⇐Return to Home Page

किताब किन्ने तरिका (How to Buy Book)

(यो एक वेवसाइट सदस्यता  किताब (iBook)हो । यस किताबमा  इ बुक, वेवसाइटका  लेखहरू, यु ट्युबका  भिडियोहरू तथा अन्य माध्यममा प्रकाशित सामाग्रीहरू समावेश गरिएको छ )

यस वेवसाइटको किताब पढ्नको लागि यस वेवसाइटमा रजिष्टर गरेर, किताब र सदस्यता किनेर  पढ्न सक्नुहुनेछ ।          

१.  Register/ दर्ता     गर्ने: (पहिलो चरणमा -Register भन्ने पानामा गएर त्यहाँ भएको रजिष्ट्रेशन फर्ममा आफ्नो email राखेर रजिष्टर गर्नु होस )

२. सदस्यता शुल्क ६००० नेपाली रूपिया लाग्छ । याे रकम नगद वा बैँक मार्फत भुक्तानी गर्नु होस । बैकबाट भुक्तानी भएको प्रमाण प्राप्त भएपछि तपाइको सदस्यता सकृय हुनेछ । त्यसपछि किताबका सबै पानाहरू खुल्ने छन् ।   

अथवा  आफैले रजिष्टर गर्न कुनै कठिनाइ भएमा लेखकहरूलाई Contact us मा इमेल गरेर सम्पर्क गरि रजिष्टर गरिदिन सहयोग माग्न वा सुझावहरू लिन सक्नुहुनेछ वा  यस साइटमा भएका कुनै सदस्यहरू सँग सम्पर्क गरि रजिष्टर गरिदिन सहयोग वा सुझावहरू लिन सक्नुहुनेछ । 

किताब वा सदस्यताको पैसा कसरी तिर्ने (How to Pay for Book or membership) 

 

⇐Return to Home Page