DP 7.5 चिकित्सा शास्त्रको महत्व र उपयोग

चिकित्सा शास्त्रको महत्व र उपयोग
यो कि । ष्क। ताबमा शास्त्रका पँक्तिहरु समावेश भएका भए पनि यो जीवनको वास्तविकताको वर्णन हो । यो धर्म सँस्कार का प्रचारको माध्यम नभएर विज्ञान र चिकित्सा शास्त्रको किताब हो । लेखकले आफ्ना अध्ययन, खोजहरु चिकित्सा शास्त्रको दृष्ट्रिकोणबाट गरिएका हुन् । मानिसको शरीरको सही रुप र सम्पूर्ण रचनाको वर्णन हो मृत्यु पछिको जीवनको वर्णन हो । शास्त्रमा गरिएका कतिपय वर्णणहरुको आजको जमाना पनि बराबर महत्व राख्दछ भनेर प्रमाणित तथ्यहरु हुन् । यस किताबको भावबाट मानिसको जीवनका कतिपय अन्धकारमा प्रकाश आइ रहस्यमय हुन छोड्दछ । चिकित्सा शास्त्रको अधुरो अध्ययनको थप जानकारी हो । यस किताबमा समावेशभएका तथ्यहरु चिकित्सा शास्त्र र अन्य विज्ञान र मानिसको जीवनमा नयाँ अध्याय थपिन गइ बढी सुखमय बन्न जाने छ भन्ने विश्वास लिएको छु । यो किताबको महत्व हरेक मानिस, हरेक जाती, धर्म, सँस्कार र घरघरमा व्यक्तिमा पुग्न सकोस भन्ने शुभकामना छ ।
पितृ रोग

पितृ बोकेर हिड्ने चीज होइन । पितृलाइ त्यस कष्टकोभुमरी बाटनिकाल्ने हो । त्यसको लागि पितृसँग सूरुमाकेही सम्पर्क गरि पितुलाइ मलाइ कसैले सुन्नथाले भन्ने भावआउन थाले पितृलाइ शान्त भइदिन आग्रह गर्नु पर्दछ । पितृलाइ उसको मृत्युभइसकेकारअब उत्पन्नभएका चाहनाहरु भैमहो भनेर भनिदिनु पर्दछ । त्यसको लागि पितृको नाममा बिहान घरबाहिर बत्तिर पानी चढाएर पितृलाइसम्झना गर्ने । त्यसपछि तुरुन्त पितृलाइअबदेखि आफ्mन्तकहाँ आउन हुँदैन यो भैमहो । उल्टो बाटोहोभनेर भनिदिनु पर्दछ । त्यसपछि उहाहरु भ्वसागरमा छन् । भवसागर तरेर पारीजानु पर्नेत्यहा होसखुलेका अन्य पितृवा देवीदेवताबस्ने स्थानहो भनेर भनिदिने । त्यसपछि अलिकडागरेर बच्चाहरु स्कुलजाननमान्दा,घरमा पढ्नभन्दा नमान्दाआमाले गालिगरेजस्तो भावले कडागरेर मौकापरे औलाठडाएर अब आफ्mन्तकहँ नआइ पारीर्तन आग्रह गर्नुपर्दछ । यसो गदा उसलाइ घरीघरी आउने चाहना घट्दछ । उसलाइ देवीदेवताभएका ठाउँमा गएको आभाशहुन लाइ आफ्लुपनि ब्रह्मदेवीदेवताका मन्दिरमा गइ सेवाकिर्तनका साथ भगवानको निर्गुरुपकोआभाशभएको अनुभव गर्नेर सकेसम्म त्यहा धेरैबेरबस्ने र ब्रह्मदेवीदेवताका नजिकपुगेकोअनूभव गर्ने। ीकर्तननाच गर्नेर भक्ति व्यक्त गर्ने । तयसगर्दा देवीदेवताप्रति नजिकताअनुभवहुन्छ र त्यो अनुभवपितृहरुले अनुभव गर्न सक्दछन् उनिहरुलाइ त्यसअनुभवर सुखको आदतपढ्न गइ आफ्mन्तकहाँआउदाको कष्ट बाट आउन मन नलाग्ने हुन्छ ।यही बिधिभन्नखोजेको हो बिभिन्नधर्म सँस्कार हरुमा ।
इो भवसागर अरतारेरमात्र तर्न सकिनेसागरहोइन । अरु छोराछोरी लोग्ने स्वास्नीपरिवारहरले कासिसबिधि पुर्याउन सक्दछन् । आफ्mैले बोकेर पुर्याउन सक्दैनन् । तयसैले हरेकले यसभवसागर तर्ने उपाय आफ्नो जीवनमान े जानेको अनुभव गरेको हुनु पर्दछ । नत्र यो ज्ञाननभएकाहरु यहाँ जत्ति मैराम्रा भए पनि मृत्युपछि भवसागर नतेर्ने एक क्यान्डिडेटमात्रहो । एक घरीघरी आफ्mन्तकहाँ आएर आफ्नो भाग हिसाबकिताब खाज्नेसोध्ने पितृ को क्यान्डिडेटमात्र हो अरुबढीकेही महत्वछैनत्यस मैराम्रो पनमा । त्यसैले बेलामानै यसकुराबुझ्ज कासिसगनुनै उत्तमउपायहोजीवनमा सुखिहुन । ती मैराम्रा, सुन्दर धनी, सुखिहरुमा त्यस भवसागर रत्यसलाइपारगर्ने ज्ञान छ भने त्यो बल्लसाँचैको मैराम्रो, सुन्दर धनी , त्यस सुन्दरतामा सुनमा सुगनध थपिनेछ । नत्र सबै जना भविस्यका भवसागर नतर्ने,होसनखुल्ने पितृ का क्यान्डिडेटहरुमात्र हुन् ।
इोकुराबुझ्नसकेको मानिस शारीरिक,मानसिक,पारिवारिक,आर्थिक,सामाजिक,रुपमा स्वस्थ रहेको हुन्छ । जीवनमा निडर हुन्छ , भय त्रास बिहिन हुन्छ ।
यस पुस्तकमा विज्ञान शास्त्रका कतिपय प्रश्नहरुजस्तै जीवको उत्पत्ति, विकाश, रचनामा नयाँ विचार ल्याउनेछ । जीवको अध्ययन र विभाजनमा जीव र निर्जीव भन्ने तर्कमा नयाँ विचार ल्याउनेछ । मानिसको मृत्यु के हो भन्ने कुराको नयाँ विचार ल्याउनेछ । धर्म शास्त्रको उपलब्धि र महत्वको नयाँ विचार ल्याउनेछ । धार्मिक सँस्कारहरुमा नयाँ विचारहरु ल्याउनेछ । जीवनका कतिपय घटनाहरुलाई अब नयाँ तरिकाबाट हेर्ने क्षमता मानिसमा प्राप्त हुने छ । चिकित्सा शास्त्रमा मानिसको रचनाको महत्वपूर्ण थप जानकारी मिल्ने छ । बिभिन्न रोग, लक्षणहरुलाई हेर्ने दृष्टिकोणहरु नयाँ आउनेछन् । मुटु विशेषज्ञ देखि अन्य सबैलाई शरीरको उर्जाको केन्द्र र सन्चारको नयाँ ज्ञानहुँदा विरामीप्रतिको व्यबहारमा नया विधिहरु ल्याउनेछ । मानव शरीरमा अन्य मानसिक शरीरको प्रवेश हुन सक्दा रहेछन् भन्ने ज्ञान पाउन सक्दा चिकित्सा शास्त्रको मानसिक रोग बिभागमा थुप्रै अलपत्र परेका बिरामीहरुले बेलैमा सही पहिचान र उपचारहरु पाउन सक्ने छन् । मानसिक रागे बिभागममा अन्य शरीरहरुको प्रवेश भएका कतिपय रोगहरुले नयाँ नाम र परिचयका साथ नयाँ उपचारका साधन प्राप्त गर्नेछन् । मानिसको तेश्रो नेत्र हुन्छ भनेर जान्दा मानिसमा ती तेश्रो नेत्र खुल्न जाँदा हुन आएका बिभिन्न लक्षणहरुको बेलैमा सही पहिचान हुन गइ बिभिन्न मानसिक रोग सँग दाज्न नगइ बेलैमानै त्यस अबस्थाको सही पहिचान र उपचार पाउन सक्ने छन् । मानिसले देख्ने गरेका सपनाहरु कुनै फ्mल्तु काम नलाग्ने चीज जस्तो गरेर चिकित्सा शास्त्र र अन्य विज्ञानले ठान्दै आएकोमा त्यसो नभएर सपना एक शरीरको अङ्ग रहेछ र यसबाट मानिसले ठुलो उपलब्धि पाउने र उपयोग गर्न सक्दो रहेछ । सपनाका समाचारहरुको सही अर्थ विश्लेषण हुन गएमा मानिस अदृश्य सँसार सँगको सम्पर्क राख्न सक्दो रहेछ र बेलैमा बुझ्न सकिएको खण्डमा तेश्रो नेत्र छोटो समयमा नै स्वस्थ अबस्थामा आउन गइ अश्वस्थ अबस्थामा धेरै बर्ष बिताउनु नपर्ने र मानसिक रोगका लक्षाणका बिभिन्न औषधिहरु उपयोग गर्न नपर्ने हुनेछ । मानिसको जीवनमा हुँदै आएको कतिपय दुःख कष्ट एैया आत्थुहरु अन्य लिँग शरीरको कारणबाट हुन सक्दा रहेछन् भनेर जान्दा कतिपय रोगका कारण, लक्षणहरुले बेलैमा नै उपायहरु पाउँन सक्ने छन् ।
चिकित्सा शास्त्रको हरेक विषयमा आफ्ना पुराना एक तफ्र्mि विचारमा केही परिवर्तन आउँने छ ।
मानिस मरेर पितृ भएर बिभिन्न कष्ट बिताइ रहेका हुदाँ रहेछन् । यो हरेक मानिसको लागि एक जटिल समस्या हो रहेछ । अब यस किताबमको ज्ञानले त्यो पितृको अबस्थाको कसरी वैज्ञानिक परिभाषा र उपाय हुन सक्दछन् भनेर बुझ्न र उपयोग गर्न सकिने छ । हरेक मानिसले आफ्नो मृत्युको अर्थ बुझेर त्यस अनुसारको व्यवहारहरु गर्न सक्ने छन् भवसागरको भ्रमबाट उम्कने बिधिहरु जान्न सक्नेछन् ।
विज्ञानलाईउर्जाको सवभन्दा पहिलो उत्पत्तिको केन्द्रब्रह्महोभनेर थाहा हुन जाँदा उर्जा सम्बन्धित विज्ञानका विषयहरुलाई नयाँ विचारहरु,उपायहरुदिनेछ । हरेक विज्ञानलाई ती अदृश्य सँसार सँग कसरी भौतिक साधन प्रयोग गरेर जाच, सम्पर्क गर्न सकिन्छ भनेर नयाँ प्रश्नहरु थपिदिनेछ भने भविष्यमा कतिपय स्पर्श, लक्षण, सम्पर्कहरुलाईवैज्ञानिक रुपमा प्रमाणित गर्नसकिने यन्त्रहरुको आविश्कारहरु गर्न प्रेरणा दिने छ ।
अदृश्य शरीर, लिँग शरीर, पितृ, भुत प्रेत, देवी देवता भन्ने कुराहरु अन्धविश्वासका कुराहरु नभइ वास्तविक कुरा र हाल उपलब्ध माध्यमबाट ती कुराहरुको स्पर्शर सम्पर्क गरि प्रमाणित गर्न सकिने कुराहरु हुन् । लेखकले यसकुरामा पूर्ण विश्वास र ज्ञान राखेको छ र आवश्यक परे विज्ञानका सहकर्मिहरुलाई आवश्यक प्रमाणहरु पेश गर्न सक्षम छ । सबैको सहयोगमा यस अज्ञान विषयलाई अब रहस्यको विषय नबनाई सरल विषयमा परिणत गराई यसबाट जीवनमा हुन आउने गलत प्रभावबाट बच्ने र सही प्रभावको सदुपयोग गर्नसकोस भन्ने शुभकामना दिन चाहन्छु ।