लक्ष्मी पुजा – २०७४

२०७४/०७/०६, पोखरा
रमेश शर्मा

मिति २०७४/०७/०२ गते विहिबारका दिन हिन्दूहरूको महान् पर्व तिहारको तेस्रो दिन अर्थात् लक्ष्मी पुजाको दिन परेको थियो । सबै ब्रह्मज्ञानीहरू कोही बिहान सबेरै उठेर, कोही आफ्नो समयानुकूल पारेर आफ्नो घर नजिकैको मन्दिरमा गए र सरसफाईका साथ लक्ष्मी मातासंग कुराकानी पनि गर्नुभयो । सोही दिन बिहान ११:०० बजे आफ्नै क्लिनिकमा भेला भई लक्ष्मी पुजा धुमधामले मनाउने र ध्यौसी  खेल्ने भन्ने सूचना अघिल्लो दिनमै सबैलाई भएको थियो, र खबर अनुसार सबै ब्रह्मज्ञानीहरू बिहान ११:०० बजे बाट क्लिनिकमा आउन थाल्नु भयो । Continue reading “लक्ष्मी पुजा – २०७४”