शिवजी पाए भन्दैमा नहोऊ है निर्धक्क

शिवजीको गाउनु छ है महिमा जिन्दगी भरी।

बॉचौ है जिन्दगी एउटा जन्मले नै पुग्ने गरी।।

 

रिसराग गर्ने बानी छोड है आजै बाट।

दुःख दिने लिङ्ग शरीरलाई चिनेर काट।।

 

ब्रह्मज्ञानमा लागे पछि हुनपर्छ है बढी सतर्क।

शिवजी पाए भन्दैमा नहोऊ है निर्धक्क।।

This post is also available in: Nepali

Leave a Reply