Jaya Shrestha’s Third Eye and conversation with souls

Jaya Shrestha’s Third Eye and conversation  with souls

Date 25.06.2014

बिरामीको जांच र उपचारको क्रममा भएका घटना

परिचय: जया श्रेष्ठ घर: बुलौदी , वार्ड न ७/४९४, पोखरा उप-महानगरपालिका, कास्की जिल्ला, गण्डकी अन्चल, नेपाल

जया श्रेष्ठको तेस्रो नेत्रको अनुभव र प्रेतहरुसंगको सम्पर्क

यो सबैका लागी खबर हो । यसलाई बुझ्ने प्रयास गरौँ र पात्रहरुलाई आदर गरौँ ।

ओझेलमा परेका अज्ञात रोग र लक्षणहरु ।

आजसम्मको विज्ञान र चिकित्साशास्त्रले बर्णन गरेको मान शरीरको रचना र त्यसको कार्य (Anatomy and Physiology of Human Body)नै अपुरो अध्ययन र खोजीहरुका किताबबाट निकालिएको निस्कर्ष रहेछन् । आजसम्मको सम्पूर्ण विज्ञान र चिकित्साशास्त्रले मानव जीवनको रचना, त्यसको कार्य, लक्षण, रोगहरु र उपचारका विधिहरु पूर्णरुपमा सही बर्णन दिनसकेका रहेनछन् । एकातिर विज्ञानले गरेको बर्णन अपुरो थियो भने अर्को तिर विरामी जाच्ने डाक्टरहरु हतारमा भएर होला उहाँहरुको ध्यान यस समस्या र लक्षण तिर पर्याप्त गएन होला ।

जया श्रेष्ठले अाफ्नाे तेस्राे नेत्र द्वारा पितृलार्इ ब्रह्म पठाएकाे ।

 

जया श्रेष्ठकाे अस्वस्थ तेस्राे नेत्र खुलेकाे भएर पटक पटक पितृ, भुत तथा प्रेतहरू सँग सँपर्क भएकाे तर तिनीहरूलार्इ ब्रह्म पठाएर तिनीहरूबाट छुटकारा पाएकाे सचित्र (भिडियाे)।

 

This post is also available in: Nepali

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.