DP 6.1.9 सुर र असुर

सृष्टिकाे सुरू महत बाट सुरू भयाे । महतहरू अनुभवी हुँदै गए र अाफनाे अायु लम्व्याउन सक्ने चाहने हरू बन्दै गए ।्र

 

पुराणहरूमा ब्रह्माजीकाे उत्पत्ती हुँदा नै दानबहरूले ब्रह्माजीलाइ नै खान खाेजेका थिए र ब्रह्माजी भागेर बिष्णु भगवानकहाँ गरहार माग्न जानु भएकाे थियाे रे ।

 

 

 

सुरूमा महतकाे विकासहुँदा असुर अवस्थामा नै विकास भएकाृ हाे । त्यस लिङ्ग शरीरले विष्लेषणहरू गर्न सिक्दै जाँदा अाफ्ना वरपरहरूकाे सुरक्षा गर्न सक्ने का अाधारमा तिनीहरू बुध्दिजिवी बन्दै सुर बन्दै गैका हुन् । मानिसकाृ शरीरमा तिनै सुरहरू र शसुरहरूकाे प्रभाव पर्ने गरेका अाधारमा सुर र असुरमा विधाजन गरिएका हुने । मानिसहरू पनि विचार का अाधारमा सुर र असुर हुन्छन् ।