सुष्मिता तिवारीकाे तेस्राे नेत्र र नाग देवतासँगकाे कुराकानी Continue reading “Susmita Tiwari with ill third eye”
Category: Uncategorized @ne
Brahmagyanis celebrating Nepali New Year 2073
Brahmagyanis celebrating Nepali New Year 2073
Jyoti Bhattachan’s Unhealthy Third Eye
Jyoti Bhattachan’s Unhealthy Third Eye
ज्योती भट्टचनको तेस्रो नेत्रको अनुभव र प्रेतहरुसंगको सम्पर्क ।
Date 12.07.2016
बिरामीको जांच र उपचारको क्रममा भएका घटना
परिचय: ज्योती भट्टचन, घर: नदिपुर, वार्ड न …., पोखरा उप-महानगरपालिका, कास्की जिल्ला, गण्डकी अन्चल, नेपाल, पुरानो घर: थाक खोला, मुस्ताङ्ग Continue reading “Jyoti Bhattachan’s Unhealthy Third Eye”
Jaya Shrestha’s Third Eye and conversation with souls
Jaya Shrestha’s Third Eye and conversation with souls
Date 25.06.2014
बिरामीको जांच र उपचारको क्रममा भएका घटना
परिचय: जया श्रेष्ठ घर: बुलौदी , वार्ड न ७/४९४, पोखरा उप-महानगरपालिका, कास्की जिल्ला, गण्डकी अन्चल, नेपाल
जया श्रेष्ठको तेस्रो नेत्रको अनुभव र प्रेतहरुसंगको सम्पर्क Continue reading “Jaya Shrestha’s Third Eye and conversation with souls”
Yogendra Dhahal’s experience of Third Eye
Yogendra Dhahal’s experience of Third Eye
परिचय: योगेन्द्र दाहाल, राष्ट्रबैंक चोक, पोखरा, नेपाल
उपचारको क्रममा भएको घटना
तेस्रो नेत्रको शिक्षा, अनुभव र जांच तथा परिक्षण
यो सबैका लागी खबर हो । यसलाई बुझ्ने प्रयास गरौँ । पात्रहरुलाई आदर गरौँ । Continue reading “Yogendra Dhahal’s experience of Third Eye”
Nirmala Thapa(Hamal)’s Third Eye
Nirmala Thapa(Hamal)’s Third Eye
Nirmala Thapa Magar’s Third Eye and contact with God and Goddess
निर्मला थापा मगरको तेस्रो नेत्रको अनुभव र देवी देवताहरुसंगको सम्पर्क
बिरामीको जांच र उपचारको क्रममा भएका घटना
परिचय: निर्मला थापा मगर, घर: पोखरा उप-महानगरपालिका, कास्की जिल्ला, गण्डकी अन्चल, नेपाल Continue reading “Nirmala Thapa(Hamal)’s Third Eye”
Shaibya Joshi’s Experience of Third Eye
Shaibya Joshi’s Third Eye and feeling of extreme cold
विरामी भएर डाक्टर कहाँ आउदा भएको घटना ।
परिचय: शैब्या जोशी, घर: भैरब टोल, पोखरा उप-महानगर पालिका, कास्की, गण्डकी, नेपाल
यो सबैको लागी महत्वपूर्ण खबर हो । यसलाई बुझ्ने प्रयास गरौँ र पात्रहरुलाई आदर गरौँ ।
Sita Gurung’s experience of Third Eye
सिता गुरुङको तेस्रो नेत्रको अनुभव र पितृहरुसंगको सम्पर्क
परिचय: सिता गुरुङ घर: स्याङ्गजा जिल्ला, हाल बसोबास पोखरा, कास्की जिल्ला, गण्डकी अन्चल
सिता गुरुङ विरामी भएर आफ्ना ब्रह्मज्ञानी साथीहरुसंग गुहार माग्दा उनलाई ब्रह्मज्ञानको क्लासमा ल्याएका रहेछन ।
त्यहाँ उपस्थित वरिष्ठहरुले आफुले जाने अनुसार केही उपाए निकाल्ने साथै आफुले ब्रह्मज्ञानमा पढेको अनुसार मिल्छ कि मिल्दैन भनेर जांच पनि गरेछन् । Continue reading “Sita Gurung’s experience of Third Eye”
Sharmila Thapa’s illness and contact with her late Father
Sharmila Thapa’s experience of Third Eye and contact with her late Father
डाक्टर कहाँ जांच र उपचारका क्रममा घटेको घटना ।
परिचय: शर्मिला थापा(राना मगर), घर: शिवशक्ति मार्ग-६०, फुलबारी, पोखरा उप-महानगरपालिका, कास्की, गण्डकी,नेपाल Continue reading “Sharmila Thapa’s illness and contact with her late Father”
Bal Kumari is suffering from ill Third Eye
यस लेखमा प्रस्तुत हुनुभएको महिलाको परिचय, नाम बाल कुमारी भण्डारी (बालकु), घर नाउडांडा, ढिकुरपोखरी गाबिस, कास्की जिल्ला, गण्डकी अन्चल,नेपाल हाे ।
उहाँ म कहाँ आफ्नी माइजु राधा अधिकारी मार्फत उपचार गर्न आउनु भएको हो । आफ्नो घर,परिवार र अन्य विभिन्न समस्याहरुले घेरिएर वाक्क भएर हरेस खाएर मर्न मन लाग्ने जस्ता कुराहरु गर्न थालेपछि माइजुले हामी कहाँ ल्याएकी थिइन् । केहि दिनको कुराकानी र सोधपुछपछि उनको रोगको लक्ष्यणहरु देखिन र चिनिन थालियो । Continue reading “Bal Kumari is suffering from ill Third Eye”
Binod’s Experience of Sadashiva/बिनोदको सदाशिवको अनुभव
Binod’s Experience of Sadashiva/बिनोदको सदाशिवको अनुभव
Binod’s experience of Sadashiva is a message for all.
Let’s watch and try to understand.