Krishna Maya’s ill third eye

कृष्ण माया श्रेष्ठ, घर पदमपुर, चितवन हाे । माइत घर स्याङ्गजा बजार हाे । पाेखरामा उपचारकाे लागि भाइ अनिलले बाेलाएर अाएकि हुन् । उनीले अाफ्नाे परिचयमा उनीकाे राेग र लक्षणहरूका बारेमा बताएकि छिन । पाेखरामा अाएर हामी कहाँ उपचारकाे लागि अाउन थालिन विस्तार  विस्तार उनकाे राेगका लक्षणहरू देखिन चिनिन थालियाे । उनीमा सानाे उमेरबाट अस्वस्थ तेस्राे खुलेकाे रहेछ । उनीलार्इ देवी देवताहरू सँगकाे सम्पर्क हुन गएकाे रहेछ । माथीकाे भिडियाेमा केही उल्लेख छन् ।

केही महिना पछि अस्वस्थ तेस्राेलाइ स्वस्थ अवस्था ल्याउन सफल भए पछि उनीले सृष्टिका अन्य ब्रह्मका ज्ञान भएका देवी देवताहरू सँग सम्पर्क र कुराकानी गर्न सक्ने भइन् । तिनै ब्रह्मकाे ज्ञान भएका देवी देवताहरूकाे सम्रक्षण र सहयाेगमा ब्रह्मकाे अनुभव गर्दै कृष्ण माया श्रेष्ठ । प्रत्यक्ष भिडियाे तल हेर्नु हाेला ।

उनीले ब्रह्मकाे अनुभव गर्न सक्ने भएपछि अज्ञानी देवी देवताहरूकाे सम्पर्कबाट भएका कष्टका लक्षणहरू कम हुन थाल्याे । कुनै कुनै लक्षणहरू हराएछन् । क्रमशः

 

This post is also available in: Nepali

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.