शिवजिले दिनु भयको गित

शिवजी ले दिनु भयको गित ब्रम्हज्ञानिहरु का लागि

येसै हैन ब्रम्हग्यान धायको शृस्टि कर्ता शिव जि पायको
गोरखा मनकामना ब्रम्हग्यानी शिवजी पायर खुशी छ यो मन

ब्रम्हग्यानी देबदेबता मान्ने हो अग्यानी छन भनेर जान्ने हो

गोर्खा मनकामना ब्रम्हज्ञानि शिवजी पायर खुशी छ यो मन

गर्छन बिरोध नबुझ्ने जतिले
धर्मै छोडयौ भन्छन नि कतिले

गोरखा मनकामना ब्रम्हग्यानी शिवजी पायर खुशी छ यो मन

भाग्य भय बुझौला ब्रम्हग्यान
बुझेकाले लगाउछन येस्मै ध्यान

गोरखा मनकामना ब्रम्हग्यानी शिवजी पायर खुशी छ यो मन

सबै भन्दा ठुलो धन ब्रम्हग्यान
मरेपछी लैजान मिल्ने धन

गोर्खा मनकामना ब्रम्हग्यानी शिवजी पायर खुशी छ यो मन

खुशी भइ सिकाउछ बाच्नलाइ
मातापनी आउनु है नाच्नलाइ

गोर्खा मनकामना ब्रम्हग्यानी शिवजी पायर खुशी छ यो मन

शिव जि र मातालाइ बोलाउने
कुरा गर्दा सार्है मन रमाउने

गोर्खा मनकामना ब्रम्हग्यानी शिवजी पायर खुशी छ यो मन

ब्रम्हग्यानी खुसी भै बाच है
कम्मर मर्काइ फनफनी नाच है

गोर्खा मनकामना ब्रम्हग्यानी शिवजी पायर खुशी छ यो मन

मुक्ति को बाटोमा लागेका
तिम्लाइ देख्दा अग्यानी भागेका

गोर्खा मनकामना

सार्है खुसी भाको छ आज मन
मरे पछि लैजान मिल्ने धन

गोर्खा मनकामना

बाटो लाग्यौ बिलाउने ब्रम्हमा नफर्क है पुरानै भ्रममा

गोर्खा मनकामना

फुर्सद थेन सम्पती जोड्लाई
बुझी बस पर्छ यो छोडन लाइ

गोर्खा मनकामना ब्रम्हग्यानी शिवजी पायर खुशी छ यो मन

जिउन जान बुझेर ब्रम्हग्यान
नलगाउ है अग्यानी तिर ध्यान

गोर्खा मनकामना

ब्रम्हग्यानी अल्ग्गै भाकाछौ
ग्यान बुझ्नलाइ झिल्के स आकाछौ

गोरखा मनकामना ब्रम्हग्यानी शिव जि पायर खुसी छ यो मन

शिव जि लाई चिनेर बसेका
ग्यान बुझ्न कम्मरै कसेका

गोर्खा मनकामना

उमेर छदै बुझ है ब्रम्हयान
गहिरिएर लगाउनु येस्मै ध्यान

गोर्खा मनकामना

सामाजिक लडाइँ नि लड्नु छ
कुरा बुझी अगाडि बध्नु छ

गोर्खा मनकामना ब्रम्हग्यानी शिवजी पायर खुशी छ यो मन

शिवजिलाइ धन्यवाद शिवजी को इशारा बुझ्न सक्ने बनाइदिनु भयो डाक्टर मामा माइजू लाइ हृदय देखि धेरै धेरै धन्यवाद सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद ??

Leave a Reply