DP 6.12 भक्त लिँग शरीरहरु

लिँग शरीरको स्तर —भक्त लिँग शरीरहरु

लिँगशरीरविभिन्न भाव र चेतनाका स्तरका अनुसार तल भवसागर देखि माथि सम्मका हुन्छन् । माथिकाहरु ज्तिमाथि गयो त्यत्ति ठुला ठुला देवताहरुहुन् छन् । जत्ति तल गयो त्यत्ति असुर, अज्ञानीहरु हुन्छन् । मानिसको बिभिन्नकारणबाट हुने तिनीहरुसँगको सम्पर्कहरु प्रायः बीचको स्तरको लिँग शरुीरहरुसँग हुन्छन् । पछि सही ज्ञान द्धारा बढी बढी अभ्यासहरु हुदैँगए माथिमाथिका बढी होस खुलेका, ज्ञानी सँग सम्पर्कहरु हुँदै जान्छन् । सही ज्ञानको अभावमा तल तल पुगेर होस नखुलेका, अज्ञानीहरु, दुष्टहर सँग सम्पर्क हुन जान्छन्् । पितृहरु त्यही बीचकाहरुमध्ये पर्दछन् । कोही पितृ अलि तल हुन्छन् होस नखुलेकाहर भने कोही होसखुलेकाहर पिर्त अलि माथि हुन्छन् । त्यस्तैगरेर भक्त लिँग शरीरहरुहुन्छन् । जो जीवनमा भगवानहरुका भक्तथिए,अन्इ सानाभक्तहरुलाइ सिकाउने डोहार्याउने गदर्थे, मन्दिर परिसरको सेवा सरसफ्mाइमा खुसी हुन्थे । उनीहरु सबै एकदम माथि पुगेका पनि हुँदैनन् भने तल तिरपुगेका पनि हुँदैनन् । उनिहरुको जाग्रतअबस्थामा पनि सँधै सेवाभाव नैरहेको र मन्दिरपरिसर, अन्य साना भक्तहरुको सहयोगनै उनीहरुको कार्य र कर्म थियो । उनीहरको महत्वकाँक्षा, सोचाइ, सबै मानिससँगबढीमिल्नेहुन्छ । त्यसैले मन्दिरका वरपरनै बढी सम्बन्धित भइरहेका हुन्छन् । उनीहरुको प्रभाव मानिसहरुमा बढी परेको हुन्छ । उनीहरुमानिसलाई सहयोग गर्ने डोहोर्याउने, सिकाउने, बचाउने गरिरहेका हुन्छन् । त्यसैले धेरै सिखारु भक्तजनहरु, नया अनुयायिहरु भर्खरै मन्दिर वरपरआउने गरेकाहरुलाई मन्दिरवरपरआउदा, कसैलेडोहोर्याएको, कसैलेसिकायको, रक्षा गरेको अनुभवहरु भएको हुन्छन् । उनीहरु मानिससँग बढी सँपर्क गर्न रुचाउछन्, र नया भक्तहरुबनाउने गरेका हुन्छन् ।
म आफ्mै लेर मेरी श्रीमतीले त्यस्ता सम्पर्कका अनुभवगरेका छौँ । मेरो अध्ययनले सहीबाटो लिन थालेको उनीहरुको सम्पर्कबाटहो । हामीलाई आबस्यक कथा,प्रवचनहरुहुनेदिन हामीलाइसपनाबाटथाहा हुन्थ्यो र मन्दिर परिसरमा जादाँ त्यहीकुराहरुजान्ने मौका मिल्दथ्यो । मलाइमन्दिरमा गएर सेवा सर सफ्mाइ गरभनेर सपनामा सिकाउनु भएको हो । कहिलेकिचनमा भाँडामाझ्नेकाम गर्न र कहिले मन्दिरका फ्mेहोर फ्mाल्न सपनामा सिकाउनुभएको थियो । जब जीवनमा ती लिँग शरीरहरुले सबभन्दाबढी दुःखदिएका दिनहरुमा त्यत्ति खेर ठिक उल्टो गरेर नराम्रा कुरा र कार्यहरुमा डोहोर्याएको अनुभव थियो । नराम्रा काम, असफ्mलता, दोषहरुमा मात्र हात पर्दथ्यो ।तर अर्थ र कारण थाहा थिएन । पछि अध्ययनअन्तर्गत बढी ज्ञानहरु प्राप्तहुँदैआएपछि अझस्पष्टगरेर राम्रा लिँग शरीर,गुरुहरु, देवीदेवताहरुले डोहोर्याउनु भएको अनुभव भयो । भक्त लिँग शरीरभनेको बितिसक्नुभएको तर पुराहोस खुलिसकेका, भक्तहरु, गुरुहरु हुन् । ती भक्त लिँगशरीरहरुले धार्मिक सँस्कार र शास्त्रको अध्ययनकार्यमा डोहोर्याउछन् । तिनीहरु सँगको सम्पर्क पाउनपनि आफ्mुमा केही गुणहुनु पर्दछ । त्यो गुणहरुमा प्रमुख गुणहरुहो गुरुहरु, अन्य भक्तहरुको,योगीहरुको सेवासत्कार, मन्दिर,आश्रमको सेवागर्नु ।यि मौका बिभिन्न शास्त्रहरुको अध्ययनगर्न थालेपछि मात्र प्राप्त हुन थाल्दछ । त्यसपछि बिभिन्न महत्वपूण भेटघाटका मौकाहरु मिल्ने,शिक्षाका अवसरहर मिल्न जाने,आदर,सम्रक्षणको अवसरहरु मिल्दै जान्छन् ।
तर यदिकोही नयाँ अनुयायिहरुले गुरुहरु, अन्य भक्तहरुको,योगीहरुको सेवासत्कार, मन्दिर,आश्रमको सेवागर्न जानेको छैनभने उनिहरुमा त्यस्ताखालका कृपाभएको हुँदैन र कुनै दुःखर कष्टपनिभएको हुँदैन । तर यदि कसैले गुरुहरु, अन्य भक्तहरुको,योगीहरुको सेवासत्कार, मन्दिर,आश्रमको सेवागनु को सट्टा अनादरगरेको छ भने तिनहरुमा बिभिन्न दुःख, कष्ट,समस्याहरु ऋाउन थाल्दछन् त्यो पनि स्थुल शरीरको त्याग पछि होइन कि केही दिनपछि का जीवमानै ति लक्षणहरु देखिएका हुन्छन् । मानिसहरुमा आजसम्म त्यस लक्षणहरुलाइ गहिरिएर हेर्ने ज्ञान र चलन भइ सकेको छैन र धेरैले यसको महत्वलाई बुझ्न सकेका छैनन् ।