काम गाह्राे छ । क्लासमा उल्टाे पाल्टाे कुरागरेर बस्नु पर्ने परिस्थिती अाइपर्छ । भर्खरै नयाँ अाएकाहरूले के साेच्लान् भन्ने डर लाग्छ । तरवारकाे धारमा हिडे जस्ताे छ । नबुझिकन बिराेध गर्नेहरूले कुनै कसुर बाँकी राख्दैनन् । हाम्रा बारेका भन्नु सम्म भनिसके । कसै ले त पुलिस पठाउन पनि भ्याए । ब्रह्मज्ञान एकातिर छ भने क्लासमा घरव्यवहार कुरा सुनेर बस्नु पर्छ । घर व्यवहार कुरा नसुन्ने हाे भने ब्रह्मज्ञान सिक्न काेहि अाउने वाला छैनन् र व्यवहार नमिले कसैले ब्रह्मज्ञान बुझ्ने सम्भव छैन । क्लासमा समय हुँदैन । तर पनि यस्तै जानी नजानी गरेका कामले पनि रिजल्ट दिएकाे हुन्छ । ति रिजल्टले खुसि लाग्छ र अझै अगाडि बढ्न हाैसला मिल्दछ । नत्र भने हैट यस्ताे कुरा सुन्ने काम गरेर बस्नु हुँदैन भन्ने लाग्छ कहिले कहिले । अाफुले गरेका कामहरू सफल भएकाे देखेर खुसि लाग्छ र सबै दुःखहरू बिर्सन मन लाग्छ । Continue reading “काम गाह्राे छ”
Month: November 2017
हस्पिट्ल बस्दा ब्रह्मज्ञानी देबदेवता हरु सँग को मिठो अनुभब्:
सदा शिब जि कि जय्
दुर्गा माता कि जय्
हनुमान जि कि जय्
सर म्याम हजुर हरु लगायत सम्पूर्ण ब्रम्हज्ञानी साथी हरु लाई नमस्कार
मेरो गएको हप्ता को शुक्रबार अप्रेशन भएको थियो ।त्यो दिन को अनुभब सुनाउन मन लागेको थियो ।तर यो अनुभब लेख्ने मेसो पाएकी थिइन ।आज त्यो मिठो अनुभब सुनाउन चाहन्छु । मेरो अप्रेशन गरेर होस मा आउँदा साडे छ घण्टा भैसकेको थियो र मेरो पेट मा ४ ठाउ मा टाका लगाएको थियो । निकै कम्जोर भएकी थिए ।पिसाब नभएको ले डाक्टर ले मलाई घर जान दिएन र रबी लाई घर पढाइ थियो ।मलाई गाह्रो भएको थियो महिले मनमनै हनुमान चलिसा पढे ।घरि घरि ब्रम्ह्ज्ञान पनि पढे मनमनै सबै ब्रम्ह्ज्ञानी देबदेवता लाई सम्झिए निकै रात भैसकेको थियो ।मेरो ओरिपरी थुप्रै बिरामी थिए ।ति मध्य एकजना बुढिआमा दुखेर निकै चिच्चाएर रोएकी थिइन ।तेही भएर पनि निद्रा लागेको थिएन । निदाउने Continue reading “हस्पिट्ल बस्दा ब्रह्मज्ञानी देबदेवता हरु सँग को मिठो अनुभब्:”
Happy New Year by Kushal Thapa
Pokhara, 12 Nov 2017 \कार्तिक २६, २०७४
एक सन्दर्भ महत्वपूर्ण हुन गयाे । हिजाे कार्तिक २५मा सबै ब्रह्मज्ञानीहरू हरेक बर्षकाे तरह मनकामना माता (गाेर्खामा अवस्थित)काे दर्शन गर्न र मन्दिर परिसरकाे सरसफाइ गर्न भनेर करिब ११० जना जति ३ वटा बस रिजर्भ गरेर गएका थियाैँ । भ्रमणका अरू सन्दर्भका बारेमा अरू लेखमा प्रस्तुत गर्नेछु । Continue reading “Happy New Year by Kushal Thapa”