विधवा सँस्कार

बिधुवा पहिरन र सँस्कार
हिन्दुधर्म, सँस्कृतिमा अति गहिरिएरदवीदेवताकाआरधना, रबिभिन्न सँस्कारहरु प्रचलित छन् । सबैप्रपलनहरु मनिसलाई सही बाटोमा लैजान, बाटो सिकाउन बनाउन खाजीएका हुन् । तर ती थुपै सँस्कारहरुमा सबै नै समयअनुसारका मागर अर्थ पुरागरेकाछन् भन्नमिल्दैन। ती सँस्कारहरुलेसयौँ हजारौबर्षको यात्रामा बीचबाटामा अल्पज्ञानवाला सिपालुहरुले आफ्mुलाईफ्mाइदा अरुलाईसकेसम्मअसुबिधाका नियमहरुबाध्न पछिपरेनन्होला । उखान छ । बुबाको पालामा श्राद्धगर्दाका दिन घ।मा पालेको बिरालोले पुजाका सरसामाग्री छोइदेला, जुठो गरिदेलाभनेर श्राद्धको दिन बुबालेछोरालाइ घरकोपिँडिको छेउकोखम्बममा बिरालोबाँधेर श्राद्ध गर्ने चलनथियो । हुँदा हुँदाकुनै दिन बुबा मरेर छोराले श्राद्धगर्ने पालोआइसकेकोथियो । कुनैकारणले आफ्नो घरमा बिरालो पनि अब थिएन । श्राद्धकोदिन घरको सपँडिको छेकोखम्बामा बिरालो नबाँधिगरेको श्राद्धले पितृ सन्तुष्ट नहुने होलाभनेर श्राद्धको दिन बिहानै गाउमा अरुकहाँ भएको बिरालो ल्याएर बाँधर श्राद्ध गरेको भनेर उखान छ । कत्तिक सत्य हो , कत्तिक बढाएर रमाइला बनाए हालान् तर यस्तै घटनाहरु गर्न पछि परेका हुँदैनाँै । धन सम्पत्तिहुँदैगए सबै आफ्ना अरुका सँस्कारगर्न पछि नपर्ने,धन सम्पत्तिनभएकेहीगर्नपनि पर्दैनभनेर चित्त बुझाउने चलन त छदैँ छ । त्यस्तै एक सँस्कारको बारेमा छोटकरीमा विस्तार गर्न चाहन्छु । हिन्दे सँस्कारमा पतिको मृत्युको लगत्तै बाट श्रीमती बिदवाभइ उसको हातको सृङ्गारको चुरा पोते निकाल्ने, सिन्दुर मेट्ने, रातो रँगका कपडा नलगाउने रसकेसम्म सेतोरँगको कपडा लगाउने चलन छ । यो चलन कसरी कहिलेबाटसूरुभए भन्नतिरलाग्दिन । यसको अर्थ, महत्व रआवश्यकताका बारेमा केही भन्न चाहन्छु । रातो बस्त्रको पहिरन गर्ने भनेको शास्त्रहरुमा देवी दुर्गामाताहरुलेत्यस्ते रातापहिरनहरु ग्नुृभउको भएर उहाँकोभक्तबनेर उहाँको जस्तै पहिरनका सृङ्गार गरिने चलनहो । महादेव शिवजीले जटा पाल्नुभउका, रुद्राक्षकोमाला, त्रिशुल डमरु,लिनु भएकोले उहाँका भक्तहरु त्यसैगरेर पहिरन गर्छन । भगवान बिष्णुका भक्तहरु धोती पहिरन गर्छन् । कोही श्रृषीहरुका जस्ता गेरुबस्त्र को पहिरन गर्छन् । हिन्दुसस्कृतिका प्रायजसो प्रचलनकोअर्थ मानिसले मृत्यु पछिभवसागर तरेर भगवानकहाँ पुग्नु पर्दछ नत्र घोरदुःखकष्ट पाइन्छ । रउ आफ्mैले ती भवसागर तर्न नजाने पनि उसकाछोरा श्रीमती परिवारले पनि तीभवसागर तर्ने उपायहरु जानेर पितृलाइ भवसागर तार्न कोसिस गर्नु पर्दछ भन्ने तात्पर्यरहेको हुन्छ । देवदिेवताका पहिरन गरेको पनि देवीदेवताका भक्त भएर मृतयु पछि भवसागरर तरेर देवीदेवताकहाँ पुग्न सकियोस भनेर देवदिेवताको नजिक भएको अभ्यास गर्न खोजेको हो । मृतकका छोराहरु, श्रीमतीलाइ देवीदेवताका अभ्यास गरेर देवीदेवताकहाँ पुगेकोअनुभव होस रभवसागर तरेको अनुभवहोस् र साथसाथै पितृपनि भवसागर तरेरस्वर्गपुग्छन्भनेरबनाइएका सँस्कारहर हुन्,कृयापुत्रभएरबस्ने, बिभिन्न कर्मका साथै बुखि बस्ने, सेतोबस्त्र पहिरन गर्ने गरेको । ती सेतोसुद्धबस्त्र अध्ययनकोअवस्था भएको सुद्ध सेतोबस्त्र लगाइएकोहो । तर ती स्ँकारहरु अब भवसागरतर्न नभएरएक सँस्कारमात्र हुन पुगेकोसमाजमा कतिपयठाउँमा मानिसलाइ असुविधाहरु गलत अर्थ तर्क लाग्न पुगेको छ र बन्धन बन्न पुगेको छ । जसरी शिवभक्त,बिष्णुभक्तलेश्रीमती मरेपछि ती बस्त्र पहिरन गर्न छोड्नुपर्दैन। मातमहरको भक्तबननलाइ गरिएका पहिरनलेलोग्नेमरेकाहरु म्ेरा भक्तहुन सक्दैनन्वा पाउदैन्भन्नुभएको छ्र्रैन। भगवानकोभकत बन्न बस्त्रसँगमात्र सम्बन्धित हुँदैन। लाग्नेमान्छेलाइ पनि श्रीमतीमरेपछि भगवानकोभक्तिगर्न कुनै बन्धन हरु छैनन् । त्यसैले लोग्नेबित्नेको चुरा फ्mोर्ने, सिँदुरमेट्ने,सेतोकपडापहिरन गर्नेभनेको योकुनै धर्मभन्दासँस्कारमात्र हो । परम्पराहो।ब्रह्मदेवीदेवताहरुकोनजिकहुनमा ती पहिरनलेकुनैमहत्व राख्दैन ।ब्रह्मकोज्ञान,सृष्टिकोज्ञानहुनुभनेको कुनै पहिरन, जात,सँस्कार, धर्मरदेवीदेवताहरु भन्दा पर हुनु हो । त्यसैलेमानिसले धर्म सँस्कारका अन्धोपालनाभन्दा त्यसधर्मरसँस्कारलेभन्न खोजेको कुरा लाइ बुझ्न खोज्नुपर्दछ । मानिसकोप्रमुख लक्ष धर्म र सँस्कारनभएरत्यसधर्मरसँस्कारको माध्यमबाटसृष्टिर ब्रह्मकोज्ञान प्राप्त गर्नसकोस भन्नेहो । पहिरनमा ल्याएरबाँधिउका धार्मिक सँस्कार अपूर्ण प्रचलनहुनर हामीले लगाएका अनिवार्यताहरु झुटा हुन् । मानिसलाई हतोत्साहि, मनोबल गिराउने, शोषणका सम्भावनाहरु बन्न जाँने, दुःखमा परेका लाई, चिम्टने, घुच्याउने यन्त्रमात्र हो। आइमाइहरु ,आफ्mन्तहर झन यसबखत साथहिुनुपर्नेमा सबभन्दा सत्रुनैआइमाइ आफ्mन्तहरु ह्ुन आउछन् । यही प।िपाटि चलन छ। आफ्mुलेअरुलाइ आपदपरेका बेलामा चिमटयो मजा लयिोअनि कुनैदिन आफ्mुर्ला त्यसै गरि चिम्टने दिनहर आउछन् । त्यसैगरि कहिलेसासुकोपालो कहिले कुहारीकोपालोभनेरचलिरहेकोछ। अब ब्रह्मकोज्ञान द्धारामानिसकोरहस्य,सृष्टिकोरहस्य बुझ्न सकेपछि ती मानिसले सजिलोका लागिबनाइएका सँस्कारहरु अब असुविधा बन्न गउका छनेभनेत्यसता परम्पराको अन्त्य हुनु पर्दछ ।कुनैदिन हाम्रा समाजमा बाल विबाह, बहु बिबाह, सतिप्रथा,दासप्रथाहरु थिए । ती आज केही बर्षअगाडिमात्र कानुनि रुपमा बन्देज गराइयो धेरै मानिसलेबाटोपाए। त्यसै गरेर आजकोसमाजमा श्रीमतीकोमृत्युभएरपछि अर्को बिबाह गर्ने को समाजमा शोभा बढ्ने, भने एक बिधवालेतयस्तै अवसरआएको हुनुपर्दछ । यो आजको समाजकोचुनौतीहो ।यसका लागि कानुन देखि धर्म, सँस्कारमा, सतीसँस्कारका जिम्मा लिएका,धर्म गुरु, पुजारी, पण्डित, देखि गाउँका ,गन्यमान्यहरकोविचारमा परिवर्तन आएकोहुनुपर्दछ। आँसुबगाएका हरकोआँसु पुच्नेउपायरसाधनले सज्जितसमाज हुनुपर्दछ नकि आसूबगाएका लाइ अझ थपथापपाटपुटपार्ने सँस्कारलेभरिएकोसमाज सदस्यहुनुउचित हुनछ ।
यस पुस्तकमा दिइएको विचारकुनै अनिवाईताहोइन् । एक लेखकले त्यस्तो भन्न सक्दैन । सबैका आफ्नो आफ्नो यच्छा हो। तरशास्त्रकोसहििवश्लेषणमा तयस्ताखालका बन्देजहरु छैनन् । यि सबै पछि तल्लोस्तरमा मानिसको भोचलनका लागिबनाइएका प्रचलनहरुहुन् । यदि कसैलाइ त्यस्ता विचारहरु आइरहेका थिउभने यस किताबमाफ्र्mत लेखक ले स्पुष्टि गरिदिउको हो ।