनुरोध गरेर गएको थिए । यस्तै अलि अलि असाधारण खतरासँग खेल्ने, नडराउने बानी त पहिल्यैदेखिकोरहेछ । बिद्यार्थि जीवनमा नेपालमा राजनितिक परिस्थिति तनाबपूर्ण थियो । कलेजमा पढ्ने विद्यार्थिका भन्दा रनजनितिगर्ने विदार्थिका बालवाला हुन्थ्यो । कलेजमा कतिखेर मारामारहुन्छ भनेर कुनै थाहाथिएन । सँधै लडाइको बातावरण रहिरहन्थ्यो । आफ्mुलाइ शारीरिकरुपमा अभयासहरुगर्ने, प्रहारहरु कसरीगर्ने, कसरीरोक्ने,कसरी अरको प्रहारछलेर अरुलाईप्रहार गर्न सकिनछ भन्नेबिभिन्न तरिकाहरु कोे अनुभवहरुबटुल्नेगर्थेँ ।राती एकान्तठाउँमा गएर नाङ्गोखुकुरीचलाउन सिक्ने गर्थेँ । गुरकोहि थिएनन् । मेरो उद्द्श्य आत्मारक्षाको मात्र थियो ।आफ्mुलेचलाउन खोजेकोहतियारले झुक्किएरआफ्mैलाई नलागोस ।तबमात्र सत्रुसँगको भिडन्टमा रामौसुरक्षित सँग लड्नेअबसरमिल्छ भनेर यस्ता अभ्यास हरुगर्थेँ ।उकान्तमा खुकुरििलएर प्रहारहर गर्ने, नाङ्गो खुकुरीलिएर दौडने, हिड्नेबस्ने उफ्m्रने गर्ने रआफ्नो नाङ्गोखुकुरीको आफ्नो हात खुट्टामा नलागोस, त्रास आफ्mुमा नआओस, आवश्यक परे खुकुरीका प्रहारमानिसमा पनि गर्न सकियोस । ती प्रहारहरु सही, तिब्र, निर्णयपूर्णहोस भन्ने खालका सोचाइ थिए । जीवनमा बिभिन्न सुरक्षाका क्षणहरु आएमा निर्णयक प्रहारहरु गर्न सकियोस् । जीवन मोर्गमा (चितामा) विताउनु भन्दा जेलमा विताउनु उचित हुन्छ भन्ने विचारलाइ अभ्यास गर्न चाहन्थेँ । बिज्ञान शास्त्रको पढाइ साथसाथे यस्ता अनावश्यक जस्ता लाग्ने अभ्यासहरु गर्ने गर्दथेँ । त्यसैकारण पनि शारीरिक तन्दुरुष्टि र निडर हुन सहयोग मिल्दथ्यो । सँधैहोइन तर पटकपटकमौका मिलायर यसताअभ्यासहरुगर्ने गर्दथेँ । रुसदेशका बसाइका बेलामा पनि रुसीभाषामा थुप्रै लडाइका फ्mिल्महरुछन् । खासगरेरदाश्रो निश्वयूद्धमा सोभियत सँगले नाजीजर्मनीसँगको लडाइका बारेमाा थेप्रै फ्mिल्महरु बनेका छन् । टेलेभिजनमा प्रसस्तरुपमा यस्ता फ्mिल्महरुदेखाइरहन्छन् । चाखमानेर गहिरिएर हेर्ने चलन थियो मेरो । खासगरेर रुसमा दोश्रोयुद्धको बिजय दिवसमे ९ तिरका केहीहप्ताभरी बिभिन्नचानेल मा यस्तै फ्mिल्महरुबढी देखाइनेचलनछ । म चाख मानेरअरले डिस्टर्वनगरोसभनेरढोका लगाएर हत्तौँसम्म एकपछिअर्कोगर्दै ती फ्,िल्महरु हेर्ने चलान थियो । श्रीमतीलेकहिले कही वाक्कभएर जिीकाउन पछि पर्देनथिन । तँ कुन फ्m्रन्टबाटलडेको थिइस, कतिवटा ट्याङ्क पड्काइस भनेरसाधेरउडाएर जोक गर्थिन कहिले कहीँ । कहिलेकही साह्रैवाक्कभएपेच खुस्क्यो क्या, । यस्तो गरेर जिज्ञासाराखेर लडाइको फ्,िल्महेरको मानछे त देखेको छैन भनेर भन्थिन । ती लडाइका फ्mिल्महर हेर्दा तयसफ्mिल्ममा बमपड्केका दृश्यहरभन्दा जर्नेल,कर्नेल,कमाण्डरहरुलेगरेका कुरा,चर्चाहर, लडाइका केन्द्रियकार्यालयमा, ज्ष्नज अयmबलम(स्तालिन)ले तर्कहरु, बनाइएका प्लानहरु, लडाइका तरिका, तयारीहरको कुराहरुबढी चाखलाग्नेगर्दथ्यो । कसरी लडाइलाइ बिभिन्नफ्m्रोन्टमा बिभाजनगरिएको थियो, पार्टिजान लडाइका तरिका रमहत्व,खानापिनाको व्यबसथा,पानकिो व्यबसथा, हतियारगोलाबारदको वयबस्थाकसरीहुनथ्यो । जनतालाइकसरी सँहालेरएकजुटबनाउन सकेको थियो । शहरहरमानाकाबन्दिहुँदाकस्ता समस्याहरुआए र अनत्यमा तनिाकाबन्दिहरुताड्नेगरेरकसरी लडाइका आयोजनाभए ।यसतेकुराहरुसानासानाकुराहरुपनि पटकपटकदाहार्याएर हेर्ने बानीथियो । सत्रु पक्षले कसरीतयारगिरेकोथियो ।सत्रुकति बलियाृ थियो ,सत्रुपक्षसँगकसताकसताहतियारहरुथिए । कसरी सँखयामा पनि धेरै र हतियारर साधनमा पनि धेरै भएका सत्रु लाइपरास्तगर्न सक्यो ।यो कुनकुनघटनाहरहुन् ।को को जेृलहरुकुनकुन फ्m्रोन्टमा लड्का थिए यसताज्ञानलेभरिएको मुर्ख थिएँ । त्यसलडाइमासाभियत सँघको बिजयहुनुमा बल र साधन भन्दा बुद्धि र चलाखि, हिम्मत, ले बढी काम गरेको थियो । त्यस लडाइमा साभितस सँघको प्रमुख हतियारभनेको जनतारसेनाकोमनोबल रविश्वास थियो । उनीहरु हार्नतयार थिएनन् तर लड्ने पर्याप्तसाधनथिएन । यस्तो परिस्थितिथियो सुरुकोकेहबिर्ष सम्मको लडाइका दिनहर । पछिलडाइसुरुभइसकेपछि देशभरका सबै स्रोतरउद्योगहरु ल्ढाइको लागिप्रयोगगर्नसुरुभएपनि कहबिर्षमा आवश्यक लडाइकोतयारी गर्नमौका पाए रअनत्यमा नाजीहरको पराजय भयो । यसतै ज्ञानहरुलेभरिएको मुर्ख थिएँ ।
अचानक ती अदृश्य चीजहरुले घेराउमा पारेको सँधै पिछा रएकतफ्र्mि मृत्युको प्रहारहुन थालेपछअब अरुकुनैउपायबाँकि छैनभनेर लडाइको घोषण गरेँ । एक्लो छु । श्रीमतीलाई मेरो यस्तो निर्णयको थाहा छैन ।उसलाइ भनेको छैन किनकि उ डराउला झन मलाइनै बाटोछेक्ला भनेर भनेकोथिइन तर प्रहारहरुउसलाइपनि हुन सक्छभनेर एकदम हेर विचार गरेर सकेसम्म एक छिनपनि उक्लोहुन दिइन यसलेमलाइपनि त्यतिनै सहयोग पुगेको थियो । म पनि एक्लो पर्न परेन ।

यसरी त्यस्तोअदृश्यहरुसँगको लडाइको घोषण गर्दा मेरो कुनै देवदिेवतासँगको नजिकको भक्तिकेह िथिएन । जीवनका सुरको अवसथामा देवदिेवतामा विश्वास थिएन होकि होइनन् छन् कि छैनन् भन्ने मात्र चासो थियो पछिमेरो जम्काभेटअचानक ती भुत प्रेत, दुःखकष्टदिनेहरसँगभएछ र म तिनहिरुसँगको सम्पकृको अर्थ तर्कलगाउदैमा बषौा बितेछ । अब तमिलाइ दुःखदिनेहरु केहुने,कोहुन् भननेकुराबुझ्न बिभिननउपायहरुलगाउदा सबभन्दा प्रथमती सत्रुकोबारेमा जतिसक्दो बढीजान्नु नेमलाइ बचावटगर्नसजिलो होला भनेर सबैघटनाहरु लाइ केलाउन थालेँ। कोठामा उक्लैबसेरढोका लगाएर उकानत भएर मसँग घटेका बिभिन्न घटनाहरउक आपसमा सम्बन्धित छने कि छैनन्भन्दै डिटेक्टिभले तर्कनिकालेजस्तोगदैृ प्रमुखघटनाहरुलाईकापमिा कोर्दै समय,्िअन्दाजी लगभगमितीहरुराख्दै जाँदा तकितिपय बिभिन्न घटनाहरु, सपनाहर एकअर्कामा साथसाथैआउका थिएमलाइमात्र ती सम्बन्धहरु भिन्निभिन्नहुने जस्तो लागेको थियो ।
आफ्ना वयक्तिगत बानीव्याहोराहरुको वर्णन गरेको कुनै आत्मप्शम्शागर्ने उद्देश्यलेहोेइन । झन त्यहँ प्रसम्शा नै गर्नु पर्नेकेही छैन । मेल्े त तीमेरा ब्यक्तिगत प्रकुतिकोकारणमलाइ त्यस आपदबिपदको बेलामा निडरभएर अगाडि बढ्न सक्षम बनाएको थियो । यदिमेरो ठाउँमा बेलुका भए पछिघरबाटबाहिरनिस्कन डराउने, राती भएपछि बिरालो कराएपनि बाघ कराएको जस्तो ठान्ने भउकोभएत्यस परिस्थितिसँग जुध्नकठिन हुन्थ्योहोला भन्न खोजेकोहुँ।।
यसरी लडाइको तयारी गर्ने क्रममा तीनै फ्mिल्महरुमा देखाइएका घटनाहरुको जस्तैगरेर योजनारतयारी गर्न थालेँ । र लडाइको निचोड प्लानहरुबनाएँ । लडाइमा अदृश्यहरुसँगको लडाइ भएपनि केहनि केह िरपमा भने पनि तीसत्रुलाइ कल्पनागर्ने थालेँ रसत्रुको चित्रण गर्न थालेँ ।
दोश्रो यद्धका तरिका अनुभवहरअनुसारका योजनाहर बनाए ।
ड्ड मानौँ कि दोश्रो विश्वयुद्धमा जर्मनी नाजी नेतृत्व र तिनका सेनाहरुमेरा प्रतिद्धन्दिहुन् ।
ड्ड मलाइ दुःख कष्ट समस्या ल्याउनेहरु हिट्लर पक्षका जस्तै अन्यायिहरु ह्ुन् । त्यसैले तिनको अन्त्यमा पराजयहुन्छ ।
ड्ड अन्यायिले जत्तिजत्ति बढीअन्यायका बाटाहरुलिन्छन् त्यत्ति त्यत्ति तिनीहरुको अन्त्यको दिन नजिक आएकोहुनछ । मलाइ खुल्लारुपमा अदृश्यहरुले प्रहारगर्नुनै तिनीहरुको अन्त्यको दिन नजिक आएकोहुनु पर्दछ । अन्यायकोहतियारलिएकोहिट्लरले र त्यसकोअन्त्यभयो मलाइ एक्लैपार्ने, प्रहारहरुगर्नेको त्यस्तै हाल हुनुपर्दछ ।
ड्ड सोभियत सँगको नेतृत्वलेलडाइका बेलामा गरेका निर्णयहरुको र तयारीहरु केलाउन थालेँ।
लडाइको बेलामा सोभियतसँघले आफ्ना त्यतिबेलासम्म भउका शत्रुहरुसँगमित्रतागरेको थियो । जब १९४१मा जर्मनीनाजीसेनालेसोभियतसँथमाथिहमला गरेकोबेलामा सोभियत सँगआफ्नो पुरानो सिमानाको हिसाबकिताब मिलाउने हिसाबले छिमेकि देश फ्,िनल्याण्डसँग दुइबर्षदेखि लडाइलडिरहेको थियो । त्यसदुइबर्षको लडाइमा करिब ६०हजार जत्ति सोभियत सेनामारिइसकेको थियो भने त्यो भन्दनकतिगुनाबढी धनजनको क्षत्ति सानो देश फ्mिनलयाण्डले ब्यहोर्नुपरेको थियो । नाजहिरलेदुइबर्ष अगाडिबाटनै पुर्वियुरोपका बिभिन्नदेशहरमा कब्जागरिसकेका थिए तर सोभियत सँघले आफ्mुलाइ जर्मनी नेतृत्वले लडाइ नगरोषभनेर बिभिन्नवातालावका तरिकाहरुअपनाएका थिएर त्यस तरिकाहरले काम गर्लानभनेर ढुक्कजस्तो भएर बसेका थिएर त्यस जर्मनी सेनाको आक्रमक सिद्धान्तको खतराहसुस गरेका रहेनछन् र सुरुको लडाइका दिनहरुलेके देखायो भने सोभियत सँघ तयस लडाइको लागि आवश्यक तयारि गरेको रहेनछ । र सूरुका दिन करिब पहिलोबर्षको लडाइ चारैतिर तहसनहसकोलडाइथियो । दाश्रोबर्ष तिरआइपुग्दा साभियत सेनाहरु बीचबीचका ठुलाठुलाशहरहरु धेरैदिन बर्ष कनैशहरहर केहमिहिना देदि ािभियत ँिघकोप्रमसखमध्येको शहर लेनिनग्रा दकरि९०० दिनजत्तिकोघेराउमा परेको थियो । तर तिनै घेराउमात्र परेका तरआत्मासमर्पणनगरेका शहरहरुकोकारणनैजर्मनीसनाहरु अझ अगाडिबढेर अनयमुखयशहरहरमा अचानकहमलागर्नेयोजना असफ्mल भएको थियो र त्यस समयलाइ साभियतसेनाका नेतृत्वलेआफ्नो तयारिमा लगाउन पाए । फ्लियाण्डसँगलडिरहेका दुइ शत्रुदेश अचानक मिलिमतो गरेर जर्मनीको बिरुद्ध लड्न राजीभउ ।यसर िएकआपसमा लडिरहेका सेनापैमुखहरु ीमलेर ते।ो सेनाकोबिरुद्धलडदा फ्mिनल्याण्डको सेनालेसोभियत सँघको सेनालाइबल दिइरहेको थियो । तयस लडाइका फ्रन्टमा लडिरहेका सोभियतसेनाजवानहरु अन्यफ्रन्टमा प्रयो हुन पाए । अनयफ्रन्टमा लडिरहेकासेनालाइ बढसिेनाको मद्दतपुग्न जाँदा लडाइका तरिकामा कति परिवर्तनआयो लडाइका कमाण्डरहरलाइ । सोभियत सँघ कमुनिष्ट आन्दालनको नेतृत्वगरिहेको भउर सन्सारभरका अनय देशहर, पश्चिमी देशहरु, अमेरिकाहरुसँग ठुलो मनमुटाबको वातावरणथियो । आफ्नो कमुनिष्टकट्टरतालाइ केही क्षण लुकाएर अमेरिका, पश्चिमीयुरोपकाअन्य देशबेलायत फ्रन्सहरुसँगमिलोमतो गर्न र सँगसँगै मिलेरलड्न तयारभए । तयस मेलमिलापअनुसार सम्युक्त सेनाका फ्रन्टघोषणगरेरअमेरिकि नेतृत्वमा पश्चिमी तिरबाटजर्मनसिँग लडाइको फ्रन्टखालियो र जर्मन एकैसमयमा पुर्व रपश्चिमदुइ फ्रन्टमा बाँडिएर लड्नबाद्धहुनु पुग्यो । यसरी सँगै लडने योजनाका तयारिहरुकाबखत पश्चिमदिेशका प्रमुख बेलायतका प्रधानमन्त्री चर्चिल, अमेरिकि राष्ट्रपति रुजबेल्टलगाएतसेना पतिजर्नेलहरुले हरुसबैसोभियत सँघ रसेनाकोकट्टर बिराधि रहेका हुँदाहुँदैपनि सोभियतसँघसँग मिल्न र सँगैसँगैलड्न तयारभए ।यसर िराष्ट्रप्रमुखहरको वाताहरको तयारी भैरहेको बेलामा चर्चिलले उसलाइ सबभँदाकम विस्वासलाग्ने जात साभियतसँधहो भनेर भनेको छ । अमेरिकाका केह िसेनापतिहरुयुरोपमाआइ पश्चिमी फ्m्रन्टबाट जर्मनी सँग लड्दैआउदायदिबाटोमा साभियतसेनासँगभेटहुनगए तिनीहरुसम्यक्तसेनामा का हुँदाहुँदापनि ती साभियत सेनासँग हातमिलाउन पुग्छुकि तिनीहरसाग्पनि लड्न पुग्छु मलाइ थाहाछैन भनेर भनेका छन् । त्यस्ता कट्टरबिरोधिहर आवस्यकपरे मिल्न सक्दारहेछने रआफ्नो उद्देश्यपुरागरेर छोडे । यसरििमलन जाादा सोभियत सँघका सेनालाइ बलमिल्यो ।कति आवसयकहतियारहर, खानाहर , समाचारहरु प्ँपतभए । शत्रुबाँडिएर लड्नुपर्यो। त्यसैले शत्रुसँगआवेशमा आएरलड्नुभन्दा शान्तभएर लड्नुउचितहुुन्छ, योजनाबनाएरलड्नु उचित हुनछभनेर तर्क रउदाहरण लिएँ । मेलैपनि तयसता अदृश्यहरसँगकोलडाइ लडिरहेको भएर कमसेकम आफ्ना पक्षमा नभउपनि शत्रुपक्षलाक्ष् सहयोग नपुगोस भनेर कसैसँगपनि मनमुटाब नगर्नेअलिअmि हुन गउकाहरलाइपनि खाजीखोज िमौका मिलाएर हातमिलाएर अबदेखिकुनैरिसरागछैनहैभनेर मेलमिलाप गरेँ । तयसताहरुधेरैत थिएननेदुइजना असन्तुष्टहरुसँग नजिकपर्न गइएछ कामकारोवारसम्बन्धमा तिनीहरुकोअसनतोषकोआगोसँधै रहिरहेको आभाष थियो तिनै सँगहातमिलाएरशानतगराए । अरुसाग् कुनै हालतमा पनि यसलडाइको छिनाफ्mानानहुन्जेल कसैसँगचर्कोनबोल्ने,जेगरेपनि सहने जसता प्रणहरु गरेको थिए । हुन त यसप्रणलेनैमलाइ यस भुमरबिाट निकालयो किनकि मलाइ मानिससँग नरिसाउने बित्तिकैमेरोसबै ध्यानत्यस अदृश्यहरुमा केन्द्रितहुनपुग्यो मैले तिनीहरुको हरेक कृयाकलापलाइ हेने,देख्ने,छुनेमहसुसगर्नपाएा । तरमानिससँग चर्को नबोल्ने, नरिसाउने,झगडानगर्नेप्रणभनेका सबैभन्दा ठुलो प्रण रहेछ ।मानिसको जात अलिक डरमा बढी अनुसासित हुँदारहेछन् । जब यसले जेगरेपनि केहीगर्देनरहेछ भनेर अनुभवरेपछि अब सबैको दादागिरि चल्न थालदो रहेछ । दुइटाखुट्टाटेकेका सबैले यसप्रणका तिनबषृमा मसँग निउखोज्न भ्याउकाछन् । कुनै अल्छिपनि बाँकीरहेनन्होला नजिकतिर भएकाहरुमध्ये । तर मैले आफ्ना् प्रण तोडिन । ती अदृश्यसँग लड् लडाइको नियमअनुसार सत्रुलाइचिन्नु पर्दछ ।जतिराम्रो सँगशत्रु चिन्यो त्यत्ति शत्रुकमजोर आफ्नोबलबढ्छभननेतरिका हुनछन् । त्यसैले त्यस अदृश्यसँगको लडाइमामलाइएकदम उकत्रित्र हुनु परेको भएरसबै आफ्mन्त, समथिभाइ सबैसँग सम्बनध टुटाएर, ढोकालगाएर , इनटरनेट ,टेलेभिजनसबै हेर्न बनदगरिदिए ।
तयसो गर्दा झनझन गहिरिएरअनुभवहर गर्न थालेँ । अब त ति अदृश्यहरु आएको गएको, तिनको लक्षणहरुसमेत छुट्याउन थालेँ । यसरी गहिरिएर हेर्नेगर्दागर्दा मेरोतेश्रौनेत्रविकसिशहुँदेगएछ ।सपनामपनि अलि बुझिने गरेर आउनथाले भने विपनामा आँखा चिम्म गरेर मलाइ केभउको होला भनेर सोच्न थालेपछि मेरो आँखाअगाडिमलाइ कसैले घापटो पारेर पछारेर पछाडिबाट घोँडालेटेकेरथिचिरहेछ । मानौकि कुनै लडाइको लडाइमामलाइ जितेर लडाएको थिचेको जस्तोगरेरचित्रआउथ्यो ।भने त्यतिबेला जीउ दुखेर चोटाचोटा टुक्राटुक्राभएजस्तोहुन्थ्यो । मलाइ ती अदृश्यले समातेवशमा पारे रमलाइ लडायरहेका छन् भनेर थाहाभयो । मेरो तिनीहरलाइउत्तर थियो कि मलाइ मैले नजानेको बेलामा भएरलडाउको होस । मैले तलाइ देखेर चिने पछि अबतेरो मलाइ मार्नसक्ने खुबि हुन्दैन । तीमीहरले नदेख्ने,नबुने गरेरहाननैमानेहो मैले देखे पछि तीमहिरुको केहलिाग्दैनभनेर भननेगर्थे । तरत्यस्तो अवश्थामा मलाइ करिब ३—४ जतित पटकपटकगरेरत्यस्तोचित्र आउथ्यो । अब मेलैमनन गदेृजाँदा त्यति खेरसम्म केवल अदृश्यहरको प्रहार देख्न सक्ने भइसकेको तर भगवानदेवीदेवताहरुछने भनेरकिटान नभइसकेको अबस्था थियो । मनन गर्देजँँदा यदि ती अदृश्यहरछनेभने पछि त्यहााअरुपनि होलान् जसले सहयोग पनि गर्लान भनेर तकृ आउन थालयो । ती अदृश्यहरकोबारेमा कहाँ बुझ्न,सुन्न सकिन्छ, भने रखोज्न थाले । मानिसहरमा यसको बारेमा पुराज्ञानभउकाहरुकोही छैनन्भनेर थाहा अडकलभयो ।मलाइ पूर्ण रपमा विश्लेषणचाहिउको थियो यसो साधारण उपचारमलाइ चाहिउको थिएन । धार्मिकगुरुहर लाइतझनअडकल र सँखासमेत रहेनछ त्यस्ता दुष्ट हरकोबारेमार तीगुरुहरुनेअन्जानमा उनीहरुकै चर्चाहरगर्दे सँगसँगैउठबसगरिरहेका हुँदारहेछन् । अब यसतो चजिकोबारेमाकहाा वर्णनछतभनदा हिन्दुशास्त्रका पुराणहरमा उल्लेख भएको थियो । म बिदेशमा छुहातमा कुनैपुराणहरुछ्रनन् अध्ययनगर्न लाइ । तरत्यसबेलासम्मकोजीवनमा देवस्देवतामा विश्वासनभएपनि सँस्कारलेगर्दा बेलाबेलामा बिभिन्न्पुराणहरुसुन्नेमोका मिलेकोथियो र तीनै सुनिसकेकाहरु मध्येमापनि विश्लेषण गर्न थालेँ । पुराणशास्त्रमा देवताहरुर असुरहरको लडाइको वयान छ । जुनसुकैदेवीदेवता,माता,हरको कथामा पनि त्यस्तैवयान छ । तर मानिसले मआफ्mैपनि तीपुराणहरु कथामात्र भएको यदि भउको रहेछभने पनि तीकुन्े जमानामाभउका होलान आजकोजीवनसँग त्यस्को कुनै सम्बन्ध नभउको जसतो लाग्दथ्यो । तर त् िअसुरजस्ताहरले आज प्रहारगरिरहेकाछने आफ्नो उपस्थितिको अनुभव गराइरहेकाछने भने तअिसुर सँग लड्ने देव्दिेवताहरुपनि कतैजीवितछन् कित , । तर्कले त जीवितनैहुा्नु पर्दछ भन्ने लाग्न थाल्यो ।शत्रु सँग लड्न शत्रुलाइ राम्ररीचिनेकोहुनु पदछभने मेरो शत्रुको खबर ल्याइदिने कामपनि तिनैभगवानलाइ लगाउनु प र्छ भनने लागयो । र तीदेवताहरुको आरधना गर्न थालेँ । धेरैदिनभइसक्यो ती अर्दश्यहरुले लडाएको घापटोपारेर थिचेको अनुभव रचित्रआउने । तर घोप्टो पार्लापनि मेरो टाउको उठाउन खाजेका या उठिरहेको हुन्थ्यो ।यसरी उन्हिरुले लडाएको चित्रआइ रहने आफ्mुले पुकारगरेको भगवान हरले अत्तो पत्तो नदिने गर्दा कतैतसदेवताहरुछैनन् कि भए पो आउथे नभएका भए कहाँबाटआउछन् त ।भनने प्रश्नहरआउथे । भने हैन ती अदृश्यहरुयदि छन् भने ती देवदिेवताहरु प्नि छन् मेले बुझ्न सकेको छैन भन्ने लाग्यो ।त िदुष्टहरलेमलाइएकमिनटपनि नछोडेको अनुभव थियो अथवा एकपछिअर्को ले दुःखदिन्थेहोलान् । तयसरी देवताहरुछने कि छैनन् भन्ने तर्क हुँदाहुदाँ पहिलापहिलाभउका घटना, सपनाहरुको विश्लेषणहरु गर्दा पटकपटक मलाइ आक्रमणहरुहुँदा अचानक भगवान देवदिेवताका नामहरुआफ्mै आइरेको , आँखाअगाडि हात्तीकोचित्रआएको , बिभिन्न मनत्रहरु ऋाउनुको कारण, गणेशजीसपनामा आएर रडराउनदिनेहरु लाइ लखेटि दिनुभएको, दुगामाताहरुआउनुभउको, हनुमानजहिरु ऋाउनुभएको थियो । हात्किो चित्रहरु पटकपटक बिपनामा वा सपनामा आइरहन्थ्यो । हिन्दु शास्त्रमा हात्तीभनेको सुरहरको रक्षाकहो रगणेशजकिो रपहो भनेर मानिनछ ।विचारमननगर्देजाँदा हरेकपटकमलाइ प्रहारगर्नेबेलामा केहनिकेहरिुपमाउहाँहरुको उपस्थिति देखाउनु भएको थियो ।त्यसो भएत त मलाइ तीनैभगवानहरुलेपोत बचास्रहेका रहेछने आजसम्मत भन्ने सम्ममा आएँ। त्यसो भए मेरो शत्रुको सुराकखबर लयायदिने, मेरो लडाइलडिदिने पनि उहाँहरलाइनै जिम्मा लगाउनुपर्छभनेर विचारआयो ।उहााहरुमेलेथाहानपाउदा त मेरैपषमा लडिरहनुभएको रहेछभने अबउहाँहरुलाइ कसरीआफ्नोपषमाबनाउनेत भनेरमननगर्नथालेँ । शास्त्रपुराणहरुमा इनदभगवानले पटकपटकब्रहमदेवदिेवताहरको आरधना सतुतिगरेर प्रशनन गराउनु भएर उनै ब्रह्मदेवदिेवताबाटशक्तिपाएर असुरहरुसँग लड्नु भउको थियो ।योकुरात अझपनि सााचोरहेछ भन्नेलाग्यो ।भने पछि तनिै ब्रह्मदेवदिेवताहरुलाइ खुसी पार्नुपछृ ।म तीनले दिएकोहतियार लिएर लड्नत सक्दिनउहाँहरुलेनै लडिदिनुस भनेर प्राथना गर्नथालेँ ।उनीहरुलाइरिझाउन थालेँ ।बिभिन्नस्तुतिहरखाजेरल्याएर दुर्गामाताको ,शिवजकिो ,गणेशजीको ,हनुमानजकिो,बिष्णुभगवानको ,लक्ष्मी माता,सरस्वतिमाताहरको स्ततिहरुपढ््नथालेँ ।सँधैबिहान पढ्ने रगुहारमाग्न थालेँ ।मेरो अनतजाने गुहारमाग्ने ठाउँकतै थिएन । आफ्नो घरनेपालमा गएर गुहारमाग्ने रपाइएलाजस्तो ठाउँकतैदेखिएन रआफ्mैलेनैयसको जरो पत्तालगाउने प्रणगरेको ले,द्धलरखर्चगरेरमस्कोमाघरमैबसेर तपसया जसतो गरेरअध्ययन रअभयासहरु गर्नथालेँ । समयनिकालेर मस्कोमाकृष्णमन्दिुमासेवा गर्ने गर्नथाले लडाइको ज्ञानको तरिकाअनुसार आफ्नो पक्षमा साथीसहयागि जोड्ने, शत्रुको शत्रुलाइ मित्रबनाउने तरिकालेनैयस युद्धको पारलागेको थियो । आफ्नो पक्षमा ब९सिहयाग्हिरहुन् भनेर पछि मस्को को ठुलो क्रिश्चियन मन्दिर हचबm हचष्कतब कउबकष्तभ िमागइ पटकपटक बतत्बिाल्ने रगुहारमाग्ने गरेको थिएँ ।मेरो तेश्रो नेत्रखुलेको अवस्थाभ्उको भएर मलाइ दुःखदिनेहरलाइ त्यस क्रिश्चियनमन्दिरको प्रभावले कति कठिनाइहरुकमभएको अनुभवभउको थियो ।
यसरी युद्धको घोषण ,तयारी र हरेकदिनको तपस्या र तिनीहरको प्रहार सपर्शहर हुँदा हुँदै करिबदुइ बर्षबितेको थियो । ति अदृश्यहरसँगको लडाइको प्रमुखहतियारभनेकोतिनीहरको बारेमा सही ज्ञानपाउनु रहेछ । जत्ति जत्ति मलाइ तीनीहरुकोबारेमा बढीज्ञान थपिन्थ्यो त्यत्त्यित्ति तिनीहरुकमजोर ,पातला, सानाहुन्थे ।जत्ति जत्ति मैले ब्रह्मदेवीदेवताका पुजा, स्तुति, जप गर्थेँ त्यत्ति त्यत्तितीदुःखकष्टहरु कमकमहुँदैजान्थे ।कोही डडेर जान्थे, कोही जमिनमुनिधसिन्थे ।काहीयज्ञकोआगोमाडडेरमर्थे,कोही म कृष्ण मन्दिरगएको बेलामा मलाइ छुन आउदा डडेर जल्थे । यस्तो हुन्थ्यो रतिनीहरुकमहुँदैगए ।मेरोभगजानसँगको नजिकता बढ्देगयो । हनुमानजी ,गणेशजी,दुर्गामाता, भगवान शिव,बिष्णु,कुष्ण, राधा,लक्ष्मी सरस्वतीमाताहरु प्टकपटक देखिनुभयो ।रमलाईकेहनि केही अर्ती दिनुहुन्थ्यो ।हनुमानजी सँधैकसैलाइ मारिदिनु हुन्थ्यो ।गणेशजी ले आएर तेरो समस्याको कारण तेरो पितृहरहुन् भन्नुभयो ।सरव्तीमातास्तुतिहरदेखाइदिनु हुन्थ्यो । भगवान बिष्णmु कृष्णले सबैज्ञानका,भवसागर सव्र्गका सिकाउनु भयो ।त्यसभन्दा पहिले स्वर्गको रबैकुण्ठकोस्तुतिगरभनेर सपनामारअलिकतित रपछि उठेपछिमुखमा ओँठ हथरथरकाम्दै मुखमा हेकृष्णगाविन्दहरे मुरारे हेनाथ नारायणबासुदेव भनेर आयो । यो सतुति पहिलासपनामा अलिकअगाडिका टुक्राआएर बैकुण्ठको धयान गर्नु भनेरआयो र म बिउझिएँ । नेपालमा हुादा कताकता सुनेको जस्तोलागेको थियो तर याद रहेनछ । पछि उठेरपुजापाठ गर्नबसेको थिएँ सपनाको यादआयो तर पुरा नभएको भइरहेको थियो अचानक मुख,ओँेठहरु थरथरकामेको जस्तो लाग्यो पछियसो ध्यान दिएको त ती सपनामा दिइएको अपुरा स्तुति मुखमा आफ्mैपुरा आइरहेको थियो ।पछि बल्लयादआयो कि यो स्तरति नेपालमा कहिले कतैसुनेको थिएँ तर आफ्mैले उच्चा।्रणर पुरा शब्दहर आउदैनथे । पछिदिनभरनैयहस्तिुति दोहाराएरबसेँ ।
भगवानशिवजीले आएरब्रह्मकोकुरासिकाउनु भयो । छोँटोझलक्कगरेरकरिदस सेकेण्डमात्रआएरभन्नुभएका केही शब्दसबैसृष्टिको वयान थियो ।दुर्गामाताले सँधैरक्षागर्नुहुन्थ्यो । आखिरमा सबैरक्षाउहाँबाटनैभइरहेकोरहेछ ।मलाइ कष्टहुँदाउहाँहरुलेबचाउनुभएको रहेछ भनेरथाहाभएपछि उहाँहरुलाइ धनयबाद ढोग गरेँ।माताको अझ बढी स्तुतिहरु गरेँ ।माताले २—३ चाटि रुप देखाउनु भयो । अब त तीदुख कष्टहरु धेरैकम भइ सके तर पनि पटकपटक यस्ता कष्टप्रहारहरुभयरहेको आभाह भइरहेको थियो । मेलै तर्कलगाए अब पुरागरेर कष्टबाटनिस्कनुपर्दछ । यसरी सँधैमलाइ अरुलेदुःखदिनेमातालेआएरबचाउने गरेरत भउन् सँध्इेच्ल्द्यैन् । म आफ्mैले रषगर्नसकेमा राम्रो हुन्थयो केगर्नेहोला माता भनेर यसो साचेर प्राथना गरेरआँखा चिम्गरेरसोचेर बसेको थिएँ अचानक मेरो अगाडि उउटाखुँडा लयाएर राखिदिनुभयो ।माताआफ्देखिनुभउको थिएन चित्रमा खुँडा उकदमराम्रो चम्केको आफ्mैउडेर मेराअगाडिआउको थियो रआभाशमा माताले दिनुभउको भन्ने थियो । मैले खुाडाकहिल्यैनजिकबाटहेरेको पनि थिइन। दशैँमा अरले चलाउको टाढाबाट देखेको थिएँ । मलाइखुँडाचलाउन आउदैन ।तर यसको मतलप खुडा चलाउने हिम्मत बनाउनु पछृ भननुभएको होला भनेर बुझेँ ।त्यस्ते करिब ३—४ दिनपछि बिहान बिहानको पुजा सिद्धाएर भृइमा चकटि ओच्छाएर सोचेर मनन गर्दै बसेको थिएँ अचानक एकखुकुरीमैले चलाउने गरेको भन्दा ठुलो चम्किलो असध्यै राम्रो, सबैबनावट स्पष्टदेखिने , ल्याउर अगाडि राखिदिनु भयो । पहिलाको जस्तैगरेर ।मैले केगरौँ कसो गरौ भएर तयस खुकुरीलाइ हातमा लिएको कलपनागरेँ ।रहातमा लिइरहेको थिएँ ।अचानक मेरो अगाडि मेरो नेपालघरको अगाडिकोचौताराको दृश्य आयो । चोताराको केही मचौताराको तलकरिब२० मिटरजत्तिको टाढा उभिउको थिएँ त्यसचित्रमा । अचानक माथितिरबाटकरिब१०—१२ वटा ठुलाठुला राँगो हरु मलाइ लखेट्दै मार्नभनेर आए । रागो यत्तिठुलोथियो कि मैलेआजसम्म त्यत्रो ठुलो राँगो देखेको छैन र त्यसरागोको टाउको ठुलो जङ्गली राँगोको जसतो थियो र त्यो राँगो हरुमा सबभनदा ठुलो राँगो हो भनेर मलाइ आभाशभइरहेको थियो ।म अगाडिअगाडि भाग्दैथिएँ मलाइ अचानक यादआयोकि मलाइ दिनुभउको खुकुरीयसेको लागिहो ।मैलेयिनहिरुसँगनडराइतरिका निकनलेरभावनालेकल्पनालेयिनीहरुलाइ काट्नु पर्दछ ।भनेर ती राँगाहरुको अगाडि कोलाइ झुक्काएरकाटेर घाँटि छिनालिदिएँ । त्यो तयसकल्पनाको चित्रमा बिनाघाँटिको भएर भुइमा लड▒े ।अरु राँगाहरु प्छिपछिआउदैगर्दाम चौतारामा उक्लन भ्याए। क्रिब ३वटारागाहरु चैतारा उक्लनखाज्दैथिए र अगाडिकोदुबै खुट्टा चौतारामा टेकेरमलाइ हेरीरहेका थिए ।मैले झुक्काएरतिनीहरलाइ अुकुरीकाटेर टुक्रयाउको कलपना गर्ने बित्तिके तिनीहरकोघाँटिटुक्रियो र काोह ितुरुन्तै भुइमा लडे कोह ियतितक बिनाटाउकाृको उभिएरम तिर फ्mर्केर उभिएकाथिए मैले लातलेहानेरलडाइदिएँ । तिनीहरकुलोमा उत्तानो परेर लडे । त्यसरी ४वटाराँगोहरुलाई करिब २० सेकेण्डको घटनामा काटेर ढाले पछि बाँकी ७—८ वटाले केगरु,अगाडिआउँकि नआउँ गरेरहेर्देथिए अचानक मेरो छेउबाट हात्तीआएर तिनीहरुलाइलघार्नगयो र तिराँगाहरु भगेर गए ।यस्तोघटनाका फ्mिल्म जस्तो गरेर आयो रसिद्धियो ।सपनाभनौँ सतेको निदायको छैन ।बसेर आँखाचिम्मगरेर सोचेरबसेकोमात्रहो । मआफ्mुमसकोमा छु । घटना नेपालको घरमा घटेको छ ।तर्कमिलन जानछ ।मलाइ दmुखदिने तिनै मेराघरतिरका लिँगशरीरहरुहोलान् ।हाम्रेजातको सँस्कार अनुसार हामनिेवारजाती दुर्गामाताका भक्तहरुहौँ ।दशैमा घरघरमादुर्गामाताको पुजागरेर राागो काट्ने चलनछ ।हाम्रोघरमापनि तयसरी दुर्गामाताको पुजागरेरराँगो काटने चलन छ ।यसरी कल्पनाको जसतो मारकाटको फ्mिल्म सिद्धियपछि मलाइ अचानक जीउहल्का भयो ।मानौाकित्यस्तो हलका र सन्चो महसुस बषौँ देखि भउको थिएन । जउिमा हिम्मतबढेरआएको अनुभव भउको थियो । केहीदिनपछि फ्mेरी त्यस्तै गरेर१०— १२वटा राँगो देखिएको थियो रम तर हेर्दै थिए अचानक मेरो तफ्mबाट हात्ती गएर तिनीहरुर्लालखाटि दियो । यि घटनाहरको सबैअर्थरविश्लेषण मसँग छैन ।म आफ्mैलेसबैस्पष्ट बुझ्नसकेको छैन ।तर अदृश्य लिँग शरीर सँग सम्बन्धित छन् र ती चित्रहरुफ्mाल्टु होइनन् भनेर थाहा छ ।
तीघटनाका घटनाका करिब ६—७ दिनपछि अर्को त्यस्तैकल्पनाका चित्रहरमासर्परकोब्रा सर्पहरआउन थाले ।मलाइ पहिला पहिलापनि कष्टहरुहुँदा सर्प,कोब्राहरु सपनामा आउने गथ्यो ।सर्प देखेपछि डरलाग्नुस्वभाविकेहो । सपनामा देखेपनि दिनभरडरलाग्नुस्वभाविकहो ।तयससर्पकोब्राले देख्दा को दिन मलाइ कसैले दुःख दिने, झगडाअथवा अन्य कुनैकठिनाइ आउथ्यो ।तयसको करिब १०—१२बर्षदेखिबाटपटकपटकभइरहेको थियो । कामा कुनैठुलोअसुविधाआउने दिन मैले रातसिपनामा सर्पले दुःखदिन खोजेको वा मेरो मृत्युको खतराजस्ताघटनाहरभएका हुनथे तर सपनामानैमैले टाउको उठाउन भयाउको हुनथे । पछि दिनमा जस्तोसुकैकठिन समस्याआएपनिअन्तिमा म बच्ने, समस्या हरुआर्थिक घाटापरेपनि टर्नेहुनथ्यो ।तीसर्पहरुले सपनामा टोक्न खाजेपनिकहिल्यैटोक्नपाएनन्,तर लखाटने, टोक्नखाज्ने पटकपटक हुन्थयो ।मलाइ त्यसरीहतियार दिनुभएको घटनापछि तीसर्पकाब्राहरुआए त्यसरनिैबसिरहेकोबेलामा आँखा चिम्मगरेर सोचिरहेको बेलामा ।मेलेतसिपृहरुसागडराउन हुँदैन रहेछ भनेर कल्पनाबाटनैत िसर्पहरुलाइ काटेरटुक्राटुक्रापारिदिएँ।काह िकाब्रालाइ झुक्याएरघाँटिसमातेर खुकुरलिे रेटेर मारिदिने गरेँ ।उस्तो करि४—५ पटककेहीदिन बिराएर आउथ्यो ।पछि पछित सपनामा सर्पहर देखिएपनिमलाई देखेर भागुर पर्खालका प्वालहरमा छिर्दथे ।मेलैने तिनहिरुलाइ लखा६दैगरेकाु सपनादेख्न थालेँ । मेरोशक्तिबढेछक्यार मलाइ देख्नेबित्तिकैसर्पहरुभाग्न थाले भन्ने लाग्यो । शक्तिबढेको नबढेका त थाहा भएन तर डरज्ञासहर ,गएसकेका थिए । अनयसबैकामहरमिलाएर नेपाल आएँ । नेपालमा केही अभ्यासहरुगरि सब कष्टहरु पूर्णरुपमा समाप्तभइसकेको थियो ।अब यिअनुभवलाइ लेख्नुपर्छ भन्ने विचार आइ लेख्नेकाम कोर्ने कामहरभयरहेका थिए । रतेश्रो नेत्रका विषयमा लेख्ने बेलामा जुन जुन विषयका बारेमा लेख्न बस्थे तिनूजिषय सम्बन्धित सानासानाकरिब एक सेकेण्डका लागि यादआउथयो । तसाृउन खाज्थे। म्ैले आफ्नैसुरले लेख्दैगइरहेको थिएँ ।अचानक एक दिनबिहन निन्द्राखुल्दा सर्पलेमतिरआउन खोजेको देखेँ । सर्पको शरीरपर्खाल परनैथिए ।टाउको रघाँटिमात्र करिब १.५ फ्mिट जतिक मात्रदेदिएको थियो तर आभाशमातयस्को लम्बाइ,मोटाइ,रँग देखेको थिएँ । बेडबाटउठेरतल भुइमा चकटिमाबसेरसोच्नथालेँ ।यि सर्पले दुःखदिएर हैरानपारेका थिए मस्को बस्ने बेलामा । कल्पनामानैकाटेरमारेको कल्पनागरे पछि तीसपृहर भाग्ने गर्थे आज करिब १० महिनाजत्तिपछिपुन सपनामाआयो ।कतैफ्mेरीदmुख दिनेपो हाकि भ्नदै साच्दैथिएा ।अर्को विचारआयो । त्नलाइ त्यस्तैमस्को जस्तो गरेर कल्पनामानैकाट्नु पर्दछ । भनेरत्यस सर्पको डरलाग्दो चित्रआँखाअगाडिआइरहेको थियो । त्यसैगरि कलपनामानै झुक्याएर तयसलाइ घाँटिमा समातेरएकछिन थिचेर पछि चक्कुलेघाँटि काटेर छुट्याइदिएँ ।कलपनाकोचित्रमा त्यसकोघाँटिछुट्टियो । केह सेकेण्डपछि अझक्रा्धि हुनमन लाग्यो र तयस छेट्याउको शरीरलाईमाछाको जस्तो गरेर भुँडि काटेर फ्याँकेर, ठुलो भाँडामा पानमिाउमालेर छाला तारेर त्यसको मासु झिकेर खाइदिन्छु भनेर कलपनागरेँ ।सपृको ािषहुने टाउकोमाहो । शरीरमा विषहुँदैन भनेर त्यस्तै कल्पनागरै । केहबिेरपछितयो सपनाकोअलिक त्रासगयो र उठेर नुवाइधुवाइगरेरलेख्न पढ्न बसेँ । त्यससैदिनबेलुका गाउँका केहीबच्चाकेटाहरु ले खबरल्याउभने मेरो भान्जकिो बारीमा त्इसतै लामो सपृआउको रहेछ ।तकिेटाहरकोवर्णनअनुसार तयो सपृको रँग।माटाईलम्बाइ मेलै सपनामा देखेको जत्रैथियो रे ।नजिकका कुनैसानासाना ८—१०बर्षकाकेटाकेटीहरुले ढङ्गाले हानेर मारिदिएभनेर भने ।मलाइ सपनाको कुरा यादआयरहेको थियो ।मैले सपनामा देखेको जसतैपो रहेछ लागयो ।मेले कलपनामा पछितयसलाई पकाएरखाएको कलपनागरेकोथिएँ ।कतैतिनले पनि पकाएरखाउकि भनेर सोधेँ तीबच्चाहरुर्ला कि तयो सपृलाइृकेगरेत। कतैलगेरगाडिदिएकि कतै झाडि तिरलगेर फ्याकिदिएकिभनेर भनेर सोधेँ । तिनीहरुले तबोरामाहालेर आफ्mैसँग लिएरगए भन्छन् । तिकेटाहरको हुनकतैहाम्रा गाउँघरतिरकाहुनेकि भनेर सोधेँ ।तकिेटाहरुहाम्रागाउाकाापनि र्हनन् रतकिेटाहरुर्ला कहिल्यैदेखेको छैन रकताबाटआए रकतातिर गएपनिथाहाभएन भन्छन् तहिामैगाएाका केटाहर । मैलेत कल्पनामा त्राशजित्नलाइमात्र त्यससपृलाईकाटेको,मारेकोपकाएरखाएको कल्पनागरेको हुँ ।सर्पको मासु चिनमा खानछन् भनेर सुनेको हो । पटकपटक च्निमा जाँदा रेष्टुरेन्टमा सर्पबेच्न राखेको देखेको हुँतर आफ्mलेखाएको पनि छैन रअरलेखाइरहेको पनि देखेकोछैन । मआफ्mुपनि सर्पको मासुखाने भइसकेको छैन ।सर्पको मासुखाएको कलपना त धम्काउन,थकाृउन वयक्त गरेको थिएँ ।कतैती घटनामेरो सपनासँगतसम्बन्धित छन् कि? मैले सपना जुनबारीमा सपृदेखेकाथिएदिउसोतयहस्बारमिा सर्प आएको थियो ।सर्पको मोटाइ लम्बाइ,रँग मिल्छ सपनाको सँग ।त िसपृमार्नेहरकोहुन्थाहाछैन ।हाम्रो नजिकमा कसैले सर्पकोमासुखाने गरेको थाहा छैन तिनीहरलेसर्प आफ्mुसँगै लगेको कते गाड्न लगेकि ,वा पकाएर खान लगेकिथाहा छैन ।फ्mेरी ती नचिनेका केटाहरु कताबाटआइपुगे रकता गए पन थाहा छैन। कतैउतैपारबिाट आएकि सर्पमार्न?मैले तेश्रोनेत्रका कर्मेन्द्रियकोबारेमा लेखिरहेको बेलामाभउको घटनाहो ।जसरमिलाइ असव्स्थ तेश्रोनेत्रखुलेको बेलामा मस्को क्रास्नाप्रेस्नेस्कायाको चोकमा लगेरसपनामा देखेजसतैगरेर गाडिमा ठोक्नसक्दछ । तयो मेरो गाडिलाए ठोक्ने मानिस नजिकैको इतार तास भन्ने विश्वप्रशिद्ध रसियन सममाचारएजेन्सि को भर्खरै भर्नाभउको सुरक्षकर्मिथियो ।उसलेचलाएको गाडिको मूल्य १लाख अमेरिकि डलरपर्ने बेलायतको जगुआर नयाँ गाडि भनेर पछिगफ्mलगाउदै थियो ड्राइभरले । तयसड्राइभरले अगाडि सिटमा एउटातरुनकिेटि राखेरल्याएकाृ थियोर मेरोगा८िमा हान्ने बेला ड्राइभर त्यसकेटि सँगजिस्कदैथियो योसबै मैले देख्न भयाएको थिएँ ।गा८ि दुर्घटनाहुनेबित्त्किैतयो केटि गाडिबाट निस्केर छिटोछिटो भाग िरदुर्घटनास्थल छोडेर भाग्नु पनेृ तिनीहरुको केसम्बन्धथियो मलाइ थाहाभएन । तर तिसबै दुष्टहरमलाइ प्रहारगर्ने एजेन्टभएरआएका थिए त्यतिखेर । भने तयो सर्पमार्नपनि त्यस्तैकतेबाट आइपुग्न सक्छन् ।
यि सर्पकाकुरा गर्दा त झन मलाय विस्वासनगर्नेमात्र नभएर अर्कै सोच्लान भन्ने डर ।आफ्mैलाइ विस्वास नभएर आफ्mैलाए इनजेक्सन दिनुपर्ला भन्नेडर।मलाइ पनि सबैकुरा थाहा छैन। ुबैकुराकोअर्थ लगाउन सकेको छै। इो कुरा अति कठिन विषय रहेछ। ग्हिरइिकोसिमानानै ५ैन जस्तारहेछ । तर यिकसराहरमा केही सम्बन्ध अवश्यछ । तर मानिसले यस्तागहिराइमा जानु आवस्यक छ्र्रैन जस्तो लाग्छ । यसभन्दागहिराइकाकुराहरुदेखेपनि नदखेज्सतो गर्नु उचिहोला नत्र मानिसका क्ष्मताभन्दा बढीगहिराइमा जाँदा फ्mर्केरआउदा कसैलेनचिन्नmे कसैलाइ नचाहिने हुन सक्दछ ।
शास्त्रमा अन्य लिँग शरीरलेअरुको स्थुलशरीरलमा प्रवेशगरेरसँचालन गर्न सक्दछ काम गर्न सक्दछ भनेको छ ।
यस्तै उदाहरणहरु यि समस्याकाबारेमा आफ्mैले अध्ययन गरिरहेकोबखतमा गुरुहरसँग, भक्तहरुसँगभेटगराएको, डोहार्याएको, आवश्यक ज्ञानका अवसरहरुपाएको अनुभवहरुछन् । अस्वस्थ तेश्रोनेत्रखुलेको बेलामा आफ्mुलाइ दुःखकष्टभउकोबेलामा कमसुरभएकाहर,रिसबढभिउकाहरु सम्पर्कमा आउछन् भने स्वस्थ तेश्रोनेत्र, दुःखकष्ट नभएकोबेलामा सहखिालकामानिसहरुसम्पर्कमा आउछन् । त्यस्तै धर्मकाबारेमा ज्ञान सिक्नेक्रममा गुरुहरु भक्तहरुको सँगत जुट्न जान्छ वा होसखुलेका लिँगशरीरहरुले ,गुरुहरले सहीमानिस,भक्तगूरुहरुलाइ एजेन्टबनाएर पठाउउँछने वा आफ्mुलाइ त्यता डोहोरयाउछन् । त्यसर िदुष्टहरु दुष्टलिँगशरीरका एजेन्टबनेरआउन सक्दछने भने सहीमानिसहरु सहीलिँगशरीरहरुका एजेन्टबनेरआउन सक्दछन् ।भक्तहरु देवदिेवता,गुरश्र्रषीहरका सहयागि एजेन्टभएर आएका हुन सक्दछन् ।
यसरी ती पर्दापछाडिका अन्यसबै लिँगशरीरहरुदुष्ट,असुर,वा सही सुरहरु,देवीदेवताहरुगुरुहरु,सबैलेयहीमानिसहरुवा अन्यभौतिक बस्तुकै प्रयोगद्धारा असहयोग बिथोल्ने वा सहयोगमद्दतपुर्याइरहेको हुनछ।खास्नेरदिनेपवि यसैमानिसवा भौतिकबिधिद्धारानैभएको हुन्छ ।
तरमानिसकोजनम रविकास रकार्यहरु यि तेश्रो नेत्रकोप्रभावबिनापनि हुन सक्दछ ।मानिस भन्ने जीव यसैगरिबाच्नुपर्ने जीवहोअन्य जीवजस्तै । यो तेश्रोनेत्रमानिसकोथप गुणहो । प्राय सबेजसो घटजनहरुमा योतेश्रौनेत्रको द्धारखोल्ने,र खुल्लाअवस्थामा छोड्ने रजसलाइपनि प्रवेशगर्नदिनेकाम कोसूरुवात मानिसआफ्mैलेगरेको हुन्छ । मानिसलेआफ्नो जीवनमा बिभिन्नअन्य अदृश्य चीजहरुकोचर्चावा कहिलेकहीँ अपूर्णज्ञानको पुना,जप, धयान,हरुनैयस्तो झ्यालढोकाखोल्ने,बनदनगरिखुलला छोड्नुकोकारणहो। यिगल्तीहरमानिसलेप्रायसबै धमर्् स्ँस्कारमा बसेरगर्देआइरहेको देखेको छु् ।योअपूर्णसँस्कारहरु मानिसको जीवनमा गल्ती भएर बसेको छ ।र अनेकौँ दुःख कष्ट लाइ निम्त्याइरहेको छ ।शारीरिक,पारिवारिक,आर्थिक,सामाजिक,असफ्mलता लाइ निम्त्याइरहेकोछ।त्यसैलेजीवनमा कतिपयमानिसले कुनै धार्मिकसँस्कार नजानेका,कुनै गहिरोज्ञानको अध्ययनमा रुच्निभएका,सृष्टिकोनियमबिधित सुन्नपनिनखोज्नेहर तर सँधैआफ्नो दैनिककार्यमा लागिरहनेहर आफ्नो जीवनसुचाररुपले चलाइरहेका हुन्छन् ।कतैकतै नास्तिकभननेहरुकोटाउकोकमदुखेको देखिन्छ ।स्थुल शरीरकोतयागपछि को भवसागरको खाडलमाउल्टोपरेर खस्लान् तर यस मानव जीवनमा अपूर्णज्ञानहुने र त्यसको अभ्यास रचर्चा गर्नेर अूलाइगराउजखोज्नेहरुभन्दा सुखिनै देखिन्छन् ।
यो तेश्रो नेत्रको ज्ञानयस्कोस्वस्थ या अस्व्स्थअवस्थाथाहापायौँ ।यसैज्ञानकोमाध्यमले सृष्टिको रहस्यलाइरअदृश्यसन्सारको यात्रारसकुसलफ्mर्कनेउपाय लाइ यस किताबबाट पढनेमात्र नभएरअनुभवगनेृमौका पाउछौँ ।यदिकसैलेतेश्रो नेत्रकोअनुभवगर्नसकेको छ भने त्यो ठुलोउपलब्धिहो ।त्यसतेश्रो नेत्रकोखतरारसदुपयोग गलत असर रसही असरबुझ्नुका साथै बाच्ने उपायहरुकोवर्णन गरियो।
ीय सबै ज्ञान,अनुभवरसल्लाहहरुनैमानव जीवनको अर्मतपानहो । यस पछिकोजीवनयिनैअर्मतको प्रवाहसँगसँगैसुधारिएरबाच्च्न सक्नु पर्दछ ।

मेरो अभिनय । लडाइको हतियार
मेरो लडाइका अभिन्नभागमेरोनक्कलि अभिनयथियो ।लडाइमा सेनाअध्यक्षहरुले हारेका पछिहटेका अभिनयगरेर शत्रुर्ला झुक्याउछ रपछि आफ्नोबल पुगेपछि शत्रुमाथि आक्रमण गर्दछ शत्रुलाइ घेरामा पार्दछ । यि सेनाअध्यक्षका तरिकाहरु सान कमाण्डरहरलाइ थाहानहुन सक्दछने ।मैले लडायको घोषणागरपछि मैलै सबेघटनाहरुलाइ उकएकगरेर केलाउन थाल्दा केथाहाभयो भने मलाइ हुनेदिनहरु माठाउँहरुसबेमेरोमहत्वपूर्णकामकादिनहरुमा भउका थिए । मेरो कुनैमहत्वपूर्ण भेटघाट ,यात्रा, लेनदेन, कामगर्नेठाउँ हरुमा तिनीहरुको उपस्थिति थियो ।मलाइ आफ्ना तेश्रो नेत्रका स्पर्शहरु द्धारा थाहाहुन थाल्यो । तेश्रो नेत्रद्धाराकसैले मद्दद्दतगरिराखेको छ भनेर पनि थाहाभयो ।ती चजिहरुले मेरो काम,कार्य,प्रगति,सम्पत्ति, पद,विद्या,इज्जत,मर्यादा,हरुमा भोग गर्न खोज्दारहेछन् । ।यस विषयामा धर्म शासत्र,सँस्कारहरुमा के भनको छ भनेरकेलाउन थालेँ ।ति अदृश्यहरको आँखामेरो सामाजिक,आर्थिक,पारिवारिक,मर्यादा।लेनदेनसम्पत्तिरोजगार,साथीभाइसबैमा भएको हुँदो रहेछ । धार्मिक सँस्कारहरमा पनि यि चीजहरुलाई केही चीजहरुदिएर पन्छाउने चलन छ। प्ुजाहरुमा तिनीहरुलाइ खानेकुराm पैसा,कालो धजाराखेर बीचबाटो मा छोडेर आउनेचलन छ । त्यो भनेको झुक्याउन खाजेको हो । लामाझाँक्री,झारफ्mुकगर्नेहरुले पनि त्यस्तैगरिकेहीचीजदिएर केह िचामल,तरकारी,पैसा, शरुरिकोअङ्गको केहीभाग राखेर चढाउने चलनछ । भने पछि तनिहिरुकेहीआशगरेरआउदारहेछन् केही चीजदिएर झुक्याउन खाजेका रहेछन् भन्ने लाग्यो । तरम त् िलामाझाँक्री कहाँ गुहारमागन गइन । मैलेआझ्नो तरिकालेतिनलाइ झुक्यायन थालेँ ।
मेरो बासना को पछाडिपछाडि आउदारहेछन्् भने अब आफ्mैले दुर्गन्ध फ्mैलाउन थालेँ ।घरमा सकेसम्मकम सामान राखेरबढसिामानहरुकसैलाइ चाहिउको लाइ दिएँ।कपडाहरु अलिेतआवस्यकचीजहरुमात्र राख्नेगरेँ।वयवहारमा विग्रको ,सम्बनधहरुविग्रको अभिनयहरु ग्र्न थालेँ ।आर्थिक रुपमाकुनै पैसाको कारोबारगर्न छाडिदिएँ । लेनदेनहरुयत्तिकै छाडिदिएा ।आफ्नापुरानालेनदेनहरु यत्तिकैछोडेर अरुनया लेनदेनसरसापटगरेरकाम चलाउन थालेँ । कसैसँग झगडानगर्ने, जेगरेपनि सहने, कुनैसमारोहहरमा भाग नलिने, आर्थिकरपमा विग्रको अभिनय, जस्ताकुराहरले मानिसमा जसरी आकर्षण घट्छ तयसैगरिति अदृश्यहरु के आकर्षण घमप्रति घट्नगयो । तिनीहरुलेनै झगडागनेृबातावरणबनाउदा रहेछन् । यसरीअभिनय गर्दागर्दा उनिहरु के पिछागर्ने क्रम घट्नगयो ।उन्हिरु अरुकहाँगउको आभाशहरु आए । अनय ज्ञानका कुराहरु जानेपछिअब तयस अभिनयको जरुरत परेन रविस्तारविस्तार त्यस अभिनय बाटनिस्कदैछ। सामजिक, पारिवारिक,आर्थिक सम्बन्धहरमा फ्mर्कनथालेँ । मेरो यो अभिनय केही दिनकोहाला जसतो लागेको थियो तर यो करिब ३बर्ष जत्ति चलिरह▒े ।मेरा सबै प्रश्नका उत्तर नपायन्जेलर यसकिताबको पूर्ण रुप नदिउन्जेल मेरा केही असफ्mलताका अभिनयहरु कायमैछन् । किताबको प्रकाशनभएपछिम त्यस बचनबद्धता र तपस्या बाट निस्कने छ । पूनःसमाजका मर्यादा, सम्बन्धका मर्यादा हरुलाइ पालने गर्नेकासिस गनेछु । तर मैले यस समयमा सामाजिक, पारिवारिक,आर्थिक सम्बन्धका वास्तविकतालाइ बढी गहिराइमा हुर्नेमौका पाएको छु र म अब तिनैपुराना विचारका सम्बन्धमा फ्mर्कन सक्ष्षम छैन । धेरैको सक्कलिअनुहारहरुदेख्नेमौका मिलेको छ ।
कतिपय मैलैगरेका तरिका।हतियार।सोचाइहरुगलत थिए । आगो देखि तर्सेको कुकुरबिजुलीदेखि क्वाइँ भन्ने जस्तै मेरो परिस्थिति थियो । मेलै आवस्यकताभादाबढी साबधानी, आवस्यकभँदा बढी हतियार चलाउको थिए । मानौँकि म सँगभउका दसवटा हतियारमधये कुनैउकले कामगरेको भएपनि मैले थाहानभएर सबै दसवटाहतियारचलाउदो रहेछु । पछिपछि बुझ्दै जाँदा त्यहामेरा शत्रु कोही थिएनन् । मलाइ जानेर बुझेर प्लान बनाइ बनाइ प्रहारगर्नेहरुकाही थिएनन् । त्यहा भवसागरमा रहेका अज्ञानता मा रहेका लिँगशरीहरको खाडल थियो । तयहाासबैलेआफ्नाआफ्ना स्वभावअनुसारका वयवहारगरेका थिए । पितृआफ्नो कष्टर पिडा अन,चेतनाअनुसारको वयवहारगरेका थिए । त्यसबाटबच्ने उपाए तिनीहरसँगलडेर सम्भवथिएन । भावनाबाट त्यस भवसागरकाहरुबाटटाढाबसेर तिनीहरुको सम्पर्कका बाटाहरु बनदगर्नुनै एकमात्र सही उपायहो रहेछ ।मेराअनुभव। शस्त्रको तर्कर मेरो तेश्रो नेत्रको खुलेको अवस्था र मलाइ प्राप्तभएका बिभिन्न सल्लाह, उपदेशहरुको निचोडबाट म त्यस निर्णयमा पुग्न सफ्mल भएँ ।