L 0.1 Consultation Clinic

२. हाम्रो सेवा: ब्रह्मज्ञानको उपचार परामर्श सेवा (Consultation clinic)

मानव जीवनका अज्ञात रूपमा रहेका रोगहरू, मानवका अज्ञात स्वभावहरू जस्ता समस्याहरू आएर अस्वस्थ भएकाहरूलाई परामर्श तथा उपचार गर्न सकिन्छ ।

+काम्ने, बर्बराउने, बेहोसिमा बोल्ने, एक्लै बोल्ने, कानमा आएर बोलेको सुन्ने, आँखा अगाडी चित्रहरू आउने,

+निन्द्रामा झस्कने, निन्द्रामा बोल्ने, निन्द्रामा हिड्ने, सपनामा नराम्रो देख्ने, सपनामा मरेका मानिसहरू देखिराख्ने, पितृहरू देखिराख्ने,

+ देवीदेवता आएर बोलेको भन्ने, अरूको बारेमा भविष्यवाणीहरू गरिदिने, देविदेवता आएको भनेर चोखो खाने, पूजाआजाहरू गर्ने, अरुको उपचारहरु गरिदिने तर आफु शारीरिक रूपमा स्वस्थ नहुने,

+रिसाउने, झगडा गर्ने, एक्लै बस्ने, मन दुख्ने, मर्न मन लाग्ने, पटक पटक मर्न प्रयासहरू गरिसकेका, Depression, Schizophrenia, Split Personality भनिएका र हस्पिटलका डाक्टरहरूका औषधीहरू खाँदा पनि ठिक नभएको, पूर्ण उपचार तिर नगएका विरामीहरूलाई परामर्श गरिन्छ र हामीले खोजि गरेका विषयहरूसँग सम्बन्धितहरूका उपचार गरिन्छ ।   

+हामी कहाँ यस्ता विरामीहरूका उपचार भएर सफल भएका छन् । चिकित्साशास्त्रले मानव जीवनकाे वास्तविक मृत्यु के हाे भनेर नचिनेकाे रहेछ र मरिसकेका पितृहरू आफन्तहरूसँग सम्पर्कमा आउन खोजेका हुँदा रहेछन् । सृष्टिमा भुत, प्रेत,बोक्सी भन्ने हुँदा रहेछन् र मानिसहरूले नजानेर तिनीहरू सँग सम्पर्कमा आइरहेका हुँदा रहेछन् र मानिसहरूमा ती पितृ, भुत ,प्रेत, बोक्सीहरूका दुख्खका अनुभवहरू आएका हुँदा रहेछन् । त्यसै कारण विरामी भएका हुँदा रहेछन् र समयमा उचित गुहार नपाएकाहरू मृत्युमा पुग्न सक्दा रहेछन् ।

+  तर यी माथी उल्लेखित पितृ, भुत ,प्रेत, बाेक्सीहरू छन् र तिनीहरूका सम्पर्कबाट उम्कने तरिका कुनै झार फुक गरेर गरिने तरिका हाेइनन् । हामी मेडिकल डाक्टरहरू हाैँ । हामीलाइ झार फुक गर्न आउदैन र त्यस्ताे विधि अपनाउन पर्छ भन्न खाेजेकाे हाेइन । हामी डाक्टरहरू विज्ञानका प्रतिनिधिहरू हाैँ र विज्ञानका विधिहरू द्वारा नै त्यस समस्याकाे कारण बुझेकाे भएर त्यसै कारण अनुसारका विधिहरू द्वारा उपचार गरिन्छन् ।

उपचार तथा परामर्शका लागी पहिला सम्पर्क गरेर अनुमती लिएर मात्र आउन पाइनेछ । 

स्थान:  क्लिनिक पोखरा, 

सम्पर्क: ई मेल-  kamalsfabulous@gmail.com