इन्द्र घानाकाे अस्वस्थ तेस्राे नेत्र
लेखकः डा. कमल मान श्रेष्ठ, पाेखरा
इन्द्र धाना मगर, घर पुर्ब उदयपुर जिल्ला हाे । उहाँले ब्रह्मज्ञानकाे कुरा हेमा जाेशीबाट सुन्नु भएकाे रहेछ । ……
Posts Area from Doctors
इन्द्र घानाकाे अस्वस्थ तेस्राे नेत्र
लेखकः डा. कमल मान श्रेष्ठ, पाेखरा
इन्द्र धाना मगर, घर पुर्ब उदयपुर जिल्ला हाे । उहाँले ब्रह्मज्ञानकाे कुरा हेमा जाेशीबाट सुन्नु भएकाे रहेछ । ……
अमिशा श्रेष्ठले एक कराेड तिर्छु भनीन् ।
लेखकः डा. कमल मान श्रेष्ठ, पाेखरा
अमिशा श्रेष्ठकाे तेस्राे नेत्र देखि सदाशिव सम्मकाे यात्रा Continue reading “अमिशा श्रेष्ठले एक कराेड तिर्छु भनीन्”
कुशल श्रेष्ठकाे शिवजीसँगकाे प्रत्यक्ष कुराकानी
लेखक डा. कमल मान श्रेष्ठ, पाेखरा, १६ माघ २०७३
कुशल श्रेष्ठ, घर पदमपुर, चितवन, उमेर १७, पाेखरामा अाफ्नाे मामा अनिल श्रेष्ठकहाँ केही दिनकाे लागि पाहुना भएर अाउनु भएकाे रहेछ । मामा अनिलले पाेखरामा ब्रह्मज्ञानकाे बारेमा बुझ्ने माैका पाउनु भएकाे थियाे । ब्रह्मज्ञानकाे ज्ञान र अनुभव अनुसार मानिसहरूका बिचमा रहेका थुप्रै अज्ञात राेग र लक्षणहरू जसकाे सही नाम र उपचार नभएकाे अवस्थामा रहेछन् भनेर भनेकाे छ, ती अज्ञात राेगहरूकाे नयाँ नाम, लक्षणहरू र उपचारका विधिहरू बताएकाे छ र त्यस्ता थुप्रै बिरामीहरूकाे उपचार भएकाे प्रमाणहरू जुटाएकाे छ । ब्रह्मज्ञानकाे क्लासमा देखेकाे बिरामीहरूकाे लक्षणहरू जस्तै लक्षणहरू उसकाे दिदीमा पनि छ जस्ताे लागेर अाफ्नाे दिदी भिनाजुलार्इ भनेकाे रहेछ र दिदी भिनाजुले के कुरा हाे भने बुझ्न छाेरा कुशललार्इ पठाएका रहेछन् ।
Continue reading “कुशल श्रेष्ठकाे शिवजीसँगकाे प्रत्यक्ष कुराकानी”
जीना चाैधरीकाे बाेक्सि बन्ने चाहना
लेखक डा. कमल मान श्रेष्ठ
सत्य घटना, माघ २ २०७३
बाेक्सि भन्ने शब्द समाजमा पटक पटक सुन्नमा अाउछ । यस शब्दले सँधै नराम्राे भाव, दुःख कष्ट, अनादर जनाएकाे हुन्छ । समाजमा कानुन र विज्ञानले यसलार्इ रूढिवादी भनेकाे छ र कानुनले यस्ताे लान्छना अरूलार्इ लगाउन पाइदैन भनेकाे छ र सजायँकाे समेत व्यवस्था गरेकाे छ । अलि विकसित समाजमा यस्ता कुराका चर्चा कम सुन्नमा अाउछ भने अलि अविकसित र अशिक्षित समाजमा यस्ता कुराका चर्चा बढि सुन्नमा अाउँछ । तर पनि याे कुरा केहाे भनेर कसैले बुझ्रने गरेर भनेकाे वा प्रमाणित गरेकाे पाइएकाे थिएन । Continue reading “जीना चाैधरीकाे बाेक्सि बन्ने चाहना”
अनु र पवन श्रेष्ठकाे सँगसँगै सदाशिवकाे अनुभव
लेखकः डा. कमल मान श्रेष्ठ, पाेखरा
अाफु एक अज्ञात राेगबाट पिडित छु भनेर अनु श्रेष्ठलार्इ थाहा थिएन । तर उनीमा भएका केही लक्षणहरू अस्वस्थ तेस्राे नेत्रकाे कारणबाट भएकाे हुनु पर्छ भनेर यहाँ क्लासमा केही पहिला देखि अाएका र ब्रह्मज्ञानकाे रहस्य बुझेका उनीकि अामा, दिदी, दार्इहरूकाे शँका रहेछ । त्यसरी अाफ्ना अामा, दिदी र दार्इहरूकाे सिफारिस र अलिअलि करकापमा परेर उनी पहिलाे पटक हामी कहाँ परामर्शमा अाएकि थिइन । पटकपटककाे कुराकानीबाट र हाम्राे ब्रह्मज्ञानकाे दृष्टिकाेणबाट हेर्दा उनीमा अस्वस्थ तेस्राे नेत्र खुलिरहेकाे तर चिन्न नसकेकाे अवस्था रहेछ । उनीमा भएकाे शारीरिक अस्वस्थताकाे साथै उनीमा भविष्यवाणी जस्तै गरेर पछि हुने घटनाहरूकाे खबर पहिल्यै अाउने गरेकाे रहेछ । हामीकहाँ अाएर परामर्शका लागि बाेल्न थाले पछि राेएकाे राएे हुने गर्थ्याे । अाँखाबाट अाँसु झरेकाे झरैहुने गर्थ्याे । अाधा घण्टा, एक घण्टा कुरा गरे पनि अाँसु झरेकाे झरै हुन्थ्याे र टाउकाे उठाएर माथी हेर्न सक्दिनथिइन । अनि अाँखा अगाडी मरिसकेका पितृहरू अाइरहेका छन् र म सँग केही बाेलिरहन्छन् भन्थिन त्यतिखेर राेइरहेकाे बेलामा । यस्ताे लक्षण र कष्ट बाेकेर मानिसहरू बान्चिरहेका थिए तर अाफ्नाे समस्या व्यक्त गर्ने ठाउँ र मानिस थिएनन् । Continue reading “Anu and Pawan’s experience of Sadashiva together”
सृजना श्रेष्ठ, अन्जानमा नागिन बन्ने चाहना
लेखक डा. कमल मान श्रेष्ठ, पाेखरा, ७ माघ २०७३
सृजना श्रेष्ठ, घर बाग्लुङ्ग, श्रीमानकाे नाम कमल प्रसाद श्रेष्ठ, अाफ्नाे जीवनमा एक अज्ञात, भयानक राेग, लक्षण लिएर जीवनलार्इ अकाल मृत्युकाे नजिकमा पुर्याएकाे घटनाहरूकाे सम्झना र यादहरू बाेकेर विवश भएर बाँच्दै हुनु हुँदाेरहेछ । Continue reading “सृजना श्रेष्ठ, अन्जानमा नागिन बन्ने चाहना”
Written by Dr. Kamal Man Shrestha, [19,Janaury 2017, Thursday]
Sumit Dwa, address Dwa complex, Chipledhunga, Pokhara, Nepal.
Continue reading “सुमित द्वाकाे जीवनकाे अँध्याराेबाट यात्रा”
सुष्मा भण्डारीकाे अस्वस्थ तेस्राे नेत्र, पितृ हजुरअामा सँगकाे कुराकानी
Continue reading “Sushma Bhandari’s Unhealthy Third Eye. Contact with her Late Grand Mothers”
Alina Dhana Magar’s Third Eye. Contact with Lord Shiva and her Late Relatives
एलिना घाना मगरको तेस्रो नेत्र, शिवजी र पितृहरुसंग कुराकानी ।
Continue reading “Alina Dhana Magar’s Third Eye. Contact with Lord Shiva and her Late Relatives”
On 13.09.2016/ २८ भाद्र २०७३
Chandani Makaju’s Third Eye and her Experience of Sadashiva
Continue reading “चाँदनी माकाजुकाे तेस्राे नेत्र र सदाशिवकाे अनुभव”
Sushma Dhakal’s Third Eye: Problems and Treatments
सुष्मा ढकाल कसरी मृत्युकाे मुखबाट फर्केर अाइन् ?
लेखकः डा. कमल मान श्रेष्ठ, पाेखरा
Continue reading “सुष्मा ढकालकाे तेस्राे नेत्रः समस्या र समाधानहरू”
Gobinda Tiwari’s Third Eye and and contact with late Madan Bhandari Continue reading “Gobinda Tiwari’s Third Eye and contact with late Madan Bhandari”
Shyam Thapa’s Third Eye and conversation with Lord Shiva
Mr Shyam Thapa’s Pitri (late Ralatives) are being sent to the Brahma with the help of his neighborhood Ma’m Sushma Dhakal’s third eye. Continue reading “Shyam Thapa’s Third Eye and conversation with Lord Shiva”
Sajana’s Third Eye and conversation with late ralatives Continue reading “Sajana’s Third Eye and conversation with late ralatives”
सुष्मिता तिवारीकाे तेस्राे नेत्र र नाग देवतासँगकाे कुराकानी Continue reading “Susmita Tiwari with ill third eye”
Brahmagyanis celebrating Nepali New Year 2073
Jyoti Bhattachan’s Unhealthy Third Eye
ज्योती भट्टचनको तेस्रो नेत्रको अनुभव र प्रेतहरुसंगको सम्पर्क ।
Date 12.07.2016
बिरामीको जांच र उपचारको क्रममा भएका घटना
परिचय: ज्योती भट्टचन, घर: नदिपुर, वार्ड न …., पोखरा उप-महानगरपालिका, कास्की जिल्ला, गण्डकी अन्चल, नेपाल, पुरानो घर: थाक खोला, मुस्ताङ्ग Continue reading “Jyoti Bhattachan’s Unhealthy Third Eye”
Jaya Shrestha’s Third Eye and conversation with souls
Date 25.06.2014
बिरामीको जांच र उपचारको क्रममा भएका घटना
परिचय: जया श्रेष्ठ घर: बुलौदी , वार्ड न ७/४९४, पोखरा उप-महानगरपालिका, कास्की जिल्ला, गण्डकी अन्चल, नेपाल
जया श्रेष्ठको तेस्रो नेत्रको अनुभव र प्रेतहरुसंगको सम्पर्क Continue reading “Jaya Shrestha’s Third Eye and conversation with souls”
Yogendra Dhahal’s experience of Third Eye
परिचय: योगेन्द्र दाहाल, राष्ट्रबैंक चोक, पोखरा, नेपाल
उपचारको क्रममा भएको घटना
तेस्रो नेत्रको शिक्षा, अनुभव र जांच तथा परिक्षण
यो सबैका लागी खबर हो । यसलाई बुझ्ने प्रयास गरौँ । पात्रहरुलाई आदर गरौँ । Continue reading “Yogendra Dhahal’s experience of Third Eye”