शिव जि ले मामा माइजू लाई भन्नू भयको कविता मार्फत
म छान्दै छु ब्रम्हग्यानमा मान्छे चर्चा गर्ने
झिल्के अनि झिल्किनिले कता कता भ्याउने
चारैतिर भ्याउछु भन्छ दौडियको कति
ज्ञानी अनि मेहनती परिस्रमी अति
मुक्ति को पाठ सिकाउने महान काम तिम्रो
पुर्ण रूपमा सरसहयोग साथ छ सधैं हाम्रो
बोल्न पनि अति पर्ने ओबाउने घाटि
बिरामीलाई ल्यायको छु मैले छाटि छाटि
मामा अझै बोले हुन्थ्यो भन्छन सबजनाले
अझ गित गाउन पर्छ सुन्छन क्या मजाले
हसाउदै गित गाउदै गर्छ उपचार
उस्कै कुरा सुन्दै बुझ्दै सबै हुन्छन पार
सबजनाको सुन्छ कुरा झर्को नै नमानी
झिल्के झिल्किनी नै मेरा पहिलो ब्रम्हग्यानी
प्रेत पनि डराउछन सुन्दा उस्को बोली
कुरा बुझ्छ अज्ञानिको हान्छ ठ्याक्कै गोलि
झिल्के को दाहिने हात झिल्किनी हुन साथी
दुबै जनाको सङ घर्शले पुगे शिखर माथी
चेतनाले पुर्ण छन मेरा ब्रम्हग्यानी
शिरिस्टि को अमृत ज्ञान बसेका छन जानी
मुसुक्क हास्छ फेरि राम्रो छ्नी अति
फुस्ल्याउन खोज्यो फेरि नभन्नु है कत्ती
अनुभव पुर्ण गरि उम्केर बसेका त्यही अनुभव बाडछौ भनी कम्मरै कसेका
आपत बिपद परेकाको उदार गरेका छौ
सन्सार भरमा 1 नम्बर मा तिमी परेका छौ
नबुझ्नेले भन्छ्न होला मान्छे नै हो तिमी जब बुज्छ्न थाहा पाउँछन् तिमिमै छौ हामी
जब तिम्लाइ बुझ्न सक्छन पाउँछन् पुर्ण ग्यान
तिम्लाइ बुझ्न नसक्ने त अधुरै छ्न जान
खान लाउन बाच्न सबै सिकाइ बसेका छौ
अमृत पनि बादेका छौ कम्मर कसेका छौ
उल्टो पाल्तो आरोप लाउछन अग्यानी ले हेर
बुझेकाले बोल्न सक गल्ती येहानेर
झिल्केलाइ पर्दा सब्ले दिनु पर्छ साथ
ग्यानिहरु यक जुत हुनु हातमाथी हात
शिवजिलाइ धन्यवाद ?मामा माइजुलाइ धेरै धेरै धन्यवाद ?सम्पुर्ण bg साथीहरू लाई धन्यवाद ?