चाँदनी माकाजुकाे तेस्राे नेत्र र सदाशिवकाे अनुभव

Chandani Makaju’s Third Eye and her Experience of Sadashiva

ओझेलमा परेका अज्ञात रोग र लक्षणहरु ।

आजसम्मको विज्ञान र चिकित्साशास्त्रले बर्णन गरेको मानब शरीरको रचना र त्यसको कार्य (Anatomy and Physiology of Human Body)नै अपुरो अध्ययन र खोजीहरुका किताबबाट निकालिएको निस्कर्ष रहेछन् । आजसम्मको सम्पूर्ण विज्ञान र चिकित्साशास्त्रले मानव जीवनको रचना, त्यसको कार्य, लक्षण, रोगहरु र उपचारका विधिहरु पूर्णरुपमा सही बर्णन दिनसकेका रहेनछन् । एकातिर विज्ञानले गरेको बर्णन अपुरो थियो भने अर्को तिर बिरामी जाच्ने डाक्टरहरु हतारमा भएर होला उहाँहरुको ध्यान यस समस्या र लक्षण तिर पर्याप्त गएन होला ।

यो बिरामी र बिरामीको वरपरका आफन्तहरुका लागि एक खतरनाक अवस्था हो । यसले मृत्युतिर डोर्याउछ ।

आशा छ आगामी दिनहरुमा विज्ञानको, चिकित्साशास्त्रको, बिरामी जाच्ने डाक्टरहरुको ध्यान यस समस्या प्रती जानेछन् र बिरामीहरुले उचित उपचार पाउनेछन् ।

Part 2

 

 

This post is also available in: English

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.