DP 7.11 अतृप्त पितृ

अतृप्त पितृ
स्थुल शरीर छोडेर लिँग शरीरमात्रै ग्रहण गरेको जीवनमा अज्ञानताले पटकपटक आफ्ना र बाहिरकाहरु कहाँ आइ माग्ने, भोग गर्ने,आशा गर्ने, नदिए पनि जवरजस्ति गरेर चोरेर खाने भोग गर्ने गर्न सक्दा रहेछन् । आफ्नाहरुले बढी आशा गर्ने, अलि टाढाकाहरुले कम आशा गर्ने गर्दछन् । कुनै परिचय, चीनचान, आफ्नो, आफ्ना अन्य परिवारको चिनजानकाहरु, नाताहरु,गाउँका भएकाले गाउँको नाता, सबैहरु पितृसमान पर्दछन् । त्यसैले पितृ भन्दा आफ्ना पितृहरुमात्र हुँदैनन् । ती सबै पितृहरुले आशा गर्ने अधिकार हुन्छ ।खास गरेर उनीहरुलार्इ कष्ट भइरहेकाले कसैले सुनिदिन्छन् भनिरहेका बेलामा कसैले सुनिदिएको , सुन्न सक्ने, काही आफ्नो नजिक आएको, सुन्न सकेको उनिहरुको चिच्चाहटमा कसैले टाउको फ्mर्काएर हेरेकामामात्र ठुलो आशागरेर सबै झुम्मिएका, अझ चिच्चाएका हुन् ।कसैलाइ दुःख दिने उद्देश्य होइन ।तर सम्पर्कमा आएको बेलामा उन्हिरुले आफ्नो स्वभाव अनुसारका नै व्यवहारहरु गर्ने र प्रायः ती अरका बाटो कुरेर बस्न सक्ने हरु आफ्नो जीवनमा पनि अरुको बाटो कुरेर अरुलई कष्ट पुर्याउन खोज्ने, सक्ने र कहिलेकहाी त्यस गरेकाहरु ह्ुन् । त्यसैलेआफ्नो स्वभाव देखाएका हुन् । तर कसैलाइ दुःख दिनभनेर कुरेर बसेका होइनन् । उनिहरु ऋज्ञानताको दुःखमा भएका भएर त्यसको लक्षण र दुःखहामीमा सरेको हो ।हामीले गरेको उनीहरुले कति पाएपाँएनन ्भन्दा तृप्त भएभएनन् भन्नेकुरा प्रमुख हो । यो तिन प्रकारको हुन्छ । १.यसरी आफ्नाहरुमा आइभोग गर्नेहरुलाइ दोष हुँदैन । २.अलिक टाढा कहाँआइ आशा गर्ने, सम्पर्कगर्न खोज्नेहरु प्रेत हुनछन् । ३.अरुको वा अन्जान जुनसुकै कहा गइ खाने, चोर्न पल्केका, धेरै समयदेखि यसो गर्दै आएकाहरु, रअङ्गहरुमा बिकृतिहरु भइसकेकाहरु भुत भए । यस्ता भुत प्रेतहरु अन्य मानिसहरु जो अज्ञानताले गर्दा अदृश्य चीजहरुको अल्पज्ञान पाइसकेको हुन्छन् तिनीहरुमा प्रवेश गर्दछन् । मानिसहरु अन्जानमा चाहेर नचाहेर पनि अदृश्य चीजहरुको बारेमा अलि अलि अपुर्ण ज्ञान छिरिसकेको हुन्छ । बिभिन्न कारणबस आफ्ना पितृहरु सँग सम्पकृ गर्न थालिसकेको हुन्छ । पूर्णज्ञान नभइ जप,ध्यान गरेर घण्टौँ आँखा चिम्मगरेर कताकता उडेर के के कसकसलाई भेटेर फ्mर्केका अनुभव सुनाउछन् ,कसैलेउज्यालो देँखेभनेरअब आत्मा ज्ञानपाएँ भनेर अरुलाइ सिकाउदै हिड्छन् ।कतिहरु देवीदेवताका पुजाहरु नबुिझकन कसलाई पुजा गर्ने, को को आउछन् ,को कोआए, पुजामाकस्तो भावनाचाहिन्छ भनेर थाहा नभएका भक्तहरु यि सबैजनाहरुलाइ भुत प्रेतहरुले सम्पर्कमा आउने सम्भावना हुँदछन् । किनकि यिनिहरुको अफ्नो लिँग शरीर बिभिन्न पटक स्थुल शरीर छोडेर बाहिर जान, यिनिहरुलाइ अन्य लिँग शरीरहरुले छुने प्वाल भइ सकेको हुनछ । जन्मदा लिएर आउको अन्य लिँग शरीरहरुले छुन नसक्ने रक्षको आवरणहरु यिनै जप, धयान,अनजान पुजाद्धारा तोडेको हुन्छन् । हामीलेछालामा घाउबनाएको भए त्यहाँ इन्फ्mेक्सन भइरहने हुन्छ। इदि घाउ सन्चोभएको भएपनि हामीले पुनः पुनः घाउ कोट्याइरहने हो भने त्यो घाउ सन्चो हुन नपाउने र त्यस घाउ झन ठुलो कष्टपूर्ण हुन सक्दछ भने त्यस्तै हाल हाम्रो रक्षाको आवरणको भएको हुन्छ ।पटक पटकको तोडफ्mोडले त्यहा खुल्ला प्वाल भएको भए जे पनि प्रवेश गर्न सक्दछ । यदि कुनै ब्यक्ति त्यसरी अन्य लिँग शरीरको पुजा,आजा, चर्चा,गर्ने,किताब पढेर अभ्यास गर्ने,गरेको छैनभने उसको रक्षाको आवरण तोडिएको हुँदैन र उसलाइ जीवनमा अन्य लिँग शरीरहरुले कम दुःख कष्ट पुर्याएको हुन्छ । अथवा दुःख कष्ट नपुर्याएको हुन सक्दछ । त्यसैले त्यस्ता अदृश्य चीजहरुको पटक्कै ज्ञान नभएकाहरु, यस्ता कुराहरु गदा मलमइ बिस्वास लाग्दैन भन्नेहरु साधैआफ्ना काममा व्यस्त रहेका हुन्छन् । अपूर्ण ज्ञान भइ बिभिन्न पुजा,जप, ध्यान, गर्ने गुरु बन्ने, घरिघरि बिभिन्न आश्रम धाउने,मन्त्र लिएका, अरुलाइ पनि सिकाउनेहरु भन्दा बढी खुसि राजीनै बाँचिरहेको देखिन्छन् । तिनीहरुको स्थुल शरीरको मृत्यु पछि आफ्नो अज्ञानताको कर्मअनुसार के के भोग्नु पर्ने, भवसागरमा अल्झनु पर्ने,त्यहा कति गाह्रो पर्नेकुरा त छँदैछ । त्यो अर्कै विषया भयो । तर उनीहरुयहाँ स्थुल शरीरधारण गरुन्जेल खुसिसुखि नै हुन्छन् दुःख खाँदैनन् । ती पितृहरु जो आफ्ना सँग सँपर्क गर्न गुहार माग्ने,भोग गर्न खोजेका हून्छन् , तिनीहरु मध्ये जुन पितृ आफ्नो जीवनकालमा सँतोषि, अरको पनि हेरचाह गर्ने,बाँडेरखान सक्ने,कहिलेखान नपाएपनि सन्तोष, लिने, अरुसँग झगडा नगनेहरु स्थुल शरीरको त्याग पछि छिट्टै तृप्त हुने रहोस खुल्ने हुनछ । जुन पितृहरु आफ्नो जीवाकालमा नै अतृप्त भावना राख्ने,बाँडेर नखाने, अरुको हेरचाह नगर्ने, आफ्mुलाइ बढी चाहिने, अुको भाग लुकाएर आफ्mुलाइ राख्नहरु पछि स्थुल शरीरको तयाग पछि त्यस्तै अतृप्त रहिरहन्छन् । तिनीहरुले आफ्mुले पनि दुःख खान्छन् अरलाई पनि दुःख पुर्याउछन् ।जुन मानिस २—३वटा श्रीमती बनाउने,तिनीहरुले र तिनीहरुका छोरा छोरििहरुले खाएको नखाएको वास्ता नगर्नेहरु मरेपछि तिनै भाकै छोड्के श्रीमती कहाँ आइअझ आसगर्ने हुन्छन् ।
त्यसैले त्यस्ता अतृप्तहरुलाइ तृप्त गर्नु सँधै सम्भव ाहुन सक्दछ। र तिनीहरुलाइ तृप्त गर्ने तरिका तिनीहरुलाइ खेवाएर सृवा पुर्याएर होइन कि तिनीहरुसँगको सँपर्कको माधयमहरुने बन्द गर्नसक्नु हो ।मानिसले मानिस भएर बाच्ने अधिकार छ ।सँधै अतृप्त हुने हरुलाइ तृपत गराउने गहन जिम्मेवारि कुनै अज्ञान मानिसले, सानासाना छोरा छोरीले पुरा गर्न जरुरी नहुन सक्दछ । स्वग र तृप्तको बाटो देखाउने हो नमाने तिनीहरुसँगको सँपर्क नराख्नु नै सही उपाए हो । शास्त्रमा पनि घुमाएर त्यसै भािएको छ । अतृप्त पितृसँगनर्कमा गएर बस भनेर शासत्रमा कतै उल्लेख छैन ।
आफ्mु जीउदे ेछँदा २—३ स्वास्नी राख्ने पर्ने, एउटा स्वास्नि र तिनका छोराछोरी मायापनि सम्पत्तिपनि पाउने अर्को स्वास्निलेछोरा छोरीहरुलाइ धोका दिएर हात मुख जोर्न धौ धौ पानेः आफ्नो पारिवारिक नागरिक अधिकार लिन समाज जोड्न बाध्यगराउने हरु नै पछि अतृप्त हनेहरु हुने । तिनैहरु पछि हेला गरेका स्वास्नि र छोराछोरीले केही दिन्छन् कि भनेर श्राद्धमा कुरेर बस्छने अझ अतृप्त रहलान । तयसतालाइ तिनका पालामा त्यसो गर्नेलाइ केही नगर्ने चलन भएपनि आजकल समय बदलिसकेको छ त्यसो गनेलुाइ वडा समिती ेदि कानुन ले हतकडि र छडि लाउछने भनेर भनि दिनुपर्छ अनि बल्लन हात परेको थापेर लुरुक्क जालान नत्र तिनर्ला तृप्त गराउछु भन्दा सबै पितृहरुको नै बदनाम भइरहेको हुन्छ ।
यस पितृको बिभिन्न कार्य र तृप्त वा अतृप्तका चर्चा हुँदा प्रमुख कुरा के भन्न चाहन्छु भने ति तृप्त अतृप्त भवनाहरु सबै भ्रम हो । सुरुमा पितृहरु रोएर बसिरहेक। हुँदा एक बच्चालाइ रोइ रहेको बेलामा बल्लबल्ल आफ्नाहरुले भृट्टाउदा सुरुमा बच्चाहरुलाइ फ्लकाए जस्तो नै गरिबोलेर आफ्नाहरुले चिनेको आभास दिलाएर यसो चसिाmे गुलियो खुलाएर शानत पार्ने हो । त्यसपछि पितृलाइ सँधे लिएर बस्ने साध्य हुँदैन र त्यसो गर्न पनि हुँदैन । त्यसैले पितृ लाइ सुष्टिको बारेमा बताइ दिनेपर्छ। शरीरको सत्य रचना , तिन शरीरका बारेमा बताइ दिनु पर्दछ । त्यही कुरा नबुझेर उसलाइ बढी भ्रम भइरहेको हुन्छ । स्थलु शरीर, लिँग शरीर र आत्माको सम्बन्ध बताइदिनु पर्दछ ।सुष्टिको सुरुवात र ब्रह्मकोबारेमा बताइदिने पर्दछ । सुष्टिको अन्य लिँग शरीरहरु भनेका देवी देवताहरु हुन भनेर भनिदिनु पर्दछ । तिनीहरको सम्पर्कमा आउने उपाय भनेको गाउँघरमा मान्दै आउको ब्रह्म देवीदेवताहरुका मन्दिरमा भित्रभावले आरधना गर्नु पर्दछ भनेर भनिदिनपर्दछ । र छोराछोरीहरुले पनि ती मन्दिरिमा गएर ति देवीदेवताहरुको एकदम भक्ति र सेवागरेको हुनुपदछ । यसोगदा त्यसभक्तिमा आउको भगवान प्रतिको प्रमको आभाष पितृलेपनि अनुभव गर्न थाल्दछ । त्यसपछि पितक।े आरधना, नामलिन बन्द गर्ने पर्दछ। क्ेवल भगवानको मात्र नाम लिने कासिस गर्नुपर्दछ । पितृहरुलाइ अब समपर्कमा नआउन आव्हान गर्नुपर्दछ । कल्पनाबाटआफ्भगवानकहा पुग्न खोज्दा बाटामा भेटिएका आफ्ना पितृहरुको वास्ता नगरि तिनीहरुसाँग चिनेको नतिनै गरिआफ्mु भगवानको मन्दिमा प्रवेशगरेको m त्याहा आनन्दलिएको अनुभवगर्नु पर्दछ यो गदा पितृहरु सुरुमा रिसाउछने तर पछि बाध्यभएर नया बातावरणमा बानीपर्दछ आफ्नाकहाँ आइराख्नछोड्दछन् । यसरी पितृलाइ पनछाउन सक्नुनै सबभन्दा उत्तम र पितृकोलागि पनि उत्तम हो । पितृलाई फ्mकाएर तृप्त पार्न सकिदैन किनकि पितृ भनेका हजारौ हुनछने । भिडमा बसेका लाइन समझाउन सकिन्छ न खुवाएर तृप्त पार्न सकिन्छ । तिनीहरुलाइ सही बाटो देखाउनुनै सबभन्दा उत्तम उपाय हो ।