शिवजीले दिनुभएको गीत ब्रह्मज्ञानीहरुका लागि
लेखिकाः शोभा ब्रह्मज्ञानी

शीर्षकः गोर्खा मनकामना

यसै हैन ब्रह्मज्ञान धाएको ।
सृष्टिकर्ता शिवजी पाएको ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
ब्रह्मज्ञानी देवीदेवता मान्ने हो ।
अज्ञानी छन् भनेर जान्ने हो ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
गर्छन् बिरोध नबुझ्ने जतिले ।
धर्मै छोड्यौ भन्छन् नि कतिले ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
भाग्य भय बुझौँला ब्रह्मज्ञान ।
बुझेकाले लगाउछन् यस्मै ध्यान ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
सबै भन्दा ठुलो धन ब्रह्मज्ञान ।
मरेपछि लैजान मिल्ने धन ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
खुशी भइ सिकाउछ बाच्नलाई ।
माता पनी आउनु है नाच्नलाई ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
शिवजी र मातालाई बोलाउने ।
कुरा गर्दा सार्है मन रमाउने ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
ब्रह्मज्ञानी खुसी भै बाच है ।
कम्मर मर्काइ फनफनी नाच है ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
मुक्तिको बाटोमा लागेका ।
तिमीलाई देख्दा अज्ञानी भागेका ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
साह्रै खुसी भएको छ आज मन ।
मरेपछि लैजान मिल्ने धन ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
बाटो लाग्यौ बिलाउने ब्रह्ममा ।
नफर्क है पुरानै भ्रममा ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
फुर्सद थिएन सम्पती जोड्नलाई ।
बुझि बस पर्छ यो छोड्नलाई ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
जीउन जान बुझेर ब्रह्मज्ञान ।
नलगाउ है अज्ञानी तिर ध्यान ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
ब्रह्मज्ञानी अलग्गै भाकाछौ ।
ज्ञान बुझ्नलाई झिल्के सँग आकाछौ ।।
गोरखा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुसी छ यो मन ।।
शिवजीलाई चिनेर बसेका ।
ज्ञान बुझ्नलाई कम्मरै कसेका ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुसी छ यो मन ।।
उमेर छदै बुझ है ब्रह्मज्ञान ।
गहिरिएर लगाउनु यस्मै ध्यान ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुसी छ यो मन ।।
समाजिक लडाइँ नि लड्नु छ ।
कुरा बुझि अगाडी बढ्नुछ ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
शिवजीको चेतना चिनेका ।
उहाँकै पछि लागेर हिनेका ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
हरेक चिजमा शिवजी बिराजमान ।
शिवजी मै समर्पित छ नि मन ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
भ्रममा बाचेका रहेछौँ नि ।
सत्य बुझि छर्लङ्ग भएछौँ नि ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
रिस लोभमा फसेका थियौ नि ।
ब्रह्मज्ञानले सहि बाटो लियौ नि ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
महत रहेछौँ ब्रह्मबाट आएका ।
कहाँ जाने हो अन्सार नपाएका ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
ब्रह्मज्ञानले कहाँ जाने चिनायो ।
मुक्ति हुने बाटोमा हिडायो ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
डाक्टरको त्याग अनि बलिदान ।
सँघर्षले आएको ब्रह्मज्ञान ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
शिवजीलाई चिनेर चिनाउदै ।
मुक्तिको अनुभव गराउदै ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
शिवजीको सृष्टि हो भनेर ।
आए डाक्टर उहाकै दुत बनेर ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
ब्रह्मज्ञानले उपचार गरेको ।
मृत्यु चिनाइ मन ज्ञानले भरेको ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
स्वप्रकाशको अनुभव गरेका ।
आनन्दले भित्रि मन भरेका ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
हजार सुर्य समानथ्यो उज्यालो ।
आवरणको मेटेर त्यो जालो ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
भगवानको सँगत गरेर ।
बाचेका छौँ अचम्मै परेर ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
दुर्गामाता सुन्दरी क्या राम्री ।
सृष्टिकि जननी मा हाम्री ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
आउनु हुन्छ सजिदै हासेर ।
ब्रह्मज्ञानी सँगसँगै नाचेर ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
ब्रह्मज्ञानी देवीदेवता भेटेका ।
अज्ञानताको जरोलाई मेटेका ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
खुशी बन बुझेर ब्रह्मज्ञान ।
बाचुन्जेल लगाउनु यस्मै ध्यान ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
चेतनाको स्तर बढाउदै ।
अज्ञानीलाई चिनेर लडाउदै ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
शिवजी र दुर्गामा बनेर ।
झुक्याइदिन्छन् बस है जानेर ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
झुक्याउनाले भ्रममा परेका ।
माता बनि हेराउन थालेका ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
धर्म भन्दा माथी छ ब्रह्मज्ञान ।
निचोड यहि हो बुझेर लगाउ ध्यान ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
अकाल मृत्यु पार गर्ने ब्रह्मज्ञान ।
वेद नबुझि बिरोधमा नलाउ ध्यान ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
सृष्टि जीवन मृत्युको रहस्य ।
बुझ्न सक पार हुन्छौ अवस्य ।।
गोर्खा मनकामना ।
ब्रह्मज्ञानी शिवजी पाएर खुशी छ यो मन ।।
…………………………………………………………………………………………………………………………………………………………………..
सदाशिवजी कि जय🌺🌻
शिवजीलाई धन्यवाद सम्पूर्ण ब्रह्मज्ञानी देवीदेवता कि जय 🌺🌹💐🥀
डाक्टर मामा र माइजुलाई हृदय देखि नै धन्यवाद🙏🙏 शिवजीको इशारा चिन्न सक्ने बनाइदिनु भयो सम्पूर्ण ब्रह्मज्ञानी साथीहरूलाई धन्यवाद 🙏लेखिकाः शोभा ब्रह्मज्ञानी