DP 7.7 बोक्सी

अनुभव खण्ड बोक्सी
भुत, प्रेत, बोक्सी, यिशव्दहरुचाहेरनचाहेरपनि हाम्रोसमाजमालगातार गुन्जिरहेको हुन्छ,कथा, पुराण, पुजाजेगर्दापनियिनैशव्दहरु ीसधा वा घुमाएर नाम लिइएको हुन्छ ।मानिसलेयसलाईकुनै कालान्तरका कुराहोलान्भनेर सोचेको हुन्छ म आफ्mैले यसलाई कुनै कालान्तरका कथा, रचना भनेर सोचेको थिएँ ।तरसमाजमा कसैलाई तर्सायोरे, इतयादि घटना सुन्दैआएको हो । त्यसमा कत्तिक साँचो छ कत्तिकुरा बढी थपेरआफ्नोकातरता,गफ्mाडिपन,कला,खुबि सबैथपि ताललाई पहाड बनाउदाकहिलेझुटोकुरा अगाडि आउनेर सत्यकुरालुक्न जानसक्दछ ।मैले यसविषयमा कुनैतान्त्रिक पुस्तक पढ्न र अध्ययनगरेको छैन ।तर जनमानसमा पनि यो कुरा पुस्तौँपुस्तामानिस साग्सँगै आईरहेकोछ, बिभिन्ननाम गरेरहरेक धर्म,देश, सँस्कारहरुमा यसलाई जििवत महसुसगरेका छन् ,मेरा तेश्रो नेत्र खुलेकोअवस्था केही जम्काभेट, सम्पर्क का अनुभव भएका थिए भने शास्त्रहरुमा पनि यसबारेमा केही उल्लेख भएकोछ त भनेरकेही चर्चा गर्न चाहन्छु । आधुनिक विज्ञानले सहीपरिभाषा दिन नसकेर एकतफ्र्mि रुपमा यस्ताकुराहरुझुटाहुनभनेर भनेकोछ ।तर किन मानिसहरु तिनै झारफ्mुक,लामा झाँक्रीकहाँ गुहारमाग्न लाइन बसिरहेकाहुन्छन् भनेर बुझाउन सकेको छैन ।
बोक्सी—यो लिँग शरीरतरकहिल्यै पनि स्थुल शरीरधारण नगरेको, तर मानिसको स्वभावको नजिक रहेको, अरको स्थुलशरीरमालुकेर प्रवेशगरि झुक्काएर खाने हरु एक उबचबकष्तभ हुन् । यिनीहरुको होस भुत,प्रेतको भन्दा बढीखुलेको हुन्छ । चलाख हुन्छन्, लुकेरबस्ने, अरको नामगरेर सम्पर्कमा आउन सक्ने बाँनी र क्षमत ाहुन्छ, अरुको जस्तो रुप, बाँनी,बोल्ने तरिकाहरु धारण गरेको हुन्छ ।यिनीहरु मानिसमा बिभिन्न कारणवश अस्वस्थ तेश्रो नेत्र खुलेका, अरु लिँगशरीरको सम्पर्कमा आउनृ गरेका, पितृको सम्पर्कमा आउने गरेका,अर्थ बुझ्न नसकेकाहरुमा यिनीहरु एबचबकष्तभ भएरबस्ने , भोग,शोषण गर्नेगर्दछन् । तर अरमानिसको नाम लिएर बस्ने गर्दछन् । जुन मानिसको घरमा केही परिवारका सदसयमरेको, उउसैलाइ सम्झेररोएर धेरै दिनबर्षसम्म बस्ने हरुको अदृश्यहरुबाट बच्न भनेरजन्मदालिएरआएको आवरणहरु चर्केको हुनछ । रोएरबस्नु मात्र भन्दा पितृहरुलाई नबुझिकन,बेलान कुबेला, बिनाबिधिले खाना,पानी चर्चागर्ने हरमा प्रवेश गर्दछन् अथवा अनयकुनैकारणहुन सक्दछ। त्यो बाक्सी एक पटक आउन जाने पछि पटकपटकआउनेपरिबारका अनयसदस्यहरुमा पनि प्रवेशगर्ने गर्दछ मानौँ कि उ त्यस परिवारका सबै आफ्mन्तलाइ चिन्दछ । उ अरकोनाम लिएरबस्ने स्वभावहुन्छ ।तयसैले झाँक्रीहरुलेबिरामीसँग सम्पर्कगर्दार उनीहरुका बिधिअनुसार सोधपुछगर्दाअरुको नामगरेरबोल्नेगर्दछन् ।झाँक्रीको पूर्णज्ञानको अभाबमा उसलेत्यसबिरामीमा आईबोलेकाको हातपातगर्ने, गर्दा बिरामलिाईनै पैभावपार्नसक्ने वा ति बोक्सीले अरुतेश्रो व्यक्तिकोनाम लिएर बोल्दा अन्य झाँक्री सहित अन्यमानिसहरु भ्रममा परि तयस तेश्रो वयक्तिलाक्ष् दोष लगाउनmेसके पिटपाट गर्ने,कहिलेकही ज्यानजाने पनि भएको उदाहरणहरुनेपालमा भेटिएको छ । योसबै पूर्णज्ञानको कमीलेभउको हा् । बोक्सीहरुछन् तर तीकुनै स्थुल शरीरधारी मानिसहरु होइनन् रअरुकोनामगरेर आउने तिनीहरुको स्वभावहुन्छ । कहिलेकही झाँक्रीलेकुनैबिरामीको उपचार गर्दा तयस बिरामलिेअरको नाम गरेरबोलेकोघटनाहरु छन् । म तयस्तै घटनाको प्रत्यक्ष दर्सिबन्न पुगेकोछु। सायद मलाइ जीवनमा त्यस्तै त्यस्तै घटनामा प्रतक्षदर्सिबनाउन डोहोर्याइएको थियो कि ? रजीवनभर तीनैप्रश्नहरुले बाटोदिएन । तर तयसझाँक्रीले जेसुकैसुनेस,या बुझोस, त्यो नाम लिइएको व्यक्ति त्यस घटनासँगकेहीसरोकारछैन । तर जुन वयक्तिकोबोक्सीले नाम लिन्छ त्यो वयक्तिको केह िगल्ती वा दोष हुन्छ । उ अरको नराम्रो सोच्ने, सश्रापहाल्ने, लिँगशरीरहरको चर्चा बढ िगर्ने, पितृकोबढी चर्चागर्ने को नाम लिन्छ, त्यो बोक्सी त्यस्ता व्यक्तिहरको नजिकमारहेको हुन्छ त्यसैले अरकहाँ शोषणगर्न जाँदा त्यही व्यक्तिको नाम लिन सक्दछ । बोक्सीको गुण,स्वभावनैतयस्तो हो ।स्वस्तानी पुराणमा यसबारेमाकेही छोँटो उल्लेख भेटेको छु ।सती देवीको अङ्गपतन हुँदै जाँदा हरेकठाउँमा इश्वरी प्रकटहुने रकसैले आएरतपसयागर्नेरइशवरी प्रशननभइ तथास्तुभनेरबरदान दिने कथामा उकपटक एकठाउँमा अङ्ग पतनभउको ठाउँमा इशवरी प्रकट हुनु भएकोर तयसठाउँमा बोक्सीहरुलेआइ तपस्यागरि इशवरीसँग बाकसीहरुलेहामी सँधै माताहरुको आसपासमाबस्न पाउँ र सँधै अरको नाम लिएरबसनपाउँभनेर भनेर माग्दा इशवरीलेतथास्तुभनेर बरदान दिनुभएको छ । योपुराणकोकुरा जीवनमा ल्याएरदाँज्दा विश्वासनलाग्नुस्वभाविकहो तर त्यस्तै खालका वयवहार घटिरहेका हुनछन् । झाँक्रीहरु ति बोक्सीहरुलाइ वशमा पारेर बोल्न बाध्यगराउछन्, त्योबोक्सी अरुकोनाम लिएर बोल्छ, रसबैमानिस,झाँक्री लेअरुलाइ बोक्सी ठानेरआफ्ना क्षमतमअनुसारको बल देखाएकोहुनछ। बोक्सीहरु सके सम्म कमजोर, एक्लो, झगडागर्न रुचाउनेहरुको नाम लिन्छन् ।
ति बोक्सीहरुकोजाग्रतअवस्था छोटोहुन्छ, केही समय दिनपछि त्निीहरु आफ्mै जान्छन् तर पटकपटकआउन सक्दछन् ।मानसिकसोच्ने क्षमताधेरै हुँदेन रकेवअआफ्नोस्वार्थ,शोषणगर्नेमात्र उद्देश्यहुनछ भवसागरमा रहेको हुनाले दुष्ट तर्कको हुनछ ।कसैले दुःखपाएमा कामबिग्रैमा,झगडाभएमा,रिसइविगरिदिए, श्राप गालि गरिदिए उसलाइ आनन्द आउछ ।
त्यसैले कोहमिानिसयस्ताआचरणले भरिएका छन् भने त्निलेबोक्सीलाई आफ्नो नजिकर आफ्mुर आफ्ना परिवारकासदस्यहरलाई कष्टतिर डोहोर्याइरहेकोहुनछ ।
बोक्सी हरु लिँगशरीरधारीमात्रहुन् । मानिस बोक्सी होइनन् । बोक्सीभनेरकसैलाइ अपमानगर्नु, सँजायदिनु गलत हो । उपचार गर्दैहिड्नेसबै झाँक्रीले योकुरा बुझेरआफ्नो तर्क र बिधि बनाउन आग्रह गर्दछु । कुनै मानिसमाको शरीरमा बोक्सी प्रवेशगर्नुमा उसको आफ्नो कमजोरी मध्ये अदृश्यहरुको बारेमा जानेर नजानेर चर्चा गन, सुरक्षाकोआवरण तोड्नु र अरुको नराम्रो सोच्नु, श्रापगर्नु, झगडा गर्नु हो । जसको नाम लिएर बोक्सी बोल्छ उसमा पनि त्यस्तै बोक्सी निम्त्याउने आचरण भएका हुन्छन् । आइमाइहरुमा रिसउठेपछि अरुलाइ बोक्सीभनेर गालिगर्ने चलनछ । यदिकसैलेअरुलाइ बोक्सीभनेको छ भने उस्लाइ बोक्सीले मनपरायो र अब पिछा गर्छ, एैया र आत्थुले छोड्दैन भनेर जान्नु । जुनमानिसमा बोक्सीले प्रवेशगरेरदुःख दिएकोछ त्यसको पनि स्वभावअरसाग रिसइविगर्ने, झगडागर्ने हुन्छ । झाँक्रीहरुले कुनैबिरामीलाय उपचारगर्दा बोक्सीले जस्कोनामगरेरबोल्छ त्यो मानछेको तयो बिराममिा आउनसक्ने क्षमतमज्ञानकेहीहुँदैन ।तयसबखत तयो नामलिइएको मान्छे केही अत्तोपत्तोनपाइ आफ्नो जीवनबिताइ रहेको हुनछ । त्यसैले झाँक्रीको अगाडिलिएइएको नामर बिराम िसँग केही सम्बन्ध हुन्दैन । तर जुन व्यक्तिकोनाम बोक्सीलेलिएको थियो त्यो व्यक्तिरबोक्सीको केह िसम्बन्धभउको हुनछकेहअिगाडिका दिनहरमा । जसतै जुन मानछेवा आइमायकोनामलिइउकोहुनछत िव्यक्ति एक्ला, विदवा, रोगीहुनछन् ।तीमानिसहरुपनि बिभिन्नसन्दर्भमा अदृश्यहरको चर्चागर्ने।अपुरा,अज्ञानका पुजाहरुगर्ने, पितृहरुको चर्चागर्ने, बोक्सहिरको चर्चागर्ने, रसाथसाथैकसैसँगरिसाएर, मनदुखाएरअरुको र नम्रोहोसभनेर मनमनैवा बाहिरदेदेगरेर श्रापहाल्ने गरेकाहरकहाानैबोक्सीले प्रवेशगरेको हुन्छ ।हो यही अदृश्य सम्बन्धहुनछ मानिसरबोक्सकिो बीचमा ।तर मानिसले बुझ्न सकिरहेको हुँदैन ।
बोक्सी को मानसिकता मानिसको मानसिकताकोनजिक हुनछतर उसको चेतनाकोस्तरकमभउको ले साना व्यक्तित्वहरमा बढी प्रवेश गर्दछन् । डाक्टर,पुलिसअफ्mिसर, आर्मिअफ्mिरअथवाअरु डण्डाहातमालिएका व्यक्तित्वहरु क नजिकआउन भन्दा घरधन्दामा वयस्त, घरायसि झगडामा वयस्तहरमा प्रवेशगर्दा बढी इच्छापुराहोला । त्यसता सम्पर्कका सम्भावना सँग बच्नकुनैझारफ्mुकले सँधैको लागि मुक्तहुन सकिदैन । लिँग शरीरको पुर्ण ज्ञानहुनु र कुनैपनि घरायासि कारणमा कसैसँग रिस्इवि नराख्नु हो । आफ्नो सबभन्दा सबभन्दा मननपरेको आफ्नो हिसाबमा सबैदुःखको कारणनै उ भएको, सके समम मुख हेर्ननपरोस भनेर कसैलाइ श्राप हाल्दै बसेको छन्भने ति सँग पनि गएर मेलमिलाप गरेर अब त्यस्ता विचारहरु मनबाटहटाउन सक्यो भने बोक्सीबाटपार लागिनछ । यस्ता सोच र क्षमता भउका सँग बोक्सीको मन बहलिदैन, आनन्द, पाउदैन , लेनदेन सरसापट पाउदैन र उ अर्को आफ्नो भावनासँग मिलने नयाँ ग्राहक खोज्न जान्छ । त्यसैले बोक्सीहरुसँग छिमेकि, लेनदेन,सरसापट गरेरबसने कि मुक्तभएर बस्ने दुबै बिधि बताइदिएको छु । आफ्नो आफ्नो रोजाइ हो ।