DP 6.14 सृष्टिको अन्त्य वा प्रलय

सृष्टिको अन्त्य वा प्रलय
सृष्टिको उत्पत्ति वा अन्त्यवा पैलयका कुरा चर्चा वैज्ञानिक देखि बिभिन्न धार्मिक सम्प्रदायमा चर्चा हुने चलन छ । कहिले कहिलेअब छिट्टै प्रलय हुने, कुन साल,महिनागतेमा प्रलयहुन्छ भन्दै जनमानस तनावमा रहने गरेकोअनुभवहरु छ । हिन्दुशास्त्रमा पनि प्रलयका कुराहरु गरिएका छन् । कहिलेकहिले डराउनदिने जस्तागरेर शास्त्रका कथाहरु सुन्न पाइन्छ । सबै सर्वसाधारणहरु विज्ञानवा शास्त्रकोज्ञान भएकोहुँदैनन् । यो सम्भव पनि हुँदैन ।
त्यसैले यस सन्दर्भमा शास्त्र, विज्ञानका ज्ञानका आधारमा आफ्ना तर्कहरु राख्न चाहन्छु । प्रलय भन्ने कुरा अहिलनै नापेर हुनोहुने देखाउन मिल्ने कुरा होइन । आजको सन्सार महत्को विकासको विकशित रुप हो । सबै महतजीवभएको र सबै महत्जीवभएकालेजीवको ढिलो चाँढो अन्त्य भइ रहेको र ठुलो महत्हरु टुक्रिदै पुुन अरुसँग सम्बन्ध भए अरुखालको नया महतेहरु बन्न जान्छन् भनेर उल्लेख भइ सकेको छ । प्रलयभनेर अचानक सबै सन्सार भरिआगो लाग्ने,पानी हुरीबतास आइ सबैलाइ उडाएर लाने, सुर्य कता चनद्रमा कता पुर्याउने जस्तो प्रलय हुँदैन । सृर्य फ्mुटेर अर्कै सौरमण्डल बनेको, बिहान उठ्दा २—३ वटा सुर्य भइरहेको, केही अरु चन्द्रमा घुमिरहेको, आधा पृथ्वी नै टुक्रेर अन्तै धुमिरहेको यस्तो प्रलय हामीले थाहा पाउने गरेर हुँदैन ।
प्ृथ्वीमा बिभिन्न चहलपहलहरु, परिवर्तन भइ रहेको हुन्छ ।हिमालहरु अझ माथिमाथि निस्कदैछन् ।भनेपछि जत्तिमाथिगयो त्यो सँगटासिएको पहाड हरुमा पहिरो जाने,खोलानाला थुनिने,खालानालाहरु ब्ढेरआउने, गाँउ,शहरनजिकका बगाउने,मानिस धनजनको क्षतिहुने भइ रहन्छ । केही दशक बर्षहरुका अन्तरमा यस्ता बाढीपहिरोहर आइरहन्छन् ससमयसमयमा त्यसैलेसम्बन्धित निकायलेतयससमस्यालाइ ध्यानमा राखि नियन्त्रण, बन्देज,सुरक्षितठाउको व्यबस्था गराउनुपर्ने इतयादि कुराहरु धयानमा राख्नु पर्दछ । कतै कतै ठुलो सानो भूइचालो जाने, चुनामिहरु निर्माण हुने रनजिका क्षेत्रहरुमा असरक्षतिगर्नसक्दछ।त्यस्तै ज्वालामुखीहरु फ्mुट्नजाने र कुने गाउँशहर देश प्रभावित भइरहेका हुनछन् ।त्यस्तै बिभिन्न रोगहरुउत्पन्नहुने बेलामा उपचारनपाउदा ठुलोसँखयामा गाउँ,शहर,देशआदिमा मानिसकोजीवनमा क्षति पुर्याउन सक्छन् ।यो हामीलेकहिलेकही देखिआएको कुराहो । तर यो सबै हुनुमा प्रलयसँगकेह िसम्बन्धछैन। कयालेन्डर ।पात्रमा कुनकुन दिन, बारमहिना,दशा काकारण जुट्नगएर यसो हुनगएको होइनन् । जुन सुकै धर्म, समुहलेलेजेसुकै कारण देखाएपनितयस्ताप्रलयहरु ह्ुँदैनन्।
तर यो सृष्टिएकदिनपुनः निन्द्रामा जस्तो गरेरनिदाउन सक्दछ ।महत्हरुकोसबभन्दा विकशितरुपचल्नसक्ने, स्वास फ्mेर्नसक्नेजीवहरुहोर ति जीवहरुलेअन्य प्रकृतिप्रधान जीवहरुको उपयोग,साधनरस्रोतकोरुपमा प्रयोग गर्ने जानेको ले आजयोविकासको रुपमा आएकोहो । तर यदितीनै साधन,स्रोतहरको कमिहुन आएमा सबभनदा पहिला जो सबभन्दा सकृयजीवहरुथिएतिनीहरको टुक्रिने कृया सुरुहुन्छ । यो अचानक एकैबषै,दशबर्षमानैहुने होइन । सयबर्षलागेर पुगेको ठाउँमा त्यत्तिनैबर्ष फ्लर्कनलाग्न सक्दछ ।त्यसरीसकृयमहत्हरुटुक्रिनेक्रममा मानिस,चराचुरुङ्गी,जनावर,हरुको सँखया घट्दैजाने,विरुवा बनस्पतिहरुघट्दैजाने, त्यस्तै सुक्ष्म जीवहरुघट्दैजान सकदछन् । तयसगर्दै सवास फ्mेने,चलफ्mिरगर्नसक्र्ने, जीवहरु ीसद्धिएर अचल, स्वास नफ्mेर्नेजीवहरुमात्रैरहन यस्तै उल्टो क्रममा जाँदाजाँदा महतेकोएकआपसको सम्पकबाटचँचलताकायमराख्नमिल्ने महत् वा साना अरु महत्हरेरुकोकमिहुँदैजाँदा ठुलामहत्हरु सानो सानोमा टुक्रिने हुन जान्छन् । त्यसो गर्दै माटोढुङ्गाहरु टुक्रिदैग्रह,सुर्य,ताराहरटुक्रिन ,विलाउन सक्दछन् ।तर कराडौँ अरवौँबर्ष लगाएर । यसरी मानिस,जनावरहरु बनस्पतिहरुको लोप भइ सक्दापनि लिँग शरीरधारीहरु कायम रहेका हुन्छन् ।तर ती लिँगशरीरहरको स्रोत मानिसभउकोभएरमानिसकोलोपभएपछि बिस्तारैबिस्तारैति लिँगशरीरहरुसुक्ष्ुप्त हुँदैआवरणहरु विलाएरजान्छन् । तयसोहुन सयौ हजारौबर्ष लाग्न सक्दछ । त्युसबेलासम्ममा मानिसलेअरुकुनै नयाँ व्यबस्था गनैसक्लानवन, अर्कै पृथ्वी जस्तो वातावरणभएको ठाउँ भेट्टाउलान, नभे६्छाउलान, त्यहा सम्ममानिस पुग्न सक्लान नसक्लान,यो सबै फ्,ान्टास्टिक फ्mिल्मबनाउनेलाइ जिम्मा दिउँ ।यस विषयमा शास्त्रको अनुसार जसरीहरेक लिँग शरीरको जाग्रत, स्वप्नरसुषुप्तअवस्थाछ त्यसैगरेर ब्रह्मकोपनि जाग्रत, स्वप्नर सुषुप्त अवस्थाहुन्छ।योहाल भइरहेको सृष्टिब्रह्मको जाग्रतअवस्थाहो । योब्रह्मकुनैदिनसुषुप्त रनिन्द्रा अवस्थामा जान्छ र कुनै दिन पुनः जाग्रत भइनयाँ सृष्टिहरु सुरुहुन्छभननुभउकोछ ।यो आजभइरहेको सबै चेतनाब्रह्ममा सन्चितभएरबसेको हुन्छ ।यो हाल चलिरहेको सृष्टिपहिलोसृष्टिहोइनर अन्तिमपनि होइनभन्नुभएकोछ ।योकुरा कत्तिक सही छ छैनभन्नुभन्दा योकुरामैलै यस किताबमा उल्लेख गर्नुको मतलव सृष्टिका कतिपय चचाृहरु गरिए। याृ विषयपनि मैलेअधययनका दौरानमा प्प्तहुनआउका ज्ञानका पानाहरु थिए । पाठकहरुलाइ कहिले कहीयत्ति शास्त्रकाकुरा खाज्नकुन किताब कुनपाठरपानाभनेर खोज्नकठिनहुन सक्दछत्यसैले समावेशगरेको हुँ । आधुनिक पढाइको जमानामा यिकुराहरु जान्ेमौका नमिल्न सक्दछ । मआफ्mैजीवनमा यिकुराहरु थाहा थिएनन्र कसैलेतेरो कानलगयो भन्दा कानखोज्नदौडने जस्तो यतारउतादौडने गर्नुपरेको थियो । धेरैपछिभएपनि यिकुराहरुका ज्ञानथाहापाएपछि हो होइनभन्नु भन्दापनि अरु झन यत्तिकपनि आधारनभएकाकुराहरका पछाडि दौडनपर्ने परिससिथति मेरोथियो त्यस्तैअरको पनि हुन ुक्दछन् । कमसेकम म तयसपछि यिकुराहरुका बारेमा शान्तभएको थिए।
इोकुरा तुरुन्तअर्थरआभाशनहुन सक्दछ । तर पनि यस सन्दर्भमा शास्त्रमायसरीभनिएको छभनेरजान् उचितहुनछ ।यो कुरा कतिसत्यसााचोह,होकिहोइनभन्नलाइ कुनैयन्त्र हिसाब, बहसले पुग्न सकिदैन। तर ज्ञानको तर्कलेसोच्दैजाँदा त्यस्तैहुनु पर्दछजस्तो लाग्दछ ।योकुरा कसेको बल,बुद्धिखुबिलेनाप्न,जाँच्न मिल्दैन। यसैमा रहनु हाम्रो भलो छ । नत्र फ्mेरी प्रलयको दिन गन्न थाल्ने छन् । कता लुक्ने त्यत्तिखेर ?