यस साइटमा रजिष्टर गर्न, इ किताब र सदस्यता किन्न अावस्यक विधिहरू
- पहिला कृपया दर्ता/सदस्यता फर्म भर्नु हाेस । युजरनेम र इमेल सुध्द लेख्नुहाेस ।
- सदस्यता फर्म भरेर पठाएपछि तपा ई काे इमेल inbox मा एक्टिभेसनकाे लागी इमेल अाएकाे हुनेछ । त्यसलाइ थिचेर एक्टिभेट गर्नुहाेस ।
- एक्टिभेट गर्नु भए पछि तपाइकाे सदस्यता प्रमाणिकरणकाे लागी admin मा पर्खेर बसेकाे हुन्छ ।
- दर्ता शुल्क १० अमेरिकी डलर तिर्नु पर्नेछ । साे रकम प्राप्त भएकाे प्रमाणित भएपछि admin बाट सदस्यता प्रमाणिकरण हुनेछ ।
- त्यसपछि अाफ्नाे युजर नेम र पासवर्ड प्रयाेग गरि साइटमा प्रबेश गर्नुहाेस र साइटकाे मेनुमा गइ Shop मा जानुहाेस । त्यस पछि Shop pageमा रहेकाे इ किताब + मेम्बरशिप किन्न पाइने छ । Shop मा गइ इ किताब +मेम्बरशिपकाे किनेर अर्डर पठाउनुहाेस । यस्काे मुल्य ५० अमेरिकी डलर लाग्नेछ ।
- यदि तपाइले PayPal account द्वारा भुक्तानि गर्नु भएमा किताबकाे डाउनलाेड लिङ्क र मेम्बरशिप तुरून्त उपदलब्ध हुनेछ । यदि अन्य तरिकाबाट भुक्तानि गर्नु भएमा भुक्तानी प्राप्तभएकाे प्रमाणित भएपछि मात्र किताबकाे डाउनलाेड लिङ्क र मेम्बरशिप तुरून्त उपदलब्ध हुनेछ ।
- रजिष्टरकाे 10 US$ र इ किताब + सदस्यता काे 50 US$ गरि जम्मा 60 US$ लाग्नेछ वा साे रकम बराबरकाे नेपाली मुद्रा वा अन्य मुद्रामा पनि भुक्तानी गर्न पाइने छ ।
- सफलपूर्वक भुक्तानी भएपछि अाफ्नाे युजर नेम र पासवर्ड प्रयाेग गरेर यस web site मा लगिन गर्नुहाेस । सफलपर्वक लगिन भएपछि मेनुकाे Shop tab काे sub menu My Account मा जानुस । त्यहाँ इ किताब डाउनलाेड गर्ने लिङ्क पाउनुहुनेछ र किताबका सदस्यहरूले मात्र हेर्न पाउने पानाहरू खुलिरहेकाे पाउनुहुनेछ ।
- हाम्राे बैक खाताहरूकाे लागी यहाँ जानुस ।
यदि तपाइलाई रजिष्टर गर्न कठिन वा कुनै समस्या भएमा हामीलाई सम्पर्क गर्नु हाेला । हामी तपाइकाे लागी रजिष्टर गरिदिने छाैँ । Contact Us or email us kamalsfabulous@gmail.com
Registration/Subscription form (दर्ता /सदस्यता फर्म)
This post is also available in: English