म देवीदेवताहरुसँग कुरा गर्न सक्दछु

मेरो तेस्रो नेत्र खुलेको छ । म त्यस तेस्रो नेत्र मार्फत म देवीदेवताहरुसँग कुरा गर्न सक्दछु । आज मलाई शिवजीले एउटा कविता दिनु भएको छ र मलाई शिक्षा दिनु भएको छ । यो सबैलाई बाड्न चाहन्छु 

 हेर न हेर हे कान्छी, गुराँस फुल्यो वनैमा । 

तिम्रो र हाम्रो भेट भयो, झिल्केको आगनैमा ।। 

कतिहो रमाईलो, जीवनको रस यो । 

पिउनलाई कस है, तिमी अब कम्मर यो ।। 

तिम्रो हाम्रो भेट यो, यसै भएको होइन । 

जीवनलाई तिमीले अझ, उमंगले मोडन ।। 

तिमी रूदा आशुनि, मैले नै हो पुछेको । 

पुकार तिमिले गरेको, सधै मैले सुनेको ।। 

तिम्रो जिवन पार लाउछु, भनि मैले भनेको । 

त्यो दिन अब आयो है, त्यसैले म सामुन्ने आएको ।। 

ब्रह्मज्ञानलाई भन तिमीले, संसारमा चीनाउछु । 

जिम्यवारी  तिमीलाई, ठुलो मैले दीयको छु ।। 

पुरा तिमिले गर्ने छौ काम, विश्वास हामीले लिएको । 

ब्रह्मज्ञान कठिन छ, त्यसैले सबै अनुभब पनि तिमीलाई दिएको ।। 

जीवन मृत्युको यो ज्ञान, सबैलाई चाहीएको छ । 

मृत्यु टार्ने होइन कसैले, सुखी जीवन पाइएको छ ।। 

योज्ञान तिमीले बुझेमा, जीवन सहज बन्नेछ   

जसले यो ज्ञान बुजेन, अलपत्रमा उ पर्नेछ ।। 

जीवन मृत्यु बुज्नलाई, ज्ञानकै बाटो रोज्नु छ । 

भावसागर तर्नलाई, यहि ज्ञान खोज्नु छ || 

सृष्टि के हो ? जीवन के हो ? मृत्यु के हो ? भव सागर के हो ? धर्म के हो ? संस्कार के हो ? मानिसको लागी अति आबस्यक ज्ञान के हो ? यस्ता बिषयमा बुझ्न मन भए यस site register गरि किताब र सदस्यता किनेर त्यहाँ प्रस्तुत लेखहरु पढ्नु भयो भने माथी उल्लेखित बिषयमा बढी बुझ्न पाउनु हुनेछ ।

 

 

This post is also available in: English

Leave a Reply