K 827 जन्मदिनकाे शुभकामना शिवजीबाट

शिवजीले दिनुभएको कविता
लेखिकाः शाेभा ब्रह्मज्ञानी

शीर्षकः जन्मदिनकाे शुभकामना शिवजीबाट

के नै उपहार दिन सक्छु र, झिल्के मैले तिमीलाई ।
कहिल्यै बिर्सन नसकिने, उपहार दिएका छौ हामीलाई ।।
मेरो प्यारो झिल्के तिमीलाई, हुन्छ काखमा लिउझै ।
सारा ब्रह्माण्ड नै तिमीलाई, उपहारमै दिउझै ।।
कमल फुल बर्षाएका छौँ, आज खुशी भइ ।
केक पनि खाइसक्यौँ हामी, तिम्रो घरमा आइ ।।
मलाई चिनाउने काम तिम्रो, मानिसले हामीलाई देख्ने बनायौ ।
शुन्य भएर बस्ने हामीलाई, अति धेरै खुशिमा भुलायौ ।।
हाम्री प्यारी झिल्किनीको, मुहारमा खुशी छाउदा ।
अति खुशी भएका छौँ, तिमी दुइलाई पाउदा ।।
                                                                                                 — ब्रह्मरूपी शिवजी
……………………………………………………………………………………………………………………………………………………………..
सदाशिवजी कि जय ।
डाक्टर मामा माइजुलाई पनि हृदय देखिनै धन्यवाद ।
सम्पूर्ण ब्रह्मज्ञानी साथीहरूलाई धन्यवाद ।।
—लेखिकाः शाेभा ब्रह्ज्ञानी