गीतः

शीर्षकः ब्रह्मज्ञानी शिवजीलाई गुनासो- मैले हत्ते गरेर के गर्ने ?

लेखिकाः शोभा ब्रह्मज्ञानी
ब्रह्मज्ञानी शिवजी खोजेको,
भित्री मनले उसैलाई रोजेको,
तिमी मलाई प्रलयनै मनन पर्ने ।
तिमी मलाई प्रलयनै मनन पर्ने,
तिम्ले छड्के आखाले नहेर्ने,
मैले हत्ते गरेर के गर्ने ? ।।
होइ..ब्रह्मज्ञानी शिवजी । मैले हत्ते गरेर के गर्ने ? ।।
होइ रिमै हो..सालै जो.।..मैले हत्ते गरेर के गर्ने ? ।।
तड्पिन्छ मन कता छौ भनेर,
बसेको छु भेट्ने दिन गनेर,
तिमी मलाई प्रलयनै मनन पर्ने ।
तिमी मलाई प्रलयनै मन पर्ने,
तिम्ले छड्के आखाले नहेर्ने,
मैले हत्ते गरेर के गर्ने ? ।।
होइ….ब्रह्मज्ञानी शिवजी । मैले हत्ते गरेर के गर्ने ?।।
होइ रिमै हो..सालै जो ।…मैले हत्ते गरेर के गर्ने ?।।
आयो मलाई तिर्खानै जागेर,
जान मन छ ब्रह्म घर भागेर,
तिमी मलाई प्रलयनै मनन पर्ने ।
तिमी मलाई प्रलयनै मन पर्ने ,
तिम्ले छड्के आखाले नहेर्ने,
मैले हत्ते गरेर के गर्ने ?।।
होइ……ब्रह्मज्ञानी शिवजी । मैले हत्ते गरेर के गर्ने ? ।।
ब्रह्मज्ञानी शिवजी भेट्नलाई,
मनका दुःख पिडालाई मेट्नलाई,
तिमी मलाई प्रलयनै मनन पर्ने ।
तिमी मलाई प्रलयनै मन पर्ने ।
तिम्ले छड्के आखाले नहेर्ने,
मैले हत्ते गरेर के गर्ने ? ।।
होइ……ब्रह्मज्ञानी शिवजी । मैले हत्ते गरेर के गर्ने ? ।।
होइ रिमै हो..सालै जो ।…मैले हत्ते गरेर के गर्ने ?।।
न अछेता न चाहिने सिन्के धुप,
अति राम्रो प्याराको ब्रह्म रुप,
तिमी मलाई प्रलयनै मनन पर्ने ।
तिमी मलाई प्रलयनै मन पर्ने,
तिम्ले छड्के आखाले नहेर्ने,
मैले हत्ते गरेर के गर्ने ? ।।
होइ……ब्रह्मज्ञानी शिवजी । मैले हत्ते गरेर के गर्ने ?।।
बसेका छौ मुटुमै गडेर,
आयो मलाइ झन माया बढेर,
तिमी मलाई प्रलयनै मन पर्ने ।
तिमी मलाइ प्रलयनै मन पर्ने,
तिम्ले छड्के आखाले नहेर्ने,
मैले हत्ते गरेर के गर्ने ?।।
होइ……ब्रह्मज्ञानी शिवजी । मैले हत्ते गरेर के गर्ने ?।।
ब्रह्ममा छ प्याराको घरपनी,
शिवजीमै जीवनको भरपनि,
तिमी मलाई प्रलयनै मनन पर्ने ।
तिमी मलाई प्रलयनै मन पर्ने,
तिम्ले छड्के आखाले नहेर्ने,
मैले हत्ते गरेर के गर्ने ? ।।
होइ……ब्रह्मज्ञानी शिवजी । मैले हत्ते गरेर के गर्ने ? ।।
नसा नसा रगतमा छौ तिमी,
पिरतिको अर्को नाम हौ तिमी,
तिमी मलाई प्रलयनै मनन पर्ने ।
तिमी मलाई प्रलयनै मन पर्ने,
तिम्ले छड्के आखाले नहेर्ने,
मैले हत्ते गरेर के गर्ने ?।।
होइ……ब्रह्मज्ञानी शिवजी । मैले हत्ते गरेर के गर्ने ? ।।
मन परेर पागल झै भाको छु,
ब्रह्म बिलाउने लक्ष्य लिइ आको छु,
तिमी मलाई प्रलयनै मनन पर्ने ।
तिमी मलाई प्रलयनै मन पर्ने,
तिम्ले छड्के आखाले नहेर्ने,
मैले हत्ते गरेर के गर्ने ?।।
होइ……ब्रह्मज्ञानी शिवजी । मैले हत्ते गरेर के गर्ने ?।।
होइ रिमै हो..सालै जो ।…मैले हत्ते गरेर के गर्ने ?।।
—————————————————————————–
सदाशिवजी कि जय ।
डा. मामा माइजुलाई धन्यवाद ।
सम्पूर्ण ब्रह्मज्ञानी साथीहरूलाई धन्यवाद ।
—लेखिकाः शोभा ब्रह्मज्ञानी