माया, प्रेम, तृष्णालाई आजैबाट छोडी देऊ |
पार लाग्छ जीवन तिम्रो, मोहबन्धन तोडिदेउ ||
कल्याण हुन्छ जीवनको, सदाशिव पुगेपछि |
भवसागर पारलाग्छ, सदाशिव बुझे पछि ||
यो मलाई शिवजीले दिनुभयको अझै अरू हेर्नुहाेला ।
This post is also available in: Nepali