⇐Return to Home Page

किताब किन्ने तरिका (How to Buy Book)

(यो एक वेवसाइट सदस्यता  किताब (iBook)हो । यस किताबमा  इ बुक, वेवसाइटका  लेखहरू, यु ट्युबका  भिडियोहरू तथा अन्य माध्यममा प्रकाशित सामाग्रीहरू समावेश गरिएको छ )

यस वेवसाइटको किताब पढ्नको लागि यस वेवसाइटमा रजिष्टर गरेर, किताब र सदस्यता किनेर  पढ्न सक्नुहुनेछ ।          

१.  Register/ दर्ता     गर्ने: (पहिलो चरणमा -Register भन्ने पानामा गएर त्यहाँ भएको रजिष्ट्रेशन फर्ममा आफ्नो email राखेर रजिष्टर गर्नु होस )

२.   Ebook to Download+Membership/सदस्यता किन्ने:  ( दोस्रो चरणमा – पहिलो चरणमा भनेको जस्तो गरेर रजिष्टर भएपछि  साइटको shop भन्ने पानामा गएर किताब र सदस्यता किन्न अर्डर गर्नु होस, भुक्तानी भएको प्रमाण प्राप्त भए पछि सदस्यहरूलाइ मात्र उपलब्ध पानाहरू खुल्नेछन् । )

अथवा  आफैले रजिष्टर गर्न कुनै कठिनाइ भएमा लेखकहरूलाई Contact us मा इमेल गरेर सम्पर्क गरि रजिष्टर गरिदिन सहयोग माग्न वा सुझावहरू लिन सक्नुहुनेछ वा  यस साइटमा भएका कुनै सदस्यहरू सँग सम्पर्क गरि रजिष्टर गरिदिन सहयोग वा सुझावहरू लिन सक्नुहुनेछ । 

किताब वा सदस्यताको पैसा कसरी तिर्ने (How to Pay for Book or membership) 

 

किताबको बनावट:

  •  यो इन्टनेट प्रबिधि, सुविधा मार्फत हेर्ने, पढ्ने, उद्देस्यले बनाइएको हो । यो अति नै महत्वपूर्ण कुराहरूले भरिएको किताब हो र यस किताबलाई हर समय साथमा रहोस, जतिखेर फुर्सद हुन्छ त्यति बेला, घरमा, अफिसमा या यात्रामा जहाँ हुँदा जनि फुर्सद र चाहना हुने बित्तिकै पढ्न मिलोस  भन्ने उद्देस्यले  इन्टरनेट प्रबिधि मार्फत बनाइएको छ । केहि भागहरू तथा पाठकहरुका अनुभवहरु  लगातार थपिदै जानेछन् ।
  •  यो वेब साइटका केही भागहरू विना अनुमती सबैले हेर्न मिल्नेछन् 
  •  यस वेब साइटका केही भागहरू हेर्न अनुमतीको लागी सदस्यता लिनु पर्नेछ ।  
  •   यो किताबको केही भाग ebook को रूपमा छ । यस  ebook लाई स्मार्टफोन वा कम्प्युटरमा download गरेर पढ्न मिल्दछ ।
  •  यस किताबका सचित्र (भिडियो)हरू You Tube, Vimeo,  मा पनि हेर्न मिल्दछ । केहि जानकारीहरू facebook मा हेर्न सक्नुहुनेछ ।

⇐Return to Home Page