Swoyata Shrestha’s third eyes and experience of Sadashiva

स्वेता श्रेष्ठकाे तेस्राे नेत्र र सदाशिवकाे अनुभव

लेखकः डा. कमल मान श्रेष्ठ, पाेखरा

स्वेता श्रेष्ठले अाफ्नाे तेस्राे नेत्र द्वारा शिवजी सँग भेटेर कुरा गरेकाे र सदाशिवकाे अनुभव गरेकाे प्रत्यक्ष सचित्र(भिडियाे) भाग १

भाग २

स्वेता श्रेष्ठ, बर्ष….., घर स्याङ्गजा हाे । अाफ्नाे काका अनिल श्रेष्ठकाे उपचारकाे क्रममा काका काकीकाे साथी भएर क्लासमा सँगै अाउनु भएकाे थियाे । क्लासमा भएकाे चर्चा अनुसार त्यस्तै लक्षणहरू ममा पनि छन् भनेर अाफ्नाे पनि उपचारकाे लागि भनेर अाउन थाल्नुभयाे । सुतेकाे बेलामा झस्कने, केही छायाहरूले पिछा गरेकाे जस्ताे लाग्ने, शरीर जिरिङ्ग जिरिङ्ग हुने गर्छ रे । याे लक्षणहरू अस्वस्थ तेस्राे नेत्रकाे लक्षणहरू हाे । क्लासमा अाएर यसकाे बारेमा केही गहिराइमा कुराहरू बुझ्न पाउदा उनीकाे तेस्राे नेत्र छाेटाे समयमा खुल्याे र उनीले अाफ्नाे तेस्राे नेत्र द्वारा पितृ, भुत, प्रेतहरू देख्न थालिन । सुरूमा त्यस्ता चिजहरू सँग सम्पर्क भएकाे भएर झन कष्टहरूकाे अनुभव भयाे । पढेकाे, शिक्षित, चलाख हुनुहुँदाे रहेछ र छिट्टै बुझ्नु भएकाे भएर तेस्राे नेत्र छिटै स्वस्थ हुन थाल्याे र शिवजी, दुर्गा माता र माताका अन्य रूपहरू देख्न थाल्नु भयाे, उनीहरू सँग बाेल्न थाल्नु भयाे । पाेखरामा अवस्थित भद्रकाली मन्दिर, सीतला देवी मन्दिर, बिन्ध्यबासिनी मन्दिर, तालबाराही मन्दिरहरूमा जाँदा उहाँले प्रत्यक्ष माताहरू, शिवजी, हनुमानजी तथा अन्य ब्रह्मज्ञानी भगवानहरूसँग कुरा गर्नु हुन्थ्याे र सँगै गएका अरू साथीहरूलार्इ पनि माताहरू सँग कुराकानी गरार्इ दिनुहुन्थ्याे ।  क्लासमा अरूले तेस्राे नेत्र खाेलेर शिवजी, माताहरू सँग कुरा गरेका, ब्रह्मकाे र शदाशिवकाे अनुभव गरेकाे भएर मलार्इ पनि ब्रह्म र शदाशिवकाे अनुभव गर्न पाउँ भनेर शिवजी सँग मागिराख्नु भएकाे रहेछ । एकदिन उनीकाे शदाशिज जाने कुराकाे समाचार उनीले पनि पाइन र मैले पनि केही सानाे खवर पाएकाे थिएँ । त्यसै अनुसार शिवजी स्वेतालार्इ शदाशिवकाे अनुभव गराउनु भएकाे हाे । माथीका भिडियाे उहाँले अाफ्नाे तेस्राे नेत्र द्वारा शिवजी लाइ भेटेकाे, उहाँ सँग कुरा गरेकाे, सँगै खाना खाएकाे, अन्य धेरै धेरै अनुभवहरू समावेश छन् ।

उनीले शिवजी सँग भेटेर कुराकानी गरेकाे, सँगै घुमेकाे, सँगै खाएकाे र रमाइलाे गरेकाे अनुभव साँचैकै विभित्र अनाैठाे, सबैलार्इ शिक्षा र मार्ग निर्देशन थियाे ।

This post is also available in: Nepali

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.