सुशिलाको कविता

Sushila shrestha 20160730

आकासमा हेर बादल छ |

जमिनमा हेर संसार छ ||

चिन सबैतिर हेर्दै जाऊ |

छिटै ब्रह्मज्ञानमा तिमी आउ ||

ढिला नगर शुरुवात त गर |

ब्रह्मको कुरा बुझ तयार गर ||

खर्च सबै जोहो गर सदाशिव पुग |

सबैलाई पछि पारी पनि अघि पुग ||

खाने र लगाउने चाहना पुरा गर |

तृष्णा सबै छोड तिमी अलि सर ||

सबैलाई बाईबाई भनी ब्रह्मज्ञान भर |

अब फर्कने ठाउँ छैन उतै मोज गर ||

 

This post is also available in: English

Leave a Reply