DP 6.13 मानिस र देवी देवताको सम्बन्घ र अर्थ

मानिस र देवी देवताको सम्बन्घ र अर्थ
मानिस र देवी देवताका रचना र गुण उस्तै उस्तै खालको हुन्छ । मानिस पाँच भौतिक तत्व र चेतनाशरीर मिलेर बनेको हुन्छ भने देवी देवता चेतना शरीरले मात्र बनेका हुन्छन् । देवी देवता भन्दा त्यस बर्ग भित्र सबै चेतनाका शरीरवालाहरु पर्दछन् । त्यस्मा पितृ, भुत, पे्रत बोक्सी, ३३ कोटि देवी देवता, ब्रह्म देवी देवता, बिष्णु, महादेवहरु पर्दछन् । तर भुत प्रेत, बोक्सीहरु चेतना विकशित नभएकालेअसुरबर्गमा पर्दछन् । तीनीहरु तल जमिनमुनिका पातालमा बस्दछन् ।मानिसहरुको देवताहरुको सम्पर्कमा आउदा सँधै दुःख कष्ट पुर्याउछन् । त्यसैले तिनीहरुको सम्झना, पुजा आजा, चर्चाहरु गर्न हुँदैन ।
देवी देवता भन्दा होस खुलेका पितृ, गुरु लिँग शरीरहरु, श्रृषी लिँग शरीरहरु,अन्य होसखुलेका लिँगशरीरहर, हुन जो कष्टपरिरहेका अन्य लिँगशरीरहरुलाइ बेला बखतमौका मिलेगुहारदिन्छन्,बाटो दिन्छन्,उपाय सिकाउछन्,शिक्षा, ज्ञान,दिन्छन्, आपद विपदबाटबचाउछन् । तर तीसबैलाइ ब्रह्मको ज्ञान नहुन सक्दछ । तिनीहरुको सम्झना, पुजा, सत्कार,बिभिन्न धर्मरसम्प्रदायमा बिभिन्न तरिकालेगरिन्छ र तिनीहरुलाई३३ काटि देवता भनेर शास्त्रमा उल्लेख छ ।
मानिस र देवताहरु सम्युक्त लेनदेन र भोग गरिरहेका हुन्छन् । ३३ का्टिदेवी देवताहरुले ब्रह्मदेवी देवताहरुको आरधना गरेर गुहारमागेको, पाएको वयान शास्त्रहरुमा उल्लेख छ । ती ३३कोटि देवीदेवता हरुलाईविलासीको रुपमा पनि उल्लेख गरिएको छ ।
त्यसभन्दा माथिको स्तरको ब्रह्म देवीदेवताहरु ह्ुन् । यि देवीदेवताहरमा ब्रह्मकोज्ञानभइसकेको हुन्छ । यिदेवी देवताहरु गणेशजी,हनुमानजी,नारद श्रृषी, सरस्वती, लक्ष्मी, दुर्गा, बिष्णु, ब्रह्मा, महादेव,पार्वतीहरु हुन् । शास्त्रमा उहाँ हरु मध्येजुनसुकैलाइ चिन्न सकेमा,नजिक पुग्न सकेमा पुनm जन्म लिन नपर्नेभनेर वयान गरिएको छ ।
मानवजातीमा बिभिन्न धर्म र सम्प्रदायमा भगवानदेवीदेवताकोपुजा गर्ने आफ्नो आफ्नो चलन छ । हिन्दुसम्प्रदायमा त्यस्ता बढी प्रचलन रबिधिहरुछन् । तिनै केही प्रचलनहरुको विश्लेषण गर्न चाहन्छु ।
देवी देवताmभगवानका पुजा गर्दा देवीदेवताहरुलेत्यस पुजागर्नेको ज्ञान र क्षमताको अनुसारज्ञानहरु,आशिर्वादहरुदिनु हुन्छ । ठिकै हो बच्चालाई मिठाइ, ठुलालाई रोजगार,अझठुलाई मान मर्यादा,पदवी दिनु उचित पनि हो । तर यत्हिोकि कसैले पायौँभनेर भन्दैनन् । किनकि भगवानको केरुपहो, कसरी दिनु हुन्छ,कसरी सम्पर्क गर्नु हुन्छ भनेरमानिसलाई थाहा हुँदैन । भगवान,देवीदेवता ले आफ्mै आएर झोलामा पैसाको पोको नदेउन्जेलसम्म देवीदेवता बाट केही नपनएको भन्नेगुनासासबैको प्राय हुन्छ । तर भगवान,देवीदेवताको प्रकृतिअनुसारउहाँहरुकोभौतिक शरीरनभएको भएर उहाँहरकोउपस्थितिको आभाशगर्न सकिदैन र त्यस्तो रुपकोदर्शनगर्ने आशा राख्न हुँदैन ।तेश्रो नेत्र खुलेकाहरुलाईकसैकसैलाई बिभिन्नमाध्यमबाट उहाँहरुको उपस्थितिको आभाश हून्छ । तयो तयसनेत्रको बारेमा ज्ञानभएका हरुलाइमात्रहुन्छ ।नत्र उहाँहरको रुप,वा अन्यआभाशहरुप्राप्त गर्ने अन्यकुनै उपाय हुँदैन ।भगवान देवी देवताले टाउकोमाबज्रले हान्नुभएछ र रगतैआएछभने पनि हामीले छतबाट इटाखसेर लागेको मात्र देख्दछौँ ।देवीदेवतालाइ के थाहाछभने टाउको फ्mटाउन मनत्रगरेरपुग्दैनछतबाटइटाटाउकोमा लाग्ने गरेर पर्ने भएको ले , अन्तै खेल्दैगरेका बिरालाहरुलाईयहाँछतमा आउनमनलाग्ने र एक आपसमा झगडागरि छतबाटइटा खसालि दिनुहुन्छ ।यस्तैहो उहाँहरुको तरिका रप्रकृति ।यस्तै कसेको बचावटगर्नपनि भाला,खूँडालिएर आउनुहुन्न,त्यस सँकटकोबेलामा काहीकाहीले तयस्तै सहयोग पुर्याइ विपदबाट जोगाउनु हुनछ ।यो थुपैलामो बिधि र कथा यहाँ पोख्न सम्भब छैन । तर यो साचोँहो यसलाइ बुझ्न रदेख्न सुक्ष्म बुद्धि, अन्य स्पर्शगर्नसक्ने क्षमतापनि आएको हुनु पर्दछ ।
वीदेवता सँगकोसम्पर्कलेनदेन भएपछि त भवसागर तरेरस्वर्गवा अन्य देवीदेवताका सँगमा पुगिएलानितमोक्ष पनि भइएलानि तभनेर धेरैब्राह्मणबोलाएरघरमाबिभिन्नपुजा आजागरिब्राह्मण, पण्डितलेपनि दक्षिण पाई यति दक्षिणा भएपछि देवीदेवताकोबास पक्काभयो भनेरढाप दिन पछिपर्दैनन् काहीकोही ।
देवीदेवतालाई घरबोलाएर पुजाआजासत्कारगर्दैमा आफ्mु पनि देवीदेवताका साथमा पुगियो होला भनेर सोच्नु हुँदैन । देवदिेवताकहाँपुग्न देवीदेवताको सथान, ठेगाना, बाटो, आवश्यक हुन्छ । जस्लाइ आपद पर्छ उही नै गुहारमाग्न अरुकहाँ जानुपर्नेहोलार सही ठेगानको अभावमा त्यस भवसागरमा कता जान थाहा नहुने भएरनै त्यसलाइ भवसागर भनिएको हो । जाने ठाउँकोठेगानाथाहा नभएकाले यसै घुम्दै खोज्दै भगवानकहाँ पुगिने सम्भावना पटक्कै हुँदेन ।त्यसैले देवी देवताका पुजाआजा, सत्कार रदेवीदेवताका आशिर्वावाद पाउन भ्याएकाहरुपनि मृत्यु पछि तयहा नपुग्नेहुनछन् र बीचमानै तिनीहरुको गमन भैमण भइ रहेको हुनछ ।तयसैले देवदिेवताका पुजाआजाका साथसाथै आफ्mैपनि देवीदेवताकहाँ पुगेका आभाशहुनेगरेर पुजाआजावा अनयभक्ति गरेकोहुनुपर्दछ । तयसकोलागितल दिइएको चित्रअनुसार देवीदेवताहरुको स्थानकोआभाशहुनुपर्ददछ आफ्mुत्यस भवसागरकाटेरदेवीदेवता,ब्रह्मदेवीदेवतारब्रह्मकोनिराकार निगुर्ण रपमा पुगेकोआभाश यहँि मत्र्यलोकमानै अनुभव गरेकोहुनुपर्दछ । ब्रह्म देवी देवताहरु ३३कोटि देवताका स्थानमा, भवसागरमा रमत्र्यलोकमा पनि आएनुभउको हुन्छ र मानिुहरुले देवीदेवताको आभाशहरु पाएका हुन्छने तर यसको मतलव उसले स्थुलशरीरको मृत्युपछि सिधै देवीदेवताका स्थानमा पुगेको हुँदैन ।तयसैलै भवसागर तर्नेतरिका रतरेको, ३घकाटि देवदिेवताकोमतलव रभवसागर तर्नेबित्तकै पुगिनेस्थानको आभाष र ब्रह्मदेवीदेवताकहँ पुगेको आभाश पाएको हुनु पर्दछ । ब्रह्मदेवीदेवताहरुकोआरधनाका साथ, बिभिन्न सेवाका कार्यहरु गर्दे ती देवीदेवताका स्थानमा पुगेको र निराकाररुपलाइ चिनेरत्यस निराकाररुपलाइ प्राप्तगरेकोआभाश गरेकोहुनु पर्दछ ।
त्यसैले त्यस अनुभवहरु पाउन सजिलो होसभनेर मन्दिर,तिर्थ, धामहरु जने चलन भएकोहो । तर तीकार्य घरमा बसेरपनि गर्न सकिन्छ । यो अझ उत्तम उपाय हो ।