Nirmala Thapa(Hamal)’s Third Eye

Nirmala Thapa(Hamal)’s Third Eye

Nirmala Thapa Magar’s Third Eye and contact with God and Goddess

निर्मला थापा मगरको  तेस्रो नेत्रको अनुभव र देवी देवताहरुसंगको सम्पर्क

बिरामीको जांच र उपचारको क्रममा भएका घटना

परिचय: निर्मला थापा मगर, घर:  पोखरा उप-महानगरपालिका, कास्की जिल्ला, गण्डकी अन्चल, नेपाल Continue reading “Nirmala Thapa(Hamal)’s Third Eye”

Shaibya Joshi’s Experience of Third Eye

Shaibya Joshi’s Third Eye and feeling of extreme cold

 

विरामी भएर डाक्टर कहाँ आउदा भएको घटना ।

परिचय: शैब्या जोशी, घर: भैरब टोल, पोखरा उप-महानगर पालिका, कास्की, गण्डकी, नेपाल

यो सबैको लागी महत्वपूर्ण खबर हो । यसलाई बुझ्ने प्रयास गरौँ र पात्रहरुलाई आदर गरौँ  ।

Sita Gurung’s experience of Third Eye

सिता गुरुङको तेस्रो नेत्रको अनुभव र पितृहरुसंगको सम्पर्क

 

परिचय: सिता गुरुङ घर: स्याङ्गजा जिल्ला, हाल बसोबास पोखरा, कास्की जिल्ला, गण्डकी अन्चल

सिता गुरुङ विरामी भएर आफ्ना ब्रह्मज्ञानी साथीहरुसंग गुहार माग्दा उनलाई ब्रह्मज्ञानको क्लासमा  ल्याएका रहेछन ।

त्यहाँ उपस्थित वरिष्ठहरुले आफुले जाने अनुसार केही उपाए निकाल्ने साथै आफुले ब्रह्मज्ञानमा पढेको अनुसार मिल्छ कि मिल्दैन भनेर जांच पनि गरेछन् । Continue reading “Sita Gurung’s experience of Third Eye”

Sharmila Thapa’s illness and contact with her late Father

Sharmila Thapa’s experience of Third Eye and contact with her late Father

डाक्टर कहाँ जांच र उपचारका क्रममा घटेको घटना ।

 

परिचय: शर्मिला थापा(राना मगर), घर: शिवशक्ति मार्ग-६०, फुलबारी, पोखरा उप-महानगरपालिका, कास्की, गण्डकी,नेपाल Continue reading “Sharmila Thapa’s illness and contact with her late Father”

Bal Kumari is suffering from ill Third Eye

यस लेखमा प्रस्तुत हुनुभएको महिलाको परिचय, नाम बाल कुमारी भण्डारी (बालकु), घर नाउडांडा, ढिकुरपोखरी गाबिस, कास्की जिल्ला, गण्डकी अन्चल,नेपाल हाे ।

उहाँ म कहाँ आफ्नी माइजु राधा अधिकारी मार्फत उपचार गर्न आउनु भएको हो । आफ्नो घर,परिवार र अन्य विभिन्न समस्याहरुले घेरिएर वाक्क भएर हरेस खाएर मर्न मन लाग्ने जस्ता कुराहरु गर्न थालेपछि माइजुले हामी कहाँ ल्याएकी थिइन् । केहि दिनको कुराकानी र सोधपुछपछि उनको रोगको लक्ष्यणहरु देखिन र चिनिन थालियो । Continue reading “Bal Kumari is suffering from ill Third Eye”