Jina Chaudhari’s desire to be Boksi

जीना चाैधरीकाे बाेक्सि बन्ने चाहना

लेखक डा. कमल मान श्रेष्ठ

सत्य घटना, माघ २ २०७३

बाेक्सि भन्ने शब्द समाजमा पटक पटक सुन्नमा अाउछ । यस शब्दले सँधै नराम्राे भाव, दुःख कष्ट, अनादर जनाएकाे हुन्छ । समाजमा कानुन र विज्ञानले यसलार्इ रूढिवादी भनेकाे छ र कानुनले यस्ताे लान्छना अरूलार्इ लगाउन पाइदैन भनेकाे छ र सजायँकाे समेत व्यवस्था गरेकाे छ । अलि विकसित समाजमा यस्ता कुराका चर्चा कम सुन्नमा अाउछ भने अलि अविकसित र अशिक्षित समाजमा यस्ता कुराका चर्चा बढि सुन्नमा अाउँछ । तर पनि याे कुरा केहाे भनेर कसैले बुझ्रने गरेर भनेकाे वा प्रमाणित गरेकाे पाइएकाे  थिएन ।

 

 

जीना चाैधरी, घर चितवन, पदमपूर निवासी हाल पाेखरा बसाेबास गर्नु हुन्छ । उहाँ पाेखरा निवासी अनिल श्रेष्ठकाे घरमा सघाउने काम गर्नु हदाे रहेछ करिब २ महिना जतिबाट । उहाँकाे कुराकानी गर्ने तरिका व्यबहार अलि एकाेहाेराे टाेलाउने थियाे रे । एक दिन अचानक रूने कराउने गर्न थालेकाे र समाल्न नसके पछि हामी सँग सम्पर्क गरि हामीकहाँ परामर्शकाे लागि ल्याउनु भएकाे थियाे । उहाँसँग भएका कुराहरू अजिव विश्वास नलाग्ने खालका थिए ।

क्रमशः उनीकाे उपचार हुँदै छ । उपचारका क्रममा भएका प्रगतीका प्रत्यक्ष भिडियाेहरूका साथ अन्य विवरणहरू थपिदै जाने छ ।

This post is also available in: Nepali

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.