L 0.1 Brahmagyani Class

३. हाम्रो सुझावहरू: ब्रह्मज्ञानी बन्न सिकाउने क्लास

१. ब्रह्मज्ञानकाे किताब पढ्न भावहरू बुझ्न सिकाइन्छ । ब्रह्मज्ञान मानव जीवनका लागी अति महत्वपूर्ण छन् । ब्रह्मज्ञान जानेकाहरूलाई ब्रह्मज्ञानी भनिन्छ ।

२. ब्रह्मज्ञानद्वारा अज्ञात रोग र समस्याहरूको समाधान हुन सक्दछ ।

३. मानिसहरूका अज्ञानतामा तेस्रो नेत्र खुलेर अस्वस्थ भएका हुँदा रहेछन् । त्यस अवस्था के हाे ? कहाँ बाट आयाे ? अब के गर्नु पर्दछ भन्ने कुराहरू सिकाइन्छन् ।  ब्रह्मज्ञानले अस्वस्थ तेस्रो नेत्रलाई स्वस्थ बनाउन मद्दत गर्दछ ।

४. मानिसहरूले स्वस्थ तेस्रो नेत्रद्वारा पितृ, देवीदेवताहरूलाई देख्न, बोल्न, कुराकानी गर्न, सोधपुछ गर्न सक्दछन् । स्वस्थ तेस्रो नेत्रद्वारा ब्रह्मज्ञानी देवीदेवताहरू शिवजी, दुर्गामाता, दुर्गामाताका रूपहरू, लक्ष्मी नारायण, सरस्वती ब्रह्माजी,  सीताराम, राधाकृष्णहरूलाई देख्न सक्दछन् र ब्रह्मको अनुभव, कैवल्य मुक्ती वा सदाशिवको अनुभव गर्न सक्दछन् भनेर विधिहरू सिकाइन्छन् र सक्षम भएकाहरूलाई ब्रह्मको अनुभव र सदाशिवको अनुभव गर्न सिकाइन्छ र क्लासमा त्यस्ता अनुभवहरू गरेका थुप्रै उदाहरणहरू छन् ।  

५. मानिसको सपना समाचारको स्रोत हो । त्यस समाचार पढेर अर्थ लगाउन आवस्यक हुन्छ । हरेक मानिसमा भएकाे तेस्रो नेत्रलाई स्वस्थ बनाएर, अस्वस्थबाट स्वस्थ हुन सिकाएर, तेस्रो नेत्रका भाव बुझ्न सिकाइन्छ ।

६. यहि कुराहरू सिकाएर वेदशास्त्रले मानव जातीका लागी ल्याइदिएको अमुल्य ज्ञान, अमृत ज्ञान, ब्रह्मज्ञानलाई मानिसले बुझ्ने भाषामा बुझाइदिने, अनुभवहरू गर्न सिकाइदिने कार्यहरू गरिन्छन् ।

अनुमती लिएकाहरूका लागी मात्र सुझाव र परामर्शहरू दिइनेछ ।

स्थान: पोखरा      

सम्पर्क:  ईमेल- kamalsfabulous@gmail.com