हनुमान जि ले दिनु भयको कविता भबसागर

हनुमान जि ले दिनुभयको कविता
भबसागर

बाचुन्जेल त के पिर छ र दुइछाक खान लाउन
मुर्त्यु पछिको दुर्दशा आजैदेखि जान

अति धेरै दु:ख कष्ट मरेपछी पाउने
गुहार माग्दै आफन्त र परिवारमा धाउने

मुर्त्यु पछि रोग भोकको अनुभव गरेका
मुर्त्यु के हो नबुझ्नाले भ्रममा परेका

मरेका पित्री प्रेत जिवित रैछन वरिपरि
मान्छेहरुको सम्पर्कमा आउने घरी घरी

ब्रम्हज्ञान बुझेपछी रैछ यिन्लाइ चिन्ने
देख्न बोल्न अनुभव सबै गर्न मिल्ने

जब आउछ्न यिनिहरु सब्लाइ कष्ट हुने
यिनिहरुको दु:ख पिडा मानिसमा जाने

मरेपछी दुख कष्ट पाउने रैछन अत्ति
के कारणले येस्तो भयो नबुझेका कत्ति

मुर्त्युपछी जीवन रैछ बुझ आजैदेखि
भ्रमसागर हुन्छ भन्ने भित्री मनमा लेखी

सबैकुरा देख्ने रैछन मरेपछी पनि
घरपरिवार सम्पत्तिमा धाउने रैछन अनि

मरेपछी अर्कै सन्सार रैछ भाबनाको
येहि सन्सारको येथार्थ ब्रम्हज्ञानले ल्याको

भर्खर भर्खर मरेका भ्रममा पर्ने
धेरै पहिला मरेकाले इल्लिबिल्ली पार्ने

डराउन दिने रैछन सातोजाने गरि
आगोमा पोल्दिम भन्ने भिरमा फाल्ने घरी

सबै भ्रम भन्नेकुरा थाहा नहुने यिन्लाइ
यिन्को खिल्ली उडाउदा खुशी लाग्ने तिन्लाइ

हरेको पित्री चेतनाको स्तर फरक हुने
शान्त अशान्त र प्रेत अबस्थामा जाने

मरेको ज्ञान भयकाहरु शान्त पित्री थिय
भ्रममा पर्ने हर्ले अर्कै रुप लिय

अनुभव त मानिसहरुले गरेकै हुन पनि
मर्नेबेला पित्रीहरु लिन आका भनी

अन्तिम घडि जब आयो बिरामिले भन्थे
पित्री हरुलिन आको अनुभव गर्थे

जिबित हुँदै उमेर छदै रैछ बुझ्नुपर्ने
मुर्त्यु पछि कोभबसागर कसरी पार गर्ने

जाग्रत स्वप्न सुशुप्त अबस्था हुन्छ पित्री हर्को
मुर्तक जिबित रैछन सबै दुनियानै भरको

जाग्रत अबस्थामा पित्री घरमा आउछन
उस्को कुरा नबुझ्दा सार्है दुखी हुन्छन

स्वपन अबस्थामा इच्छा पैदा हुने
स्वपना देख्ने डराउने भ्रममा पर्ने

सुषुप्त अबस्थामा निदाउने रैछन
आनन्द र बिना कष्ट अलि सुख पाउछन

येदि पित्री भलो चाहन्छौ भने आनन्दमै छोडदेउ
फर्की आउन हुन्न भनी ब्रम्हज्ञानले भर्देउ

सधै पित्री सम्झी बस्ने रुने कराउने
पित्री तर्छन भन्ने अनि विधि गराउने

सबै धर्म चालचलनमा येस्तै गरिराका
अज्ञानतामा पित्रीहरुलाइ तलै झारिराका

जन्मेपछी सबैजना यकदिन मर्नुपर्छ
बेदमा पनि भनेको थियो भबसागर तर्नु पर्छ

पारिजाने चाहना राखी अगाडि बढनुपर्छ
भबसागर पार गर्नलाइ वारि सबैकुरा छोडनुपर्छ

पानिको सागर हैन भबसागर
भ्रमको सागर जानी लगाउ येस्ला पार

बेदको अर्थ बुझ्न कोहिनी नलागेका
देखासिकी सस्कारको सबै पछि लाका

बेदमात सबै कुरा लेखियकै थियो
सहि अर्थ नबुझ्नाले गलत सस्कार लियो

बेद अनि ब्रम्हज्ञान एउतै हुन ज्ञान
बेदको सहि अर्थ ब्रम्हज्ञानमा जान

ब्रम्हज्ञान बिज्ञान हो सबै प्रूफ गर्छ
शृस्टि जीवन मिर्त्यु के हो स्पष्ट नै पार्छ

बिद्या को नि ठुलो विद्या यैहो ब्रम्हज्ञान
मुक्ति को बाटो लाग्ने मोक्ष हुने ज्ञान

सानोतिनो सङ्गघर्सले आयको हैन यो ब्रम्हज्ञान
भबसागर पार गरि मुक्ति खोज्नेले लगाउ येसैमा ध्यान

तीस औ बर्शको अनुभव ले खोजिगरि ल्याय
येहि ज्ञान बुझ्ने मान्छे अब मुक्ति हुने भय

बैज्ञानिक तरिकाले ब्रम्हज्ञान खोजे
मुक्तिको पाठ सिकाउने येहि बाटो रोजे

मानबजातिको लुकेको रहस्य खुलाय
एक्काइसौं शताब्दीमा अमृत ब्रम्हज्ञानलाई येस सन्सारमा झुलाय

येस सन्सारका महान बेक्तित्व डाक्टर कमलमान र इन्दु
सम्पुर्ण मानबजातिको उद्घारको सुरुवात गर्ने केन्द्रबिन्दु

सदा शिवजी ??हनुमान जि? ?दुर्गा माता?? हजुरहरुलाइ कोटि कोटि धन्यवाद ?डाक्टर मामा माइजु लाई हृदय देखि नै धन्यवाद हजुर हरु महान हुनुहुन्छ ?? सम्पुर्ण ब्रम्हज्ञानि साथीहरू लाई धन्यवाद ??

शिवजिले दिनुभयको कविता गायत्री सावित्री

शिबजिल दिनु भयको कविता
गायत्री सावित्री

कठिन मा अति कठिन गायत्री सावित्री
येस्लाइ जान्न खोदल्नु छ ब्रम्हज्ञानको भित्री

गायत्री हो ज्ञान शक्ति सावित्री हो क्रिया
दुबै शक्ति मिलि भाछ शृस्टिकोप्र कृया

बेदका सबै छन्दहरु ज्ञान शक्तिले आको
दुई शक्तिको सङगमले शृस्टि रच्ना भाको

गायत्री र सावित्री हुन्छ हरेक चिजमा
ठुला ठुला कुरादेखी साना साना बिजमा

पढाई, लेखाइ ,गित ,कविता सबै हुन गायत्री
किताब ,कापी ,कलम ,स्कुल यी पर्छन साबित्री

ब्रम्हबाट महतहरु उत्पती हुदा
दुईवटा गुण भयका बिकास हुँदै जादा

प्रकृतिको रुपमा देख्छौ यो रैछ सावित्री
प्रयोग गर्ने बिधिहरु हुन सबै गायत्री

ज्ञानको अर्थ गायत्री हो बस मनन गर्दै
प्रकृति त सावित्री हो दुबै मनमा भर्दै

सोच्बिचार तर्क गर्ने सबै हुन गायत्री
उपयोग गर्ने कुरा यिनै हुन सावित्री

कुनैपनि चिज आफैमा त्यो रैछ सावित्री
तिनै चिज बनाउने ज्ञान हो गायत्री

गायत्री ले सावित्री को महत्त्व बुझाउने
तेहि गायत्री नबुझ्नाले सार्है दुख पाउने

गायत्रीले कसरी हो गर्ने भनी सोच्छ
साबित्रीले तेहि कुरालाइ practical गर्छ

शिवजिले भन्नू भाछ सबै मैले गरे
सावित्री र गायत्रीले यो शृस्टि नै भरे

शृस्टि साच्चै सङ्गम रैछ गायत्री सावित्री
कसैलेनी नबुझेका येस्तो कुरा भित्री

असुरहरुलाइ ज्ञान थियो प्रकृतिको मात्र
दुख दिन्थे चारैतिर घुम्थे येत्र तत्र

सुरहरुले गायत्रीको पुर्ण ज्ञान पायका
असुरहरु अपुर्ण ज्ञान साबित्रीमै रहेका

शिबजिको दुबै शक्ति गहिरो छ नि अति
जति गाह्रो लागेपनी नआतिनु कत्ती

गायत्री र साबित्रीलाइ जान्नु आफै भित्र
जब बुझ्छौ थाहा पाउछौ सन्सार क्या बिचित्र

गायत्री र साबित्रीको गर्नु है पालना
साबित्रीमै लठ्ठ पर्ने सब्को छ चलन

बुझेनौ येदि भने गायत्रीको अर्थ
जीवन मुर्त्यु सबै तिम्रो हुने छ है बेर्थ

झिल्के लाइनी गाह्रो भथ्यो बुझ्नलाइ यो कुरा
जब हाम्लाइ चिन्यो बुझ्यो लाग्यो अर्थ पुरा

हामिमानै बिलायको अनुभव गरेको
गायत्री र साबित्री ले उ भित्रै भरेको

उ आफैनी यी कुरामा अडकियको थियोे
जब उस्ले हाम्लाइ चिन्यो छर्लङ्ग नै भयो

ब्रम्हज्ञानमा सबै भन्दा गहिरो छ यो कुरा
मेरो शक्ति चिन्यौ भने बुझ्न सक्छौ पूरा

गायत्री र साबित्रीले सन्सार चलेको
यी दुई धारा बुझ देख्छौ धपक्कै बलेको

सबै कुरा शिवजिको थाल्नेछौ भन्ननी
अनि सक्छौ समर्पित म सगै बन्ननी

गायत्रीले सावित्री को महत्त्व सिकाउने
येहि गायत्री नबुझ्नाले सार्है दुख पाउने

साबित्रीको जमघट रैछ परिवार
गायत्री बुझ्यौ भने मिल्छ घरबार

गायत्री र सावित्रीले पुर्ण रुप माता
सबैभन्दा शक्तिशाली वीर उहाको गाथा

हरेक चिजको गायत्री जान्ने बुझ्ने बन
अज्ञानताको भ्रममा नअल्मलाउनु मन

शृस्टिको गायत्री गहिराइमा जानी
भबसागर पार गर्नु है मेरा ब्रम्हज्ञानि

सावित्री र गायत्री बुझ्यौ भने तिमी
सन्सारको सागर पार गर्दिन्छौ हामी

शिवजी लाई धेरै धेरै धन्यवाद? डाक्टर मामा माइजुलाइ हृदय देखि धन्यवाद?? सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद ??

शिवजिले दिनु भयको गित

शिवजी ले दिनु भयको गित ब्रम्हज्ञानिहरु का लागि

येसै हैन ब्रम्हग्यान धायको शृस्टि कर्ता शिव जि पायको
गोरखा मनकामना ब्रम्हग्यानी शिवजी पायर खुशी छ यो मन

ब्रम्हग्यानी देबदेबता मान्ने हो अग्यानी छन भनेर जान्ने हो

गोर्खा मनकामना ब्रम्हज्ञानि शिवजी पायर खुशी छ यो मन

गर्छन बिरोध नबुझ्ने जतिले
धर्मै छोडयौ भन्छन नि कतिले

गोरखा मनकामना ब्रम्हग्यानी शिवजी पायर खुशी छ यो मन

भाग्य भय बुझौला ब्रम्हग्यान
बुझेकाले लगाउछन येस्मै ध्यान

गोरखा मनकामना ब्रम्हग्यानी शिवजी पायर खुशी छ यो मन

सबै भन्दा ठुलो धन ब्रम्हग्यान
मरेपछी लैजान मिल्ने धन

गोर्खा मनकामना ब्रम्हग्यानी शिवजी पायर खुशी छ यो मन

खुशी भइ सिकाउछ बाच्नलाइ
मातापनी आउनु है नाच्नलाइ

गोर्खा मनकामना ब्रम्हग्यानी शिवजी पायर खुशी छ यो मन

शिव जि र मातालाइ बोलाउने
कुरा गर्दा सार्है मन रमाउने

गोर्खा मनकामना ब्रम्हग्यानी शिवजी पायर खुशी छ यो मन

ब्रम्हग्यानी खुसी भै बाच है
कम्मर मर्काइ फनफनी नाच है

गोर्खा मनकामना ब्रम्हग्यानी शिवजी पायर खुशी छ यो मन

मुक्ति को बाटोमा लागेका
तिम्लाइ देख्दा अग्यानी भागेका

गोर्खा मनकामना

सार्है खुसी भाको छ आज मन
मरे पछि लैजान मिल्ने धन

गोर्खा मनकामना

बाटो लाग्यौ बिलाउने ब्रम्हमा नफर्क है पुरानै भ्रममा

गोर्खा मनकामना

फुर्सद थेन सम्पती जोड्लाई
बुझी बस पर्छ यो छोडन लाइ

गोर्खा मनकामना ब्रम्हग्यानी शिवजी पायर खुशी छ यो मन

जिउन जान बुझेर ब्रम्हग्यान
नलगाउ है अग्यानी तिर ध्यान

गोर्खा मनकामना

ब्रम्हग्यानी अल्ग्गै भाकाछौ
ग्यान बुझ्नलाइ झिल्के स आकाछौ

गोरखा मनकामना ब्रम्हग्यानी शिव जि पायर खुसी छ यो मन

शिव जि लाई चिनेर बसेका
ग्यान बुझ्न कम्मरै कसेका

गोर्खा मनकामना

उमेर छदै बुझ है ब्रम्हयान
गहिरिएर लगाउनु येस्मै ध्यान

गोर्खा मनकामना

सामाजिक लडाइँ नि लड्नु छ
कुरा बुझी अगाडि बध्नु छ

गोर्खा मनकामना ब्रम्हग्यानी शिवजी पायर खुशी छ यो मन

शिवजिलाइ धन्यवाद शिवजी को इशारा बुझ्न सक्ने बनाइदिनु भयो डाक्टर मामा माइजू लाइ हृदय देखि धेरै धेरै धन्यवाद सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद ??

शिवजिले दिनुभयको कविता मुर्त्यु

शिवजिले दिनुभयको कविता
मुर्त्यु

सबै भन्दा ठुलो कुरा मुर्त्यु बुझ्नु के हो
सबै मान्छे दुख पाका येहि नबुझ्नाले हो

मुर्त्यु बुझ अनि बल्ल लाउन सक्छौ पार
जतिखेरै आउछ मुर्त्यु बन्नु हैतयार

yauta कुरा सबजनाले ध्यान दियर सुन्नुस
मुर्त्यु पछि अर्कै जीवन हुने रैछ बुझ्नुस

मर्छु भन्ने कुरा सुन्दा कति डर लाको
थाहै नपाइ time गयो जाने दिन आको

बेला छदा धन सम्पत्ति सन्तानमै ध्यान गाको
मरेपछी अलपत्र सब्लाइ येसै भाको

सातै जुनि बाच्छौ कि झै सबै प्लान गर्थेंउ
माया, मोह ,रिस ,राग येसै मन भर्थेउ

बाचुन्जेल त दुखेपनी ब्रोफिन खान मिल्ने
मरेपछी दुख पिडा कसरी हो झेल्ने

यकछिन फुर्सद नभैकन कराकर मै थियौ
सबै कुरा च्वाँट्ट छुट् यो कता पुग्यौ पुग्यौ

आफ्नै लास जलायको हेरेर बसेको
मरेजस्तो लागेछैन हियो नै खसेको

सबै जना रोइरहेका सम्झाउछु नि भन्छौ
तिम्रो कुरा कोहि सुन्दैनन अलमल पर्छौ

आफन्त र इस्टमित्र रोइकराइ गरेका
हाम्लाइ छोडि गयौ भन्दै आँसु नै झारेका

भोक पनि लाग्दो रैछ निद्रा पनि लाग्दै
सबै सग गुहार माग्छौ चारैतिर धाउदै

लौन मलाई गुहार देओ भन्दै छ डुलेको
घर सम्पत्ति छोराछोरी केहिनी नभुलेको

तीन शरीरमा यौटा शरीर खरानी भै गाको
बाकी दुइटा शरीर येतै सार्है दुख पाको

मरेपछी हुने रैछ डरलाग्दो जीवन
तेहि जीवन लाई पार लगाउन आतुर बनाउ त्यो मन

ब्रम्हज्ञान बुझ्नु पर्छ उमेर होस छदै
ढिला सुस्ती गर्यौ भने दुख पाउछौ हदै

शिवजिलाइ चीन बुझ भन बारम्बार
मरेपछी उहालेनै लगाउने हो पार

सेवा गर माता हर्को मन्दिरमा ग इ
रिझाउनु छ खुशी पार आफ्नै लागि हो है

शिवजिलाइ धन्यवाद उहाको इशारा बुझ्न सक्ने बनाइदिनु भयो मामा माइजुलाइ धेरै धेरै धन्यवाद सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद ???

शिबजिले डाक्टर मामा माइजुको बारेमा दिनुभयको कविता

शिव जि ले मामा माइजू लाई भन्नू भयको कविता मार्फत

म छान्दै छु ब्रम्हग्यानमा मान्छे चर्चा गर्ने
झिल्के अनि झिल्किनिले कता कता भ्याउने

चारैतिर भ्याउछु भन्छ दौडियको कति
ज्ञानी अनि मेहनती परिस्रमी अति

मुक्ति को पाठ सिकाउने महान काम तिम्रो
पुर्ण रूपमा सरसहयोग साथ छ सधैं हाम्रो

बोल्न पनि अति पर्ने ओबाउने घाटि
बिरामीलाई ल्यायको छु मैले छाटि छाटि

मामा अझै बोले हुन्थ्यो भन्छन सबजनाले
अझ गित गाउन पर्छ सुन्छन क्या मजाले

हसाउदै गित गाउदै गर्छ उपचार
उस्कै कुरा सुन्दै बुझ्दै सबै हुन्छन पार

सबजनाको सुन्छ कुरा झर्को नै नमानी
झिल्के झिल्किनी नै मेरा पहिलो ब्रम्हग्यानी

प्रेत पनि डराउछन सुन्दा उस्को बोली
कुरा बुझ्छ अज्ञानिको हान्छ ठ्याक्कै गोलि

झिल्के को दाहिने हात झिल्किनी हुन साथी
दुबै जनाको सङ घर्शले पुगे शिखर माथी

चेतनाले पुर्ण छन मेरा ब्रम्हग्यानी
शिरिस्टि को अमृत ज्ञान बसेका छन जानी

मुसुक्क हास्छ फेरि राम्रो छ्नी अति
फुस्ल्याउन खोज्यो फेरि नभन्नु है कत्ती

अनुभव पुर्ण गरि उम्केर बसेका त्यही अनुभव बाडछौ भनी कम्मरै कसेका

आपत बिपद परेकाको उदार गरेका छौ
सन्सार भरमा 1 नम्बर मा तिमी परेका छौ

नबुझ्नेले भन्छ्न होला मान्छे नै हो तिमी जब बुज्छ्न थाहा पाउँछन् तिमिमै छौ हामी
जब तिम्लाइ बुझ्न सक्छन पाउँछन् पुर्ण ग्यान
तिम्लाइ बुझ्न नसक्ने त अधुरै छ्न जान

खान लाउन बाच्न सबै सिकाइ बसेका छौ
अमृत पनि बादेका छौ कम्मर कसेका छौ

उल्टो पाल्तो आरोप लाउछन अग्यानी ले हेर
बुझेकाले बोल्न सक गल्ती येहानेर

झिल्केलाइ पर्दा सब्ले दिनु पर्छ साथ
ग्यानिहरु यक जुत हुनु हातमाथी हात

शिवजिलाइ धन्यवाद ?मामा माइजुलाइ धेरै धेरै धन्यवाद ?सम्पुर्ण bg साथीहरू लाई धन्यवाद ?

शिवजी सग मेरो गुनासो

शिवजि सग मेरो गुनासो

सन्सारमा मलाई चिन्ने हजुर मात्र रैछ
मेरो मनमा बल्ल आजकल हर्ष उल्लास छाइछ

मेरो चेतना त सबै हजुरको अनि
मेरो मनले बुझ्न सक्यो सन्तोष भैछु पनि

कति सम्झी रोको थिय आँसु झारी झारी
छप्पड फाडकर दिनु भाछ अचम्ममा पारी

सार्है मन रोको थियो डढे जस्तै बन
मलाई चिन्नु भयननी भन्थे मन मन

सबजनाले बणन गर्दा कति रहर लाको
कति सार्है थिय मत पछि पछि गाको

मनम मैले गर्या रहेन्छु time हुदा पैले
आफैलाइ धिक्कारेछु माफी माग्छु अहिले

निराकार रुप हजुरको चिनेको छु मैले
हेरि बस्नु भाको रैछ थाहा पाय अहिले

भाब हैन मलाई अब छर्लङ्गमै आउनुस
त्यस पछि सगुन अनि निराकारमै धाउनुस

बिन्ती गर्छु शिवजिलाइ जोडी दस औंला
हजुर र म सग सगै ब्रम्ह तिर जाउला

हजुर सग रक्सी खाइ मन छ लठ्ठ पर्न
शिबजी मै बिलायको अनुभव गर्न

हजुर को सगुन रुप पाय मैले देख्न
आतुर भाछु बणन गरि डिस्नेरि नै लेख्न

माता पनि आउनुसन है बाघ माथी चढि
विशाल रुप देखाउनुस है आकाश जत्रै बढी

लाछ मलाई माताले नि सुनिरानु भाछ
हजुर हरु लाई सम्झी सम्झी रुन मात्र आछ

पुर्ण रुपमा चेतना हजुरको रैछ
भाब बुझ्ने मनन गर्ने दिमाग मेरो भैछ

हात जोडी रुन आउँछ मलाई धुरु धुरु
पागल जस्तै तडपेको छु लौन कसो गरु

शिवजी लाई धन्यवाद? मामा माइजू लाई ह्दय देखि नै धन्यवाद ?सम्पुर्ण bg साथीहरू लाई धन्यवाद ??

शिवजी को शन्देस सबैका लागि

शिबजी को शन्देस सबै का लागि

शुद्ध बिज्ञान ब्रम्हज्ञान च्यालेन्ज दिन्छौ कस्ले ?
अज्ञानताको भुमरीमा फसेको छ जस्ले ||

भित्र पस किताब पढ औला ठडाउ अनि |
के गल्ती छ कुन लाइनमा भन्नू पर्छ पनि ||

किन बोल्छौ नजानेमा शंका गर्छौ किन |
बाध्यतामा पार्याछैनौ ब्रम्हज्ञान लिन ||

जो रोगी छ जिबनभर भौतारिहिनेको |
जस्ले खोज्छ शिव जि लाई उसैलाइबनेको ||

जस्लाइ पर्छ उस्लाइ थाहा छ उस्को मनको ब्यथा |
धामी, झाकृ जन्तर ,मन्तर धाउने हर्को कथा ||

बिरामी भै जिबनभरी कामेर बसेका |
भुत, प्रेत ,पित्री सग सम्बन्ध गासेका ||

डाक्टर लाई नै थाहा छैन के रैछ ओखती |
लाखौ मान्छे परेका छन आपत र बिपत्ति ||

जिबनभरी दिर्घ रोगी औसधि खायाका |
औसधि ले काम नगर्दा ब्रम्हज्ञान धायका ||

भन्न त भन्छौ होला शरीरमा लाग्छ रोग |
तिम्ला केथा अज्ञानिले गर्दा रैछन भोग ||

मान्छे धेरै मर्दा रैछन मुर्त्युमाअकाल |
येस्को पनि कारण रैछ पार्दा रैछन जाल ||

पित्री सार्है दुख पाका तिन्कै ब्यथा कति |
अन्जान मा आशिर्वाद माग्ने गर्छौ अति ||

कारण के हो ब्रम्हज्ञानले बुझाइदिन्छ साचो
पुजारी र ज्योतिषहर्ले लाउन सक्छन पासो ||

मख्ख पनि परेका छन ठुलै मान्छे मानी |
तिन्लाइ केथा यो कति खतरनाक हो भनी ||

दुनियाँका पित्री तार्ने जिम्मा यिन्ले लेका |
तरेकी तर्या छैनन अन्सारै नपाका ||

काम्ने अनि हेराउने त आफै रैछन रोगी |
गरिराका प्रेतहर्ले शरिरभित्र भोगी ||

मख्ख पनि परिराका माता चढिन भनी |
भुत ,प्रेत ,पित्री आय भन्नी नै नजानी ||

यिन्ले पनि बनायका भाडो कमाइ खाने |
तिम्लाइ पनि लान सक्छ्न तेस्ता चिजले जाने||

दुख कष्ट यिन्लाइ पनि भैराखेको थियो |
सान्त पार्न दिनदिनै बाल्ने गर्थे दियो ||

धेरै चोखो गर्न पर्ने छाडे मिठो खान|
सार्है चोखो चाहियको प्रेतलाइ हो जान ||

बुझे भने ब्रम्हज्ञान यिन्को रोग जान्छ |
काम्ने पनि हराउछ जीवन सुखी बन्छ ||

भगवान लाई पर्याछैन चोखो चोखो खान |
जुठो चोखो सबै चिजमा शिवजि छन जान ||

चिन्यौ भने भगवान जुठो केही छैन |
यो कुरा त सब्जनाले नबुझी भाछैन ||

सबकुराको पर्दाफास ब्रम्हज्ञानले गर्छ|
गहिरिएर बुझ्यौ भने सबको आँसु झर्छ ||

नबुझ्ने ले सोच्छौ होला अर्कै धर्म भनी|
राम्रो सग बिचार गर शिव जि कुन धर्मका हुन तनि||

धर्म भन्दा धेरै माथि यो ब्रम्हको ज्ञान |
रोगिको उपचार गर्ने ठाँउ हो जान ||

शिवजिले सब शृस्ती को नक्सा उतारेका |
बिश्व भरी फरक फरक नामले पुकारेका ||

शृस्ती कर्ता शिवजी सबजनाको साझा |
हेरिराख्नु भयको छ सबजनाको माझ ||

डाक्टर का नि डाक्टर हुन डाक्टर कमलमान|
भगवानले दुत बनाइ पठायका जान ||

बुझ्नेलाइ सार्है गहिरो नबुझ्नेलाइ पहिरो |
थेग्न कत्ती नसकिने बिरामी को ओइरो ||

लागेका छन सबै लाइन उपचार गर्न |
शिवजी ले छानी छानी लिनु भाछ भर्ना ||

मुक्ति जस्ले खोजिराछ बुझ्छ ब्रम्हज्ञान |
अहंकारि घमण्डिमा पस्दैन यो ज्ञान ||

पारिवारिक ,आर्थिक अनि सामाजिक रोग
अज्ञानिले गरिराका अपराध घोर ||

शरीरमा प्रवेश गरि सबलाइ दुख देका |
दुख ,पिडा ,कोलाहल को मजा यिन्ले लेका ||

अज्ञानिलाई चिनेर तर्काउने ज्ञान |
जब यिनिहरु तर्किन्छन शिवजी यहि छन जान ||

भुत , प्रेत ,मान्छे सबै शिवजिका सन्तान
|
उन्ले पनि पहिला तिमी आफै तर्काउ भन्छन ||

सबलाइ समान गर्ने अरे शिवजिले हेर |
हाम्ले कुरा नबुझेका होरु येहि नेर ||

व्रत ,पुजा ,ध्यान सबै शिवजिलाइ गर्थ्यौ |
अन्जानमा यहि पुजाले अज्ञानिलाई भर्थेयु||

दुई प्रकारका हुने रैछन देबिदेबता पनि |
अन्जानमा यकै ठाँउ मा स्थान दियौ अनि||

फलफूल पनि भाचिकुची छुट्टै पानी दिने|
शृस्तीकर्ता शिवजी ले कसरी हो लिने||

सबै शृस्ती उस्कै रैछ अडकलेर देको |
एक पैसा चढायर लाखौ के मागेको?

गर्छौ भने शिवजिलाइ बोलाउ सम्मान गर |
कसरी हो सम्मान गर्ने ब्रम्हज्ञानमा पढ ||

साक्षात्कार हुनुहुन्छ शिवजि र माता |
देख्ने ,बोल्ने ,चिन्ने भय खोल्नु तेस्रो नेत्र ||

स्वच्छ नेत्र खोले पछि भगवान देख्ने|
जब हुन्छ अ स्वच्छ पित्री प्रेत भेट्ने ||

हाम्रो दुई आखाले नसकिने देख्न |
त्यही कुरा बुझाउन शिवजी ले थाल्नु भयो लेख्न ||

भगवान देख्नलाइ खोल्नु तेस्रो नेत्र |
जब तिम्ले देख्न थाल्छौ भेट्छौ येत्र तत्र ||

शिबजिलाइ धन्यवाद? मामा माइजुलाइ धन्यवाद ?सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद ??

सरस्वती सिस को शिव जि सगको गुनासो

सरस्वती सिस को शिव जि सगको गुनासो शिव जि ले कबिता मार्फत भन्नू भयको

सबजनालाइ बुझाइ बस्ने
कस्तो आउँछ plan
ब्रम्हग्यानलाई सधैं भरी
हात उठाइ सलाम

सुन्नुन है शिव जि
गरिराछु पुकार
ब्रम्हग्यानले गरेको छ
सबैको उपचार

प्रभु पनि देख्नु हुन्छ
भाब बुझ्न सक्ने
भाग्यमानी ठान्छु उस्को
छेबैमा म बस्ने

पाठ पनि पढ्छु मैले
चर्चा पनि गर्छु
किन होला शिव जि
अलि तल झर्छु

हजुरको काम गर्दा
सार्है खुशी मन्ता
केही जतो लाग्दैन
आजकाल मलाई धन्ता

शिव जि लाई धन्यवाद मामा माइजु लाई धन्यवाद सबै bg साथीहरू लाई धन्यवाद

अन्जना सिस को बारेमा शिवजिले दिनु भयको कविता

अन्जना सिस को बारेमा शिव जि ले दिनु भयको कविता

सुर्य जस्तो मुहार तिम्रो कति हासी राको
मेरो मन नि तिम्लाइ देख्दा पग्लियर आको

भाब पनि त्याप्प टिप्ने ब्रम्ह यात्रा गर्यौ
तिमी पनि मलाई देख्दा अचम्ममा पर्यौ

कति मख्ख हुन्छौ फेरि मेरो दर्शन पाउँदा
मलाई पनि खुसी लाग्छ तिमी सग आउदा

कति निस्चल मन तिम्रो सार्है मन पर्ने
पाठ पढ मनन गर हैन तल झर्ने

तिम्लाइ देख्दा सब्को मन लोभियर आको
अनुभव नि गरि सक्यौ आफै बिलिन भाको

हात जोडी मलाई देख्छौ सार्है मख्ख पर्छौ
मनोजलाइ नि अघि अघि बढनु पर्छ भन्छौ

भाबमा बस सधै भरी हे मेरि पियारी
ब्रम्हग्यानको नियम मानी मनमा सियारि

शिव जि लाई धन्यवाद मामा माइजू लाई धन्यवाद सम्पुर्ण bg साथीहरू लाई धन्यवाद ???

धनकुमारी सिस को बारेमा शिवजिले दिनु भयको कविता

धनकुमारी सिस को बारेमा शिवजिले दिनुभयको कबित

यिनको पनि धेरै कुरा गरिराछु बिचार
ब्रम्हग्यान बुझाउनलाइ पार्नु पर्ने अचार
तर नगर है हतार

सहन त सहेकै हौ हेरिपनी राछु
कहिलेकाही त म आफै नै निराश पनि भाछु

समय त लाग्यो तनि अनुभव नि गर्यौ
मनलाइ बशमा नलियर अलि तल झर्यौ

आँखा पनि तिर्मिर हुन्छन हतारिन्छौ अति
मत सधै तिम्रै साथ छु पिर नगर कत्ती

अन्जनाको प्रगतिमा खुशि पनि भाथ्यौ
गहभरी आँसु पार्दै मलाई सम्झी राथ्यौ

के गर्छौ त धनकुमारी तिम्रै धेरै पोका
झिल्केका हातमा पनि उठि सके फोका

गर्न त खोजेकै हो मैले पनि चाडो
ब्रम्हग्यानले अझैपनि भरिछैनौ भाडो

किताब पनि पढ्नै पर्ने गर्नै पर्ने मनन
तिम्रा आफ्नै भबसागरले गरि राछ्न हनन

गुहार दिन्छु लिन्छु भन्छौ
सबलाइ बोलाउछौ
सबका कुरा सुन्दा सुन्दै
आफै टोलाउछौ

यकदिन तिम्रो पालो आउँछ
हुनेछ झलमल
सबले तिम्लाइ हेर्ने छन नि
पर्ने छन अलमल

बिर्स सबै अतीत जति
दुख पाकी थियौ
मेरो खोजी गर्थ्यौ अति
तेहि भयर आयौ

कति गर्छौ पिर पनि
गर्छौ सुर्ता अति
तिम्रो पनि पालो आउँछ
पिर नगर कत्ती

गर्छु भनी चर्चा मेरो
हिक्मत राखेकी छौ
तन ,मन,धन सबै
येतै पोखेकी छौ

अझै पनि दिन परे
दिन्छु बरु भन्छौ
शुभ उठछौ रातिसम्म
मेरै ध्यान गर्छौ

question उता सोधेकी छन
answer येता देको
मैले पनि उस्को धेरै
परिक्षा हो लेको

मलाई किन येति धेरै
दुख भाको भन्छेउ
येति दिन भो ब्रम्हग्यानमा
आको भनी गन्छेउ

तिम्लाइ माध्यम बनायर
बुझे सब्ले कुरा
मैले तिम्लाइ तिखारेर
बनाउदै छु छुरा

कहिले तिमी हास्दै आउछेउ
कहिले पर्छेउ छुस्स
झिल्केले नि घरी घरी
सोध्छ मलाई खुस्स

तिम्रो जागीर छैन भन्छ
प्याच्च वचन लाउछ
भोलिपल्ट टाइ सुट लगाइ
class बस्न आउँछ

भ्यायको नि छैनौ झिल्के
पसिना नि पुछ्न
सबजनालाइ लागेका छौ
ब्रम्हग्यानमा मुछ्न

शिव जि लाई धन्यवाद मामा माइजुलाइ धन्यवाद सम्पुर्ण bg साथीहरू लाई धन्यवाद
सदा शिव जि कि जय्??

शिबजी को शन्देस ब्रम्हज्ञानि हरु को लागि

शिव जि को शन्देश ब्रम्हज्ञानिहरुका लागि

जुगौ देखि खोजिराथे बुझ्ने मान्छे मैले
धेरै कोशिस गरिराथे पाउछु भनी पैले

जुगौ जुग लाग्यो मलाई मोडेल झिल्के पाउन
पार्वती ले भन्थिन मलाई छिटो खोजी ल्याउन

भन्छौ मलाइ सबजनाले शृस्ती कर्ता आफै
इशारा नै नबुझ्ने सन्तान मेरा च्याप्पै

हामीलाई चिन्ने मान्छे बल्ल पायका छौ
झिल्केको हेल्पर बनी class मा धाकाछौ

कति सुन्दर बगैचा मा फुल्यो ब्रम्हग्यान
नफस है अज्ञानतामा लगाउ येस्मै ध्यान

आउदैन येस्तो मौका सयौ जुनि सम्म
खेलकुद को मैदानमा पर्छौ हम्म हम्म

महत नै महत बाट बनेको छ सन्सार
प्रकृतिमा रम्ने हर्ले पाउने छैनन अन्सार

नफुस्कने गरि बाध ब्रम्हग्यान को पोको
सुन्यता मा झार्नु पर्छ सान्सारिक धोको

फसाउने छ चाहनाले सबै पूरा गर
माथी लाने पोको सबै ब्रम्हग्यानले भर

जनम जनम जस्ले मलाई खोजीराका थियौ
त्यही महतले ब्रम्हग्यान बुझ्ने मौका पायौ

सदुपयोग गर येस्लाइ भाबमा बसि राख
अल्झाउन आउनेलाइ लगाइहाल पाखा

फुकाउन पर्छ पहिले गाठो मनमा भाको
रेकर्ड छैन गाठो बोकि ब्रम्ह कोहि गाको

अब्यक्तमा ब्यक्तता महतको जन्म
महतको परिभाषा लेख्नु भित्रि मनमा

तीन शरीरको ज्ञान बुझ राख येस्लाइ मनमा
घरमा बसि जोगि बन जान हुन्न बनमा

म सबैमा स्थित अनि भिन्न बनेको छु
मेरो गुणको मनन गर सबलाइ भनेको छु

सदुपयोग गर्न जान गर अमृत पान
तरबार मा हिनेजस्तो छनी ब्रम्हग्यान

आत्मा स्व रुप बिराजमान सबै माछु मता
बाहिर बाहिर खोज्न भनी हिंड्छौ कता कता

भित्री मनमा खोज्ने गर येतै छु नि कतै
जब मलाई चिन्न थाल्छौ भेट्छौ जताततै

चिनेपछी भाबनाले बुझ्ने कोशिस गर
पगालेको फलाम झै ज्ञानको भाडो भर

मन खाली गर पहिला पत्र पत्र खोली
बोकि जान पाउने छौ ब्रम्हग्यानको झोली

सुछ्ममा बुद्धि लैजाउ समाउन इशारा
सबै समान मेरा लागि दिनेछु सहारा

गुरुको नि गुरु मै हु सबलाइ ज्ञान दिने
जस्ले मलाई बुझ्न सक्छ उसैले हो लिने

ज्ञान द्वारा अनुभव मलाई गर्ने गर
माया ,मोह,रिस्मा अल्झी कहिल्यै नि नझर

नौनी घ्यू को डल्लो जस्तो होनि ब्रम्हग्यानी
पढ ,बुझ ,मनन गर यै हो अमृत जानि ||

सानो तिनो दिमाखले बुझिन्न यो कुरा
दिमाखलाइ तिखारेर बनाउनु है छुरा

लक्ष्मिका आठ गुण बस मनन गरि
बल्ल तिम्रो ब्रम्हग्यान को पुर्ण हुन्छ झोली

कागजको पाना जस्तो बस है बनेर
नडग्मगाइ हिमाल जस्तो बन्नुछ भनेर

खोज्दै हिन्थेउ भौतारिन्थेउ गर्थेउ अनेक थरी
ब्रम्हग्यानको अमृतले पार मनलाइ भरी

सारै दुख भाथ्यो मलाई गलत अर्थ लाउदा
धेरै खुशी भयको छु ब्रम्हग्यानी पाउँदा

एउटा कुरा भन्न आउदा अर्कै अर्थ लाउथे
अज्ञानि देब्देबताको सम्पर्क मा पुग्थे

जस्ले हाम्रो चर्चा गर्छन आउछौ उस्कै घरमा
हाम्लाइ चिनाउ जिम्मा देछौ झिल्के तिम्रै भरमा

ब्रम्हग्यानको विरुद्ध मा लाग्यौ भने अति
भबसागरमा सधैभरी मार्नेछौ डुबुल्की – – –
शिवजी लाई धेरै धेरै धन्यवाद उहाको इसारा बुझ्न सक्ने बनाइदिनु भयो मामा माइजुलाइ हृदय देखिनै धन्यवाद सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद ??