DP 7.4 ब्रह्मको उर्जाको Physics का केही तर्क

ब्रह्मको उर्जाको Physics का केही तर्क
मानिस जीवनमा उर्जाकोमहत्व धेरै छ । सबै आधुनिक विज्ञान त्यसै उर्जाको अध्ययन र खोजी रहेको हुन्छ । ठुलो भझिभलत टुक्रिएर सानो भझिभलत बन्दा भलभचनथ बाहिरनिस्कने र तातो हुने र सानो सानो भझिभलत मिलेरठुलो भझिभलत बन्नजाँदा भलभचनथ निस्कने भएर चिसो हुने हुन्छ । त्यसरी भझिभलत टुक्रिदाँ भलभचनथ बाहिरनिस्कनुको मतलव भलभचनथ हरुको नै सँग्रहहो भझिभलत, बतयm, भभिअतचयल, उचयतयल, लभगतचयल हरु । ब्रह्मको ज्ञान अनुसार ब्रह्मको अव्यक्ततामा व्यक्तता आउँदा महत् बन्दछ । त्यो महत् नै स्वप्रकासको रुप हो , उर्जाको रुप र स्रोत हो भनेको छ । त्यसो भए सबै उर्जाको स्रोत ब्रह्मको व्यक्त अबस्था हो । विज्ञानले घर्षणबाट बिद्युत निस्कने भनेको छ । तर त्यो बिद्युत त्यस घर्षणको कारण मेटलमा उत्पत्ति नभएर ब्रह्ममा घर्षणबाट पैदाभएको व्यक्त अवस्थाको कारण बन्न गएका नयाँ नयाँ महत् रुपका उर्जाहरु हुन सक्दछन् । तिनै उत्पन्न भएका उर्जाहरु उर्जा बग्न सक्ने गुड कँडक्टर मेटलहरु माफ्र्mत बगेको भएर मेटरको घर्षणबाट उर्जा पैदाभएको आभाश हुन सक्दछन् । बिद्युत गृहमा निस्कने गरेको बिद्युत वास्तबमा कहाँबाट सुरुभएको छ भनेर भन्न सकिरहेका छैनौँ । सयौँ मेगावाट बिद्युत निकाल्ने बिद्युत गृहमा ती सयौँ मेगावाट प्रबाह बग्ने गरेर बिद्युत त्यसमेटलबाट निस्कदा त्यस मेटलमा केही न केही खाक्रोपन त आएनु पर्ने हो कुनै केही बर्षहरुमा त ? तर हावामा भएका कणहरुबाट तामाका मेटलकाको आडहरुमा घर्षणका केही चिन्नबाहेक अन्य कुनै खाक्रोपन आएको हुँदैन । त्यसैले त्यो बिद्युत व्यक्त अवस्थाले ब्रह्ममा पैदा भएका नयाँनयाँ महत् रुपका उर्जाका कणहरु हुन सक्दछन् । म आफ्mु यस बिद्युत सम्बन्धित विशषज्ञ नभएको भएर यसभन्दा गहिरिन चाहन्न तर विज्ञानका यसै विद्युतका विषयमा अध्ययन अनुसन्धान गरिरहेकाहरुले यस विषयमा गहिरिएर अध्ययन गरे विद्युतका नया केही तथ्य, प्रमाणहरु भेटिन सक्लान् । यदि कुनैदिन ब्रह्ममा आधुनिकरणमा यन्त्रद्धारा व्यक्त अवस्था पैदा गरि बिद्युत निकाल्ने दिन आएमा मानवजीवन अझबढ िसुखी हुनेथियो होला ।
ब्रह्मको ज्ञानअनुसार ब्रह्ममा सुरुमा व्यक्त अबस्थामा महत् बन्दछ । तिनै महत्हरुएक आपसमा जाडिएर ठुलो ठुलो बन्दै जाँदा भभिअतचयल, उचयतयल, लभगतचयल, बतयm, भझिभलत, हरु बन्दछन् । त्यसैले यी भभिअतचयल, उचयतयल, लभगतचयल, बतयm, भझिभलत सुरुमा उत्पन्न भउको महतहरु्को एकै ठाउँमा कोचिएर बसेका अबस्था हो । त्यसैले ती लभगतचयल, बतयm, भझिभलत हरु टुक्रिदा उर्जा बाहिर निस्कन्छ । सानासाना बतयm, भझिभलत हरु बाट ठुलो बतयm, भझिभलत बन्न जाँदा उर्जा बाहिरबाट लिने भएको भएर चिसो हुन्छ ।
ब्रह्ममा व्यक्तता आउँदा उर्जा रुपका महत्हरु बँदछन् । यदि कृतिम रुपमा ब्रह्मा व्यक्ता आउँदा ब्रह्ममा उर्जाकोउत्पत्ति हुन गइ तिनै उजाँहरु गुड कन्डक्टर मेटल द्धारा प्रवाह भउको हुन सक्दछ । ती उजाँरुपका महत्हरु एकै ठाएँमा एकत्रित भएरबस्दा बढी ठुला आकारका वा बढी महत्हरुएकत्रितभएका समुह हरु बन्न सक्दछन् । विज्ञानकोअनुसार सृष्टिकोकारण कुनैठुलो विष्फ्mोटन भएको हुनु पर्दछभनेको छ ।सबै ताराहरु , ग्रहहरुकुनै दिन विष्फ्mोटनबाट बने या टुक्रिएको भनिन्छ ।कुनै कारणले सृष्टिमा ठुलो विष्फ्mोटन भएको भए ठुलो सँखयामा उर्जारुपका महत्हरु बन्न गए होलान्। तिनीहरु बिभिन्न ठाउँमा एकत्रितभएर बसेका हुन सक्दछन् र ठुलो सँखयामा उर्जा एकत्रित भएको हुन सक्दछ । बिस्तारै बिस्तारैती उर्जाहरु बाहिरनिस्कदै गरेको हुन सक्दछ ।तइसरी ताराहरु, सुर्य बन्न गएको हुन सक्दछ । आखिरमा पृथ्वी भित्रकेन्द्रतिर पनि त्यस्तै तातो छ ।
त्यसैले जीवहरु उर्जाका जीवहुन्।सृष्टिकोपहिलो जीव उर्जारुपको हो ।