शिवजिले दिनुभयको कविता मुर्त्यु

शिवजिले दिनुभयको कविता
मुर्त्यु

सबै भन्दा ठुलो कुरा मुर्त्यु बुझ्नु के हो
सबै मान्छे दुख पाका येहि नबुझ्नाले हो

मुर्त्यु बुझ अनि बल्ल लाउन सक्छौ पार
जतिखेरै आउछ मुर्त्यु बन्नु हैतयार

yauta कुरा सबजनाले ध्यान दियर सुन्नुस
मुर्त्यु पछि अर्कै जीवन हुने रैछ बुझ्नुस

मर्छु भन्ने कुरा सुन्दा कति डर लाको
थाहै नपाइ time गयो जाने दिन आको

बेला छदा धन सम्पत्ति सन्तानमै ध्यान गाको
मरेपछी अलपत्र सब्लाइ येसै भाको

सातै जुनि बाच्छौ कि झै सबै प्लान गर्थेंउ
माया, मोह ,रिस ,राग येसै मन भर्थेउ

बाचुन्जेल त दुखेपनी ब्रोफिन खान मिल्ने
मरेपछी दुख पिडा कसरी हो झेल्ने

यकछिन फुर्सद नभैकन कराकर मै थियौ
सबै कुरा च्वाँट्ट छुट् यो कता पुग्यौ पुग्यौ

आफ्नै लास जलायको हेरेर बसेको
मरेजस्तो लागेछैन हियो नै खसेको

सबै जना रोइरहेका सम्झाउछु नि भन्छौ
तिम्रो कुरा कोहि सुन्दैनन अलमल पर्छौ

आफन्त र इस्टमित्र रोइकराइ गरेका
हाम्लाइ छोडि गयौ भन्दै आँसु नै झारेका

भोक पनि लाग्दो रैछ निद्रा पनि लाग्दै
सबै सग गुहार माग्छौ चारैतिर धाउदै

लौन मलाई गुहार देओ भन्दै छ डुलेको
घर सम्पत्ति छोराछोरी केहिनी नभुलेको

तीन शरीरमा यौटा शरीर खरानी भै गाको
बाकी दुइटा शरीर येतै सार्है दुख पाको

मरेपछी हुने रैछ डरलाग्दो जीवन
तेहि जीवन लाई पार लगाउन आतुर बनाउ त्यो मन

ब्रम्हज्ञान बुझ्नु पर्छ उमेर होस छदै
ढिला सुस्ती गर्यौ भने दुख पाउछौ हदै

शिवजिलाइ चीन बुझ भन बारम्बार
मरेपछी उहालेनै लगाउने हो पार

सेवा गर माता हर्को मन्दिरमा ग इ
रिझाउनु छ खुशी पार आफ्नै लागि हो है

शिवजिलाइ धन्यवाद उहाको इशारा बुझ्न सक्ने बनाइदिनु भयो मामा माइजुलाइ धेरै धेरै धन्यवाद सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद 🙏🙏🙏

Leave a Reply